covid-19

कोरोनाले खोप कार्यक्रम नहुँदा बाल मृत्युदर बढ्नसक्ने डब्ल्यूएचओको चेतावनी

1588046146vaccination.jpg
काठमाण्डौ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यो वर्ष विश्वको बाल मृत्युुदरमा बढोत्तरी आउने चेतावनी दिएको छ। कोरोनाभाइरसको महामारीका कारण केही देशहरुले पोलियोजस्तो खतरनाक रोग र अन्य रोगविरुद्धको खोप लगाउने कार्यलाई अस्थायी रुपमा बन्द गरेकाले यसले बाल मृत्युुदर बढ्ने सक्ने चेतावनी डब्ल्यूएचओले दिएको हो। विश्वभर जारी लकडाउन र...

एसियामा कोरोनाबाट जापान र सिंगापुरको अर्थतन्त्र बढी प्रभावित, उकास्न निकै संघर्ष गर्नुपर्ने

1588044533japan.jpg
काठमाण्डौ । एसिया महादेशमा कोरोनाको महामारीबाट जापान र सिंगापुुरको अर्थतन्त्र बढी प्रभावित भएको पाइएको छ। यी दुवै देशको अर्थतन्त्र उकास्न सबैभन्दा धेरै संघर्ष गर्नुुपर्ने देखिएको छ।  यी दुुवै देशका अर्थतन्त्रहरु कोरोना फैलनुुभन्दा एक महिनाअघि नै कमजोर अवस्थामा थिए। एसिया प्यासेफिकका प्रमुुख अर्थशास्त्री स्टिभ काचरेनका...

‘कोरोनाबारे चीनमाथि अमेरिकीको गम्भीर जाँच सुरु’

1588043851Donald.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसका बारेमा चीनबाट भएका गतिविधिका विषयमा अमेरिकी प्रशासनले निकै गम्भीर जाँच सुरु गरेको बताएका छन्। ह्वाइटहाउसमा सोमबार साँझ भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले आफूहरु चीनको कार्यशैलीप्रति खुसी नरहेको पनि स्पष्ट पारेका छन्। ‘हामी कोरोनाभाइरसबाट उत्पन्न पूरै...

1695556604Online-Ad.gif

‘डब्ल्यूएचओलाई ध्यानपूर्वक नसुन्दा भयवाह अवस्था’

1588042883WHO.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा टेड्रोस ए गेहब्रेयससले गत जनवरीको अन्तिममा ‘सार्वजनिक स्वास्थ्य संकटकाल’ घोषणा गर्दा डब्ल्यूएचओले दिएको सल्लाह विश्वभरका देशले ध्यानपूर्वक नसुन्दा अहिले यस्तो भयावह अवस्था आएको बताएका छन्।  विश्वमहारी कोरोनाभाइरस रोकथाममा लापरबाही गरेको आरोप लागेपछि प्रमुख...

विश्वभर कोरोना संक्रमितको संख्या ३० लाख नाघ्यो, झन्डै ९ लाख निको भए

1588041534corona.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट विश्वभर मंगलबार बिहानसम्म संक्रमित हुनेको संख्या ३० लाख नाघेको छ। तीमध्ये ८ लाख ८७ हजार संक्रमित निको भएर घर फर्किसकेका छन्। जोन्स हप्किन्स विश्वविद्यालका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ३० लाख २० हजार नाघेको हो। संक्रमितमध्ये सबैभन्दा बढी अमेरिकामा छन्। त्यहाँ ९ लाख ८३ हजारभन्दा यो भाइरसबाट...

खाद्य सामाग्री घरघरमै पुर्याउँदै एसटिसी, तपाईलाई चाहिए फोन गर्नुस्(नम्बरसहित)

1587987434stc3.jpg
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड (एसटीसी)ले काठमाण्डौ उपत्यकाभरिका वडासँग समन्वय गरेर सहुुलियत दरको सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । नेपाल सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आगामी बैशाख २५ गतेसम्म लकडाउन गरेको अवस्था छ । लकडाउनका अवस्थासँगै जनस्वास्थ्यको ख्याल र सरकारको उपस्थिति जनाउन वडाहरुमा गई अत्यावश्यक...

होटल र एयरलाइन्सलाई वित्तीय प्याकेजमार्फत उद्धार गर्न चेम्बरको माग

1587986631yogesh.jpg
काठमाण्डौ । कोरोना भाइरसको प्रकोपका कारण सबैभन्दा बढी प्रभावित होटल तथा एयरलाइन्सहरुलाई वित्तीय प्याकेजमार्फत उद्धार गर्न नेपाल चेम्बर अफ कमर्सले माग गरेको छ ।  पर्यटनमन्त्री योगेश भट्टराईले सोमबार एक ज्ञापनपत्रमार्फत चेम्बरले यस्तो माग गरेको हो ।  चेम्बरले बढी प्रभावित होटल र एयरलाइन्सहरुलाई ऋण, ऋणको ग्यारेण्टी, कर्पोरेट...

अब निजी ल्याबहरुले पनि कोभिड-१९ को परीक्षण गर्न पाउने

1587984170covid1.jpg
काठमाण्डौ । देशभरका निजी प्रयोगशालाहरुले पनि कोरोना संक्रमणको परीक्षण गर्न पाउने भएका छन् ।  निजी ल्याबहरुलाई कोरोना संक्रमणको परीक्षण गर्न सक्ने व्यवस्थासहितको एक निर्देशिका स्वास्थ्य मन्त्रालयले जारी गरेको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कोभिड १९ परीक्षण गर्ने प्रयोगशालाका न्यूनतम मापदण्डको बारेमा...

कोरोनाविरुद्धको भ्याक्सिन : किन विश्वको नजर भारततिर ?

1587981823coronavirus-vaccine.jpg
काठमाण्डौ । अमेरिकी विदेशमन्त्री माइक पोन्पियोले भनेका थिए कि भारत र अमेरिका मिलेर कोरोनाभाइरसविरुद्धको भ्याक्सिन विकास गरिरहेका छन्। पोन्पियोको भनाइमा त्यति आश्चर्य मान्नुपर्ने अवस्था छैन। किनकि अमेरिका र भारतले पछिल्लो तीन दशकदेखि संयुक्त भ्याक्सिन विकास कार्यक्रम चलाइरहेका छन्। यो कार्यक्रमले अन्तर्राष्ट्रिय मान्यता पनि...

लकडाउनभरि काठमाण्डौका पसल अब बिहान १० बजेसम्म खुल्ने

1587975522ktm.jpg
काठमाण्डौ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन अवधिमा आमउपभोक्ताको किनमेल सहज बनाउन काठमाण्डौ महानगरपालिकाभित्र सोमबारदेखि बिहान १० बजेसम्म पसलहरु खोल्न पाइने भएको छ। महानगरपालिकाले स्थानीय प्रहरीसँगको समन्वय बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाएको हो । मेयर विद्यासुन्दर शाक्यले महानगरका...

लकडाउनमा कठोर बन्दै सरकार, विनापासका गाडी रोक्न परिपत्र

1587974552home-ministery-nepal-00101.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि देशमा चैत ११ गतेबाट जारी गरिएको लकडाउन वैशाख २५ गतेसम्म लम्बाइएको छ। कोरोना रोकथाम अभियानअन्तर्गत जारी गरिएको लकडाउन अलपत्र परेकाहरुलाई उद्धार गर्ने नाममा उल्लंघन क्रम बढेको भन्दै गृह मन्त्रालयले जथाभावी यातायात सञ्चालनमा कडाइ गर्न सुरक्षा निकाय र स्थानीय...

लकडाउनमा ‘लुडो’ खेल, हारको रिसमा पतिले भाँचे पत्नीको ढाडका हड्डी

1587973188ludo.jpg
काठमाण्डौ । कोरोनाको नियन्त्रण र रोकथामका लागि यबितेला विश्वभर लकडाउन जारी रहेका छन्। लकडाउनले गर्दा मानिसहरु घरमै बस्न बाध्य भएका छन्। समय कटाउन मानिसहरु घरभित्रै विभिन्न खेलहरु खेल्ने गरिरहेका छन्।  अहिले अनलाइनमै पनि बढी नै खेल खेल्न थालिएको छ। तर भारतको गुुजरात राज्यको बडोदरामा लुुडो एउटा परिवारको कलहका कारण बनेको ...

कोरोना सर्ने डरले लाशै नहेरी 'अन्तिम संस्कार', जीवित फर्केपछि सबै हैरान

1587972034Ecuador.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाको कहरले मानव अस्तित्वलाई नै चुुनौती दिइरहेको छ। विश्वका कतिपय ठाउँमा कोरोनाको कारण मृत्युु भएका मानिसहरुको आफन्तजनहरुलाई अन्तिम संस्कारमा भाग लिन पनि दिइएको छैन। कतिपय परिवारकाले भने आफूलाई कोरोना सर्ने भन्दै लाशलाई नहेरै गाड्न दिइरहेका छन्। अहिले एउटा आश्र्चयचकित पार्ने घटना सार्वजनिक भएको छ। एक...

लकडाउनमा फस्यो जन्ती, ३५ दिनपछि जुर्यो बेहुली लैजाने साइत

1587971315marriage.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस लोकथामका लागि अधिकांश देश लकडाउनमा छन्। लकडाउनका क्रममा विभिन्न अनौठा घटनाहरु पनि घटिरहेका छन्। यस्तै एउटा घटेको छ छिमेकी मुलुक भारतमा। लकडाउनमा बेहुली लिन झारखण्डबाट निस्केको बेहुलासहितको जन्ती ३५ दिन अलीगढमा फस्यो। अनि ३५ दिनपछि हिजो आइतबार जन्ती बेहुली लिएर झारखण्ड फर्किएको छ। अलीगढका...

कोरोना कहर : न्युयोर्कमा भेन्टिलेटरमा राखिएका एक चौथाइ बिरामीको मृत्यु

1587969097ventilator.jpg
काठमाण्डौ । अमेरिकाको न्युुयोर्कको सबैभन्दा ठूलो स्वास्थ्य प्रणालीको एक अध्ययनले भेन्टिलेटरमै राखेर उपचार भइरहेका लगभग एक चौथाइ कोरोना संक्रमितको मृत्युु भएको जनाएको छ।  अध्ययनमा नर्थवेल हेल्थमा उपचार गरिएका २० प्रतिशत र भेन्टिलेटरमा राखिएका २५ प्रतिशतको मृत्युु भएको पाइएको थियो। भेन्टिलेटर एउटा त्यस्तो यन्त्र हो। जसले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध