covid-19

अमेरिकामा कोरोनामाथि रिसर्च गरिरहेका चिनियाँ प्रोफेसरको हत्या, घटना रहस्यमय

1588834788Prof.jpg
काठमाण्डौ । अमेरिकामा कोरोनाभाइरसबारे रिसर्च गरिरहेका एक चिनियाँ शोधकर्ता हत्याले अहिले पूरै विश्व तरंगित बनेको छ। ती चिनियाँ शोधकर्ताको षड्यन्त्रपूर्ण हत्या गरिएको भन्दै सामाजिक सञ्जालहरुमा व्यापक विरोध भइरहेको छ। अमेरिकाको पिट्सबर्गमा बसोबास गर्ने ३७ वर्षीय बिंग ली गत शनिबार आफ्नै घरमा मृत फेला परेका थिए। उनी युनिभर्सिटी अफ...

इटालीमा बन्यो कोरोनाविरुद्धको भ्याक्सिन, मानवशरीरमा भाइरसलाई प्रभावहीन बनाउने दाबी

1588832997corona-vaccine.jpg
काठमाण्डौ । इटालीका वैज्ञानिकहरुको एक समूहले कोरोनाभाइरसको भ्याक्सिन विकास गरेको दाबी गरेको छ। उनीहरुले यो भ्याक्सिनले मानवशरीरमा रहेको कोरोनाभाइरसलाई प्रभावहीन बनाइदिने दाबी पनि गरेका छन्।  इटालीको न्युुज एजेन्सी एएनएसएका अनुुसार ताकिस बायोटेक नामक फर्मले कारोनाविरुद्धको विश्वको पहिलो भ्याक्सिन बनाएको दाबी गरेको हो। ताकिसका...

युरोपमा सन् १९३० को महामन्दीपछिकै ठूलो आर्थिक संकट

1588823825european-commission.jpg
काठमाण्डौ। युुरोप क्षेत्रले यो वर्ष सन् १९३० पछिकै सबैभन्दा ठूलो आर्थिक मन्दीको सामना गनुुपर्ने देखिएको छ। युुरोपियन कमिसनले बुुधबार यो वर्ष युुरोपले सन् १९३० को महामन्दीपछिकै खराब मन्दीको सामना गर्नुुपर्ने जनाएको छ। युुरोपियन कमिसनले यो वर्ष कोरोना महामारीका कारण युुरोपको अर्थतन्त्रमा ७.४ प्रतिशतको संकुुचन आउने प्रक्षेपण गरेको...

1695556604Online-Ad.gif

अन्य जिल्लाहरुसँग जोडिएका काभ्रेका सबै नाका बन्द

1588820664kavre.jpg
- राजकुमार पराजुली काभ्रेपलाञ्चोक। कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोक प्रवेश गर्ने सबै नाका आजदेखि बन्द गरिएको छ। काभ्रेपलाञ्चोकसँग जोडिएका सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, भक्तपुर, ललितपुर र मकवानपुर नाकाबाट नागरिकलाई जिल्ला आवतजावतमा पूर्णरूपमा रोक लगाइएको हो। जिल्लास्थित कोभिड–१० रोकथाम तथा...

कोरोना संक्रमण अमेरिकामाथि अहिलेसम्म भएका सबै आक्रमणभन्दा घातक

1588818384Trump.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको संक्रमण अमेरिकामाथि अहिलेसम्म भएका हरेक खालका आक्रमणभन्दा घातक भएको बताएका छन्।​ उनले महामारीले अहिलेको स्वरूप लिनुमा चीनमाथि आरोप दोहोर्‍याए। ह्वाइट हाउसमा संवाददातालाई गर्दै आएको नियमित सम्बोधनमा राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसको प्रभावलाई लिएर गम्भीर चिन्ता...

निर्यातजन्य उद्योगद्वारा ऋणको ब्याज, शुल्क र हर्जनामा १ वर्षसम्म मिनाहाको माग

1588763728econ.jpg
काठमाण्डौ । निर्यातजन्य उद्योगहरुले बस्तु उत्पादन र निर्यातको निरन्तरताका लागि लिएको चालु ऋणको  ब्याजको हकमा लाग्ने कुनै पनि साँवाको ब्याज, शुल्क, हर्जना पूर्णरुपमा न्यूनतम १ वर्षका लागि मिनाहाको माग गरिएको छ ।    नेपाल निर्यात परिषदले बैशाख ४ गते उद्योगमन्त्री लेखराज भट्टलाई ३४ बुँदे सुझाव पेश गर्दै यस्तो माग गरेको हो...

पर्सामा एकैदिन थपिए १७ कोरोना संक्रमित, २ महिने शिशु पनि संक्रमित

1588762188covid-19.jpg
काठमाण्डौ । नेपालमा बुधबार एकैदिन १७ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार पर्सा जिल्लामा एकैदिन १७ संक्रमित थपिएका हुन् । संक्रमित सबै वीरगञ्जका हुन् । उनीहरुमध्ये १० पुरुष र ७ महिला रहेका छन् । नेपालमै पहिलो पटक २ महिने शिशुमा समेत कोरोना संक्रमण फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले...

ट्रम्पद्वारा मास्क कारखानाको भ्रमण, मास्क लगाउन भने अस्वीकार

1588757346Trump.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्देशिकामा उल्लेख गरिएको मास्क लगाउने अनिवार्यतालाई स्वयं आफैँले उल्लंघन गरेका छन्। ट्रम्पले मंगलबार एन९५ मास्क बनाउने कारखानाको भ्रमण गरेका थिए। उनले भ्रमणका क्रममा मास्क लगाउन अस्वीकार गरेका हुन्।  निर्देशिकाबमोजिम मास्क कारखानाको भ्रमण गर्दा अनिवार्य रुपमा मास्क...

वैज्ञानिकहरुको चेतावनी– ‘कोरानाको नयाँ रुप पहिलेभन्दा निकै घातक’

1588756609coroooooo.jpg
काठमाण्डौ । वैज्ञानिकहरुले कोरोनाभाइरसको नयाँ रुपको पहिचान गरेका छन्। कोरोनाको यो रुप आफ्नो वास्तविक रुपभन्दा धेरै संक्रामक हुुने वैज्ञानिकहरुले दाबी गरेका छन्। यो नयाँ रुप पूरै विश्वमा नै फैलिसकेको जिकिर गरेका छन्।  अमेरिकाको लस अलामस नेसनल ल्याबोरेटरीका वैज्ञानिकहरुले गरेको अध्ययनबाट यस्तो दाबी गरिएको हो। कोरोनाको नयाँ रुप...

के अमेरिका पुनः लयमा फर्किन त्यति सहज छ ?

1588753684America-123.jpg
काठमाण्डौ । देशलाई पुुनः पहिलेको जस्तै खुला गर्न अमेरिकाले ठूलो संख्यामा आफ्ना जनताको जीवनसँग सम्झौता गर्नुुपर्छ भनेर राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राम्रोसँग थाहा छ। ट्रम्प यो मूल्य चुुकाएर जोखिम मोल्न तयार रहेको देखिएका छन्। अमेरिकाले आफ्नो अर्थतन्त्रलाई गति प्रदान गर्न विभिन्न कदमहरु चालिरहेको र करिब ३ करोड जनतालाई बेरोजगारीको...

कोरोना इपिसेन्टर वुहानमा ३२ दिनदेखि नयाँ संक्रमित भेटिएनन्, स्कुलहरु पनि खुले

1588746387wuhan.jpg
काठमाण्डौ। विगत एक महिनायता चीनको हुबेई प्रान्तको राजधानी वुहानमा कोरोना संक्रमित देखिएका छैनन्। कोरोनाभाइरसको इपिसेन्टर मानिएको वुहानमा विगत ३२ दिनदेखि एकजना पनि संक्रमित नभेटिएको चिनियाँ सरकारी मिडिया सिन्ह्वाले जनाएको छ।  गत वर्ष डिसेम्बर ३१ मा वुहानमा पहिलोपटक कोरोना संक्रमित फेला परेको विश्व स्वास्थ्य संगठनले जनाएको...

हवाई कम्पनी लुफ्थान्सा टाँट पल्टिँदै, प्रतिघन्टा १.१ मिलियन डलर गुमाउँदै

1588745423Lufthansaannounces1.jpg
काठमाण्डौ। युुरोपको अग्रेणी हवाई कम्पनी लुुफ्थान्सा यतिबेला राहतको विषयमा जर्मन सरकारसँग वार्तामा रहेको छ। कम्पनीले सरकारसँग कोरोनाका कारण टाँट पल्टनबाट बच्न कस्तो सहयोग प्राप्त गर्न सकिन्छ भनेर गम्भीर छलफल गरिरहेको छ। लुुफ्थान्सा गुुप्रले मंगलबार भिडियो कन्फ्रेन्सिङमार्फत आफ्नो वार्षिक साधारणसभा आयोजना गरेको थियो। सभामा...

कोशी अस्पतालबाट कोरोना संक्रमित ६ भारतीय डिस्चार्ज, १४ दिन क्वारन्टाइनमा राखिने

1588742993biratnagar.jpg
काठमाण्डौ । कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ३१ जनामध्ये ६ जना भारतीय निको भएर बुधबार डिस्चार्ज भएका छन्। प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले  गत वैशाख ५ र ६ गते उदयपुरको भुल्काबाट ल्याइएका १३ सङ्क्रमितमध्ये ६ भारतीयको तीन चरणको थ्रोट स्वाब परीक्षण (पिसिआर) गर्दा नेगेटिभ रिपोर्ट आएको...

कोरोना कहर : यी ५ देशमात्रै १.८१ लाखभन्दा बढीको गयो ज्यान

1588741394corona123.jpg
काठमाण्डौ । पूरै विश्वमा कोरोनाभाइरसको संक्रमणबाट २ लाख ५७ हजार २३९ जनाको ज्यान गइसकेको छ। यो भाइरसबाट हालसम्म ३६ लाख ६२ हजार ६९१ जना संक्रमित भइसकेका छन्। जोन हप्किन्स युनिभर्सिटीद्वारा बुधबार बिहानसम्म जारी गरिएको तथ्यांकअनुसार सबैभन्दा बढी मृत्यु र संक्रमितको संख्या अमेरिका र युरोपमा देखिएको छ।  अमेरिकामा मात्रै कोरोना...

कोरोनाका मिथ्या सूचना कसले फैलाउँछ? यी हुन् सातथरीका मानिस

1588740554coronavirus.jpg
- मारिआना स्प्रिङ/बीबीसी काठमाण्डौ । सामाजिक सञ्जालमा कोरोनाभाइरससम्बन्धी 'कन्स्पिरसी थीअरी' अर्थात् आधारहीन आशङ्काका कुरा, मिथ्या सूचना र विभिन्न अनुमानको बाढी नै छ। तर यस्ता हल्ला कसले सुरु गर्छ र कसले तिनलाई फैलाउँछ? बीबीसीले महामारीको समयमा हजारौँ त्यस्ता मिथ्या सूचनाहरूबारे अध्ययन गरेको छ। यसले हामीलाई मिथ्या सूचनाको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध