covid-19

काठमाण्डौ उपत्यका कोरोना बिरामीमुक्त भएकोमा प्रधानमन्त्री खुशी

15877074613333.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौ उपत्यका कोरोना संक्रमित मुक्त भएकोमा आफूलाई सन्तोष लागेको बताएका छन् ।  एकघण्टाअघि एक ट्वीट गर्दै प्रधानमन्त्री ओलीले काठमाण्डौ उपत्यकालाई हाललाई संक्रमित मुक्त भएकोमा सन्तोष व्यक्त गरेका हुन् ।  ‘कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सञ्चो...

चितवनका संक्रमितमध्ये छोराको रिपोर्ट नेगेटिभ

1587706643corona.jpg
काठमाण्डौ । चैत ३ गते बेलायतबाट फर्किएका चितवनका दुई संक्रमित(आमाछोरा)मध्ये छोराको पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ।  भरतपुर अस्पतालमा उपचार गराइरहेका दुई आमाछोरा संक्रमितमध्ये बिहीबार गरिएको स्वाब परीक्षणमा छोराको रिपोर्ट पहिलोपटक नेगेटिभ आएको हो ।  गत शुक्रबार चितवनको राप्ती ८, ब्रम्हनगरका ती आमाछोरामा संक्रमण पुष्टि भएको थियो...

कोरोना नियन्त्रणका लागि बनेको उच्चस्तरीय समिति निस्क्रिय, विज्ञको सुझाव अलपत्र

1587705115samiitee.jpg
काठमाण्डौ । सरकार अध्यादेशको लफडामा फस्दा कोरोना संक्रमण र रोकथामका काम प्रभावित भएको छ ।  स्वास्थ्य मन्त्रालयका विज्ञहरुले अध्यादेशमा सरकार फसेका कारण केही दिनदेखि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समिति समेत निस्क्रिय बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।  मन्त्रालयका एक विज्ञले बिजशालासँग भने–‘सरकारले...

1695556604Online-Ad.gif

कोरोनाविरुद्ध लड्न अमेरिकामा ४८४ अर्ब डलरको राहात प्याकेज अनुमोदन

1587705098America.jpg
काठमाण्डौ । कोरोनाभाइरससँग जुझिरहेको अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले ४८४ अर्ब अमेरिकी डलरको राहत प्याकेजसम्बन्धी विधेयक अनुमोदन गरेको छ। राष्ट्रपति डोनल्ड ट्रम्पले यसबारे कानुनमा चाँडै हस्ताक्षर गर्ने बाचा गरेका छन्। यो गै सङ्घीय सरकारले कोरोनाभाइरसको विश्वव्यापी महामारीले प्रभाव पारेका साना व्यवसायका...

कोरोनाबाट बेलायतमा थप तीन नेपालीको मृत्यु

1587702342London.jpg
– कृष्णप्रसाद शर्मा लण्डन।  बेलायतमा कोरोनाका कारण थप तीनजना नेपालीको मृत्यु भएको छ। सङ्क्रमण देखिएपछि दुई हप्ताअघि लण्डनको रोयल फ्री अस्पतालमा भर्ना भएका ७२ वर्षीय गोपाल शाहीको उपचारका क्रममा सोमबार राति मृत्यु भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले बताउनुभयो।  प्यूठान पुरानो घर भएका गुरुङ बसाइँसराइ गरी...

कोरोनाविरुद्धको लडाइँमा एउटा भरोसा टुट्यो, रेमडेसिवयर औषधिको परीक्षण भयो फेल

1587701477Remdesivir.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट अधिकांश देश प्रभावित भइरहेको छ। भर्खरै जर्मनी चान्सलर एंगेला मार्केलले पनि यो भाइरस दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती भनेकी छन्। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि प्रभावकारी भ्याक्सिन वा औषधि तत्काल बन्ने सम्भावना न्यून रहेकोले यो भाइरसको संकटबीच बाँच्ने बानी बसल्नुपर्ने...

यसरी जितिन् केवल ३ हप्ते बच्चीले कोरोना महामारीविरुद्धको लडाइँ

1587699338corona-2.jpg
काठमाण्डौ । स्कटल्यान्डकी ट्रेसी म्याग्वायरलाई अहिले पनि त्यो समयको यादव आउँछ जब उनलाई डाक्टर आफ्ना तीनहप्ने छोरी पेटनको नाकबाट कोरोनाभाइरस परीक्षणका लागि स्वाब नमुना झिकेका थिए। ‘त्यतिखेर मलाई त्यो दृश्यले मलाई निकै गाह्रो भएको थियो’, उनले भनिन्, ‘त्यो पहिलोपटक थियो जब मैले मेरो छोरीको आँखामा आँसु देखेँ।’  डाक्टरले तोकेको...

‘कोरोनाभाइरस दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती’

1587697303Germany.jpg
काठमाण्डौ । जर्मनी चान्सलर एंगेला मार्केलले विश्वव्यापी महामारी कोरोनाभाइरस दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो चुनौती भएको बताएकी छन्। बर्लिनमा बिहीबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै चाान्सलर मार्केलले यो चुनौतीसँग लड्न सबै देश एकजुट हुनुपर्ने बताएकी छन्। उनले भनिन्, ‘यो भाइरससँग लड्न चलाखी र सतर्कता अपनाउन आवश्यक...

कोरोना संक्रमितमुक्त बन्यो काठमाण्डौ, लकडाउन खुल्ला ?

1587642653virus.jpg
काठमाण्डौ । संघीय राजधानी काठमाण्डौ कोरोना संक्रमितमुक्त बनेको छ ।  देशका अन्य क्षेत्रहरुमा कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा काठमाण्डौमा भेटिएका सबै कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् ।  यस्तै, अन्य जिल्लामा भेटिएर काठमाण्डौमा उपचार गराइरहेका संक्रमित समेत निको भएर घर फर्किएका छन् । यसरी संघीय राजधानी काठमाण्डौ...

बंगलादेशी गार्मेन्टहरुमा अन्तर्राष्ट्रिय ब्रान्डका अर्डर रद्द, २० लाख बढी कर्मचारीको जागिर चट्

1587629807bangladesh.jpg
काठमाण्डौ । फातिमा अख्तर जब मार्चको अन्तिममा बंगलादेशको राजधानी ढाकास्थित अलिफ क्याजुअल वेयर गार्मेन्ट उद्योगमा काम गर्न पुगिन् त उनलाई थाहा थिएन त्यो उनको अन्तिम दिन हुनेछ। २५ वर्षीय अख्तरले भने, ‘मेरो बोसले मलाई अब काममा नआउन भने।’ अख्तर ५ वर्षदेखि उक्त गार्मेन्ट उद्योगमा कार्यरत थिए। उनलाई भनिएको अब गार्मेन्ट बन्द गर्ने निर्णय...

कोरोनाको नाममा आहात पारेर राहतको कुरा !

1587626941rahat.jpg
-भिम चन्द विश्वव्यापी  रुपमा फैलिएको कोरोना भाइरसलाई नियोजित रुपमा नेपाल भित्र्याएर त्यसैको नाममा सम्बद्ध पक्षहरुको अरबौं कुम्ल्याउने दाउ रहेको तथ्य पछिल्ला गतिविधिहरुले पुष्टि गरिरहेछ । यदि देश र जनताप्रति अलिकति मात्र जिम्मेवारी र उत्तरदायित्व महसुस गरिएको भए विश्वका शक्तिशाली देशहरुलाई समेत हायलकायल पारिरहेको भाइरस नेपालमा...

कोरोनाविरुद्धको लडाइँमा नयाँ आशा, २०२० को अन्त्यसम्म भ्याक्सिन बन्ने सम्भावना

1587622916corona-vaccine.jpg
काठमाण्डौ। कोरोनाभाइरसको महामारीबाट विश्व अधिकांशमा सन्त्रासको वातावरण सिर्जना भइरहेको छ। थुप्रै देशमा यो भाइरसविरुद्धको भ्याक्सिन विकासका लागि कामहरु भइरहेका छन्।  यही संकटका बीच आशाको किरण जागेको छ। किनकि यो वर्षको अन्त्यसम्म कोरोनाविरुद्धको भ्याक्सिन आउने सम्भावना बढेको छ। अहिले उक्त भ्याक्सिनको ब्रिटेनस्थित अक्सफोर्ड...

अमेरिकाको अर्थतन्त्र चलायमान बनाउन सावधानी र सुझबुझ उपाय अपनाउन आवश्यक

1587620567new-york.jpg
काठमाण्डौ । अमेरिकाका सङ्क्रामक रोग विशेषज्ञ एन्थोनी फाउचीले कोरोनाभाइरसको सङ्क्रमण पुरानै स्तरमा नफर्कियोस् भन्नका लागि अर्थतन्त्र चलायमान बनाउने क्रममा सावधानी र सुझबुझपूर्ण उपाय अपनाउन सुझाएका छन्। फाउचीले भविष्यमा कोरोनाभाइरसको सङ्क्रमण पुनः सक्रिय हुने विषयमा दुई मत नरहेको बताउँदै अमेरिका थप तयार भएर बस्नुपर्ने...

दक्षिण कोरियामा नेपालीलाई पनि सरकारी राहत

1587619942south-korea.jpg
– जीवन खत्री सउल । कोरोना माहामारीको कारण दैनिक जीवनयापन गर्न असहज भएकाले यहाँको एक प्रान्तीय सरकारले आफ्ना नागरिकलाई दिँदै आएको राहत अब विदेशीलाई पनि दिने भएको छ। यसबाट नेपालीले पनि राहत पाउन सक्ने छन्।  दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तीय सरकारले वैवाहिक प्रवेशाज्ञा हुनेहरूलाई र सो प्रान्तमा स्थायी बसोबास गर्ने सबै विदेशीलाई...

अमेरिकामा पहिलोपटक घरमा पालिएका दुई बिरालोमा कोरोना पोजेटिभ

1587618997cats.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसले अतिप्रभावित अमेरिकाको न्युयोर्क सहरमा घरमा पालिएका दुईवटा बिरालोमा कोरोना पोजेटिभ देखिएको छ। संघीय अधिकारीहरुका अनुसार अमेरिकामा पहिलोपटक घरपालुवा जनावरमा कोरोना पोजेटिभ देखिएको हो। अमेरिकी डिपार्टमेन्ट अफ एग्रिकल्चर तथा सेन्टर फर डिजिज केन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार ती बिरालोमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध