covid-19

थप एकजनामा कोरोना पोजेटिभ, संक्रमितको संख्या २१८ पुग्यो

1589357436covid.jpg
काठमाण्डौ। नेपालमा आज बुधबार थप एकजना कोरोना संक्रमित फेला परेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काभ्रेको धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३६ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको हो। ती पुरुष बाँकेको नेपालगन्ज वडा नं. ८ का बासिन्दा हुन्। संक्रमित ती पुरुषको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा...

लकडाउनमा सेयरबजार खुलाइएकोमा लगानीकर्ता आक्रोशित, मागे नेप्से प्रमुखको राजीनामा

1589353317shareeeeee.jpg
काठमाण्डौ । कोरोना संकटले आहत पूूँजीबजार बिना राहत खुुुलाएकोमा लगानीकर्ताहरुले आक्रोश पोखेका छन्। नेपाल इन्भेस्टर्स फोरमकी सदस्य तथा सक्रिय सेयर कारोबारी सिर्जना सुुवेदी असली लगानीकर्ताको आवाज सम्बोधनका निम्ति बजार नखुुलेको र बिना राहत प्याकेज बजार खोल्नुु घातक भएको बताइन्। ‘हातखुुट्टा बाँधेर दौड भनेर सकिन्छ ? किन्नलाई पाइन्न...

ट्विटरद्वारा कर्मचारीले चाहे सधैँभरि ‘वर्क फ्रम होम’ को अनुमति

1589348074twitter.jpg
काठमाण्डौ । कोरोनाभाइरसको महामारी विश्वभर फैलिँदोछ। यसलाई नियन्त्रण गर्न औषधि तथा भ्याक्सिन विकास लागि विश्वभर वैज्ञानिकहरु लागिपरे पनि सफलता हात पार्न सकेका छैनन्। अहिले पनि विश्वका अधिकांश देश लकडाउनमा छन्। ठूला कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई घरबाटै काम गराइरहेका छन्। यस्तैमा ट्विटरले यदि आफ्ना कर्मचारीले चाहेमा सधैँका...

1695556604Online-Ad.gif

कोरोना संक्रमित सशस्त्र प्रहरी भीम रावलका सुरक्षा टोलीका सदस्य, सरस्वतीखेलमा घर बनाउँदै थिए

1589343853corona.jpg
काठमाण्डौ। भक्तपुरमा हिजो कोरोना संक्रमण पुष्टि भएका २७ वर्षे युवक सशस्त्र प्रहरी बलमा कार्यरत रहेको र पूर्वगृहमन्त्री भीम रावलको सुरक्षा टोलीका सदस्य रहेको खुलेको छ। रामेछाप घर भएका ती युवक दुवाकोटमा अस्थायी रुपमा बस्दै आएका थिए। करिब एक महिनाअघि पूर्वगृहमन्त्री रावलको सुरक्षा टोलीसँग बिदा लिएर दुवाकोटमै बस्दै आएका थिए। ती युवकले...

साउदीमा ६७४ नेपालीमा कोरोना सङ्क्रमण

1589341208saudi.jpg
काठमाण्डौ । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६७४ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ। साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३३६, पश्चिम क्षेत्रमा १४८, रियादमा क्षेत्रमा १७५, कसिम र हायल क्षेत्रमा तीन/तीन तथा अन्य स्थानमा नौ नेपालीमा सङ्क्रमण देखिएको छ। साउदीको पूर्व...

भारतमा लकडाउन बढ्ने, भारु २० लाख करोडको आर्थिक प्याकेज घोषणा

1589340608PM-Modi.jpg
काठमाण्डौ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरससँग लड्न २० लाख करोड रुपैयाँको आर्थिक प्याकेज घोषणा गरेका छन्। कोरोना संकटबीच मंगलबार राति पाँचौँपटक राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले यतिठूलो धनराशिको आर्थिक प्याकेज घोषणा गरेका हुन्। यद्यपि उनले यो आर्थिक प्याकेजको विस्तृतमा भने मोदीले जानकारी गराएनन्। सम्बोधनकै...

कोरोनाबाट अमेरिकामा अगस्टको सुरुआतसम्म १.४७ लाख मानिसको ज्यान जान सक्छ : आईएचएमई

1589339694America.jpg
काठमाण्डौ । अमेरिकाका युनिभर्सिटी अफ वासिङ्टन इन्स्टिच्युट फोर हेल्थ मेट्रिक्स एन्ड इभ्याल्युसन (आईएचएमई) ले अमेरिकामा कोरोनाभाइरस संक्रमणबाट आउँदो अगस्ट महिनाको सुरुआतसम्म १ लाख ४७ हजार मानिसको ज्यान जान सक्ने चेतावनी दिएको छ। आईएचएमईले आफ्नो अनुसन्धान प्रतिवेदन मंगलबार सार्वजनिक गर्दै यस्तो चेतावनी दिएका हुन्। अमेरिकामा...

कोरोना युद्ध : अमेरिकी सिनेटमा चीनमाथि प्रतिबन्ध लगाउने धम्की

1589338957Donald.jpg
काठमाण्डौ । अमेरिकी सिनेटमा चीनमाथि प्रतिबन्ध लगाउने कानुन प्रस्ताव दर्ता गरेका छन्। रिपब्लिकन पार्टीका सांसदहरुले मंगलबार राष्ट्रति डोनाल्ड ट्रम्पले चीनमाथि प्रतिबन्ध लगाउन सक्ने खालको कानुन तयार पारेर प्रस्ताव दर्ता गरेका हुन्। ‘यदि चीनले कोरोनाभाइरस संक्रमणसम्बनधी पूरै जानकारी दिँदैन भने ऊमाथि अमेरिका प्रतिबन्ध...

काठमाण्डौ र भक्तपुरमा ३ सहित थप २६ मा कोरोना संक्रमण

1589301956modi.jpeg
काठमाण्डौ । उपत्यकाभित्र पुनः कोरोना संक्रमित फेला परेका छन् ।  काठमाण्डौ र भक्तपुरमा गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  काठमाण्डौ जिल्ला निवासी ३३ वर्षीया महिला तथा भक्तपुर निवासी २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको हो ।  योसहित पर्सा, महोत्तरी, धनुषा र...

वीरगञ्जमा पत्रकारमा समेत कोरोना संक्रमण

1589279683narayani.jpeg
काठमाण्डौ । वीरगञ्जका पत्रकारमा समेत कोरोना संक्रमण देखिएको छ ।  नेपालका पत्रकारमा कोरोनाको संक्रमण देखिएको यो पहिलो घटना हो ।  नारायणी अस्पतालका अनुसार मंगलबार वीरगञ्जमा मात्रै ३९ नयाँ संक्रमितको पहिचान भएको थियो । यिनै संक्रमितमध्ये कम्तीमा २ जना पत्रकार समेत रहेका खुलेको हो । सबै ३९ जनालाई नै सम्पर्कमा ल्याइसकेपछि पत्रकारको...

भारतमा लकडाउन बढ्ने संकेत, प्रम मोदीले आज राति राष्ट्रका नाममा सम्बोधन गर्दै

1589276007India-lockdown.jpg
काठमाण्डौ। कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि छिमेकी मुलुक भारतमा जारी लकडाउन फेरि केही दिनका लागि बढ्न सक्ने प्रधानमन्त्री नरेन्द्र मोदीले संकेत गरेका छन्। प्रधानमन्त्री मोदीले लकडाउन बढाउने विषयमा सोमबार सबै राज्यका मुख्यमन्त्रीहरुसँग छलफल गरेका थिए। छलफलमा लकडाउनको अवधि बढाउनुपर्ने राय जुटेको भारतीय समाचार ए...

रुसको अस्पतालमा आगलागी हुँदा ५ कोरोना संक्रमितको मृत्यु

1589270070russia.jpg
काठमाण्डौ । एकातिर विश्व महामारी कोरोनाभाइरसले संसारभर मृत्युको ताण्डप मच्चाइरहेको बेला रुसमा दुःखद् घटना भएको छ। रुसको सेन्ट पिटर्सबर्गस्थित एउटा अस्पतालको सघन उपचार कक्षमा अचानक आगलगाी हुँदा त्यहाँ उपचाररत ५ जना कोरोना संक्रमितको मृत्यु भएको हो। रुसी समाचार संस्थाहरुको सघन उपचार कक्षको भेन्टिलेटरमा सर्टसर्किट हुँदा भएको...

कोरोनाबाट अर्थतन्त्र जोगाउने सूत्र : नयाँ नोट छापेरै भए पनि खर्च बढाउनुपर्ने

1589182615RBI.jpg
काठमाण्डौ । कोरोना संकटबीच भारत सरकारले चालु आर्थिक वर्षका लागि कर्जाको लक्ष्य ५४ प्रतिशतले बढाएर १२ लाख करोड रुपैयाँ पुर्याएको छ। सरकारद्वारा उठाइएको यो कदमपछि थुप्रै आर्थिक जानकारहरुले रिजर्भ बैंक अफ इन्डियाद्वारा नयाँ नोटको छपाइको समर्थन गरिरहेका छन्। उनीहरुका अनुसार अहिले अर्थतन्त्र जोगाउनका लागि सबैभन्दा बढी आवश्यक खर्चलाई...

एकैदिन भारतमा ४२ सय बढीमा कोरोना पोजेटिभ

1589175130India.jpg
काठमाण्डौ । भारतमा पछिल्लो २४ घन्टाको अवधिमा कोरोनाभाइरसबाट ४ हजार २१३ संक्रमित भएका छन्। एकैदिन यति धेरै संक्रमित भएको भारतमा यो पहिलोपटक हो। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै भारतमा संक्रमितको संख्या ६७ हजार १५२ पुगेको छ। जसमा ४४ हजार २९ संक्रमितको उपचार भइरहेको छ भने २० हजार ९१६ जना उपचारपछि घर फर्किएका...

साउदीले भ्याट तीनगुणा बढाउने, कर्मचारीको 'कस्ट अफ लिभिङ' अलाउन्स रोक्ने

1589171189saudi.jpeg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसका संकटमा परेको अर्थव्यवस्था सुधार्न साउदी अरब सरकारले भ्याट तीनगुणा बढाउने निर्णय लिएको छ। सरकारी न्युज एजेन्सीहरुका अनुसार नयाँ भ्याट आउँदो जुलाईले लागू हुनेछ। साउदी अरबमा भ्याट सन् २०१८ देखि लागू गरिएको थियो। यसका साथै साउदी सरकारले आउँदो जुन महिनादेखि कर्मचारीहरु दिइने कस्ट अफ लिभिङ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध