covid-19

नेपालमा फेरि एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि

1588502685corona.jpg
काठमाण्डौ । आइतबार पुनः एकैपटक देशका विभिन्न क्षेत्रमा १० जना कोरोना संक्रमित फेला परेका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार नेपालगञ्जमा ९ जना र पर्सामा एकजना गरी थप १० जना कोरोना संक्रमित फेला परेका हुन् ।  योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७० पुगेको छ ।  नेपालगञ्जमा संक्रमण पुष्टि भएका ९ जनामध्ये ५ जना पुरुष र ४ जना...

निको भइसकेका बिरामीमा किन पुनः कोरोना पोजेटिभ ? यस्तो रहेछ कारण

1588500992positive.jpg
काठमाण्डौ । केही देशहरुमा कोरोनाभाइरस संक्रमित निको भए पनि फेरि बिरामी थालेका छन्। आखिर यस्तो किन भइरहेका छन् किन निको भइसकेकाहरु पुनः संक्रमित हुन थालेका छन् ? विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) की टेक्निकल लिडर मारिया व्यान केरखोवले निको भएका संक्रमितको फोक्स स्वस्थ त हुन्छन् तर त्यहाँ रहेका मृत कोशिका अझै पनि अस्तित्वमा रहने...

अमेरिकामा मल र खुद्रा पसल खुल्न थाले, सुरक्षितताको विश्वसनीयता कति?

1588499983america.jpg
काठमाण्डौ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन खुकुलो पार्दै अमेरिकाले केही राज्यमा मल र खुुद्रा पसलहरु पुुनः खुुल्न अनुमति दिएको छ। तर सर्तक र सावधानी अपनाइरहेका अमेरिकी जनतालाई मल र खुुद्रा पसलमा गएर सामान किन्न सुुरक्षित छ भनेर विश्वास दिलाउन भने कठिन हुुने देखिन्छ।  यो साता विशाल मल सिमोन प्रोपटी गुुप्रले...

1695556604Online-Ad.gif

सेभ द चिल्ड्रेनद्वारा नेपाललाई १७ सय ४३ सेट पीपीईसहित अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण

1588498595Save-1.jpg
काठमाण्डौ । सेभ द चिल्ड्रेनले नेपाल सरकारलाई कोभिड–१९ (कोरोनाभाइरस) को संक्रमण रोक्न सघाउने उद्देश्यले १ हजार ७४३ सेट व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) र अन्य अत्यावश्यक स्वास्थ्य सामग्रीहरु प्रदान गरेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा सेभ द चिल्ड्रेनको नेपालस्थित राष्ट्रिय कार्यालयद्वारा स्वास्थ्य...

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या साढे २ लाख नजिक

1588495654coviddd.jpg
काठमाण्डौ । कोरोनाभाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनको संख्या साढे दुई लाख नजिक पुगेको छ। जोन हप्किन्स विश्वविद्यालयका हालसम्म आइतबार बिहानसम्म विश्वभर २ लाख ४३ हजार ८३७ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ। विश्वभर हालसम्म ३४ लाख २८ हजार ४९० जना संक्रमित भएका छन्। हालसम्म १० लाख ९५ हजार ८७३ संक्रमित निको भएर घर फर्किएका...

कोरोना बिमालेखको नाममा संकलित प्रिमियम के हुन्छ ? ‘लाभांश बाँड्न पाइन्न, अस्पताल बन्नसक्छ’

1588491870beema.jpg
काठमाण्डौ । कोरोना पीडितहरुका लागि बिमा समितिको निर्देशनमा निर्जीवन बिमा कम्पनीहरुले बिक्री गरिरहेका कोरोना बिमालेखमा सर्वसाधारणको सहभागिता उत्साहजनक रहेको छ ।  बीमा समितिका कार्यकारी निर्देशक राजुुरमण पौडेलका अनुसार बिमालेख सम्बन्धी व्यवस्था भएको एकहप्तामै २७ हजार पोलिसी बिक्री भइसकेको छ । यी पोलिसी बिक्रीबापत बिमा...

बेलायतमा १० हजार ९०० मृतकलाई कोरोनाको ‘चेतावनीपत्र’, एनएचएसले माग्यो परिवारसँग माफी

1588491951NHS.jpg
काठमाण्डौ । बेलायतस्थित राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले मृत्यु भइसकेका १० हजार ९०० क्यान्सरपीडितलाई पठाएको कोरोनाभाइरस संक्रमण हुन सक्ने चेतावनीपत्रले यतिबेला विश्वभर हंगामा मच्चिएको छ। मृत्यु भइसकेका व्यक्तिलाई यसरी कोरोना संक्रमण हुन सक्ने चेतावनीपत्र दिइएकोमा एनएचएसको चौतर्फी आलोचना पनि भइरहेको छ। उता पीडित परिवारका...

भारतीय सेनाद्वारा ‘कोरोना योद्धा’ लाई सम्मान, यस्ता छन् प्लान

1588482634airforce.jpg
काठमाण्डौ । भारतमा विश्व महामारी कोरोना रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिएका डाक्टर, स्वास्थ्यकर्मी र प्रहरीसहित अन्य ‘कोरोना योद्धा’ लाई सशस्त्र सेनाले आज आइतबार थुप्रै कार्यक्रम गरी आभार प्रकट गर्दैछन्। यसका लागि ठूलोस्तरमा तयारी गरिएको छ।  कोरोना युद्धाको सम्मान फ्लाइपास्ट, कोविड अस्पतालमा फूल वर्षा, युद्धपोतहरु...

कोरोना संक्रमणबाट विश्वभर ७३ नेपालीको मृत्यु, ५ हजार संक्रमित

1588477287corona.jpg
काठमाण्डौ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण  शनिबार  साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा २७,  मिडल्याण्डमा आठ, साउथ इष्टमा ११ र  साउथ बेष्टमा ती गरी ४९ जनाको मृत्यु भएको...

कोरोना उपचारमा बेलायती प्रधानमन्त्रीको यस्तो भोगाइ, सन्तानको नाम चिकित्सकहरुकै नाममा

1588476851britain.jpg
काठमाण्डौ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोरोनाभाइरसका कारण आफूले व्यहोरेको दर्दनाक अवस्था र अस्पताल उपलब्ध उपचार सेवाका बारेमा सार्वजनिक गरेका छन्। प्रधानमन्त्री जोन्सनमा गत मार्चा २६मा कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि उनलाई लन्डनस्थित सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा भर्ना गरिएको भोलिपल्टे उनको...

संकटमा साउदीको अर्थव्यवस्था, सन्तुलनका लागि कठोर निर्णय लिने तयारी

1588474649saudi.jpg
काठमाण्डौ । सायदी अरबका वित्तमन्त्री मोहम्मद अल जदानले कोरोनाभाइरसका कारण देशको अर्थव्यवस्था संकटमा परेको बताएका छन्। उनले यो संकटसँग लड्नका लागि निकै कठोर फैसला लिनुपर्ने अवस्था आएको जानकारी दिएका छन्। अल अरबिया टीभीसँगको अन्तर्वार्तामा वित्तमन्त्री अल जदानले यसका लागि साउदी सरकारले बजेट खर्चमा भारी कटौती गर्ने बताए। ‘कोरोनाको...

काठमाण्डौमा लकडाउन खुकुलो हुने, निजी सवारी जोरविजोर प्रणालीमा चल्ने

1588394958lockdown1.jpg
काठमाण्डौ । भारतले लकडाउन २ हप्ताले लम्ब्याएसँगै नेपालमा के हुन्छ भन्ने उत्सुकता बढेको छ । कोरोनाको संक्रमण नदेखिएका काठमाण्डौ लगायतका क्षेत्रका बासिन्दाका लागि नेपाल सरकारले खुशीको खबर ल्याउँदैछ । त्यो हो लकडाउनलाई क्रमशः खोल्दै जाने। नेपाल सरकारले समेत स्वास्थ्य विज्ञहरुको सहयोगमा जोखिमका आधारमा विभिन्न क्षेत्रहरुको मार्किङ...

‘रेमडेसिविर’ कोरोनाविरुद्धको प्रभावकारी औषधि ! अमेरिकामा बिरामीलाई खुवाउन अनुमति

1588391420remdesivir.jpg
काठमाण्डौ । अमेरिकाले कोरोनाभाइरसबाट गम्भीर रुपमा संक्रमित भएका बिरामीलाई रेमडेसिविर औषधि चलाउन अनुमति दिएको छ।  अमेरिकाका एफडीए कमिसनर स्टिफनले अस्पतालमा भर्ना संक्रमितको अवस्था गम्भीर बन्दै गएमा यो औषधि चलाउन अनुमति दिइएको बताएका छन्। अमेरिकाको फुड एन्ड ड्रग एडिमिनिस्ट्रेसनले यो औषधि गम्भीर प्रकृतिका बिरामीलाई आकस्मिक...

अमेजनका कर्मचारीले अक्टोबर २ सम्म घरबाटै काम गर्ने

1588389904amazon.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट सुरक्षित हुन ई–कमर्स कम्पनी अमेजनले आफ्ना कर्मचारीहरुलाई आउँदो अक्टोबर २ तारिखसम्म वर्क फ्रर्म होम (घरबाटै काम) गराउने भएको छ। अमेरिकास्थित अमेजन.कम इंकले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्ने सल्लाह दिएको हो। अमेजनका प्रवक्ताका अनुसार जो कर्मचारी घरबाटै प्रभावकारी रुपमा काम गरिरहेका छन्...

अमेरिकामा कोरोनाबाट १ लाखभन्दा कमको ज्यान जाने ट्रम्पको अनुमान

1588387932donald-trump.jpg
काठमाण्डौ । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाखभन्दा कम हुने अनुमान गरेका छन्। ह्वाइटहाउसमा आयोजित एक समारोहबीच राष्ट्रपति ट्रम्पले यस्तो अनुमान गरेका हुन्। ‘मलाई लाग्छ हाम्रो देशमा यो भाइरसबाट १ लाखभन्दा कम मानिसको ज्यान जानेछ तर यो पनि एकदमै भयवाह हो’, उनले भनेका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध