सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीमा ७०% बुकिङ, बैशाख १७ गतेसम्म बुकिङ गर्न सकिने

सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीमा ७०% बुकिङ, बैशाख १७ गतेसम्म बुकिङ गर्न सकिने

काठमाण्डौ। उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले आयोजना हुन लागेको सातौँ चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनीमा ७० प्रतिशत बुकिङ भइसकेको छ।  प्रदर्शनी आगामी बैशाख २२ गतेदेखि चितवन...

महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई स्कुल ब्याग वितरण

महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई स्कुल ब्याग वितरण

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जुनकिरी पब्लिक विद्यालय साँखुमा अध्ययनरत विद्यार्थीका लागि स्कुल ब्याग वितरण गरेको छ।  बैंकले विगत ३३ वर्षदेखि शिक्षाको पहुँचबाट...

लगातार दुई साता ‘मर्निङ स्टार’ भयो इन्भ्यालिड, बजारमा बढ्दै बिक्री दबाब

लगातार दुई साता ‘मर्निङ स्टार’ भयो इन्भ्यालिड, बजारमा बढ्दै बिक्री दबाब

काठमाण्डौ । सेयर बजारमा आज दिनभर नै बिक्री दबाब पर्यो। कारोबारको सुरुआतीमा सामान्य अंकले बढेको बजार अन्तिम समयमा करिब १४ अंकले घटेर बन्द भएको छ।  बजारमा आज यो साता पनि मर्निङ स्टार इन्भ्यालिड बनेको छ। यस्तै क्यान्डल स्टिक...

ईङवा हाइड्रोपावरको आईपीओ पहिलो दिनै २ गुणा बढीले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

ईङवा हाइड्रोपावरको आईपीओ पहिलो दिनै २ गुणा बढीले ओभरसब्सक्राइब्ड, कतिले भरे ?

काठमाण्डौ । ईङवा हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासनको पहिलो दिनै २ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ।  कम्पनीले आज वैशाख १३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।  नेपाल धितोपत्र बोर्डले यो कम्पनीलाई...

लक्ष्मी कमर्सियल भेहिकल्स र एभरेष्ट बैंकबीच एसएमएल इसुजुका गाडीहरु फाइनान्स गर्ने सम्झौता

लक्ष्मी कमर्सियल भेहिकल्स र एभरेष्ट बैंकबीच एसएमएल इसुजुका गाडीहरु फाइनान्स गर्ने सम्झौता

काठमाण्डौ । नेपालका लागि एसएमएल इसुजुको आधिकारिक बिक्रेता लक्ष्मी कमर्सियल भेहिकल्स प्रालि र एभरेष्ट बैंक लिमिटेडबीच एसएमएल इसुजुका स्कुल बस, रुटबस, ट्रक, टिपर आदिमा लगानी गर्नेसम्बन्धी सम्झौता भएको छ।  सम्झौतापत्रमा...

हिमाल दोलखा हाइड्रोपावरले पायो ७५% हकप्रद जारी गर्ने अनुमति

हिमाल दोलखा हाइड्रोपावरले पायो ७५% हकप्रद जारी गर्ने अनुमति

काठमाण्डौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनीले चुक्तापुँजीको ७५ प्रतिशतले हुन आउने हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) हिमाल दोलखा हाइड्रोपावरलाई हकप्रद सेयर निष्कासनको अनुमति दिएको...

NRB
बैंकहरुमा रु. २ अर्ब बढी लगानी गर्दै राष्ट्र बैंक

बैंकहरुमा रु. २ अर्ब बढी लगानी गर्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २ अर्ब रुपैयाँ बढी लगानी गर्ने भएको छ।  राष्ट्र बैंकले मुद्दति निक्षेपका रुपमा २ अर्ब १४ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो। जसअनुसार...

बजार घट्दा उच्च कारोबार गर्ने यस्ता छन् १० ब्रोकर, कसको खरिद/बिक्री कति ?

बजार घट्दा उच्च कारोबार गर्ने यस्ता छन् १० ब्रोकर, कसको खरिद/बिक्री कति ?

काठमाण्डौ । साताको चौथो दिन आज दिनभरजसो तलमाथि गरेको सेयर बजार अन्तिम समयमा १३.६८ अंकले घटेर बन्द भएको छ।  घटेको बजारमा आज उच्च कारोबार गर्ने शीर्ष १० ब्रोकरको सूचीमा नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८) पहिलो स्थानमा रहेको...

सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी वैशाख २२ देखि हुने

सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी वैशाख २२ देखि हुने

काठमाण्डौ । ‘दिगो आर्थिक विकासका लागि बृहत अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी’ भन्ने अभियानसहित  उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले यही वैशाख २२ गतेदेखि चितवन प्रदर्शनी...

नेपोभिटको पहिलो वार्षिकोत्सवमा नयाँ टाइल्सहरु सार्वजनिक

नेपोभिटको पहिलो वार्षिकोत्सवमा नयाँ टाइल्सहरु सार्वजनिक

काठमाण्डौ । नेपोभिट टाइल्सको पहिलो वार्षिकोत्सव कार्यक्रममा नयाँ टाइल्सहरु सार्वजनिक गरिएको छ।  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको प्रमुख आतिथ्यमा सम्पन्न भएको वार्षिक कार्यक्रममा नेपोभिट टाइल्सले नयाँ...

एनएमबि बैंकका स्मार्ट नारी बचत खाताका ग्राहकलाई सामसुङ वासिङ मसिन र माइक्रोवेभ ओभनमा २३% सम्म छुट

एनएमबि बैंकका स्मार्ट नारी बचत खाताका ग्राहकलाई सामसुङ वासिङ मसिन र माइक्रोवेभ ओभनमा २३% सम्म छुट

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले एनएमबि स्मार्ट नारी बचत खाताका ग्राहकलाई वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट उपलब्ध गराउन सामसुङ (हिम इलेक्ट्रोनिक्स प्रालि)सँग साझेदारी गरेको छ।  ग्राहकले वासिङ मेसिन र माइक्रोवेभ...

लगानीकर्ता डुबेको बेला सेबोन अध्यक्षले किन दिएनन् बिजशालाको यी ५ प्रश्नको जबाफ ?

लगानीकर्ता डुबेको बेला सेबोन अध्यक्षले किन दिएनन् बिजशालाको यी ५ प्रश्नको जबाफ ?

– अर्जुन तिमिल्सिना  काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा २०७८ साल पुस महिनादेखि अध्यक्षको जिम्मेवारी सम्हालेका रमेशकुमार हमालको कार्यकाल करिब डेढ वर्ष बितिसकेको छ। योबीचमा सेयर बजार करिब २५०० माथि रहेको थियो र...

सामसङको नवलपरासीमा टेलिभिजन फ्याक्ट्रीको उद्घाटनसँगै नेपाली इलेक्ट्रोनिक्स उत्पादनको रुपान्तरण

सामसङको नवलपरासीमा टेलिभिजन फ्याक्ट्रीको उद्घाटनसँगै नेपाली इलेक्ट्रोनिक्स उत्पादनको रुपान्तरण

काठमाण्डौ । स्मार्टफोन र उपभोक्तामुखी इलेक्ट्रोनिक्स ब्रान्डहरुका विश्वव्यापी अग्रणी कम्पनीहरु मध्येको एक सामसङले नेपालमा वर्षौंदेखि साझेदार रहँदै आएको हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नवलपरासीमा आज एक ल्यान्डमार्क...

फेरि नेप्से १९०० तल, किन टिक्न सकेन बजारको बढाइ ?

फेरि नेप्से १९०० तल, किन टिक्न सकेन बजारको बढाइ ?

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको चौथो दिन बुधबार सेयर बजार ओरालो लागेको छ।  बजार आज १३.६८ अंकले ओरालो लागेको हो। योसँगै १८९२ को विन्दुमा ओर्लेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.११ अंकले घटेर...

एउटै ह्वाट्सएप अकाउन्ट अब एकैपटक ४ वटा फोनमा चलाउन सकिने, यसरी गर्नुपर्नेछ सेटिङ

एउटै ह्वाट्सएप अकाउन्ट अब एकैपटक ४ वटा फोनमा चलाउन सकिने, यसरी गर्नुपर्नेछ सेटिङ

काठमाण्डौ । ह्वाट्सएपले ठूलो परिवर्तन गरेको छ।  अब प्रयोगकर्ताले एउटै ह्वाट्सएप ४ वटा फोनमा एकैसाथ प्रयोग गर्न सक्नेछन्। यसअघि ह्वाट्सएप वेबको मद्दतले प्रयोगकर्ताले फोन र पीसी (डेस्कटप) दुवैमा एउटै खाता प्रयोग गर्न...

विश्वभर बढ्न थाल्यो विद्युतीय सवारीसाधनको माग

विश्वभर बढ्न थाल्यो विद्युतीय सवारीसाधनको माग

पेरिस । विश्वभर विद्युतीय सवारीसाधनको माग बढ्दै गएको छ भने यस्ता साधनको बिक्री पनि बढिरहेको छ।  आज पेरिस जारी गरिएको एक प्रतिवेदनअनुसार यो वर्ष बिक्री हुने पाँच वटा सवारीसाधनमध्ये एउटा विद्युतीय वाहन हुने अपेक्षा गरिएको...

आशा लघुवित्तको जोखिम तथा असुली व्यवस्थापन तालिम

आशा लघुवित्तको जोखिम तथा असुली व्यवस्थापन तालिम

काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाले शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने जोखिम तथा असुली व्यवस्थापन तालिम सम्पन्न गरेको छ। यही वैशाख १० गतेदेखि ११ गतेसम्म आयोजित तालिम...

प्रदेशबाट राष्ट्रियस्तरसम्म निरन्तर अगाडि बढ्दै शाइन रेसुङ्गा

प्रदेशबाट राष्ट्रियस्तरसम्म निरन्तर अगाडि बढ्दै शाइन रेसुङ्गा

काठमाण्डौ । पछिल्लो समय बैंकिङ सेक्टरमा केही समस्या देखिएको छ। विशेषगरी कर्जा असुलीमा कठिनाइ देखिएको छ। तरलतामा संकुचनका साथै उच्च ब्याजदरका कारण कर्जा प्रवाहमा सुस्तता देखिएको छ। जसका कारण अधिकांश बैंक तथा वित्तीय...

डिजिटल बैंकिङमा नबिल सधैँ अगाडि, यस्तो छ स्थापनादेखिको डिजिटल यात्रा

डिजिटल बैंकिङमा नबिल सधैँ अगाडि, यस्तो छ स्थापनादेखिको डिजिटल यात्रा

काठमाण्डौ । सन् १९८४ बाट सञ्चालनमा आएको नबिल बैंक अहिले डिजिटल बैंकिङ तथा फाइनान्सियल टेक्नोलोजीमा अग्रणी बैंकका रुपमा स्थापित भएको छ। ‘डिजिटल्ली फर्स्ट’ भन्ने नाराजस्तै डिजिटल बैंकिङ विकासमा नबिल अहिले अग्रिसिभ रुपमा...

डीजी पेमा आबद्ध व्यवसायीले अब सामाजिक सञ्जालका लागि सुपथ मूल्यमा भिडियो बनाउन पाउने

डीजी पेमा आबद्ध व्यवसायीले अब सामाजिक सञ्जालका लागि सुपथ मूल्यमा भिडियो बनाउन पाउने

काठमाण्डौ । मोबाइल वालेट कम्पनी डीजी पे प्रालि र बिनव क्रिएसनबीच सहकार्यका लागि नयाँ सम्झौता भएको छ।  सम्झौता अनुसार डीजी पेको व्यावसायिक आवद्ध योजनाअनुरुप डीजी पेसँग आवद्ध हुने व्यवसायीले टिकटक, फेसबुक, इन्स्टाग्राम,...

नेपालद्वारा दक्षिण एसियामा प्रभावकारी कृषि–खाद्य प्रणाली विषयक सापलिङको क्षेत्रीय सम्मेलनको आयोजना

नेपालद्वारा दक्षिण एसियामा प्रभावकारी कृषि–खाद्य प्रणाली विषयक सापलिङको क्षेत्रीय सम्मेलनको आयोजना

काठमाण्डौ । सुधारिएको पोषण तथा वृद्धिका लागि दक्षिण एसियाली नीति–निर्माताहरुको संगठन सापलिङको दोस्रो बैठक कृषि–खाद्य प्रणालीमा सुधार गर्ने सम्बन्धमा काठमाण्डौमा अप्रिल २४ र २५ मा सम्पन्न भएको छ।  सापलिङको सुरुआती...

एनआईबीएल सहभागिता फन्डमा डियरवाक अटो सर्भिसका कर्मचारीले लगानी गर्ने

एनआईबीएल सहभागिता फन्डमा डियरवाक अटो सर्भिसका कर्मचारीले लगानी गर्ने

काठमाण्डौ । एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबीएल सहभागिता फन्डमा डियरवाक अटो सर्भिसका कर्मचारीले लगानी गर्ने भएका छन्।  नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (साविकको नेपाल इन्भेस्टमेन्ट बैंक लि...

मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?

मेन्छियाम हाइड्रोपावरको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?

काठमाण्डौ । मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओ आज बुधबार बाँडफाँड गरिएको छ।  धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले आईपीओ बाँडफाँड गरेको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान १०ः३० बजे राखिएको थिय...

लक्ष्मी लघुवित्तको सीईओमा सुन्दरप्रसाद श्रेष्ठ नियुक्त

लक्ष्मी लघुवित्तको सीईओमा सुन्दरप्रसाद श्रेष्ठ नियुक्त

काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुन्दरप्रसाद श्रेष्ठ नियुक्त भएका छन्।  संस्थाको सञ्चालक समितिको वैशाख १२ गते बसेको बैठकले संस्थाको सीईओमा श्रेष्ठलाई नियुक्त गर्ने...

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाण्डौ । नेपाली बजारमा बुधबार पनि सुनको भाउ उकालो लागेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९...

डिजिटल नेपालका विषयमा केन्द्रित ‘डिजिटल टक’ पोडकास्ट सुरु

डिजिटल नेपालका विषयमा केन्द्रित ‘डिजिटल टक’ पोडकास्ट सुरु

काठमाण्डौ । नेपाल इन्टरनेट फाउन्डेसनले वैशाख पहिलो सातादेखि पोडकास्ट शृंखला ‘डिजिटल टक’ सुरु भएको छ।  उक्त पोडकास्ट सिरिज डिजिटल नेपाल फ्रेमवर्कमा भएका ८ क्षेत्र र ८० डिजिटल पहलहरुमा केन्द्रित हुनेछ। नेपाल इन्टरनेट...

सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई क्याट क्याफेमा छुट

सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई क्याट क्याफेमा छुट

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक ग्राहकलाई ललितपुरको धोबीघाटस्थित क्याट क्याफे प्रालिमा विशेष छुट दिने समझदारी भएको छ। समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले क्याट...

बिक्रीमा राखिएको प्राइम बैंकको १९.१५ लाख कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन

बिक्रीमा राखिएको प्राइम बैंकको १९.१५ लाख कित्ता सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । बिक्रीमा राखिएको प्राइम कमर्सियल बैंकको १९ लाख १५ हजार कित्ता सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ।  बैंकले गत वैशाख ४ गतेबाट संस्थापक समूहको सेयर बिक्रीमा राखेको हो। यो सेयरमा आज बैंकिङ समयसम्म आवेदन...

पाँच वर्ष पुरानो लाभांश भुक्तानी लिन आउन सेयरधनीहरुलाई बोटलर्स नेपाल (तराई)को आग्रह

पाँच वर्ष पुरानो लाभांश भुक्तानी लिन आउन सेयरधनीहरुलाई बोटलर्स नेपाल (तराई)को आग्रह

काठमाण्डौ । बोटलर्स नेपाल (तराई) लिमिटेडले पाँच वर्ष पुरानो लाभांश भुक्तानी लिन आउन सेयरधनीहरुलाई आग्रह गरेको छ।  आर्थिक वर्ष २०७३–७४को वार्षिक साधारणसभाबाट पारित लाभांश भुक्तानी लिन बाँकी सेयरधनीहरुलाई कम्पनीले यस्तो...

अर्थतन्त्र सुधारका लागि उद्योगी-व्यवसायीको मनोबल बढाउन आवश्यक : परिसंघ

अर्थतन्त्र सुधारका लागि उद्योगी-व्यवसायीको मनोबल बढाउन आवश्यक : परिसंघ

काठमाण्डौ । नेपाल उद्योग परिसंघले नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसँग मुलुकको अर्थतन्त्र, श्रम तथा रोजगार क्षेत्रका विषयमा छलफल गरेको छ।  परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको...