covid-19

अस्ट्रेलियामा कोरोनाविरुद्ध भ्याक्सिनको मानिसमा परीक्षण सुरु, यही वर्षभित्र प्रयोगमा ल्याउने लक्ष्य

1590462381coronavaccineRGB-1160x804-1.jpg
काठमाण्डौ । अमेरिकी बायोटेक कम्पनी नोवाभ्याक्सले कोरोनाभाइरसविरुद्धको भ्याक्सिन अस्ट्रेलियामा ह्युमन ट्रायल (मानवमा परीक्षण) सुरु गर्ने घोषणा गरेको छ। यो कम्पनीले यो वर्षको अन्त्यसम्म भ्याक्सिन विकास गर्ने लक्ष्यका साथ काम गरिरहेको छ। कम्पनीका अनुसन्धान प्रमुख डा ग्रेगरी ग्लेनले कम्पनीले भ्याक्सिन ट्रायलको पहिलो चरण सुरु...

बेलायतमा गैरजरुरी सामानका पसल जुन १५ बाट खुल्ने

1590460005boris-johnson.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट अतिप्रभावित देशको सूचीमा चौथो स्थानमा रहेको बेलायतमा आउँदो जुन १५ देखि गैरजरुरी सामानका पसलहरु पनि खुल्ने भएका छन्। प्रधानमन्त्री बोरिस जोन्सनले संक्षिप्त पत्रकार सम्मेलन गर्दै कोरोना महामारी नियन्त्रणका लागि लगाइएको लकडाउन खुकुलो पार्ने सम्बन्धमा जारी गरिएको नयाँ दिशानिर्देशअनुसार जुन १५ देखि...

कोरोना त्रासदी : ‘सेक्स’ को बदला ‘रेन्ट फ्री एकोमोडेसन’

1590391063VTM.png
काठमाण्डौ । कोरोनाभाइरसका कारण भएको लकडाउनमा घरभाडाका लागि बहालमा बस्नेहरुलाई समस्याको पहाड खडा भएको छ। नोकरी गइसकेपछि उनीहरुसँग कोठाको भाडा तिर्ने पैसा समेत बचेको छैन। यसैबीच युरोप र अमेरिकामा घरमालिकहरुले घरभाडाका सट्टा महिलालाई शारीरिक सम्बन्ध बनाउन माग गरिरहेका घटनाहरु सार्वजनिक भइरहेका छन्। नेसनल फेयर हाउजिङ एलायन्स...

1695556604Online-Ad.gif

नेपालमै उत्पादन हुन थाल्यो भीटीएम किट, परीक्षण सफल भएपछि बजारमा पठाइने

1590388683VTM.png
वीरगन्ज । पहिलोपटक नेपालमा कोरोनाभाइरस संक्रमण परीक्षणका लागि भाइरस ट्रान्सपोर्ट मिडिया (भीटीएम) किट उत्पादन शुरु भएको छ।  वीरगन्ज–पथलैया औद्योगिक करिडोरअन्तर्गत बाराको छातापिपरास्थित एभरेस्ट प्यारेन्टेरल्स प्रालिले नेपालमै पहिलोपटक भीटीएमको उत्पादन सुरु गरेको हो। मुख तथा नाकबाट लिइएको स्वाब परीक्षण गर्न ल्याबसम्म सुरक्षित...

भारत कोरोनाबाट अतिप्रभावित १० औँ देश, जुलाईसम्म २१ लाख मानिस संक्रमित हुन सक्ने

1590377984india.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारीबाट अतिप्रभावित हुने देशहरुको सूचीमा भारत १० औँ स्थानमा उक्लिएको छ। जोन हप्किन्स विश्वविद्यालयको आँकडाअनुसार भारतमा कोरोनाभाइरसबाट सोमबार बिहानसम्म १ लाख ३८ हजार ५३६ जना संक्रमित भइसकेका छन्। योसँगै भारतमा अतिप्रभावित हुने देशहरुको सूचीमा १० स्थानमा उक्लिएको हो।  अतिप्रभावितको सूचीमा अमेरिका...

ब्राजिलबाट विदेशीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध

1590374722America.jpg
काठमाण्डौ । अमेरिकामा ब्राजिलबाट आउने विदेशी नागरिकहरुका लागि प्रतिबन्ध लगाइएको छ। ट्रम्प प्रशासनले पछिल्लो १४ दिनको अवधिमा ब्राजिलमा गएका विदेशी नागरिकहरुलाई अमेरिकामा प्रवेशमा प्रतिबन्ध लगाएको हो। ल्याटिन अमेरिकी देश ब्राजिल अहिले कोरोनाभाइरसको संक्रमणको मामिलामा विश्वमै दोस्रो हटस्पटका रुपमा अगाडि आएको छ।  ब्राजिलमा...

एक कप चियाले भगाउनेछ कोरोना संक्रमणको खतरा !

1590315090a-cup-of-tea.jpg
काठमाण्डौ । कोरोनाभाइरस संक्रमणबाट बच्नका लागि इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) द्वारा जारी प्रटोकलमा प्रतिरोधक क्षमता बढ्ने बताइएको छ। संक्रमण भएपछि उपचारका लागि हाइडोक्सिक्लोरिन (एचसीक्यूू) का ठाउँमा एचआईभीप्रतिरोधी औषधि उपयोगको सम्भावना छ।  तर हालै एक रिपोर्टमा कोरोना उपचारमा प्रयोग हुुने औषधिको तुलनामा चियामा...

हेपाटाइटिसमा असफल ‘रेमडेसिविर’ कोरोना ठिक पार्न सफल, ११ दिनमै बिरामी निको

1590311942Remedesevir.jpg
काठमाण्डौ । कोरोनाभाइरस संक्रमित बिरामीलाई लाभदायक एकमात्र औषधि रेमडेसिविरसँग जोडिएका डेटाहरु पहिलोपटक प्रकाशमा आएका छन्। करिब एक महिनाको ट्रायलपछि अमेरिकी सरकारका साथ काम गरिरहेका वैज्ञानिकहरुले यो औषधिसँग जोडिएको अध्ययन प्रकाशित गरेका हुन्। चिकित्सकहरुले निकै लामो समयदेखि यो औषधिसँग जोडिएका डेटाहरु माग गरेका थिए। न्युयोर्क...

वुहानको ल्याबमा फेला पर्यो चमेरामा तीन किसिमका कोरोनाभाइरस : चिनियाँ मिडिया

1590306139wuhan-lab.jpg
काठमाण्डौ । चीनको वुहानस्थित बायरोलोजी इन्स्टिच्युटमा चमरोमा पाइने भाइरसको तीन सजीव स्ट्रेन वा नस्ल फेला परेको छ। तर संस्थाका निर्देशकले यी नस्लमध्ये कुनैमा पनि अहिले विश्वमा कहर मच्चाइरहेको कोरोनाभाइरससँग ठ्याक्कै मेला नखाएको दाबी गरेका छन्।  वैज्ञानिकहरुको मान्यता छ कि कोरोनाभाइरसको सुरुआत वुहानबाट भएको र यो भाइरस पहिले...

बेलायतमा सेप्टेम्बर अन्तिमसम्म कोरोना नियन्त्रणमा आउने प्रक्षेपण, अमेरिका र इटालीमा कहिलेसम्म ?

1590304119uk.jpg
काठमाण्डौ। वैज्ञानिकहरुले बेलायतमा यो वर्षको सेप्टेम्बरको अन्तिमसम्म कोरोनाभाइरस नियन्त्रणमा आउने प्रक्षेपण गरेका छन्।  सिंगापुुर युुनिर्भसिटी अफ टेक्नोलोजीको एउटा समूहले महामारीको आँकडाका आधारमा विश्वका सबैभन्दा प्रभावित देशहरुमा कहिलेसम्म महामारी कायम रहन्छ भनेर अनुुमान लगाएका थिए। यो समुुहले बेलायतमा शून्य केससहितको...

विश्वभर कोरोना संक्रमितको संख्या ५४ लाख नाघ्यो, अमेरिकामात्रै १६.६७ लाख

1590287981corona-world.jpg
काठमाण्डौ । प्राणघातक कोरोनाभाइरसबाट आइतबार बिहानसम्म विश्वभर ३ लाख ४४ हजारको हाराहारीमा ज्यान गइसकेको छ। समाचार एजेन्सीहरुका अनुसार विश्वभर कोरोना संक्रमणबाट ३ लाख ४३ हजार ८१३ जनाको ज्यान गइसकेको हो। यो भाइरसबाट हालसम्म विश्वभर ५४ लाख १ हजार ८६२ जना संक्रमित भइसकेका छन्। तीमध्ये २२ लाख ४७ हजार २०३ जना निको भइसकेका छन्।  विश्वमा...

लकडाउनमा पुराना वस्तु खोज्दा भेटियो २ किलो सुन

1590208406gold.jpg
काठमाण्डौ । फ्रान्सका दुुई बालबालिकाले लकडाउनमा रहेका बेला २ किलो सुन भेटेका छन्। फ्रान्सका स्थानीय मिडियाका अनुुसार १० वर्षीय ती बालबालिकाहरु मार्च महिनामा लकडाउन जारी भएपछि आफ्नो परिवारसँग फ्रान्सको पुुरानो सहर भेन्डोममा रहेका आफन्तकोमा गएका थिए। त्यहा गएपछि उनीहरुले घरमा प्रयोग गर्नका लागि घरवरिपरि रहेका पुराना वस्तुुहरु...

कोरोना कहरबाट ८ करोड नवजात शिशु विभिन्न खोपबाट वञ्चित हुन सक्ने

1590206812vaccine.jpg
काठमाण्डौ । महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणको त्रासका कारण उत्पन्न परिस्थितिका कारण विश्वभर ८ करोड नवजात शिशुलाई समयमै खोप लगाउन समस्या हुन सक्ने भएको छ।  विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार महामारीका कारण विश्वभरका स्वास्थ्य व्यवस्थाहरु प्रभावित हुँदा नवजात शिशुहरुलाई दिइनुपर्ने डिफ्थेरिया, मिजल्स र...

कोरोनाबाट बच्न अपनाइएका उपायबाटै भारतमा सयौँको मृत्यु

1590205173india.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसको संक्रमण एकातिर लाखौँ मानिसको ज्यान गइसकेको छ। अर्कोतिर यसको रोकथामका लागि गरिएको लकडाउनले समस्यामा परेको जीविकोपार्जनको वैकल्पिक उपाय खोज्दा सयौँको ज्यान गइरहेको छ।  भारतमा गत मार्च २५ बाट लकडाउन जारी छ। अर्कोतिर कोरोनाबाट बच्न र यसको रोकथामका लागि जारी गरिएको लकडाउनका कारण संकटमा परेको...

ट्रम्पले सेवन गरिरहेका ‘हाइड्रोक्सिक्लोरोक्विन’ बाट कोरोना संक्रमितको ज्यान जाने खतरा बढी : अध्ययन

1590203139Hydro.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि मलेरियामा प्रयोग गरिने हाइड्रोक्सिक्लोरोक्विन औषधि सेवन गरिरहेको सार्वजनिक अभिव्यक्ति नै दिएका थिए। तर विज्ञानको शोध पत्रिका ल्यान्सेटले आफ्नो अध्ययनमा कोरोनाभाइरस संक्रमितको उपचार हाइड्रोक्सिक्लोरोक्विन औषधि प्रयोग गर्दा बिरामीको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध