रकाठमाण्डौ । सगरमाथा र लुम्बिनी इन्स्योरेन्स कम्पनीको एकीकृत निर्जीवन बीमा कारोबार आज (फागुन २९ गते)बाट सुरु भएको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको हो। यी दुई कम्पनी...
काठमाण्डौ । साताको दोस्रो दिन सोमबार पनि सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ४ हजार १०० रुपैयाँ र तेजाबी गो १ लाख ३...
काठमाण्डौ । अमेरिकामा बैंकिङ संकट गहिरिँदै गएको छ। सिलिकन भ्याली बैंक बन्द भएको दुई दिन नबित्दै फेरि अर्को सिग्नेचर बैंकमा ताला लगाइएको छ। सिग्नेचर बैंकमा क्रिप्टोकरेन्सीको स्टक थियो। त्यसको जोखिमका कारण यो बैंक केही...
काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी आज फागुन २९ गतेबाट एकीकृत निर्जीवन बीमा कारोबार सञ्चालन गर्न लागेको सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर कारोबार रोक्का गरिएको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स...
काठमाण्डौ । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले ३८ करोड २५ लाख रुपैयाँबराबरको आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। भिजन लुम्बिनी ऊर्जाले आईपीओ जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) निवेदन दिएको...
काठमाण्डौ । टेक्नोलोजी स्टार्टअपहरुमा लगानी गर्ने अमेरिकी कम्पनी वाई कम्बिनेटरका प्रमुख ग्यारी ट्यानले सिलिकन भ्याली बैंक डुब्नुमा ठूलो दाबी पेस गरेका छन्। अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेन र अन्य प्रशासकहरुलाई...
काठमाण्डौ । हजारौँ इजरायलीहरु त्यहाँ भएको एउटा ठूलो प्रदर्शनमा सहभागी भएका छन्। उक्त प्रदर्शनलाई केहीले इजरायलको इतिहासकै सबैभन्दा ठूलो विरोध भनेका छन्। न्यायिक प्रणालीमा आमूल परिवर्तन गर्ने सरकारी योजनाको विरोधमा विगत...
काठमाण्डौ । कुमारी बैंकको करिब सवा ३ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ। कुमारी बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख २१ हजार ३९४ कित्ता सेयर बिक्रीमा राखेको हो। जसमा संस्थापक सेयरधनीहरु बालकृष्ण श्रेष्ठको...
काठमाण्डौ । चर्को बैंक ब्याजदरविरुद्ध उद्योगी–व्यवसायीले फेरि आन्दोलन चर्काएका छन्। चर्को ब्याजदरविरुद्ध सडकमा उत्रिएका उद्योगी–व्यवसायीले आज नेपाल राष्ट्र बैंक घेराउ गर्ने कार्यक्रम रहेको छ। उनीहरुले बिहान ११...
काठमाण्डौ । कृषि विकास बैंक र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज फागुन २९ गते अन्तिम मौका रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ यी दुवैले भोलि फागुन ३० गते बुक क्लोज गर्ने निर्णय गरेका...
काठमाण्डौ । ‘नेपाल राष्ट्र बैंक अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९’ जारी गरेको छ। यो विनियमावली राष्ट्र बैंकको सञ्चालक समितिले स्वीकृत गरेको मितिदेखि लागू हुनेछ। राष्ट्र बैंकले इजाजतपत्रप्राप्त बैंक तथा...
काठमाण्डौ । आईपीओ भर्न सीआरएन नम्बर लिने विदेशमा रहेका श्रमिकको संख्या १७ हजार नाघेको छ। पछिल्लो समय रेमिट्यान्स वैधानिक च्यानलबाट पठाउन प्रोत्साहन गर्ने उद्देश्यले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओमा १०...
काठमाण्डौ । पछिल्लो समय संसारभर आर्थिक मन्दीको त्रास छाएको छ। कोभिड–१९ ले थला परेको अर्थतन्त्र उठ्न नपाउँदै रुस र युक्रेनको युद्धले संसारभर आर्थिक मन्दी त्रास देखिन थालेको हो। खासगरी रुसबाट आपूर्ति हुने इन्धन तथा...
काठमाण्डौ । समृद्धि फाइनान्सले फाल्गुण २८ गते शाखा कार्यालय बुटवलबाट रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। रक्तदान जीवनदान भन्ने नारालाई आत्मसात गर्दै कार्यक्रम आयोजना गरिएको हो। उक्त कार्यक्रम शाखाको प्राँगणमा सम्मन्न...
काठमाण्डौ । ग्लोकल आफ्टर स्कुल (ग्लोकल प्रालिको एक अंग)ले स्किल विक कार्यक्रमको नयाँ संस्करण गर्ने भएको छ। यो कार्यक्रमले रोजगारीमा चाहिने सीपका लागि इको सिस्टम निर्माणको लागि कडा उद्देश्य रादख्छ। स्किल वीक एक हप्ते...
काठमाण्डौ । नेप्सेको चार्टमा अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार र यो साताको पहिलो कारोबार दिन आइतबारको क्यान्डल मिलाएर हेर्दा ‘डार्क क्लाउड कभर’ बनेको देखिन्छ। यदि बजार केही समय बढेपछि नेप्से चार्टमा अघिल्लो दिन...
– प्रकाश न्यौपाने काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार हामी काठमाण्डौमा रहेका विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताका कुरा सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। आज बजार खुलेको केहीबेरसम्म सामान्य अंकले...
काठमाण्डौ । प्रभु बैक लिमिटेड कोष प्रवर्द्धक र प्रभु क्यापिटल लिमिटेड कोष व्यवस्थापक तथा डिपोजिटरी रहेको प्रभु स्मार्ट फन्डमा १.५५ गुणा बढी आवेदन परेको छ। निष्कासित कुल ८ करोड इकाइमध्ये कोष प्रवर्द्धक प्रभु बैक...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गस्थित आवरण स्किन एन्ड हेयर क्लिनिकबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा हस्ताक्षरपश्चात...
काठमाण्डौ । नेपाल मर्चेन्ट बैंकर्स संघले सीडीएस एन्ड क्लियरिङ लिमिटेडको समन्वयमा मर्चेन्ट बैंकरहरुद्वारा आफ्नो ग्राहकलाई डीपी तथा सेयर रेजिस्ट्रार सेवा प्रदान गर्दा आईपर्ने विभिन्न किसिमका प्राविधिक तथा व्यवहारिक...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । करिब २ वर्षपहिले नेपाल धितोपत्र बोर्ड (सेबोन)ले काठमान्डौको मनोहरामा जग्गा खरिदका लागि दिएको बैनाबापतको ४२ करोड ५० लाख रुपैयाँ अलपत्र परेको छ। दुई वर्षदेखि हालसम्मको ब्याज हिसाब गर्ने हो...
काठमाण्डौ । साउदी अरबको तेल कम्पनी अरामकोले सन् २०२२ मा १६१.१ अर्ब डलरको कीर्तिमानी खुद नाफा आर्जन गरेको छ। समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार उक्त नाफा अघिल्लो वर्षको तुलनामा ४६ प्रतिशतले बढी हो। यो कीर्तिमान नाफाको...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले भोलि सोमबार (फागुन २९ गते) १५ अर्ब रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले फागुन ३० गते जारी हुने २८ दिने, ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो। राष्ट्र...
काठमाण्डौ । विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेट्रो सुपर मार्केटको पहिलो वार्षिकोत्सवका अवसरमा मेट्रो सुपर मार्केटसँग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ। यस...
काठमाण्डौ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्घित ‘आइएमई पे’ ले आफ्नो सेवाग्राहीलाई आइएमई पे मोबाइल वालेटमार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यासब्याकको अफर यथावत राखेको छ। टप अपमा...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ। बजार आज २६.८० अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९७५.८० को विन्दुमा झरेको छ। राम्रा तथा बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ५.६०...
काठमाण्डौ । खल्ती प्राइभेट लिमिटेडले महिला लघुवित्त वित्तीय संस्था लिमिटेडसँग आधिकारिक सहकार्यको गर्न पाउँदा खुसी छ। यसमार्फत ग्राहकलाई खल्ती वालेटबाट आफ्नो सहज मासिक किस्ता (ईएमआई) तिर्न सक्षम पारेको छ। आउँदो समयमा खल्ती...
काठमाण्डौ । ‘द ग्रेट इन्डियन टेस्ट।’ यो नारा ७०–८० को दशकमा देशका जनताको ओठमा थियो। किनकि त्यतिबेला भारतको सबैभन्दा पुरानो स्वदेशी कोला ब्रान्ड क्याम्पा कोलासँग सम्बन्धित छ। यस समयमा जन्मदिन होस् वा विवाह समारोह,...
काठमाण्डौ। कर पनि जीवनको एउटा हिस्सा हो। कर हाम्रो आर्थिक इकोसिस्टमको महत्वपूर्ण भाग हो। यसले जीवनको गुणस्तरको आधार निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्छ। नेपाल सरकारले पनि आफ्ना नागरिकबाट संस्थागत र व्यक्तिगत...
काठमाण्डौ । विद्युत नियमन आयोगले अपी पावर कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्न सहमति प्रदान गरेको छ। आयोगले फागुन २६ गते (शुक्रबार) पत्र पठाउँदै अपी पावरलाई हकप्रद सेयर निष्कासन गर्न सहमति प्रदान गरेको जानकारी...