covid-19

कोरोनाको चक्रब्युहमा अमेरिका अझै २ वर्षसम्म फस्न सक्ने, ७०% जनसंख्या संक्रमित हुने

1588324638corona-in-america.jpeg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको कहर अमेरिकामा अझै २ वर्षसम्म रहन सक्ने एक अध्ययनले देखाएको छ। महामारीसम्बन्धी विशेषज्ञहरुद्वारा बिहीबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो। प्रतिवेदनअनुुसार अमेरिकामा कोरोनाभाइरस कम्तीमा पनि अझै १८ महिनादेखि २४ महिनासम्म फैलिन सक्ने देखाएको हो। प्रतिवेदनमा यो भाइरसबाट...

आज थप २ जनामा कोरोना पोजेटिभ

1588323360corona-positive123.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस नेपालमा शुक्रबार थप दुईजना संक्रमित भएको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देही र बाँकेमा थप एक÷एकजनामा कोरोना पोजेटिभ देखिएको हो। रुपन्देहीमा २५ वर्षीय पुरुष र बाँकेको नेपालगन्जमा ६० वर्षीय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो।  दुवैजनाको स्वास्थ्यावस्था...

धितोपत्र राफसाफ नबुझ्ने अर्थ मन्त्रालय, बोर्ड भन्छ–‘हामीलाई थाहा छैन’

1588317196finmin.jpg
काठमाण्डौ । सरकारले पूूँजीबजारका लागि राहात भन्दै ल्याएको एउटा प्याकेजले बजारमा अन्यौल र अस्पष्टता सिर्जना गरेको छ ।  धितोपत्र बजारमा कारोबार गरी राफसाफ गर्न बाँकी रहेकाहरुको सेटलेमेन्ट आगामी असार मसान्तसम्म कायम गर्ने सरकारी राहत प्याकेजले सेयर बजारसँग सम्बन्धित सबै सरोकारवाला पक्षहरुलाई अन्यौलग्रस्त बनाइदिएको हो ।  यो...

1695556604Online-Ad.gif

कोरोना संकटले निम्तेको पेनिनाको ‘पेनिक’ स्टोरी, छोराछोरी भुलाउन ढुंगाको ‘खाना’

1588316160penina-final.jpg
काठमाण्डौ । कोरोना संकटले केन्या कि एक महिलालाई यति गरिब बनाइदियो कि आफ्ना सन्तानलाई भुुलाउन ढुुंगा पकाउने नाटक गर्नुुपर्यो। आठ सन्तानकी ती आमाको नाम पेनिना बहाती कित्साओ हो। पेनिना निरक्षर र विधवा छिन्। उनी मानिसहरुको कपडा धोएर आफ्नो परिवारको दैनिक गर्जो टार्दै आएकी थिइन्। तर कोरोनाको संक्रमण फैलिएपछि उनको काम ठप्प हुन पुग्यो अनि...

बेलायतका अस्पतालमा भर्ना हरेक तीन कोरोना संक्रमितमध्ये एकको मृत्यु : अध्ययन

1588313216britain.jpg
काठमाण्डौ । बेलायतका अस्पतालहरुमा भर्ना भएका कोरोना संक्रमितमध्ये हरेक ३ जनामध्ये एकजनाको मृत्यु हुने सनसनीपूर्ण खुला भएको छ। बेलयातका शोधकर्ताहरुले हालै त्यहाँ अस्पतालहरुमा भर्ना भएका १७ हजारभन्दा बढी बिरामीको अध्ययनबाट यस्तो तथ्य बाहिर ल्याएको छ। ती मृतकमध्ये पनि आधाभन्दा बढी भेन्टिलेटरमा राखिएका बिरामीहरुको शोधकर्ताहरुले...

कसरी भियतनामले गर्यो ‘कोरोना’ नियन्त्रण ? अन्य देशलाई बन्न सक्छ गतिलो पाठ

1588311627vietnam.jpg
काठमाण्डौ । लुुनार नयाँ वर्ष सकिएलगत्तै जनवरी महिनाको अन्तिमतिर भियतनाममा दुुईवटा नयाँ कोरोनाभाइरसका मामिला देखा परे। यो घटनापछि सरकारले मेडिकल परीक्षणको अनुुभव सँगालेको कम्पनीलाई जरुरी सहयोगका लागि सम्पर्क गर्यो। “अधिकारीहरुले भियतनामले जतिसक्दो चाँडो कदम चाल्नुुपर्ने बताएका थिए”, प्रकोप फैलिएपछि भियनाममा परीक्षणलाई...

विश्वभर कोरोना संक्रमितमध्ये एक तिहाइ भए ठिक, यसको मतलब के हो ?

1588307524corona123.jpg
काठमाण्डौ। विश्वभर कोरोनाभाइरसबाट कुल ३२ लाखभन्दा बढी संक्रमित भइसकेका छन्। तीमध्ये १० लाख मानिस ठिक भएका पनि छन्। यो करिब एक तिहाइको हाराहारीमा हो। १० लाख मानिस ठिक हुनुको मतलब के हो त ? किनकि यो भाइरसको मृत्युदर निकै कम छ। यसको मतलब यो हो कि ३२ लाख मानिसमा धेरैजसो स्वास्थ्यलाभ गरिरहेका छन्। सम्भव छ कि स्वास्थ्यलाभ गर्न लामो समय...

कोरोनाविरुद्धको लडाइँमा विश्वस्तरको समन्वय अभाव : यूएन प्रमुख गुटेरस

1588304214UN-Chief.jpg
काठमाण्डौ । संयुक्त राष्ट्रसंघ (यूएन) प्रमुख एन्टोनियो गुटेरसले महामारीका रुपमा फैलिएको कोरोनाभाइरसविरुद्धको लडाइँमा विश्वस्तरमा समन्वयको कमी रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।  बीबीसीसँगको अन्तर्वार्तामा प्रमुख गुटेरसले यस्तो चिन्ता व्यक्त गरेका हुन्। ‘मलाई यो कुराले निराश बनाइरहेको छ कि पूरै विश्व यो भाइरसविरुद्ध एकजुट...

ट्रम्पको पुनः दाबी– ‘चीनकै एउटा ल्याबबाट कोरोनाभाइरसको विकास’

1588303421donald-trump.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व महामारी कोरोनाभाइरस चीनको वुहानस्थित एउटा ल्याबबाट विकसित भएको दाबी गरेका छन्। ह्वाइटहाउसमा बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले यस्तो दाबी गरेका छन्। एकातिर अमेरिकी इन्टिलिजेन्ट एजेन्सीहरुले चीनले जानीजानी यो भाइरस विकास नगरेको बताइरहेकै बेला...

बहराइनमा दुई दिनमै थप ३१ नेपालीमा कोरोना पोजेटिभ

1588301970corona-positive.jpg
काठमाण्डौ । गत दुई दिनमै रोजगारका सिलसिलामा बहराइनमा रहेको थप ३१ नेपाली कामदारमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ। बहराइनस्थित नेपाली दूतावासका अनुसार गत बुधबार र बिहीबारमात्र थप ३१ नेपाली कामदारमा कोरोना पोजेटिभ देखिएको हो। यसअघि गत मंगलबार पनि एकैपटक बहराइनमा रहेका ७७ नेपाली कामदारमा कोरोना पोजेटिभ देखिएको थियो। योसँगै बहराइनमा...

कोरोना संकटले विश्वमा आधा श्रमिक रोजगारी खतरामा : आईएलओ

1588237776ILO.jpg
काठमाण्डौ । कोरोना महामारीले विश्वका श्रमिकहरुलाई आउँदा दिन पनि दैनिक गुजाराका लागि निकै समस्या हुने भएको छ। अन्तर्राष्ट्रिय श्रम संगठनले कोभिड १९ महामारीका कारण विश्वभरिमा करिब आधा कामदारहरुको रोजगारी गुमाउन सक्ने चेतावनी दिएको छ। आईएलओले भन्यो, ‘विश्वभरिमा असंठित क्षेत्रका १.६ अर्ब श्रमिकका सामुु रोजगारी गुुमाउने संकट खडा भएको...

लकडाउनमा सब्जी किन्न निस्केको छोरो बुहारी लिएर घर फर्केपछि...

1588237183lockdownmarriage.jpg
काठमाण्डौ । लकडाउनका दौरान एक युवक सब्जी र खाद्यान्न किन्नका लागि बजारमा निस्के तर घर फर्किंदा बेहुली लिएर आए। विवाहको यो अजीव घटना भारत उत्तर प्रदेशको गाजियाबाद जिल्लामा भएको हो। गाजियाबाद जिल्ला साहिबाबाद इलाकामा लकडाउनमा अचानक दुुलहीको घर ल्याउँदा युुवककी आमाको होश उड्यो। वास्तवमा ती छोरा आफ्नी प्रेमिकालाई पत्नी बनाएर ल्याएका...

यस्तो छ अतिप्रभावित १० देशमा कोरोनाको मृत्यु आँकडा, उचाइमा अमेरिका–पुछारमा चीन

1588236555coronnnnn.jpg
काठमाण्डौ । चीनको वुहानबाट सुरु भएको प्राणघात कोरोनाभाइरसले आफ्नो केन्द्र विगत केही समयदेखि परिवर्तन गरिरहेको छ। सुरुआतमा चीनमा देखिएको यो भाइरसले केही समय दक्षिण युरोपलाई केन्द्र बनायो र अहिले यसको केन्द्र अमेरिका बनेको छ। कोरोना संक्रमणबाट कुन देशमा कतिजनाको ज्यान गयो त ? यो निकै जटिल प्रश्न बन्न थालेको छ। किनकि हरेक देशले मृत्युका...

कोरोना इपिसेन्टर ‘वुहान’ : लकडाउन खुले पनि विश्वको यो ‘व्यापारिक हब’ किन छ शिथिल ?

1588233960Wuhan.jpeg
काठमाण्डौ। यतिबेला विश्वभरका मानिसहरु सामान्य जीवनमा फर्किनका लागि कोरोना महामारीको अन्त्य भएको घोषणाको प्रतीक्षा गरिरहेका छन्। तर कोरोना महामारीको उद्गमथलो चीनको वुुहानलाई हेर्दा यस्तो लाग्छ कि सामान्य जीवनमा पुुनः फर्किन धेरै समय लाग्नेछ।  गत अप्रिल ८ मा वुुहानका अधिकारीहरुले ७६ दिनको लामो लकडाउन अन्त्य गर्दै यातायातमा रहेको...

कोरोनाबाट पहिलोपटक माल्दिभ्स वृद्धाको ज्यान गयो

1588232384maldives.jpg
काठमाण्डौ । दक्षिण एसियाली पर्यटकीय मुलुक माल्दिभ्समा कोरोनाभाइरस संक्रमणबाट एक वृद्धाको ज्यान गएको छ। कोरोनाबाट माल्दिभ्समा ज्यान गएको यो पहिलो घटना हो। माल्दिभ्सका् स्वास्थ्य विभागका अधिकारीहरुका अनुसार यो भाइरसबाट ८३ वर्षीया एक वृद्धाको बुधबार मृत्यु भएको हो। कोरोना संक्रमित ती वृद्धाका राजधानी मालेस्थित एउटा अस्पतालमा उपचार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध