काठमाण्डौ । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको चैत महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ। कोष प्रवर्द्धक एनआईसी एसिया बैंक र योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल रहेका सेलेक्ट–३०...
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको सोमबार (वैशाख ११ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो जेठ ४ गते आयोजना गर्ने निर्णय...
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज वैशाख १३ गते अन्तिम मौका रहेको छ। वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ संस्थाले भोलि वैशाख १४ गतेदेखि वैशाख ३० गतेसम्म बुक क्लोज...
काठमाण्डौ । ईङवा हाइड्रोपावर लिमिटेडले आज वैशाख १३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। नेपाल धितोपत्र बोर्डले यो कम्पनीलाई जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँबराबरको १८...
काठमाण्डौ । सांसद अमरेशकुमार सिंहले नेपालको बजारमा नयाँ स्टक एक्सचेन्जको आवश्यकता औँल्याउन सरकारसँग माग गरेका छन्। सांसद सिंहले मंगलबार संसद बैठकमा आकस्मिक समय लिएर नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारसँग धारणा माग गरेका...
– प्रकाश न्यौपाने काठमाण्डौ । पछिल्लो समय कम्पनीहरुले धमाधम आईपीओ जारी गरिरहेका छन्। पहिलेजस्तो आईपीओमा आवेदन खासै नपरेको देखिन्छ। कुनै बेला २५ लाखसम्मले आईपीओमा आवेदन दिने गरेकोमा अहिले मुस्किलले १५ लाख आवेदन पनि पर्न...
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा लगातार गिरावट आइरहेको छ। अघिल्लो साता सुन प्रतिऔँस २ हजार डलरभन्दा माथि कारोबार भएको थियो। सुनमा अघिल्लो साताको बढोत्तरी भने यो साता टिक्न सकेको छैन। आज यो समाचार तयार...
काठमाण्डौ । कवि, लेखक तथा समाजसेवी वसन्त चौधरीले servedplanet.com नामक वातावरणकेन्द्रित ई–पेपर सुरु गरेका छन्। सोही नामको पोर्टलमा होस्ट गरिएको ई–पेपरले वातावरण, पृथ्वी, जलवायु परिवर्तन, पानीको अभाव, खाद्य असुरक्षा र वन्यजन्तुका...
काठमाण्डौ । निक्षेप तथा कर्जा सुरक्षण कोषले चालु आर्थिक वर्षको प्रथम अर्धवार्षिक अवधिसम्ममा सम्पन्न मुख्य क्रियाकलाप तथा गतिविधिहरुलाई समेटेर बुलेटिन प्रकाशनमा ल्याएको छ। कोषका काम–कारोबारसँग सम्बन्धित महत्वपूर्ण...
काठमाण्डौ । इक्रा नेपाल लिमिटेडले आईएमई लिमिटेडलाई ‘(इक्राएनपी–आईआर)ए’ निष्कासनकर्ता रेटिङ पुनः पुष्टि गरेको छ। उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा...
काठमाण्डौ । आईएमई लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। आईएमईले आफ्नो १ अर्ब रुपैयाँ जारी पुँजीको १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँबराबरको आईपीओ ल्याउन लागेको हो। जसअनुसार कम्पनीले १०...
काठमाण्डौ । आज सेयर बजार दिनभर सामान्य अंकले तलमाथि गर्यो। कारोबारको अन्तमा करिब १७ अंक बढेर बन्द भएको बजारमा गएको कारोबारको तुलनामा कारोबार पनि सामान्य मात्रै सुधार भएको छ। बजार भने पुनः १९०० भन्दा माथि नै गएर बन्द भएको...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार दोहोरो अंकले उकालो लागेको छ। बढेको बजारमा उच्च कारोबार गर्ने शीर्ष १० ब्रोकरको सूचीको पहिलो स्थानमा नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८) रहेको छ। यो ब्रोकर सेयर...
काठमाण्डौ । टीभीएस मोटर कम्पनीका लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले महेन्द्रनगरमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ। गत वैशाख ९ गते शनिबार आयोजना भएको यस राइड टीभीएसको महेन्द्रनगर...
काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईका दुई उच्च अधिकारीलाई विमानस्थल प्रवेशमा रोक लगाएको छ। काठमाण्डौबाट सोमबार साँझ दुबईका लागि उडेको एफडीजेड ५७६ जहाजमा चरा ठोक्किएको भन्दै भ्रम फैलाएको आरोपमा...
काठमाण्डौ। नेपाल सरकारले कोरोना बीमाको करिब १३ अर्ब रुपैयाँ भुक्तानी गर्न सकेको छैन। नेपाल बीमा प्राधिकरणका प्रवक्ता राजुरमण पौडेलका अनुसार नेपाल सरकारले वाचा गरेको १२ अर्ब ७५ करोड रुपैयाँ भुक्तानी दिन नसकेको हो।...
काठमाण्डौ । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याइरहेको नेपाल रेमिट इन्टरनेसनल प्रालि र सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड ‘साकोस’का बीचमा रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। सम्झौतासँगै अब...
काठमाण्डौ । सेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ। बजार आज १७.३६ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक १९०५.६८ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.२७ अंकले बढेर...
काठमाण्डौ । आइएमई डिजिटल सोलुसन लिमिटेडले ‘आइएमई पे’मा अमेरिका, क्यानाडा र अस्ट्रेलियाबाट आएको रकम प्राप्त गर्दा ग्राहकलाई दिइने ५० रुपैयाँ बोनसलाई निरन्तरता दिने भएको छ। संसारको जुनसुकै कुनाबाट आउने रेमिट्यान्स...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई इन्स्योरेन्स कम्पनीको करिब पौने २६ लाख कित्ता सेयर थपिएको छ। नेप्सेमा सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको २५ लाख ७१ हजार ३४४.४६ कित्ता बोनस सेयर थपिएको हो।...
काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले नेपाल रिपब्लिक मिडिलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। सेबोनको अनुमतिसँगै अब यो कम्पनीले ४३ करोड ५३ लाख...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा डेढ लाख बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा नेपाल हाइड्रो डेभलपर लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। यो कम्पनीको १ लाख ५९ हजार ९६५ कित्ता बोनस सेयर सूचीकृत भएको छ। आर्थिक वर्ष...
काठमाण्डौ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने फराकिलो मतान्तरले फेरि विजयी भएका छन् । लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी भएका हुन्।...
काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहकलाई कैलालीको धनगढी–२ स्थित सौभाग्य हस्पिटल एन्ड रिसर्च सेन्टरका विभिन्न सेवामा विशेष छुट हुने भएको छ। छुटसम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट धनगढी ३१८ शाखा कार्यालय प्रमुख...
काठमाण्डौ। नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको भन्ने कुरा पुष्टि हुन नसकेको जनाएको छ। प्राधिकरणले आज एउटा ट्विट गर्दै यस्तो जानकारी गराएको हो। विमानस्थलमा तत्काल भौतिक रुपमा कर्मचारीबाट...
काठमाण्डौ । आई पे रेमिट प्रालि र राष्ट्रिय वाणिज्य बैंकबीच विप्रेषण भुक्तानीसम्बन्धी सम्झौता भएको छ। आई पे रेमिटका कार्यकारी निर्देशक इन्द्रप्रसाद शर्मा र राष्ट्रिय वाणिज्य बैंकका विभागीय प्रमुख ऋषिराम ढकालले...
काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले बचत खातामा दिने ब्याजदरको अन्तर २ प्रतिशत बिन्दुभन्दा बढी फरक पार्न नपाउने जनाएको छ। राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज जारी एक सूचनामा यस्तो जानकारी दिइएको...
काठमाण्डौ । सिटी होटल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरेको आईपीओ आज मंगलबार (वैशाख १२ गते) बाँडफाँड गरिएको छ। धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयमा सिटी...
काठमाण्डौ । काठमाण्डौ महानगरपालिका क्षेत्रभित्रका पोलमा रहेका अनावश्यक तार तथा केबल हटाउन सेवा प्रदायकहरुलाई आग्रह गरिएको छ। काठमाण्डौ महानगरपालिकाले आज एक सूचना प्रकाशित गरी पोलमा रहेका अनावश्यक तार तथा केबल हटाउन...