covid-19

नाइट क्लब छिरेका २१९ दक्षिण कोरियालीमा कोरोना संक्रमण

1590138689night-clubs.jpg
काठमाण्डौ । दक्षिण कोरियाका २१९ जनाका देखिएको नयाँ कोरोना संक्रमणको सम्बन्ध राजधानी सिओलको मनोरञ्जन क्षेत्र इटाइओनको नाइट क्लबको समूहसँग देखिएको छ। यो क्षेत्रमा मे ९ मा कोरोनाको पहिलो केस देखिएको थियो। यसपश्चात त्यहाँका अधिकारीले कोरोनाको पहिचान र नियन्त्रणका लागि कदमहरु चालेका थिए। उनीहरुले त्यस बखत त्यो क्षेत्रमा भएकाहरुको...

अमेरिकामा कोरोनाको कहर अझै बाँकी : अनुसन्धान

1590137387americaaaa.jpg
काठमाण्डौ । बेलायतको लन्डन इम्पेरियल कलेजका वैज्ञानिकहरुको समूहले अमेरिकामा जम्मा ४ प्रतिशत जनसंख्यामात्रै कोरोनाबाट संक्रमित भएकोले अमेरिकामा महामारी संकट अझै बाँकी रहेको बताएका छन्।  उक्त समूहले आफ्नो प्रतिवेदनमा कोरोनाबाट सबैभन्दा धेरै प्रभावित अमेरिकी राज्यहरुका एक तिहाइ जनसंख्या पनि संक्रमित नभएको उल्लेख गरेका छन्।...

भारतमै एकैदिन ६०८८ मा कोरोना संक्रमण पुष्टि, अहिलेसम्मकै उच्च संख्या

1590132031india.jpg
काठमाण्डौ । भारतमा बितेको २४ घन्टामा ६ हजार ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भारतमा एकैदिन यति धेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको यो पहिलोपटक हो। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टामा ६ हजार ८८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै शुक्रबार बिहानसम्म संक्रमितको संख्या १ लाख १८ हजार ४४७ पुगेको छ। सं...

1695556604Online-Ad.gif

लकडाउनबीच भारतमा दोस्रोपटक रेपो रेटमा कटौती, ईएमआई भुक्तानीमा ३ महिनाको छुट

1590131023rbi.jpg
काठमाण्डौ। रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) का गभर्नर शक्तिकान्त दासले पनि शुक्रबार रेपो रेट कटौतीको घोषणा गरेका छन्। गभर्नर दासले ठूलो राहात दिँदै रेपो रेटमा ०.४० प्रतिशतको कटौती गर्ने घोषणा गरेका हुन्। यो निर्णयले आम मानिसका लागि ईएमआई कम हुन सक्छ।  यसअघि आरबीईले कोरोना संकट र लकडाउनलाई ध्यानमा राखेर थुप्रै राहातको प्याकेज घोषणा...

अमेरिकामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भइहाले पनि पुुनः लकडाउन नगर्ने ट्रम्पको घोषणा

1590123668america.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि अमेरिकामा कोरोना संक्रमणको दोस्रो लहर सुुरु भइहाले पनि पुुनः लकडाउन नगर्ने बताएका छन्। अमेरिकामा हुुन सक्ने कोरोनाको दोस्रो लहरबारे सोधिएको प्रश्नको उत्तर दिँदै राष्ट्रपति ट्रम्पले भने, ‘हामी कोरोनाको आगो निभाउन गइरहेका छौँ तर देश नै बन्द भने गर्ने छैनौँ।’ ट्रम्पले यसअघि...

श्रीलंकामा पैसा बाँड्दा भयो हलदंगा, गयो ३ को ज्यान

1590121315Shrilanka.jpg
काठमाण्डौ । श्रीलंकाको राजधानी कोलोम्बोमा कोरोनाभाइरसका कारण संकटमा परेका मजदुरलाई पैसा बाँड्ने क्रममा भागदौड मच्चिँदा ३ जनाको ज्यान गएको छ। घटनामा कम्तीमा ८ जना घाइते भएका छन्। कोलोम्बोका एक व्यापारीले आफ्नो गोदाममा कोरोनाभाइरसका कारण समस्यामा परेका मजदुरहरुलाई पैसा बाँडिरहेका थिए। पैसा लिन त्यहाँ सयौँ मानिस जम्मा भएका...

कोरोनाविरुद्ध भ्याक्सिन विकास गर्न अमेरिकाको १ बिलियन सहयोग

1590066617corona-vaccine.jpg
काठमाण्डौ । अमेरिकी सरकारको स्वास्थ्य विभागअन्तर्गतको बायोमेडिकल एड्भान्ड रिसर्च एन्ड डेभलपमेन्ट अथोरिटी र अक्सफोर्ड युुनिर्भसिटीले औषधि निर्माता कम्पनी एस्त्राजेनेकालाई कोरोनाविरुद्धको भ्याक्सिन विकास गर्न १ बिलियन अमेरिकी डलर प्रदान गरेको छ। बेलायत र स्विडेनको स्वामित्व रहेको एस्त्राजेनेकाले अमेरिकी सरकारलाई पहिलो चरणमा...

कोरोनाको सबैभन्दा जोखिम कहाँ ? घर, बाहिर वा अफिसमा ?

1590057392covid.jpg
काठमाण्डौ । जसरी विश्व लकडाउनबाट बाहिर विस्तारै–विस्तारै बाहिर आइरहेको छ र आर्थिक गतिविधि पनि सुुरु भइरहेको छ। यसबाट कोरोनाभाइरस संक्रमण हुुने र फैलने खतरा बढेर गएको छ। यसबाट संक्रमणको दोस्रो लहर पैदा हुुने डरसमेत बढेको छ। इम्युुनोलिस्ट तथा बायोलोजीका असोसिएट प्रोफेसर एरिन ब्रोमेज अमेरिकाको युुनिभर्सिटी अफ मेसाचुुसेट्समा...

एचआईभी शोधकर्ता वैज्ञानिक भन्छन्– ‘कोरोनाविरुद्धको भ्याक्सिन प्रतीक्षा गर्नु बेकार’

1590055342coronavirus.jpg
काठमाण्डौ । ह्युमन इम्युनोडेफिसियेन्सी भाइरस (एचआईभी) मा शोध गरेका अमेरिका प्रख्यात वैज्ञानिक विलियम हेसलटाइनले कोरोनाभाइरसको भ्याक्सिन छिटै विकास हुने सम्भावना नरहेको बताएका छन्।  विलियमको क्यान्सर, एचआईभीजस्ता रोगको अनुसन्धानमा गरेको कामबाट निकै चर्चा रहेका थिए। उनले यो भाइरसको भ्याक्सिन विकासको प्रतीक्षा गर्नु बेकार हुने...

ब्राजिलमा विवादित ‘हाइड्रोक्सिक्लोरोक्विन’ औषधि कोरोना संक्रमितलाई दिन अनुमति

1590041713hydroxychloroquine-1589917105.jpg
काठमाण्डौ। ब्राजिलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस संक्रमित बिरामीको उपचारका लागि दुई विवादित मलेरियाविरुद्धको औषधि प्रयोगमा ल्याउन अनुमति दिएको छ। ब्राजिलमा कोरोना संक्रमित बिरामीको उपचारका लागि क्लोरोक्विन र हाइड्रोक्सिक्लोरोक्विन औषधि प्रयोग गर्न अनुमति दिइएको छ। तर यी दुवै औषधि कोरोना उपचारमा प्रभावकारी साबित भने...

कोरोनाभाइरस : कहिलेसम्म सामाजिक दूरी ?

1590038804social-distancing.jpg
काठमाण्डौ। सारा विश्वका लागि अहिले महामारीका रुपमा देखिएको कोरोनाभाइरस विल्कुुलै नयाँ भाइरस हो। यसबारे वैज्ञानिक र चिकित्सकहरु नै राम्रोसँग परिचित छैनन्। यो कहाँबाट आयो ? कसरी आयो ? यसको उपचार के हो ? यो कसरी रोकिन्छ ? यी प्रश्नको उत्तरका बारेमा यतिबेला कोही पनि स्पष्ट छैनन्। तर एउटा कुुरा के स्पष्ट भएको छ भने सामाजिक दूरी कायम राखे यसलाई...

विश्वभर कोरोनाबाट एकैदिन १.०६ लाख संक्रमित, गरिब देशहरुमा प्रसार तीव्र

1590029778corona.jpg
काठमाण्डौ । पछिल्लो २४ घन्टाको अवधिमा विश्वभर कोरोनाभाइरसबाट १ लाख ६ हजार बढी मानिस संक्रमित भएका छन्। एकैदिन कोरोनाबाट संक्रमित हुने संख्या हालसम्मकै उच्च हो।  विश्वभर संक्रमितको संख्या बिहीबार बिहानसम्म ४९ लाख ९५ हजार बढी पुगेको छ। तीमध्ये ३ लाख २८ हजार बढीको ज्यान गइसकेको छ भने १८ लाख ९७ हजार बढी निको भइरकेका छन्। यसैबीच विश्व...

कोरोना महामारीले विश्वका ६ करोड मानिस चरम गरिबीको सिकार बन्ने

1589970785World-bank.jpg
काठमाण्डौ । विश्व बैंकले कोरोनाको महामारीले विश्वका करिब ६ करोड मानिसलाई चरम गरिबीमा धेकेल्ने प्रक्षेपण गरेको छ। विश्व बैंकका अध्यक्ष डेभिड मालपासले कोरोनाको महामारीका कारण यो वर्ष विश्वको आर्थिक वृद्धि ५ प्रतिशतले संकुुचित हुुने प्रक्षेपण गरेका हुन्। महामारीका काराण यतिबेला विश्वका करोडौँ मानिसले काम गुुमाउनुुका साथै...

जुम्ल्याहामध्ये एक युवकलाई कोरोना पुष्टि, मैतीदेवी सिल

1589966594Nepal-covid.jpg
काठमाण्डौ । रामेछापका एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि उनी बन्दै आएका काठमाण्डौको मैतीदेवी आसपासको क्षेत्र बुधबार सिल गरिएको छ। ती युवकमा संक्रमण पुष्टि भएपछि मैतीदेवी मन्दिरदेखि प्रहरी बिटसम्मको क्षेत्र सिल गरिएको हो।  रामेछापको खाडादेवी–४ स्थायी घर भई मैतीदेवीमा डेरामा बस्ने जुम्ल्याहा दाजुभाइमध्येका दाजुलाई संक्रमण...

कोरोना महामारीले वातावरण स्वच्छतामा वृद्धि, कार्बन उत्सर्जन १७%ले घट्यो

1589965842air.jpg
काठमाण्डौ। कोरोनाभाइरसको महामारीबीच वर्षौंदेखि वातावरणको स्वच्छतामा मडारिएको कालो बादलमा चाँदी रेखा देखिएको छ। कोरोनाको प्रकोपका कारण यतिबेला स्थलगत र हवाई यातायातका साधनहरु बन्द अवस्थामा रहेका छन्। यसका साथै औद्योगिक कलकारखानाको उत्पादन पनि ठप्प अवस्थामा छन्।  जसका कारण वातावरणलाई नोक्सान पुुर्याउने कार्बन उत्सर्जनमा व्यापक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध