covid-19

भारतमा एकैदिन ५६ सय बढीमा कोरोना पुष्टि, हालसम्मकै उच्च

1589958620coronavirus-agencies.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट भारतमा मंगलबार एकैदिन ५ हजार ६११ जना संक्रमित भएका छन्। भारतमा पहिलोपटक यो भाइरस देखिएयता एकैदिन यत्तिमा संक्रमण देखिएको अहिलेसम्मकै उच्च रहेको स्वास्थ्य तथा परिवार कल्याणकारी मन्त्रालयले जनाएको छ। गत साता पनि भारतमा दुई दिनमै १० हजारमा कोरोना संक्रमण पुष्टि भएको थियो।  मन्त्रालयका...

अमेरिकामा १५ लाख बढी कोरोना संक्रमित पुष्टि गर्न सकिनु ‘सम्माजनक’ कुरा : ट्रम्प

1589956610donald.png
काठमाण्डौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना संक्रमणको सबैभन्दा धेरै मामिला पुष्टि हुन गर्वलायक र सम्मानजनक कुरा भएको बताएका छन्। ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले आफूले यसलाई सम्मानका रुपमा लिएको बताएका छन्। ‘यो राम्रो कुरा हो किनकि यसको मतलब हाम्रो टेस्टिङ प्रोटोकल साँच्चै धेरै...

‘कोरोना नियन्त्रणमा विकसित देशहरुले अफ्रिकी देशहरुबाट पाठ सिक्नुपर्छ’

1589948934UN.jpg
काठमाण्डौ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विकसित देशहरुले कोरोनाभाइरस महामारीमाथि कसरी लगाम लगाउन सकिन्ने भन्ने कुरा अफ्रिकी देशहरुबाट सिक्नुपर्ने बताएका छन्। फ्रान्सको एउटा रेडियो च्यानललाई बुधबार अन्तर्वार्ता दिँदै महासचिव एन्टोनियोले महामारीका विषयमा सुरुआती अवस्थामा जुन अनुमान लगाइएको थियो त्यसले...

1695556604Online-Ad.gif

‘लकडाउनले विश्वबाट गरिबी उन्मूलनमा भएका लगानी ‘बालुवामा पानी’ हाले सरह’

1589940759World-bank.jpg
काठमाण्डौ । विश्व बैंकका प्रमुख डेबिड मालपासले विश्वबाट गरिबी उन्मूलनका लागि भइरहेको गतिविधिमा कोरोनाभाइरसका कारण चौपट भएको बताएका छन्। प्रमुख मालपासले विगत तीन वर्षमा गरिबी उन्मूलन क्षेत्रमा गरिएका गतिविधि कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण चौपट भएको बताएका हुन्। ‘अहिलेसम्म जे–जे गतिविधि भएका थिए,...

काठमाण्डौका ७८ जनामा कोरोनाको एन्टीबडी

15898859242222.jpg
काठमाण्डौ । काठमाण्डौका विभिन्न क्षेत्रमा गरिएको परीक्षणको क्रममा ७८ जनामा कोभिड १९ को एन्टीबडी फेला परेको छ ।  आरडिटी परीक्षणको क्रममा काठमाण्डौको भृकुटीमण्डप, गोंगबु बसपार्क क्षेत्र र कालीमाटी लगायतमा ७८ जनामा एन्टीबडी देखिएको हो ।  एन्टीबडी देखिनुको अर्थ ती व्यक्तिमा कुनै समय कोरोना संक्रमण थियो भन्ने हो । कोरोना भाइरस शरीरमा...

निको भए पनि बिरामीमा कोरोना असर लामो समयसम्म रहिरहन्छ : अनुसन्धान

1589876943corona-impact.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट निको भएका व्यक्तिहरुमा यसको असर लामो समयसम्म रहिरहने अनुुसन्धानकर्ताहरुले बताएका छन्।  चीनका अनुुसन्धानकर्ताहरुले कोरोनाबाट निको भएकाहरुको फोक्सो, मुुटुु र कलेजोमा लामो समयसम्म असर देखिइरहने बताएका हुुन्। अनुुसन्धानकर्ताका अनुुसार यो भाइरसले शरीरको कयौँ भागमा आक्रमण गर्ने भएकाले आँखाको नानीदेखि...

डब्ल्यूएचओलाई अमेरिकाको सहयोग सदाका लागि बन्द गर्ने ट्रम्पको चेतावनी

1589875780Donald.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले अब आउने ३० दिनभित्र मुुख्य उल्लेख्य सुुधारहरु नगरे अमेरिकाले प्रदान गर्दै आइरहेको सहयोगलाई सदाका लागि बन्द गर्ने चेतावनी दिएका छन्। डब्ल्यूएचओका डाइरेक्टर जनरललाई लेखेको पत्रमा ट्रम्पले यस्तो चेतावनी दिएका हुन्। “यो महामारीप्रति...

कोरोनाविरुद्धको भ्याक्सिन विकासमा शुभ संकेत, भाइरस निस्तेज पार्ने एन्टीबडी भेटियो

1589873662corona-vaccine.jpg
काठमाण्डौ । अमेरिकाको मोडेर्ना कम्पनीले एक खोपले मानव शरीरको रोग प्रतिरोधी प्रणालीलाई कोरोनाभाइरसविरुद्ध सङ्घर्ष गर्न प्रशिक्षित गर्न सक्छ भन्ने पहिलो सङ्केत प्राप्त भएको दाबी गरेको छ।  सुरक्षा परीक्षणमा भाग लिएका आठ जनाको शरीरमा कोरोनाभाइरसलाई निस्तेज पार्न सक्ने एन्टीबडी भेटिएको मोडेर्नाले बताएको छ। शरीरको त्यो प्रतिक्रिया...

झापा, सुनसरी र कपिलवस्तुमा १५ संक्रमित थप

15898684091111.jpg
काठमाण्डौ । मंगलबार बिहान झापा, सुनसरी र कपिलवस्तुमा गरी १५ जना कोरोना संक्रमित थपिएका छन् ।  प्रदेश १ मा पर्ने झापामा मात्रै ९ संक्रमित थपिएका छन् । यस्तै सुनसरीमा पनि २ संक्रमित थपिएका छन् ।  झापाको केचनाबाट ल्याइएको स्वाब नमुना परीक्षणका क्रममा संक्रमण पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै झापामा...

संकटग्रस्त युरोपको अर्थव्यवस्था उकास्न ५०० अर्ब युरोको विशेष फन्ड प्रस्ताव

1589858712france.jpeg
काठमाण्डौ । विश्व महामारीबाट अस्तव्यस्त बनेको युुरोपेली संघको अर्थव्यवस्था उकास्न दुई युरोपेली मुलुकले विशेष फन्डको प्रस्ताव अगाडि सारेका छन्। युरोपेली संघको अर्थव्यवस्था उकास्न जर्मनी र फ्रान्सुले ५०० अर्ब युरोको एउटा विशेष फन्ड खडा गर्नुपर्ने प्रस्ताव अगाडि सारेका हुन्। फ्रान्सेली राष्ट्रपति इम्यानुुएल म्याक्रोन र जर्मन...

दक्षिण सुडानका उपराष्ट्रपति र रक्षामन्त्री नै कोरोनाबाट संक्रमित

1589857691sudan.jpg
काठमाण्डौ । दक्षिण सुडानका उपराष्ट्रपति रिक माशर र एजेलिना टेनीलाई कोरोना संक्रमण पुष्टि भएको छ। एजेलिना उपराष्ट्रपति रिककी पत्नी पनि हुन्। माशरको उमेर ६० वर्षभन्दा माथि रहेको छ।  मााशरको कोरोना टेस्ट गत मे १३ मा गरिएको थियो। उक्त दिन कोभिड–१९ टास्क फोर्सका एक सदस्य पोजेटिभ देखिएको थियो।  माशरका बडीगार्ड र स्टाफका केही सदस्यमा...

कोरोनाबाट अमेरिकामा ९० हजार बढीको मृत्यु, ट्रम्प भन्छन्– ‘हाइड्रोक्क्क्लिोरोक्विन सेवन गरिराछु’

1589857311Trump.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट अमेरिकामा मात्र ज्यान गुमाउनेको संख्या ९० हजार नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार मंगलबार बिहानसम्म अमेरिकामा ९० हजार ३३८ जनाको ज्यान गइसकेको छ। यो अन्य मुलुकको मृत्यु आँकडाको तुलनामा अत्याधिक बढी हो।  अमेरिकामा संक्रमितको संख्या भने १५ लाख पुगेको छ। निको हुनेको...

अबदेखि राष्ट्रबैंकका कर्मचारीले दैनिक भेटघाटको डायरी बनाउनुपर्ने

1589810008nrb111.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका कर्मचारीहरुले अबदेखि दैनिक भेटघाटको डायरी राख्नुपर्ने भएको छ ।  राष्ट्रबैंकका विभिन्न विभाग, कार्यालय, महाशाखा तथा इकाईमा कार्यरत कर्मचारीहरुले आफूसँग भेट भएका सेवाग्राहीको सम्पर्क नम्बर र मिति नोट गरी दैनिक भेटघाटको डायरी राख्नुपर्ने भएको हो। यस्तै, कोभिड १९ संक्रमण देखिएका जिल्लाहरुबाट...

थप ५३ जनामा कोरोना संक्रमण, फागुनसम्म १ मा सीमित संख्या बढेर ३५७ पुग्यो

15897997452222.jpg
काठमाण्डौ । देशका विभिन्न पाँच जिल्लामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार बाँकेमा ४६ पुरुष र एकजना महिला गरी ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  भेरी अस्पतालमा गरिएको प्रयोगशालामा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।  यस्तै, मोरंगको विराटनगरमा एक पुरुष, गुल्मीका ४१ वर्षीय एक...

बाँकेको नरैनापुर क्वारेन्टाइनमा बसेका ४७ जनामा कोरोना संक्रमण

15897987111111.jpg
काठमाण्डौ । एक कोरोना संक्रमित युवकको मृत्यु भएको बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा बसेका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  प्रदेश ५ को सामाजिक विकास मन्त्रालयस्थित स्रोतका अनुसार भारतबाट आएर सो क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना पुष्टि भएको हो ।  यही क्वारेन्टाइनमा आइतबार बिहान एक २५ वर्षीय संक्रमित युवकको मृत्यु भएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध