covid-19

वीरगञ्जमा थप २ जनामा कोरोना संक्रमण

1587885292baglung.jpg
काठमाण्डौ । नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार वीरगञ्जमा थप २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।  राष्टिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणको नतिजाअनुसार वीरगञ्जका ५० वर्षीय दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । उनीहरु आइसोलेसनमा रहेका र स्वास्थ्य अवस्था सामान्य...

कोरोना संकटमा एटीएमको प्रयोग, यी सावधानी अवश्य अपनाउनुस्

1587884574ATM-Booth.jpg
काठमाण्डौ । विश्वभर कोरोनाको संक्रमण बढेको बढ्यै छ। विश्वभर कोरोनाबाट संक्रमित हुुनेको संख्या २७ लाखको हाराहारीमा पुुगेको छ। मृृतकको संख्या पनि २ लाख नाघिसकेको छ।  कोरोनाको संक्रमण रोक्न लकडाउन र प्रतिबन्धहरु लागू गरिएका छन्। तर केही आवश्यकिय सेवाहरु सुुचारु गर्न भने छुुट दिइएको छ। यसमा एटीएम सेवा पनि पर्छ। तर एटीएम पनि...

कोरोना महामारीसँग लड्न जी–२० समूहको पहल सुरु

1587883547G20.jpg
काठमाण्डौ । विश्वको विकसित र तीव्रगतिमा अगाडि बढिरहेको अर्थव्यवस्थाहरुको समूह जी–२० ले अन्तर्राष्ट्रियस्तरमा कोरोनाभाइरससँग लड्नका लागि स्वास्थ्य सुविधाहरुको आवश्यकता पूरा गर्नका लागि अपिल गरेको छ। न्युज एजेन्सी रोयटर्सका अनुसार जी–२० को अध्यक्ष राष्ट्र साउदी अरबका वित्तमन्त्री मोहम्मद अल जदानले जी–२० समूह अहिले पनि...

1695556604Online-Ad.gif

भियतनाममा कोरोनाबाट ‘मृत्यु’ शून्य, यस्तो रणनीति जुन बन्यो ‘सर्वमान्य’

1587882226vietnam.jpg
काठमाण्डौ । कोरोनाभाइरसको संक्रमण विश्वभर लगातार फैलिरहेको छ। तर एउटा देशको यस्तो पनि छ जहाँ नाममात्रको कोरोना संक्रमण देखिएको छ। त्यो देश हो भियतनाम। जसको सीमा चीनसँग जोडिएको छ। चीन जहाँबाट विश्वभर कोरोनाभाइरस फैलिएको छ। भियतनामको कुल आवादी ९.७ करोडको आसपासमा रहेको छ। तल अप्रिल २३ सम्म भियतनाममा केवल २६८ जनामा कोरोना संक्रमण...

क्याबिनेट आज २ बजे बस्दै, लकडाउनको मोडालिटीबारे निर्णय हुनसक्ने

1587878816cabinet.jpg
काठमाण्डौ । लकडाउन थप्ने विषयमा निर्णय गर्न आज दिउँसो २ बजे मन्त्रीपरिषद बैठक बस्ने भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषद बैठक बस्न लागेको हो । बैठकले भोलि(बैशाख १५)गतेसम्म कायम लकडाउन कम्तीमा एकसाताले लम्ब्याउने निर्णय लिनसक्ने एक मन्त्रीले जानकारी दिएका छन् ।  क्याबिनेटकै अर्का एक मन्त्रीले चाहि केही...

कोरोनाबाट ध्वस्त युरोपको अर्थतन्त्र उकास्न १.१ ट्रिलियन डलरको कोष खडा गर्ने सहमति

1587873484eu.jpg
काठमाण्डौ । कोरोनाभाइरसको महामारीले ध्वस्त पारेको युुरोपको अर्थतन्त्रलाई पुनउर्त्थान गर्न युुरोपेली युुनियन (इयूू) का नेताहरुले १.१ ट्रिलियन डलरको कोष खडा गर्न सहमति जुुटाएका छन्। इयूका २७ वटा सदस्य राष्ट्रका नेताहरुले बिहीबार भिडियो कन्फेरेन्समार्फत भनेका छन्, “यो कोष प्रभावित बनेका युुरोपका भौगोलिक भूभाग र विभिन्न क्षेत्रका...

ट्रम्पले ह्वाइटहाउसमा किन बन्द गरे दैनिक पत्रकार सम्मेलन ? यस्तो छ कारण

1587871043trump.jpeg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व महामारी कोरोनाभाइरसका विषयमा ह्वाइटहाउसमा हुने दैनिक पत्रकार सम्मेलन बन्द गरेका छन्। दैनिक पत्रकार सम्मेलनमा यो भाइरस नियन्त्रण तथा रोकथामका प्रयासहरुबारे जानकारी गराइदियो। ट्रम्पका सल्लाहकारहरुले नियमित पत्रकार सम्मेलनले उनको चुनावी अभियानमा झट्का लाग्ने संकेत गरेपछि...

कोरोनाबाट ज्यान गुमाउनको संख्या २ लाख नाघ्यो, संक्रमित २९ लाख पुगे

1587869634corona123.jpg
काठमाण्डौ । कोरोनाभाइरस संक्रमणका कारण विश्वभर ज्यान गुमाउनको संख्या २ लाख नाघेको छ। जोन्स हप्किङ्स विश्वविद्यालयका अनुसार शुक्रबार बिहानसम्म मृतकको संख्या २ लाख २ हजार ५०० को हाराहारीमा पुगेको हो। विश्वभर कोरोना संक्रमितको संख्या २९ लाख नजिक पुगेको छ। तीमध्ये अहिलेसम्म ८ लाख ११ हजार बढी संक्रमित निको भइसकेका छन्। कोरोना...

सेयर बजारका लागि यस्ता राहात आउँदै

1587834435nrb1.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले सेयर बजारका लगानीकर्ता र ब्रोकरहरुका लागि समेत राहात प्याकेज ल्याउन नेपाल राष्ट्रबैंकमा सिफारिस गरेको छ ।  बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले सेयर बजारका लगानीकर्ता र ब्रोकरहरुको सहजताका लागि केही राहात ल्याउनका लागि केन्द्रीय बैंकमा औपचारिक रुपमै लिखित प्रस्ताव पेश गरिएको जानकारी दिए...

वीरगञ्जका चार संक्रमित एकैपटक निको भए, आइतबार डिस्चार्ज हुने

1587828351narayani.jpg
काठमाण्डौ । वीरगञ्जमा उपचाररत चारजना कोरोना संक्रमित एकैपटक निको भएका छन् ।  वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा उपचाररत चारैजनाको पीसीआर परीक्षणको चौथो रिपोर्ट पनि नेगेटिभ आएसँगै उनीहरु रोगमुक्त भएका घोषणा गरिएको हो ।  पछिल्लो समय देशका विभिन्न क्षेत्रका संक्रमितहरु निको भएर घर फर्किने क्रम धमाधम चलिरहेको छ ...

कोरोनाको विषयमा बन्यो विश्वकै पहिलो फिल्म, कस्तो छ कहानी ?

1587811645corona.jpg
काठमाण्डौ । कोरोनाभाइरसका कारण पूरै विश्वमा त्रासको वातावरण सिर्जना भएको छ । कोरोना रोकथाम र नियन्त्रणका लागि विश्वभर लागू भएका लकडाउनका कारण व्यापार व्यवसाय ठप्प भएको छ । मनोरञ्जन क्षेत्रमा पनि यसको प्रभाव परेको छ । लामो समयसम्म कुुनै पनि चलचित्र रिलीज भएको छैन । तर यतिबेला एउटा फिल्म रिलिज भएको छ त्यो पनि कोरोनाभाइरसको विषय वस्तुमा...

हवाई उडान मे १५ सम्म बन्द हुने, लकडाउनको विषयमा क्याबिनेटले निर्णय गर्ने

1587807494crisis.jpg
काठमाण्डौ । सरकारले आन्तरिक र अन्तराष्ट्रिय उडानलाई मे १५ सम्म स्थगित गर्ने भएको छ ।  कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको शनिवार बसेको बैठकले मे १५ सम्म आन्तरिक र अन्तराष्टिय हवाई उडानलाई स्थगित नै राख्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिए ।  यसअघि सरकारले अप्रील ३० सम्म आन्तरिक र...

कोरोना रोकथामका लागि अम्बे स्टील्सको रु. २५ लाख सहयोग

1587799021ambe-steels.jpg
काठमाण्डौ । कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणको संघीय सरकारले स्थापना गरेको सहयोग कोषमा अम्बे स्टीलस् प्रा.लि.ले रु. २५ लाख सहयोग गरेको छ ।  अम्बे स्टील्सका अध्यक्ष शोभाकर(हरि) न्यौपानेले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई रु. २५ लाखको चेक हस्तान्तरण गरेका हुन् ।  नेपालको स्टीलस् जगतमा आफ्नो बेग्लै पहिचान बनाएर...

वीरगञ्जका चार संक्रमित एकैपटक डिस्चार्ज हुँदै

1587798476narayani.jpg
काठमाण्डौ । वीरगञ्जमा उपचाररत चारजना कोरोना संक्रमित एकैपटक रिचार्ज हुनसक्ने देखिएको छ ।  वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा उपचाररत चारैजनाको पीसीआर परीक्षणको तेश्रो रिपोर्ट नेगेटिभ आएसँगै यो संभावना बढेको हो । पछिल्लो समय देशका विभिन्न क्षेत्रका संक्रमितहरु निको भएर घर फर्किने क्रम धमाधम चलिरहेको छ ।  अस्पतालका...

मिसन किल कोरोनाभाइरस : यति ठूलो खोजमा कहिल्यै यसरी एकसाथ थिएन विश्व

1587794551ccc.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारी अहिलेसम्म विश्वमा करिब २ लाख मानिसको ज्यान गइसकेको छ भने २८ लाखाभन्दा बढी संक्रमित भइसकेका छन्। यो विश्व महामारीविरुद्धको लडाइँ सफल पार्न शुक्रबार विश्वभरका नेताहरुले सामूहिक भिडियो कन्फ्रेन्समा कोभिड–१९ टेस्ट, औषधि र भ्याक्सिनको कामलाई तीव्रगतिमा अगाडि बढाउने प्रण गरे। तर यो विश्व रणनीतिमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध