covid-19

पशुपतिमा किरियापुत्री सेवा बन्द, काजकिरियामा समस्या

1587367906kriyaputri.jpg
– पूर्णप्रसाद मिश्र काठमाण्डौ । पशुपति क्षेत्रमा रहेका किरियापुत्री घर कोरोना भाइरसको सन्त्रासका कारण बन्द गरिँदा काजकिरियामा असहज भएको किरियापुत्रीले गुनासो गरेका छन् ।  धनुषाका विमल गौतम आइतबार राति आमाको निधन भएपछि दाहसंस्कारका लागि आज बिहान पशुपति पुग्नुभयो । विद्युतीय शवदाहगृहमा दाहसंस्कारपछि पशुपतिमै किरिया बस्न...

यी हुन् ती व्यक्ति जो ‘लकडाउन’ मा २४ हजार गरिब परिवारको भोक मटाउँदैछन्

1587367393final.jpg
काठमाण्डौ। कोरोना संकटका कारण अहिले दैनिक ज्यालामजदुरी गरी बनिबुँतो गर्ने मानिसको दिनचर्या कठिन बनेको छ। कोरोना रोकथामका लागि गरिएको लकडाउनका कारण अधिकांश मानिस घरभित्रै थुनिएका छन्। जसका कारण काम गर्न नपाएका दैनिक ज्यालामजदुरी गर्नेहरुको परिवार समस्यामा परेका छन्।  यस्तै समस्यामा परेकाहरुलाई कतिपय ठाउँमा राहात वितरणको काम...

विश्वमा कोरोनाबाट कतिको ज्यान गयो ? सही तथ्यांक कहिल्यै आउँदैन !

1587366080corona-virus.jpg
काठमाण्डौ । विश्वभर १ लाख ६० हजारभन्दा बढी मानिसको कोरोनाभाइरसको संक्रमणबाट ज्यान गइसकेको छ। यो संख्या वास्तवमा अझै धेरै पनि हुन सक्छ। यस्ता प्रमाणहरु अहिले आइरहेका छन् कि यो भाइरसले मानिसको फोक्सोमा मात्र होइन कि मुटु, मिर्गौला र शरीरका अन्य अंगमा पनि नोक्सानी पुर्याउँछ।  अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल (सीडीसी) ले एड्भाइजरी...

1695556604Online-Ad.gif

कोरोना संकटमा पैसा निकाल्न बैंक पुगिन् वृद्धा, कर्मचारी भन्छन्– ‘तपाइँको त मृत्यु भइसक्यो’

1587362511death.jpg
काठमाण्डौ। ‘तपाइँ त मरिसक्नुभयो। तपाइँको खाताको पैसा कसरी दिने ?’  सुन्दा अचम्म लाग्न सक्छ। भारत बिहारमा सोमबार यस्तै घटना घटेको छ।  बिहारको बनियापुर प्रखण्डको धवरी टोलगाउँकी एक गरिब महिला चानोदेवीसँगै यस्तै भएको छ। चानोदेवी जब लकडाउनका क्रममा आफ्नो जनधन खाताबाट पैसा निकाल्न बैंक पुगिन् त त्यहाँ कर्मचारी उनलाई यस्तै जबाफ...

अफगान राष्ट्रपति कार्यालयका ४० कर्मचारीमा कोरोना पोजेटिभ!

1587357330office.jpg
काठमाण्डौ । अफगानिस्तानको राष्ट्रपति कार्यालयमा दर्जनौँ कर्मचारीमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको खबर सार्वजनिक भएको छ। यसअघि २० जनामा सङ्क्रमण देखिएको बताइए पनि आइतवार द न्यूयोर्क टाइम्सले सङ्क्रमित हुनेको सङ्ख्या ४० पुगेको जनाएको छ। अफगानिस्तानको सरकारले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन। र, स्वयं राष्ट्रपति असरफ गनीमा पनि...

कोरोना कोहराम : कच्चा तेलको मूल्यमा दुई दशकयताकै ठूलो पहिरो

1587355442crude.jpg
काठमाण्डौ । अमेरिकामा सोमबार कच्चा तेलको मूल्य १५ डलर प्रतिब्यारलभन्दा तल झरेको छ। पछिल्लो दुई दशकमा यो कच्चा तेलको मूल्यमा सबैभन्दा ठूलो गिरावट हो। यो गिरावट कोरोनाभाइरसको संकटका कारण विश्वभर तेलको मागमा एक्कासि आएको कमी र उत्पादन कम गर्ने सम्झौताका कारण भएको विश्लेषकहरु बताउँछन्। सोमबारको सुरुआती कारोबारका क्रममा अमेरिकी...

कोरोनाका नाममा जी–मेलमा ‘फिसिङ अट्याक्स’, दैनिक १० करोड फर्जी ई–मेल ब्लक गर्दै गुगल

1587351041Phising-Email.jpg
काठमाण्डौ । इन्टरनेटका माध्यमबाट ठगी गर्नेहरुले हरेक दिन जी–मेल युजर्सलाई कोरोनाभाइरस महामारीका बारेमा १ करोड ८० लाख ई–मेल पठाइरहेको खुलासा भएको छ। प्राविधिक कम्पनी गुगलले कोरोना महामारीका कारण विश्वभर ‘फिसिङ अट्याक्स’ बढिरहेको जनाएको छ। फिसिङ इन्टरनेटमा हुने ठगीको त्यो तरिका हो जसमा ठगहरुले ई–मेलका माध्यमबाट युजर्सहरुको...

कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको सङ्ख्या ४१ हजार नाघ्यो, न्यूयोर्कमा आक्रामक परीक्षण सुरु

1587348964corona-new-york.jpg
काठमाण्डौ । अमेरिकामा विभिन्न राज्यका गभर्नरहरूमाथि प्रतिबन्धात्मक व्यवस्था खुकुलो पार्ने दबाव बढिरहेका बेला कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेहरूको सङ्ख्या ४१ हजार नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ सङ्क्रमित हुनेहरूको सङ्ख्या साढे सात लाखभन्दा बढी छ। अमेरिकामा सबैभन्दा बढी मृत्यु न्यूयोर्क...

पूर्वका उद्योगी/व्यवसायीले कामदारलाई तलबको ५०% पेश्की दिने

1587300062apapaa.jpg
काठमाण्डौ । पूर्वी नेपालका उद्योगी व्यवसायीले लकडाउनको अवधिमा समेत अत्यावश्यक वस्तु तथा सेवा उत्पादन गर्ने उद्योगहरु संचालन गर्ने भएका छन् ।  मोरंग व्यापार संघ र उद्योग संगठन मोरंगको आइतबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।  बैठकले लकडाउनलाई पूर्ण समर्थन गर्दै अत्यावश्यक वस्तु तथा सेवा उत्पादन गर्ने उद्योगहरुलाई...

लकडाउनबिनै हङकङले पनि जित्यो कोरोनालाई, नेपालका लागि अनुकरणीय

1587298025hongkong.jpg
काठमाण्डौ । यतिबेला विश्वका धेरैजसो देशहरुमा पूर्ण लकडाउन लागू गरिएको छ भने केही देशहरुले चाहि अन्य उपायहरु अपनाएर कोरोनामाथि नियन्त्रण कायम राख्न सफल भइरहेका छन् र उनीहरुको यो उपाय प्रभावकारी पनि देखिएको छ ।  दक्षिण कोरियापछि अहिले हङकङको चर्चा भइरहेको छ, जसले लकडाउनबिनै कोरोनाको फैलावटलाई नियन्त्रणमा राख्न सफलता हासिल गरिरहेको छ...

सेती प्रादेशिक अस्पतालका एक संक्रमित आज डिस्चार्ज हुने

1587292836seti.jpg
काठमाण्डौ । आइतबार थप एक संक्रमित निको भई घर फर्किने भएका छन् ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको लम्कीचुहा नगरपालिका–१ प्रतापपुर घर युवालाई आजै डिस्चार्ज गरिने भएको हो ।  पछिल्ला तीनवटा पीसीआर टेस्टको रिपोर्ट नेगेटिभ आएपछि उनी निको भएको निश्कर्ष निकाल्दै घर...

डब्ल्यूएचओका एक्सपर्ट भन्छन्– ‘भ्याक्सिन बन्ने ग्यारेन्टी छैन, अब कोरोना संकटबीच जिउनुपर्छ’

1587288115vaccine.jpg
काठमाण्डौ । विश्वमा अहिले कोरोनाभाइरसको सन्त्रास कायमै छ। कोरोनाविरुद्धको भ्याक्सिन र औषधि बनिनसकेकोले यसको संकट टरिसकेको छैन। लन्डनस्थित इन्पेरियल कलेजका ग्लोबल हेल्थका प्रोफेसर तथा कोभिड–१९ का लागि विश्व स्वाथ्य संगठन (डब्ल्यूएचओ) का दूत डेभिड नैबारोले भ्याक्सिन बन्ने ग्यारेन्टी नभएकोले अबका दिनमा मानिसहरुले कोरोनाको...

किताब बेच्नेबाट ९ जनामा कोरोना संक्रमण !

1587286490corona-positive.jpg
काठमाण्डौ । भारतको पञ्जाब राज्यस्थित पटियाला जिल्लामा अहिले तीव्रगतिमा कोरोनाभाइरसको हटस्पट बनिरहेको छ। पञ्जाबमा शनिबारमात्रै एकैदिन १५ जनामा कोरोना संक्रमण देखिएको छ। जसमा ९ जना पटियाला र ६ जना राजपुराका छन्।  पटियालामा ९ जनामा कोरोना संक्रमण एकजना किताब बेच्नेबाट फैलिएको स्थानीय अधिकारीहरुले बताएका छन्। ती किताब...

निको भएका कोरोना संक्रमितको रिपोर्ट पोजिटिभ ! के हुनसक्छ कारण ?

1587285725re.jpg
काठमाण्डौ । कोरोना संक्रमणबाट पूर्ण रुपमा निको भएका १६३ जनालाई पुुन कोरोना संक्रमण देखिएपछि दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरु यसो हुुनु पछाडिको रहस्य सुुल्झाउन लागिपरेका छन् ।  यसको जानकारी कोरिया सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले(केसीडीसी) दिएको हो । कोरियाको जस्तै चीनमा पनि कोरोनाबाट निको भएकालाई पुुनः संक्रमण...

कोरोना संकट : के लकडाउनपछि मानिसको स्थान रोबोटले लिनेछ ?

1587284273robot.jpg
काठमाण्डौ । कोरोना महामारीको चपेटामा परेपछि विश्वका मानिसले एउटा अर्को खतराका बारेमा भुलिरहेका छन्। त्यो हो यो संकटपछिको विश्वमा तीवग्रगतिमा रोबोटको उदय। विश्लेषकहरुको भनाइ छ कि राम्रो होस् वा नराम्रो तर यो सच्चाइ हो कि अबै थुप्रै काममा मानिसको ठाउँमा रोबोटले स्थान पाउनेछन्। कोरोना संकटले अहिले यो दिशामा अधिकांश देशले प्रयास अगाडि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध