covid-19

आईएमएफसँग विश्वका १०० बढी देशहरुद्वारा आपतकालीन ऋण माग

1587108723IMF.jpg
काठमाण्डौ। विश्वका आधाभन्दा बढी देशहरुले कोरोना महामारीले निम्ताएको आर्थिक संकटसँग जुुध्न अन्तर्राष्ट्रिय मुुद्रा कोष (आईएमएफ) सँग आपतकालीन ऋणको माग गरेका छन्।  आइएमएफकी म्यानेजिङ डाइरेक्टर क्रिस्टिलिना जर्जिवालाका अनुुसार अहिलेसम्म विश्वका १०० भन्दा बढी देशहरुले आपतकालीन सहयोगका लागि माग गरेका छन्। उनले आईएमएफ आफ्नो पूर्ण...

कोरोना संकट टार्न आरबीईआईले गर्यो भारु ५० हजार करोडको आर्थिक प्याकेजको घोषणा

1587107977RBI.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसका कारण भारतीय अर्थव्यवस्थामा आएको सुस्तता हटाउन ठूलो आर्थिक प्याकेज घोषणा गरिएको छ। भारतीय रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दासले शुक्रबार बिहान आर्थिक प्याकेज घोषणा गरेका छन्। जसअनुसार अब बजारमा भारु ५० हजार करोड लगानी गरिनेछ। राष्ट्रिय कृषि तथा ग्रामीण विकास बैंक (नाबार्ड) को भारु २५ हजार करोड,...

मृतशरीरबाट पनि फैलिन सक्छ कोरोनाभाइरस : विज्ञ

1587099888covid.jpg
काठमाडौ । चीनको वुहान सहरबाट फैलिएको कोरोनाभाइरसले यतिबेला विश्व महामारीको रुप लिएको छ। संक्रमित मानिसको सम्पर्कबाट मानिसमा सर्ने यो रोगले अहिले डरलाग्दो रुप लिएको छ।  यो संक्रमणको उपचारका लागि औषधि तथा भ्याक्सिनको विकास भइसकेको छ। यसबाट बच्न अहिले अधिकांश देश लकडाउन गरिएका छन्। त्यस्तै सामाजिक दूरी र अन्य उपायहरु अवलम्बन गर्ने...

1695556604Online-Ad.gif

चीनको आर्थिक वृद्धिदरमा भारी गिरावट

1587099357chinnaaa.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको प्रभावका कारण चिनियाँ अर्थव्यवस्थामा ठूलो गिरावट देखिएको छ। यो वर्षको पहिलो त्रैमासमै चीनको जीडीपीमा अघिल्लो वर्षको तुलनामा ६.८ प्रतिशतको गिरावट देखिएको छ। यो गिरावट सन् १९९२ पछिकै सबैभन्दा धेरै हो। तर पछिल्लो त्रैमासको तुलनामा यो गिरावट अझै बढी ९.८ प्रतिशत रहेको छ।  कोरोना रोकथामका लागि...

कोरोना कहर : अमेरिकामा ४ साताभित्र २.१० करोड मानिसको रोजगार चट्

1587096912unemployment.jpg
काठमाण्डौ । विश्व महामारीबाट यतिबेला संसारभर आर्थिक गतिविधि डामाडोल बनेको छ। विश्व अर्थतन्त्रमा आउँदो दुई वर्षसम्म असर पर्ने सम्भावना देखिएको अवस्थामा रोजगारीको अवस्था झनै जर्जर बनेको छ।  कोरोनाभाइरसबाट अतिप्रभावित अमेरिकाकै कुरा गर्ने हो भने विगत ४ सातामा २.१० करोड मानिसको रोजगारी गुमेको छ। यो बेरोजगारीको आँकडा अहिलेसम्मकै उच्च...

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा कोरोना कोषमा रु. ७.५० लाख सहयोग

1587096150reliance.jpg
काठमाण्डौ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले विश्व महामारी कोरोनाभाइरसबाट हाल उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारको कोरोना संक्रमण रोकथाम नियन्त्रण तथाउपचार कोषमा रु. ७ लाख ५० हजार सहयोग गरेको छ। यो सहयोगले अहिलेको महामारी रोकथाममा पक्कै पनि केही थप सहयोग हुनेमा कम्पनीले विश्वास व्यक्त गरेको छ। कोरो...

बेलायतमा लकडाउन ३ साता थप, हटाउन ५ लक्ष्य निर्धारण

1587095109ukkk.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि बेलायतमा लकडाउनको अवधि तीन साता थप गरिएको छ। बेलायतका विदेशमन्त्री डोमिनिक राबले बिहीबार लकडाउन तीन साता थप गरिएको घोषणा गरेका हुन्। ‘यदि लकडाउनमा छुट दिइयो भने यसले सार्वजनिक स्वास्थ्यका लागि मात्र खतरा नभएर अर्थव्यवस्थामा समेत संकट निम्त्याउँछ’, सञ्...

कोरोनाबाट मृत्यु भएकाहरुलाई पनि ‘निको’ भएको भन्छ यो देश, आखिर किन ?

1587093371chil123.jpg
काठमाण्डौ । विश्व महामारी कोरोना भाइरसबाट अहिले संसारका अधिकांश देश प्रभावित छन्। आफ्ना जनतालाई कोरोना संक्रमणबाट बचाउन देशअनुसार फरक–फरक रणनीति अपनाइएको छ। समानता छ भने एउटा लकडाउन, दोस्रो सामाजिक दूरी र तेस्रो भनेको मास्क र सेनिटाइजरको प्रयोग। किनकि अहिलेसम्म यो भाइरस ठिक पार्ने औषधि तथा भ्याक्सिन बनिसकेको छैन।  यो भाइरसबाट...

ट्रम्पद्वारा अमेरिकामा लकडाउन हटाउन तीन चरणको ‘रणनीति’ सार्वजनिक, के–के छन् योजना ?

1587092384america.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि राज्यहरुमा लगाइएका लकडाउन हटाउन रणनीति सार्वजनिक गरेका छन्। राज्यका गर्भनरहरुलाई निर्देशिका जारी गर्दै राष्ट्रपति ट्रम्पले लकडाउन हटाउने प्रक्रिया तीन चरणमा हुने र केही राज्यहरूमा त्यो प्रक्रिया छिट्टै सुरु हुनेसमेत बताए। ह्वाइट हाउसमा...

नेपालमा एक्टिभ कोरोना केशको संख्या १४ मा सीमित हुने संभावना, एक संक्रमितको रिपोर्ट नेगेटिभ

1587054898covid234.jpg
काठमाण्डौ । नेपालमा कोरोना संक्रमितको एक्टिभ केसको संख्या घटेर १४ मा सीमित बन्ने संभावना बढेको छ ।  गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै कतार एयरवेजको जहाजबाट काठमाण्डौ अवतरण गरेकी बाग्लुङकी ६४ वर्षीया महिलाको तेस्रो परीक्षणमा कोरोनाको रिपोर्ट नेगेटिभ आएसँगै एक्टिभ संक्रमितको संख्या १४ मा झर्ने संभावना देखिएको हो ।  यसअघि...

कस-कसले आरडिटी परीक्षण गराउनुपर्छ ? यस्तो छ सरकारको सूचना

1587041259rdt.jpg
काठमाण्डौ । कोरोना संक्रमण भए नभएको थाहा पाउने द्रूत उपाय र्यापिड डाइग्नोष्टिक टेस्ट(आरडिटी) कस्ता व्यक्तिले गराउनुपर्छ ? धेरैमा आरडिटी कस्ताले गराउने हो भन्ने विषयमा अन्यौल रहेको छ । यही विषय महसुस गर्दै स्वास्थ्य मन्त्रालयले एक सूचनामार्फत तत्काल आरडिटी परीक्षण गराउनुपर्ने व्यक्तिहरुको विषयमा प्रष्ट पारेको छ ।  मन्त्रालयका...

क्यूआर कोडको मद्धतले चीनले जित्दैछ कोरोनाविरुद्धको लडाई, नेपालका लागि अनुकरणीय

1587039403qr.jpg
काठमाण्डौ । कल्पना गर्नुुस त तपाइको दैनिक क्रियाकलाप सम्पूर्ण रुपमा एक स्मार्टफोन एपमा निर्भर भएको ! घरबाट बाहिर निस्कन, गाडी तथा रेल चढ्न, काममा जान, क्याफे, रेष्टुुरेन्ट, र सपिङ मलमा प्रवेश गर्न र तपाइले चाल्ने अन्य प्रत्येक चाल तपाइको स्क्रिनमा देखिएको रंगबाट निर्देशित होस् । जस्तै, हरियो रंग: तपाइ अगाडि बढ्न स्वतन्त्र हुुनुुहुुन्छ ।...

एनआइसी एशिया बैंकद्वारा कोरोनासँग लड्न प्रत्येक प्रदेश सरकारलाई रु. १५ लाख दरले सहयोग

1587037775nicasia.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन एवम् त्यसको रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्याउने उद्देश्यले देशका सातै प्रदेश सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रू १५/१५ लाख गरी कुल रू १ करोड ५ लाख रकम प्रदान गरेको छ ।  बैंकले आफ्नो सामाजिक...

आरडिटीबाट पोजिटिभ रिपोर्ट आएका करिब आधा दर्जनको पीसीआर रिपोर्ट नेगेटिभ

1587036676covid1.jpg
काठमाण्डौ । र्यापिड डाइग्नोष्टि टेस्ट(आरडिटी) विधिबाट नमूना परीक्षण गर्दा केही जिल्लाका करिब आधादर्जन व्यक्तिको पोजिटिभ रिपोर्ट आए पनि उनीहरुको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको छ ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यो विषयमा बिहीबार नियमित प्रेस ब्रिफिङको क्रममा बताएका हुन् ।  पछिल्लो...

कोरोना भाइरससम्बन्धी बिमालेख जारी गर्न बिमा समितिको निर्देशन

1587034343cit.jpg
काठमाण्डौ । अब नेपालका बिमा कम्पनीहरुले पनि कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न कोरोना भाइरससम्बन्धी बिमालेख जारी गर्नुपर्ने भएको छ ।  बिमा समितिले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै कोरोना भाइरससँग सम्बन्धित बिमालेख समेत जारी गर्न कम्पनीहरुलाई निर्देशन दिइसकिएको बताएको हो ।  सबै निर्जीवन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध