america

April 16, 2025 - May 15, 2025

ट्रम्पद्वारा कोरोना जाँचमा 'ढिलाइ' गर्न निर्देशन, भन्छन्– ‘तीव्र परीक्षणले संक्रमित बढे’

1592723822donald.jpg
काठमाण्डौ। संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस सङ्क्रमणमा सम्लग्न स्वास्थ्यकर्मी तथा ल्यावका कर्मचारीलाई परीक्षणलाई क्रमशः ढिलो गर्न निर्देशन दिएका छन्।  स्थानीय समय अनुसार शुक्रबार ट्रम्पले ‘जति परीक्षणलाई बढायो त्यति सङ्क्रमितको सङ्ख्या बढ्ने’ भन्दै परीक्षणमा हतार नगर्न निदेृशन दिएका...

१० करोड अमेरिकीले तिरेनन् ऋणको किस्ता

1592540925emi.jpg
काठमाण्डौ । कोरोना महामारीका कारण संकटमा परेका १० करोड अमेरिकीले ऋणको किस्ता तिरेका छैनन्। गत मार्चदेखि ती अमेरिकीले ऋणको किस्ता नतिरहेका हुन्। ऋणको किस्ता नतिर्नेमा स्टुडेन्ट लोन, अटो लोन र अन्य विभिन्न किसिमका लोन लिनेहरु छन्।  कर्जा मामिलासम्बनधी फर्म ट्रान्सयुनियनले वाल स्ट्रिट जर्नललाई दिएको जानकारीअनुसार ऋणको किस्ता...

‘अमेरिकालाई विदेश यात्रामा प्रतिबन्ध हटाउन महिनौँ लाग्न सक्छ’

1592191168dr-Anthony-Fauci.jpg
काठमाण्डौ । अमेरिका शीर्ष स्वास्थ्य अधिकारी डा एन्थनी फाउचीले बढ्दो कोरोनाभाइरस संक्रमणका कारण अमेरिकाले विदेश यात्रामा लगाएको प्रतिबन्ध हटाउन महिनौँ लाग्न सक्ने बताएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले गत मार्चमा युरोप, ब्रिटेन, चीन र ब्राजिलबाट अमेरिकामा आउने यात्रीमा प्रतिबन्ध लगाएका थिए।  अमेरिकी पत्रिका टेलिग्राफसँगको...

1695556604Online-Ad.gif

कोरोना संक्रमित एकै व्यक्तिको उपचारमा रु. १४ करोड खर्च !

1592126878US-patients.jpg
काठमाण्डौ । अमेरिकी अस्पतालमा कोविड–१९ को उपचार खर्च ११ लाख अमेरिकी डलर पनि पर्यो होला भन्ने हामी जोसुकैले अनुमान लगाउन सक्दैनौं। तर संयुक्त राज्य अमेरिकामा एक ७० वर्षीय वृद्धले अस्पतालमा कोविड–१९ को उपचार गराएबापत ११ लाख डलरको बिलमा तिर्नुपरेको छ।  सियाटल टाइम्सले प्रकाशित गरेको समाचार अनुसार गच मार्च ४ मा माइकल फ्लोर नामका...

'लकडाउन खुकुलो पारेर अमेरिकाले गल्ती गर्यो, सेप्टेम्बरसम्म मृतकको संख्या २ लाख पुग्न सक्छ’

1591929627America.jpeg
काठमाण्डौ । अमेरिकामा आउँदो सेप्टेम्बर महिनासम्म विश्व महामारी कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख पुग्ने अनुमान गरिएको छ। हार्वर्ड ग्लोबल हेल्थ इनिसिएटिभका प्रमुख आशीष झाले अमेरिकी टीभी च्यानल सीएनएनसँगको अन्तर्वार्ताका क्रममा यस्तो अनुमान सार्वजनिक गरेका हुन्। उनले भनेका छन्, ‘यदि संक्रमणको नयाँ मामिलामा...

अमेरिकामा कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो

1591850222america.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसबाट अतिप्रभावित अमेरिकामा संक्रमणको मामिला २० लाख नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयका अनुसार बिहीबार बिहानसम्मअमेरिकामा कोरोना संक्रमणको कुल मामिला २० लाख ४६४ पुगेको छ। यो संक्रमणबाट हालसम्म अमेरिकामा १ लाख १२ हजार ९२४ जनाको ज्यान गइसकेको छ। विश्वभर कोरोना संक्रमणको मामिलामा अमेरिका...

अमेरिकाद्वारा कोरोनाविरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायलाई थप १९.४० करोड डलर दिने घोषणा

1591340824Mike.jpg
काठमाण्डौ। संयुक्तराज्य अमेरिकाले कोरोनाभाइरसविरुद्ध लड्न अन्तर्राष्ट्रिय समुदायलाई थप १९ करोड ४० लाख अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओका अनुसार योसहित अमेरिकाले विश्वभरका मुलुकहरुका लागि गरेको सहयोग ११ अर्ब डलर पुगेको छ। विदेशमन्त्री पोम्पेओले शरणार्थीहरु, जोखिममा परेका आप्रवासीहरु र...

निर्यात घट्दा अप्रिलमा अमेरिकाको व्यापार घाटा ४९.५ अर्ब डलर

1591326054america.jpg
काठमाण्डौ । कोभिड–१९ को विश्वव्यापी महामारीका कारण  व्यापारिक गतिविधिमा आएको कमीसँगै अप्रिलमा अमेरिकाको व्यापार घाटा सात अर्ब अमेरिकी डलर बढी ४९.५ अर्ब अमेरिकी डलर पुगेको छ। कोरोनाभाइरसको महामारीका कारण यो समय अमेरिकामा व्यापारिक कारोबार र यातायात बन्द भएका कारण अमेरिकी निर्यात तथा आयातमा निकै कमी आएको र यसका कारण व्यापार घाटा...

अमेरिकाद्वारा जुन १६ बाट चिनियाँ हवाई सेवामा रोक

1591245758china.jpg
काठमाण्डौ । अमेरिकाले चीनबाट अमेरिकामा हुने हवाई उडानहरु यही जुन १६ बाट रोक लगाउने भएको छ। अमेरिकाको यो कदमलाई दुुई देशबीचको बढ्दो तनावका रुपमा लिइएको छ। वास्तवमा ट्रम्प प्रशासनले यो महिनाको सुुरुआतदेखि चिनियाँ एयरलाइन्सलाई पूर्वनिर्धारित उडान भर्न प्रतिबन्ध लगाइरहेको छ।  चीनमा यतिबेला कोरोना संक्रमणमा कमी आएको छ भने अमेरिकामा...

कोरोना संकटबीच अमेरिकामा देखिन थाल्यो हवाई यात्रामा चाप

1591088081airport.jpg
काठमाण्डौ । कोरोनाभाइरस संक्रमणबाट अतिप्रभावित अमेरिकामा हवाई यात्राले भने गति लिन थालेको छ। अमेरिकामा गत मे महिनादेखि हवाई यात्रामा केही वृद्धि देखिन थालेको थियो। अहिलेसम्म यसले निरन्तरता पाइरहेको छ। तर कोरोना महामारीअघिको जस्तो स्तरमा भने छैन।  बितेको एक महिनाको अवधिमा अमेरिकी विमानस्थल सुुरक्षा चेक प्वाइन्टबाट गुुज्रने...

डब्ल्यूएचओसँगको सम्पूर्ण नाता तोडेको ट्रम्पको घोषणा

1590806589Donald-trump.jpg
काठमाण्डौ । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँगै अमेरिकाको सम्पूर्ण नाता सकिएको बताएका छन्। ह्वाइटहाउसमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले डब्ल्यूएचओ कोरोनाभाइरस संक्रमण सुरुआती अवस्थामै रोक्न असफल भएको आरोप पनि लगाएका छन्। संयुक्त राष्ट्रसंघको यो स्वास्थ्य एजेन्सीलाई...

कोरोनाबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या १ लाख नाघ्यो

1590551955death.jpg
काठमाण्डौ । अमेरिकामा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख नाघेको छ। यो समाचार तयार पर्दासम्म वल्र्डमिटर्स डट इन्फोबाट प्राप्त तथ्यांकअनुसार कोरोना संक्रमणबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या १ लाख ५७२ पुगेको छ। अमेरिकामा हालसम्म संक्रमितको संख्या भने १७ लाख २५ हजार २७५ पुगेको छ। अमेरिकामा निको भएर घर फर्किनेको...

ब्राजिलबाट विदेशीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध

1590374722America.jpg
काठमाण्डौ । अमेरिकामा ब्राजिलबाट आउने विदेशी नागरिकहरुका लागि प्रतिबन्ध लगाइएको छ। ट्रम्प प्रशासनले पछिल्लो १४ दिनको अवधिमा ब्राजिलमा गएका विदेशी नागरिकहरुलाई अमेरिकामा प्रवेशमा प्रतिबन्ध लगाएको हो। ल्याटिन अमेरिकी देश ब्राजिल अहिले कोरोनाभाइरसको संक्रमणको मामिलामा विश्वमै दोस्रो हटस्पटका रुपमा अगाडि आएको छ।  ब्राजिलमा...

अमेरिकामा कोरोनाको कहर अझै बाँकी : अनुसन्धान

1590137387americaaaa.jpg
काठमाण्डौ । बेलायतको लन्डन इम्पेरियल कलेजका वैज्ञानिकहरुको समूहले अमेरिकामा जम्मा ४ प्रतिशत जनसंख्यामात्रै कोरोनाबाट संक्रमित भएकोले अमेरिकामा महामारी संकट अझै बाँकी रहेको बताएका छन्।  उक्त समूहले आफ्नो प्रतिवेदनमा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित अमेरिकी राज्यहरुका एक तिहाइ जनसंख्या पनि संक्रमित नभएको उल्लेख गरेका छन्।...

अमेरिकामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भइहाले पनि पुुनः लकडाउन नगर्ने ट्रम्पको घोषणा

1590123668america.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि अमेरिकामा कोरोना संक्रमणको दोस्रो लहर सुुरु भइहाले पनि पुुनः लकडाउन नगर्ने बताएका छन्। अमेरिकामा हुुन सक्ने कोरोनाको दोस्रो लहरबारे सोधिएको प्रश्नको उत्तर दिँदै राष्ट्रपति ट्रम्पले भने, ‘हामी कोरोनाको आगो निभाउन गइरहेका छौँ तर देश नै बन्द भने गर्ने छैनौँ।’ ट्रम्पले यसअघि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध