covid-19

कोरोनाभाइरस : लकडाउन बिनै जापानले कसरी नियन्त्रण गर्यो यो महामारी ?

1591000167Japan.jpg
काठमाण्डौ । विश्वमा कोरोना संक्रमण जतिजति बढ्दै गयो यसबाट बच्न विश्वभरका देशहरुले लकडाउन र धेरैभन्दा धेरै परीक्षणलाई जोड दिएका थिए। तथापि कयौँ देशहरुमा संक्रमणका घटना कम भएको देखिएन। अमेरिका, बेलायत, रुस, चीन र दक्षिण कोरियाजस्ता देशले कोरोना नियन्त्रण र रोकथामका लागि लकडाउन लागू गरेका छन्। तर तमाम आलोचना र प्रश्नहरुका बाबजुुद पनि...

भारतकै धनी सहर मुम्बई, कोरोनाकै कारण 'भूताहा सहर' बन्दै

1590992533delhi-1.jpg
योगिता लिमये/बीबीसी विश्व सेवा मुम्बई लामो समयदेखि सधैँ दौडिरहने सहरको रूपमा चिनिएको छ। यो अलि अविश्वसनीय लाग्छ र आफ्नो जीवनको लामो समय यहाँ बसेको आधारमा म त्यो कुरा सत्य हो भनेर भन्न सक्छु। सन् २००८ को आक्रमणको बेलामा पनि जति बेला दक्षिण मुम्बईमा बन्दुकधारीहरू सक्रिय थिए, सहरको अन्य भागमा रेल कुदिरहेको थियो, लाखौँ मानिसहरू काममा गएका...

कोरोना संक्रमण वृद्धि भइरहँदा भारत किन लकडाउन हटाउँदैछ ?

1590990349India-lockdown.jpg
काठमाण्डौ। मार्च २५ बाट लागू गरेको कडा लकडाउनलाई शनिबार भारत सरकारले हटाउने निर्णय गर्यो। विगत १० दिनदेखि भारतीय आकाश र सडकहरुमा देखिएको व्यस्तताले यस्तो निर्णय आउन सक्ने अपेक्षा गरिएको थियो।  भारतमा अधिकांश व्यापार व्यवसाय र कार्यस्थल खुुला गरिएका छन्। भौतिक निर्माणका कार्यहरु पुनः सुुरु भएका छन्। बजारहरुमा भीडभाड बढेको छ।...

1695556604Online-Ad.gif

कोरोनाबाट अतिप्रभावितको सूचीमा भारत सातौँ स्थानमा, संक्रमितको संख्या २ लाखनजिक

1590982368India.jpg
काठमाण्डौ । छिमेकी मुलुक भारत कोरोना महामारीबाट अतिप्रभावित देशहरुको सूचीमा सातौँ स्थानमा उक्लिएको छ। जोन्स हप्किन्स विश्वविद्यालयको आँकडाअनुसार भारतमा कोरोना संक्रमण मामिला २ लाख नजिक पुगेको छ। सोमबार बिहानसम्म मभारतमा १ लाख ९० हजार ६०९ जना संक्रमित भइसकेका छन्। तीमध्ये ५ हजार ४०८ जनाको ज्यान गइसकेको छ।  भारतले अतिप्रभावित...

कोरोनाबाट किन पश्चिमा मुलुकहरु मृत्युदर बढी ? यी हुन सक्छन् कारण

1590908341corona.jpg
काठमाण्डौ । चीनको वुुहानबाट सुुरु भएको कोरोनाभाइरसले सम्पूर्ण विश्वलाई आक्रान्त पारेको छ। अहिलेसम्म यो भाइरसबाट विश्वभरका ६१ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। मृत्युु हुनेको संख्या पनि ३ लाख ७० हजार पार भइसकेको छ।  एसियाली देशहरुभन्दा युुरोप र अमेरिकामा कोरोनाका संक्रमित र मृत्युु हुुनेको संख्या धेरै रहेको छ। कयौँ एसियाली...

दैनिकजसो भारतमा कोरोना संक्रमितको संख्यामा उछाल, एकैदिन ८३८० मा पोजेटिभ

1590904209india.jpg
काठमाण्डौ । छिमेकी मुलुक भारतमा पछिल्ला केही दिनदेखि दैनिकजसो कोरोना संक्रमितको संख्यामा उछाल आइरहेको छ। पछिल्लो २४ घन्टामा संक्रमितको संख्याले अहिलेसम्म उच्च आँकडा कायम गरेको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा ८ हजार ३८० जनामा कोरोना संक्रमण देखिएको छ। यो एकैदिन नयाँ संक्रमित फेला परेको हालसम्मकै...

कोरोनाबाट ब्राजिलमा एकैदिन ३३ हजार बढी संक्रमित

1590900038brazil.jpg
काठमाण्डौ । ब्राजिलमा बितेको २४ घन्टामा ३३ हजार २७४ जनामा कोरोना संक्रमण देखिएको छ। यति धेरै सख्यामा एकैदिन नयाँ कोरोना संक्रमित फेला परेको ब्राजिलमा हालसम्मकै उच्च हो। अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आइतबार बिहानसम्म ब्राजिलमा संक्रमितको संख्या ४ लाख ९८ हजार ४४० पुगेको छ। जसमा ज्यान गुमाउनेको संख्या २८ हजार ८३४...

लकडाउन हटाइए बेलायतमा भयावह स्थिति हुन सक्ने चेतावनी

1590897532UK-lockdown.jpg
काठमाण्डौ । बेलायत सरकारका वैज्ञानिक सल्लाहकारहरुले लकडाउन हटाइए बेलायतमा खतरापूर्ण अवस्था आउने सक्ने चेतावनी दिएका छन्। प्राध्यापक जोन एडमन्डले लकडाउनलाई खुुकुुलो पार्ने राजनीतिक निर्णय भएको बताए। त्यस्तै सर जेमेसी फर्रारले एनएचएसको टेस्ट र ट्रेसिङ प्रणालीलाई पूर्ण रुपमा सञ्चालन गरिराख्नुुपर्ने बताए।  बेलायतमा सोमबारदेखि...

सम्भवतः कोरोनाविरुद्धको भ्याक्सिन यसै वर्षको अन्त्यसम्म बजारमा आउने

1590892679corona-vaccine.jpg
काठमाण्डौ । चीनमा बनेको कोरोनाभाइरसविरुद्धको भ्याक्सिन यही वर्षको अन्त्यसम्म वितरणका लागि बजारमा आउने सक्ने बताइएको छ। चीनको एसेट्स सुपरभिजन एन्ड एडमिनिस्ट्रेसन कमिसनले एउटा सोसल मिडियामा पोस्ट गर्दै यस्तो जानकारी गराएको हो। वुहान इन्स्टिच्युट अफ बायोलोजिक प्रोडक्ट्स र बेइजिङ बायोलोजिकल प्रोडक्ट्सले संयुक्त रुपमा तयार पारेको...

भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन ८ हजारमा देखियो पोजेटिभ

1590816268India-coronavirus-759-1.jpg
काठमाण्डौ । भारतमा पछिल्लो २४ घन्टाको अवधिमा झन्डै ८ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ। भारतको स्वास्थ्य मन्त्रालयअनुसार कोरोनाबाट भारतमा एकैदिन ७ हजार ९६४ जना संक्रमित भएका हुन्। भारतमा यत्तिका संख्यामा एकैदिन फेला परेका नयाँ संक्रमित हालसम्मकै उच्च हो। यीसँगै भारतमा संक्रमितको संख्या १ लाख ७३ हजार ७६३ पुगेको छ। तीमध्ये ८२...

रुस र चीनभन्दा भारतमा कोरोनाबाट ज्यान गुमाउने बढी

1590738017India.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसबाट भारतमा ज्यान गुमाउनेको संख्या चीन र रुसभन्दा बढी पुगेको छ। कोरोना अतिप्रभावित देशहरुको सूचीमा नवौँ स्थानमा रहेको भारतमा शुक्रबार बिहानसम्म ज्यान गुमाउनेको संख्या ४ हजार ७१३ पुगेको छ। जब कि कोरोना इपिसेन्टर चीनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ६३४ रहेको छ।  उता अतिप्रभावित...

अमेरिकामा बेरोजगारी चरमोत्कर्षमा, ४ करोडले भरे भत्ता आवेदन

1590735111need-work.jpg
काठमाण्डौ। कोरोना भाइरसको महामारीका कारण उद्योग व्यापारबन्द भएकाले संयुक्त राज्य अमेरिकामा दिन प्रतिदिन बेरोजगारी बढेको अधिकारीहरुले जानकारी दिएका छन्। प्राप्त समाचारमा पछिल्लो पटक २१ लाख जना अमेरिकी नागरिकले बेरोजगारी भत्ताको दाबी गरेर फारम भरेका छन्। गत हप्तामा २१ लाख अमेरिकीले यो फाराम भरेको अमेरिकी अधिकारीहरुले जानकारी...

अधिकांश अमेरिकी धनाढ्यहरुले यो वर्ष खर्चमा कटौती गर्ने, लगानी पनि नगर्ने

1590732060america.jpg
काठमाण्डौ । कोरोना महामारीले आम्दानीमा कमी आएपछि अधिकांश अमेरिकी धनाढ्यहरुले आफ्नो खर्चमा कटौती गर्ने योजना बनाएका छन्। अन्य वर्षको तुुलनामा यो वर्ष अमेरिकी धनाढ्यहरुले आफ्नो व्यक्तिगत खर्च कम गर्ने बताएका छन्। उनीहरुले रियल स्टेट, नयाँ कार, भ्रमण र विलासी वस्तुुहरुमा एक वर्षसम्मका लागि लगानी नगर्ने भएका छन्। एक सर्भेक्षणका...

दक्षिण कोरियामा कोरोना संक्रमण फेरि बढ्न थाल्यो, स्कुलहरु पुनः बन्द

1590731594school.jpg
काठमाण्डौ । दक्षिण कोरियामा कोरोना संक्रमणका नयाँ केसहरु देखिएपछि सरकारले त्यहाँका २५१ वटा स्कुुलहरु बन्द गरेको छ। संक्रमणका घटनाहरुमा कमी आएपछि केही दिन पहिलेमात्रै दक्षिण कोरिया सरकारले स्कुुलहरु खोल्ने निर्णय गरेको थियो। पछिल्लो आँकडाअनुुसार बितेको २४ घण्टामा  त्यहाँ कोरोनाका संक्रमणका ५६ नयाँ केसहरु देखिएका छन्। हिजो पनि ७९...

विशाल ग्रुपद्वारा स्वास्थ्य मन्त्रालयलाई पीपीई, आईआर थर्मोमिटर र एन९५ मास्क सहयोग

1590724970VG.jpg
काठमाण्डौ। नेपालमा कोभिड १९ को संक्रमणविरुद्ध नेपाल सरकारको अभियानलाई सहयोग पुर्याउने उद्देश्यले विशाल ग्रुपको सामाजिक उत्तरदायित्व विभाग भीजी फाउन्डेसनले स्वास्थ्य मन्त्रालयलाई अत्यावश्यक मेडिकल सामग्रीहरु हस्तान्तरण गरेको छ। भीजी फाउन्डेसनले स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य सचिव यादव प्रसाद कोइराला र अन्उ उच्च...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध