प्राधिकरणले भन्यो-‘व्यक्ति र संस्थालाई तिर्नुपर्ने दायित्व स्मार्ट टेलिकमकै’

प्राधिकरणले भन्यो-‘व्यक्ति र संस्थालाई तिर्नुपर्ने दायित्व स्मार्ट टेलिकमकै’

काठमाण्डौ । नेपाल दूरसञ्चार प्राधिकरणले व्यक्ति तथा संस्थालाई तिर्नुपर्ने दायित्व स्मार्ट टेलिकम प्रालिकै हुने जनाएको छ। प्राधिकरणले आज एक सूचना जारी गर्दै संस्था र सर्वसाधारण व्यक्तिलाई तिर्नुपर्ने वा बुझाउनुपर्ने...

धितोपत्र बोर्डबाट ७ वटा कम्पनीले पाए नयाँ ब्रोकर लाइसेन्स, कुन–कुनले ?

धितोपत्र बोर्डबाट ७ वटा कम्पनीले पाए नयाँ ब्रोकर लाइसेन्स, कुन–कुनले ?

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ७ वटा कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स वितरण गरेको छ।  सेबोन सञ्चालक समितिको सोमबार बसेको बैठकले ७ वटा कम्पनीलाई नयाँ ब्रोकर लाइसेन्स वितण गर्ने निर्णय गरेको सेबोनका प्रवक्ता...

समीट लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, लाभांश र एफपीओ मुख्य अजेन्डा

समीट लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, लाभांश र एफपीओ मुख्य अजेन्डा

काठमाण्डौ । समीट लघुवित्त वित्तीय संस्थाले आफ्नो १४ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  संस्थाको सञ्चालक समितिको सोमबार (जेठ ८ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही जेठ ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा...

राष्ट्रिय वाणिज्य बैंकद्वारा राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही रु. १ लाख प्रदान

राष्ट्रिय वाणिज्य बैंकद्वारा राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही रु. १ लाख प्रदान

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाली राष्ट्रिय क्रिकेट टोलीको योगदानको उच्च सम्मानार्थ तथा अझै उच्च सफलता हासिल गर्न उत्प्रेरणा प्रदान गर्नका लागि राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा टिम अफिसियललाई सोमबार...

जेठ १९ बाट आईपीओ बिक्री खुला गर्दै कुथेली बुखरी स्मल हाइड्रोपावर

जेठ १९ बाट आईपीओ बिक्री खुला गर्दै कुथेली बुखरी स्मल हाइड्रोपावर

काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले यही जेठ १९ गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ।  कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला...

थ्रीस्टार हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

थ्रीस्टार हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाण्डौ । स्थानीयका लागि जारी थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज वैशाख ९ गते अन्तिम दिन रहेको छ।  कम्पनीले गत वैशाख ११ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री...

सुपर ट्रेन्डमा बजारले लिँदै अप ट्रेन्ड, अबको प्रतिरोध कति-कतिमा ?

सुपर ट्रेन्डमा बजारले लिँदै अप ट्रेन्ड, अबको प्रतिरोध कति-कतिमा ?

काठमाण्डौ । सेयर बजार आज कारोबारको पहिलो आवरमा घटेको थियो। तर, कारोबारको अन्तिम समयमा भने बजार करिब ८ अंकले बढेर बन्द भएको छ।  भोलुमको हिसाबले आजको बजारलाई हेर्ने हो भने अघिल्लो दिनको भन्दा कम छ। तर, एभरेज भोलुमभन्दा बढी...

यार्सा टेक डिजिटल गण्डकी संवादः प्रदेशको डिजिटल अवस्थाबारे बृहत छलफल

यार्सा टेक डिजिटल गण्डकी संवादः प्रदेशको डिजिटल अवस्थाबारे बृहत छलफल

कास्की । पोखरामा यार्सा टेक डिजिटल गण्डकी संवाद इन एसोसिएसन विथ फोनपे सम्पन्न भएको छ। आईसीटी फाउन्डेसन नेपालको आयोजनामा सोमबार पोखराको कुटी रिसोर्टमा यार्सा टेक डिजिटल गण्डकी संवादसँगै डिजिटल संवाद ४.० समापन गरिएको...

कतै १० लाख, कतै ५ हजार, कुन देशमा चलनचल्तीमा छ सबैभन्दा ठूलो दरका नोट ?

कतै १० लाख, कतै ५ हजार, कुन देशमा चलनचल्तीमा छ सबैभन्दा ठूलो दरका नोट ?

काठमाण्डौ । भारतमा २ हजार दरका नोट चलनचल्तीबाट हटाउने निर्णय भएको छ। यो नोट भारतमा चलनचल्तीमा रहेको अहिलेसम्मकै सबैभन्दा ठूलो हो।  भारतमा २ हजारको नोट बन्द भएपछि सबैभन्दा ठूलो नोट ५०० रुपैयाँको मात्र हुनेछ। किनकि २०१६ मा...

अरुण भ्याली हाइड्रोपावरको सेयरमा बुलिस क्रसओभर, इचिमोकुमा के देखिन्छ ?

अरुण भ्याली हाइड्रोपावरको सेयरमा बुलिस क्रसओभर, इचिमोकुमा के देखिन्छ ?

– अर्जुन तिमिल्सिना  काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी नेपालमा पुरानो जलविद्युत कम्पनीमध्ये एक हो। यो कम्पनी सन् १९९८ मा स्थापित हो। पछि सन् २००५ मा यो कम्पनी पब्लिक लिमिटेड कम्पनीका रुपमा परिणत भएको...

मुलुकको हितमा नदेखिएकोले नीति तथा कार्यक्रम स्वीकार्य हुन सक्दैन : एमाले

मुलुकको हितमा नदेखिएकोले नीति तथा कार्यक्रम स्वीकार्य हुन सक्दैन : एमाले

काठमाण्डौ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुलुकको हितमा नदेखिएकोले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वीकार्य हुन नसक्ने ठहर गरेको छ।  सरकारको नीति तथा कार्यक्रममा एमालेले आज आफ्नो ९ बुँदे...

नेप्सेमा थपियो करिब सवा १३ लाख कित्ता सेयर

नेप्सेमा थपियो करिब सवा १३ लाख कित्ता सेयर

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब सवा १३ लाख कित्ता सेयर थपिएको छ।  नेप्सेमा नेरुडे लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो। यो लघुवित्तको १३ लाख २० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ।  यो...

NRB
चार विकास बैंक र एक फाइनान्सलाई राष्ट्र बैंकले गर्यो कारबाही, मिचे यस्ता नियम

चार विकास बैंक र एक फाइनान्सलाई राष्ट्र बैंकले गर्यो कारबाही, मिचे यस्ता नियम

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चार विकास बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ।  राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा अनिवार्य नगद मौज्दात अनुपात र कर्जा–निक्षेप अनुपातको नियम मिचेकोमा ती बैंक...

स्वावलम्बन लघुवित्तको करिब १३ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन

स्वावलम्बन लघुवित्तको करिब १३ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको करिब १३ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गरेको छ।  संस्थाले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्दा १२ लाख ९० हजार ४९६ कित्ता संस्थापक सेयर...

लक्ष्मी–सनराइज बैंकबीच मर्जरको अन्तिम सम्झौता, बराबरी हैसियतमा गाभिने

लक्ष्मी–सनराइज बैंकबीच मर्जरको अन्तिम सम्झौता, बराबरी हैसियतमा गाभिने

काठमाण्डौ । लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको छ।  आज आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकका तर्फबाट सञ्चालक दिनेश पौड्याल तथा सनराइज बैंकका तर्फबाट सञ्चालक इ. बच्छराज तातेडले...

विस्तारै लयमा फर्किंदै बजार, नेप्से १९०० नजिक

विस्तारै लयमा फर्किंदै बजार, नेप्से १९०० नजिक

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार पनि सेयर बजार उकालो लागेको छ।  बजार आज ८.१० अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १८९१.३१ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ...

सानिमा बैंक अब लमजुङको बेसीसहरमा

सानिमा बैंक अब लमजुङको बेसीसहरमा

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज जेठ ८ गते लमजुङको बेसीसहर–७ त्रिवेणी टोलमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।  उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र...

साना-मझौला संस्थाको धितोपत्र निष्कासन र कारोबारसम्बन्धी नियमावली स्वीकृतिका लागि अर्थमा पठाइयो

साना-मझौला संस्थाको धितोपत्र निष्कासन र कारोबारसम्बन्धी नियमावली स्वीकृतिका लागि अर्थमा पठाइयो

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली’को मस्यौदा स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ।  सेबोनका प्रवक्ता मुक्तिनाथ श्रेष्ठका...

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले उपायका ड्राइभर पार्टनरलाई आधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले उपायका ड्राइभर पार्टनरलाई आधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने

काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र उपाय सिटी कार्गोबीच उपायमा आबद्ध ड्राइभर पार्टनरहरुलाई आधुनिक बैंकिङसहित बीमालगायतका सुविधाहरु प्रदान गर्नेसम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। यस समझदारीबमोजिम...

नक्कली भुटानी शरणार्थी प्रकरणः सरकारी वकिलको कार्यालयमा प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

नक्कली भुटानी शरणार्थी प्रकरणः सरकारी वकिलको कार्यालयमा प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

काठमाण्डौ । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौमा बुझाएको छ।  झन्डै २ महिना लामो अनुसन्धानपछि जिल्ला प्रहरी परिसर काठमाण्डौले सरकारी वकिलको...

नीति तथा कार्यक्रमले अहिलेको आर्थिक संकटलाई सम्बोधन गर्न सक्दैन: लिङ्देन, ‘पुनर्लेखन गर्नुपर्छ’

नीति तथा कार्यक्रमले अहिलेको आर्थिक संकटलाई सम्बोधन गर्न सक्दैन: लिङ्देन, ‘पुनर्लेखन गर्नुपर्छ’

काठमाण्डौ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले मुलुकमा देखिएको अहिलेको आर्थिक संकटलाई सम्बोधन गर्न नसक्ने बताएका छन्।  प्रतिनिधिसभामा चलिरहेको सरकारको नीति तथा कार्यक्रममाथिको...

२००० दरका नोट सटही र जम्मा गर्न आरबीआईले ल्यायो नयाँ सर्कुलर, यस्तो हुनेछ प्रक्रिया

२००० दरका नोट सटही र जम्मा गर्न आरबीआईले ल्यायो नयाँ सर्कुलर, यस्तो हुनेछ प्रक्रिया

काठमाण्डौ । रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले गत शुक्रबार २००० दरका सबै नोट चलनचल्तीबाट हटाउने घोषणा गरेको थियो। भोलि अर्थात् मे २३ बाट २००० दरका नोटको सहटी प्रक्रिया सुरु हुँदैछ।  आरबीआईले देशका सबै बैंकलाई यसका लागि तयार...

बजेटमा हावादारी कार्यक्रम नसमेट्न सरकारलाई माधव नेपालको सुझाव

बजेटमा हावादारी कार्यक्रम नसमेट्न सरकारलाई माधव नेपालको सुझाव

काठमाण्डौ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आगामी बजेटमा हावादारी र लोकप्रिय कार्यक्रम नसमेट्न सरकारलाई सुझाव दिएका छन्।  प्रतिनिधिसभामा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा सोमबार अध्यक्ष...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अरोगिन हेल्थ केयरमा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई अरोगिन हेल्थ केयरमा विशेष छुट

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन काठमाण्डौको विशालनगरस्थित अरोगिन हेल्थ केयर प्रालिसँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।  यस सम...

विदेशबाट १० महिनामा १३ लाख स्मार्टफोन आयात

विदेशबाट १० महिनामा १३ लाख स्मार्टफोन आयात

काठमाण्डौ । चालु आर्थिक वर्षको १० महिनामा विदेशबाट १३ लाखवटा स्मार्टफोन भित्रिएका छन्।  भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म विदेशबाट १३ लाखवटा स्मार्टफोन भित्रिएका हुन्।  चालु आर्थिक...

विद्युतीय सवारीको आयातमा १० महिनामा बाहिरियो रु. ८.०९ अर्ब

विद्युतीय सवारीको आयातमा १० महिनामा बाहिरियो रु. ८.०९ अर्ब

काठमाण्डौ । चालु आर्थिक वर्षको १० महिनामा विद्युतीय सवारीसाधनको आयातमा ८ अर्ब रुपैयाँ बढी बाहिरिएको छ।  भन्सार विभागका अनुसार वैशाख मसान्तसम्म विद्युतीय सवारीसाधनको आयातमा ८ अर्ब ९ करोड रुपैयाँ बाहिरिएको हो। यो अवधिसम्म...

सुनको भाउ स्थिर, चाँदीको घट्यो

सुनको भाउ स्थिर, चाँदीको घट्यो

काठमाण्डौ । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै पनि फेरबदल नभएको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ५००...

नेप्सेमा थपियो करिब पौने २६ लाख कित्ता सेयर

नेप्सेमा थपियो करिब पौने २६ लाख कित्ता सेयर

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा करिब पौने २६ लाख कित्ता सेयर थपिएको छ।  नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो। यो बैंकको कुल २५ लाख ६९ हजार २२०.५४७१ कित्ता बोनस सेयर सूचीकृत भएको...

तामाकोशी पाँचौँका लागि जुट्यो लगानी, कर्मचारी सञ्चय कोषसँग रु. १३.७४ अर्बको ऋण सम्झौता

तामाकोशी पाँचौँका लागि जुट्यो लगानी, कर्मचारी सञ्चय कोषसँग रु. १३.७४ अर्बको ऋण सम्झौता

काठमाण्डौ । दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोशी पाँचौँ जलविद्युत आयोजनाको लगानी जुटेको छ।  निर्माण अवधिको ब्याजसहित २१ अर्ब १४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले १३...

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको करिब २ लाख कित्ता सेयर बिक्रीमा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको करिब २ लाख कित्ता सेयर बिक्रीमा

काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको करिब २ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ।  बैंकको संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ९६ हजार ८३३ कित्ता सेयर बिक्रीमा राखिएको छ। यो लिलामी सेयरमा हाललाई विद्यमान स...