covid-19

कोरोनाको मृत्यु आँकडामा बेलायतले इटलीलाई उछिन्यो

1588733741UK.jpg
काठमाण्डौ । युुरोपमा कोरोनाबाट मृत्युु हुुनेको देशको सूचीमा बेलायतले इटलीलाई उछिनेको छ। बेलायतमा यतिबेला कोरोनाबाट मृत्युु हुुनेको संख्याले ३२ हजारको आँकडा पार गरेको छ। यो संख्या युुरोपकै सबैभन्दा धेरै हो। यसअघि यस क्षेत्रमा इटलीमा सबैभन्दा धेरै मृत्युुको घटना देखिएको थियो।  बेलायतको राष्ट्रिय तथ्यांक विभागले मंगलबार उपलब्ध...

विराटनगरका ६ संक्रमित निको भए, भोलि डिस्चार्ज

1588694219koshi.jpg
काठमाण्डौ । कोशी अस्पताल (कोभिड– १९) उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ३१ जनामध्ये छ जना घर फर्कने भएका छन् ।   प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले  मन्त्रालयमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा छ जनालाई बुधबार बिहान डिस्चार्ज गरिने जानकारी दिए ।  उनले गत वैशाख ५ र ६ गते उदयपुरको भुल्काबाट ल्याइएका १३...

इजरायलद्वारा कोरोनाविरुद्धको भ्याक्सिन विकास गरेको दाबी, छिटै उत्पादन सुरु गर्ने

1588670840corona-vaccine.jpg
काठमाण्डौ । प्रविधिका लागि प्रसिद्ध देश इजरायलले आफूले कोरोनाभाइरसविरुद्धको भ्याक्सिन बनाएको दाबी गरेको छ। इजरायलका रक्षामन्त्री नैफताली बेन्नेटले यस्तो दाबी गरेका हुुन्। उनका अनुुसार इजरायल इन्स्टिच्युट फर बायोलोजिकल रिसर्च (आईआईबीआर) लाई कोरोनाको एन्टीबडी विकास गर्नमा सफलता प्राप्त भएको हो।  रक्षामन्त्री बेन्नेटले सोमबार...

1695556604Online-Ad.gif

कोरोना सङ्क्रमण जोखिमले प्रदेश नं २ का आठै जिल्ला रेडजोनमा

1588667937province-2.jpg
वीरगन्ज। सङ्घीय सरकारले कोरोना सङ्क्रमण फैलन सक्ने खतराका दृष्टिले प्रदेश नं. २ का ८ जिल्लालाई अति जोखिमपूर्ण (रेडजोन) क्षेत्रको सूचीमा राखी लकडाउनलाई अझ बढी प्रभावकारी रुपमा अगाडि बढाएको छ। कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको यो प्रदेशको ८ वटै जिल्लामा लकडाउनलाई प्रभावकारीरुपमा लागू गरी सीमा सतर्कता बढाइएको प्रदेश प्रहरी...

अस्ट्रेलियालाई प्रत्येक हप्तामा २.५ अर्ब डलर नोक्सानी, लाखौं बेरोजगार

1588667315australia.jpg
काठमाण्डौ। कोरोनाभाइरसका कारण आंशिक लकडाउनलाई निरन्तरता दिएको अस्ट्रेलियाले प्रत्येक हप्ता झण्डै २ अर्ब ५० करोड अमेरिकी डलर नोक्सानी व्यहोर्नु परेको सरकारले जनाएको छ। यस संकटका कारण लाखौं मानिस बेरोजगार पनि भएका छन्। अस्ट्रेलियाले कोविड–१९ को प्रसारलाई नियन्त्रणमा ल्याउन निकै सफलता प्राप्त गरेको छ। हाल अस्ट्रेलियाका अधिकांश...

अमेरिकी सरकारको प्रक्षेपण: जुुन महिनामा हरेक दिन २ लाख नयाँ संक्रमित, ३ हजारको मृत्युु

1588666299America123.jpg
काठमाण्डौ। अमेरिका यतिबेला विश्वमै सबैभन्दा धेरै कोरोना संक्रिमत र मृत्युु भएको देशका रुपमा उभिएको छ। अमेरिकामा कोरोनाबाट संक्रमित हुुनेको संख्या १२ लाखभन्दा धेरै रहेको छ। मृतकको संख्या पनि ६९ हजारभन्दा धेरै रहेको छ।  यस्तोमा एउटा डरलाग्दो र भयावह आँकडाको प्रक्षेपण गरिएको छ। न्युुयोर्क टाइम्सका अनुुसार ट्रम्प प्रशासनको एउटा...

कोरोना महामारीबीच स्विडेनमा खुल्यो अनौठो रेस्टुराँ, १ दिनमा १ ग्राहकमात्र

1588664192Sweden.jpg
काठमाण्डौ। कोरोनाभाइरस महामारीबीच स्विडेनमा एउटा अनौठो रेस्टुुराँ खुुलेको छ। एउटा विशाल मैदानको मध्यभागमा अवस्थित यो रेस्टुुराँमा संक्रमणबाट बच्नका लागि कयौँ कदमहरु उठाइएका छन्। यहाँ सामाजिक दूरी कायम गर्ने नियमको भरपुुर पालना गरिएको छ।  कोरोनाको संक्रमण रोक्न र यसबाट बच्नका लागि एक दिनमा केवल एकजनामात्रै ग्राहकले र...

फ्रान्सेली डाक्टरको सनसनीपूर्ण खुलासा– ‘वुहानअघि पेरिसमै देखिएको थियो कोरोना संक्रमण’

1588663429corona-virus.jpg
काठमाण्डौ । फ्रान्सको राजधानी पेरिसमा गत वर्ष डिसेम्बर २७ मा एक बिरामीलाई निमोनिया भएको थियो। तर उपचारमा संलग्न चिकित्सक ती बिरामी कोरोनाभाइरस संक्रमित रहेको खुलासा गरेका छन्। पेरिसस्थित एभिसेन एन्ड जिनकर्डियर अस्पतालका डाक्टर इवेन्स कोहेनले हालै फ्रान्सको ब्रोडकास्टर बीएफएम टीभीमा यस्ता खुलासा गरेका हुन्। उनले भनेका छन्,...

राजस्व घाटा पूर्ति गर्न दिल्लीमा पेट्रोल र डिजेलको मूल्यवृद्धि

1588658801petrol.jpg
काठमाण्डौ । कोरोनाभाइरसले अर्थव्यवस्थामा पारेको असर र घट्दो राजस्वलाई ध्यानमा राखेर भारतको दिल्ली सरकारले पेट्रोल र डिजेलको मूल्य पनि बढाएको छ। दिल्ली सरकारले मंगलबार पेट्रोल मूल्य लिटरमा भारु १.६७ रुपैयाँ र डिजेल लिटरमा भारु ७.१० रुपैयाँ बढाएको हो। राज्य सरकारले पेट्रोल र डिजेलमा भ्याट बढाएसँगै मूल्य पनि बढेको हो।  दिल्ली...

बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या ३५ पुग्यो

1588656939london.jpg
लन्डन। बेलायतमा कोरोनाबाट सोमबार समाजसेवी नारायण कोन्मे गुरूङको मृत्यु भएको छ। योसँगै बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या ३५ पुगेको छ। गुरूङलाई गत हप्तादेखि रुघाखोकी लागेर ननिटनको जर्ज इलियट अस्पताल भर्ना गरिएको थियो। केही दिनदेखि सघन उपचारकक्षमा राखी उपचार भइरहेका गुरुङको उपचारका क्रममा मृत्यु भएको गोरखा...

कर्णाली प्रदेशका सीमानाका एक साताका लागि बन्द

1588656725Karnali-Province-Office-of-Chief-Minister-and-Ministers.jpg
सुर्खेत। कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशका सीमानाका एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ।  प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सोमबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले प्रदेशका सवारी तथा पैदल प्रवेश गर्ने सबै नाका राति १२ः०० बजेबाट पूर्णरूपले बन्द गर्ने निर्णय गरेको हो। भारतसहित...

चीनमा बन्दैछ यस्तो कार, जसमा हुने छैन कोरोना संक्रमणको डर

1588654300car.jpg
काठमाण्डौ । चीनमा गाडी निर्माता कम्पनीहरुले मानिसमा देखिएको कोरोनाभाइरसको चिन्तालाई ध्यानमा राखेर एन्टी भाइरस फिचर भएका कारहरु निर्माण जुटेका छन्। यो नयाँ मोडलको मुख्य उद्देश्य भनेको कारको क्याबिनभित्र यस्तो सुरक्षा प्रबन्ध मिलाउने हो जुन सामान्यतः मास्क लगाउँदा हुन्छ। चीनका कोही ठूला गाडी निर्माता कम्पनीहरु अहिले एन्टी भाइरस...

भारतमा महँगो भयो रक्सी, ७०% कोरोना विशेष शुल्क तिर्नुपर्ने

1588651607alcohol830.jpg
काठमाण्डौ । भारतको दिल्ली प्रदेश सरकारले मंगलबारदेखि रक्सीमा ७० प्रतिशत ‘कोरोना विशेष शुल्क’ लाग्ने निर्णय लागू गरेको छ। दिल्ली सरकारले सोमबार राति रक्सीमा यस्तो विशेष शुल्क लागू गर्ने निर्णय गरेको हो। भारतमा सोमबार देशव्यापी लकडाउन केही खुकुलो पारेसँगै दिल्ली सरकारले रक्सी पसलहरु खोल्ने अनुमति दिएको थियो। जसका कारण रक्सी...

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या साढे २ लाख नाघ्यो

1588648263corona-patient.jpg
काठमाण्डौ । प्राणघात कोरोनाभाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेका संख्या साढे २ लाख नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ५१ हजार ५१० पुगेको छ। विश्वभर संक्रमितको संख्या भने ३५ लाख ८२ हजार ४६९ पुगेको छ। तीमध्ये ११ लाख ६२ हजार ५३८ जना निको भएका छन्।  यो भाइरसबाट...

नेपालगन्जमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

1588647237corona.jpg
काठमाण्डौ । नेपालगन्जमा थप सातजनामा मंगलबार बिहान कोरोनाभाइरस संक्रमण पोजेटिभ देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार नेपालगन्जमा थप सातजनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ८२ पुगेको छ।  डा अधिकारीका अनुसार नेपालगन्जस्थित भेरी अस्पतालको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध