काठमाण्डौ । कुमारी बैंकको ३ लाख बढी कित्ता सेयर लिलामीमार्फत बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ३ लाख १६ हजार १४० कित्ता सेयर बिक्रीमा राखिएको छ। यो लिलामी सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै...
काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले समीक्षा अवधिमा १० करोड ४३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड...
काठमाण्डौ । सामाजिक सुरक्षा कोष र आइएमईबीच वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिहरुको सामाजिक सुरक्षा योजनाअन्तर्गत सामाजिक सुरक्षा कोषमा योगदान गर्ने प्रयोजनका लागि विदेशमा रहेका ...
काठमाण्डौ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले यही जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले जारी पुँजी २८ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ८ करोड ४० लाख रुपैयाँबराबरको अर्थात् १०० अंकित...
काठमाण्डौ । अमेरिकाको डेब्ट सिलिङ बढ्दै जाँदा अन्य देशको मुद्राको तुलनामा डलर कमजोर बन्दै गएको छ। अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार हाल अमेरिकाको ३१.४ ट्रिलियन डेब्ट सिलिङ पुगेको छ। योसँगै डलरमा दबाब बढ्दै गएको...
काठमाण्डौ । देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेड आज जेठ ७ गतेदेखि २९ औँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा बैंकले आफ्ना १०३ वटा...
काठमाण्डौ । लामो समयपछि बैंकहरुको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८४ प्रतिशतको लाइनमा आएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार जेठ ४ गते बैंक तथा वित्तीय संस्थाको औसत सीडी रेसियो ८४.८२ प्रतिशत कायम भएको हो। अघिल्लो...
काठमाण्डौ । विश्वमा सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले २०१९ मा नेपालमा लन्च भएदेखि नै आफ्ना ग्राहकलाई उत्कृष्ट स्मार्टफोनहरु सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ। इनोभेसन, प्रविधि र पर्फमेन्समा...
काठमाण्डौ । अरुण भ्याली हाइड्रोपावर कम्पनीले हकप्रद सेयर जारीको प्रस्ताव साधारणसभामा पेस गरी अनुमोदन गर्नका लागि पूर्वस्वीकृति प्राप्त गरेको छ। विद्युत नियमन आयोगले अरुण भ्याली हाइड्रोपावरलाई हकप्रद सेयर जारीको...
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र चिरायु नेसनल हस्पिटल तथा मेडिकल इन्स्टिच्युट प्रालिबीच छुट सम्झौता भएको छ। सम्झौतापत्रमा आज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र चिरायु नेसनल हस्पिटल तथा...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एपमा नयाँ सुविधाहरु थप गरेको छ। डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंकले हाल मोबाइल बैंकिङ एपमार्फत नियमित प्रदान गर्दै...
– प्रकाश न्यौपाने काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार काठमाण्डौका ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताका विचार बुझ्ने र सुन्ने कार्यलाई निरन्तरता दिएका छौँ। आज ब्रोकर हाउसहरुमा भेटिएका लगानीकर्तामा अर्थतन्त्र...
काठमाण्डौ । आज बजार दिनभर नै बढेर कारोबार भएको छ। बिहान सुरुआती समयमा करिब २५ अंक बढेको बजार अन्तिम समयमा करिब ६ अंकमात्रै बढेर बन्द भएको छ। आज बजार करिब १९०३ सम्म पुगेको थियो तर दिनभरको कारोबारमा टिक्न सकेन। बजारलाई...
काठमाण्डौ । रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले २ हजार दरका नोट चलनचल्तीबाट हटाउने निर्णय गरेको छ। यद्यपि यो नोट लिगल टेन्डरमा कायमै रहनेछ। आरबीआईले जनतालाई मे २३ देखि ३० सेप्टेम्बर ३० तारिखसम्म २ हजार दरका नोट सटही गर्न वा...
काठमाण्डौ । भारतमा २ हजार दरका नोट हटाउने निर्णयको प्रत्यक्ष प्रभाव सेयर र सुन मार्केटमा पर्ने विज्ञहरु बताउँछन्। उनीहरुका अनुसार कुनै पनि मुद्रालाई चलनचल्तीबाट हटाएपछि त्यसबाट पर्ने प्रभाव केही समय अवश्य देखिन ...
काठमाण्डौ। उच्च भन्सार महसुल र अन्तःशुल्क दरका कारण चोरीपैठारी व्यापक भइरहेकोले करका दरहरुलाई तार्किक स्तरमा राख्न व्यवसायीले आग्रह गरेका छन्। आगामी आर्थिक वर्षको बजेटको तयारी भइरहेका बेला आयात निर्यातकर्ता...
काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्थाले प्रादेशिकस्तरीय दुईदिने बजेट योजना तथा ब्यवसायिक रणनीतिक कार्यशाला २०८०–८१ पोखरामा आयोजना गरेको छ। कार्यशालामा संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे,...
काठमाण्डौ । चालु आर्थिक वर्षमा तरलता अभाव रहँदारहँदै पनि बैंक तथा वित्तीय क्षेत्रबाट १ खर्ब ३४ अर्ब रुपैयाँ हायर पर्चेज कर्जा गएको देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म...
काठमाण्डौ । नेपालको बैंकिङ क्षेत्रमा देखिएको वर्तमान आवश्यकता, बजारमा उपलब्ध मानवीय पुँजीको समग्र अवस्था, आमविद्यार्थीको बैंकिङ क्षेत्रप्रतिको आकर्षण एवं आकांक्षालाई मध्यनजर गर्दै आवश्यक दक्ष एवं प्रतिस्पर्धी मानवीय...
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन सेयर बजार सामान्य अंकले बढेको छ। बजार आज ५.८८ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १८८३.२० को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स...
काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुमोदन नगर्न सांसदहरुसँग आग्रह गरेका छन्। प्रतिनिधिसभामा आज नीति तथा कार्यक्रममाथि आफ्नो टिप्पणी राख्दै...
काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने प्रयास भइरहेको दाबी गरेका छन्। सरकारको नीति तथा कार्यक्रममाथि आइतबार...
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख १९ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ। संस्थाको संस्थापक सेयरधनी डिप्रोक्स नेपाल (विकास आयोजना सेवा केन्द्र)को नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखिएको छ।...
पोखरा । पोखरामा सोमबार यार्सा टेक डिजिटल गण्डकी संवाद इन एसोसिएसन विथ फोनपे हुने भएको छ। आईसीटी फाउन्डेसन नेपालको आयोजनामा सोमबार पोखराको कुटी रिसोर्टमा यार्सा टेक डिजिटल गण्डकी संवाद हुने भएको हो। डिजिटल गण्डकी संवादमा...
काठमाण्डौ । नेपाल इन्टरनेट फाउन्डेसनले बालबालिकालाई थप सशक्तीकरण र सिर्जनशीलतालाई प्रेरित गर्न आर्ट कार्यशाला आयोजना गरिएको छ। ‘इन्टरनेट बालबालिकाका लागि हो’ भन्ने उद्देश्यका साथ शनिबार बौद्धस्थित उत्पला क्याफेमा...
काठमाण्डौ । अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिवर्तन भएको छ। कम्पनीले सेयर स्वामित्व परिवर्तन गर्दै संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम गरेको हो। यसअघि कम्पनीमा...
काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमको चर्को आलोचना गरेका छन्। प्रतिनिधिसभामा आज बोल्दै एमाले अध्यक्ष ओलीले नीति तथा कार्यक्रमको उद्देश्य नै नरहेको बताए।...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि सोमबार (जेठ ८ गते) ३४ अर्ब ७० करोड २३ लाख रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले वैशाख ९ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न...
काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले उद्यमीहरु निरुत्साहित हुने काम गर्न नहुने बताएका छन्। प्रतिनिधिसभामा आज नीति तथा कार्यक्रममाथि भइरहेको छलफलमा सांसद थापाले सरकारको उद्यमीहरुको...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज ३ लघुवित्तसहित ४ कम्पनीको ३२ लाख बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा आज एनएलजी इन्स्योरेन्स, लक्ष्मी लघुवित्त, इन्फिनिटी लघुवित्त र सबैको लघुवित्तको ३२ लाख १७ हजार ७२१.५६ कित्ता...