covid-19

लकडाउन अब बैशाख १५ सम्म

1586857602pm.jpg
काठमाण्डौ । सरकारले लकडाउनलाई बढाएर बैशाख १५ गतेसम्म पुर्याउने निर्णय गरेको छ ।  केहीबेरअघि बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले कोरोना संक्रमितको संख्या बढ्न थालेको र अवस्था जटिल बन्दै गएको विश्लेषणसहित लकडाउनको अवधि १२ दिनले बढाएर बैशाख १५ सम्म कायम गर्ने निर्णय गरेको हो ।  कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले...

बेलायती प्रधानमन्त्रीको उपचारमा संलग्न दुई नर्स फेरि कोरोनाविरुद्धको लडाइँमा अग्रपंक्तिमा

1586854218PM.jpg
काठमाण्डौ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको जीवन बचाएको भन्दै श्रेय पाएका दुुई नर्स फेरि अन्य कोरोना संक्रमितलाई सहयोग गर्न अग्रपंक्तिमा खटिएका छन्। वार्ड सिस्टर ३५ वर्षिय जेन्नी म्याक्गी र २९ वर्षिय स्टाफ नर्स लुुइस पितार्मा कोरोना संक्रमित प्रधानमन्त्री जोन्सनको  सेन्ट थोमस हस्पिटलको सघन उपचार कक्षमा उपचार हुँदा दिनरात...

कोरोना अतिप्रभावित स्पेनमा कर्मचारीलाई काममा फर्किन छुट, विपक्षीद्वारा सरकारको आलोचना

1586851474spain.jpg
काठमाण्डौ । लकडाउन खुकुलो पारिएसँगै युरोपेली मुलुक स्पेनको म्याड्रिड सहरमा रहेका अत्यावश्यक सेवाबाहेकका कार्यालयहरुमा कार्यरत ३ लाख कर्मचारी सोमबारदेखि काममा फर्किएका छन्। विश्व व्यापी महामारी कोरोनाभाइरस केही हदसम्म नियन्त्रणमा आएको भन्दै म्याड्रिडको स्थानीय सरकारले लकडाउन केही खुकुलो पारेसँग ती कार्यालयहरुमा कार्यरत...

1695556604Online-Ad.gif

कोरोनासँग लड्न आईएमएफले नेपालसहित २५ गरिब मुलुकलाई तत्काल कर्जा राहात उपलब्ध गराउने

1586849783IMF.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालसहित २५ गरिब देशलाई कोरोनाभाइरस महामारीसँग लड्नका लागि निःशुल्क सहायताबापत तत्काल कर्जा राहात उपलब्ध गर्ने घोषणा गरेको छ।  आईएमएफकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिवाले सोमबार वक्तव्य जारी गर्दै सबैभन्दा गरिब र कमजोर सदस्य राष्ट्रहरुलाई आउँदा ६ महिना प्रारम्भिक चरणका...

लकडाउनमा भूतको त्रास, कहाँ र किन ?

1586847079indonesia.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरस नियन्त्रणका लागि अहिले अधिकांश देशहरु लकडाउन गरिएका छन्। केही देशमा सामाजिक दूरी र सरसफाइलाई महत्व दिएका छन्। महामारी रोक्न देशअनुसार अनेकन उपाय अवलम्बन गर्ने काम भइरहेको छ। त्यस्तै लकडाउन उल्लंघन नगरुन् भनेर विभिन्न देशहरुले जरिवाना, कैदजस्ता कडा नियम पनि लागू गरेको छन्।  इन्डोनेसियाको एउटा...

सनसिटीका २ जनामा कोरोना संक्रमण, तत्काल नमूना संकलनको काम सुरु हुने

1586846802apartment.jpg
काठमाण्डौ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका तीन जनामध्ये २ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । एकजनाको रिपोर्ट आउन बाँकी छ ।  चैत ५ गते लण्डनबाट काठमाण्डौ आएका एकै परिवारका तीनजनामा मंगलबार गरिएको र्यापिड टेस्टको क्रममा कोरोना पोजेटिभ देखिएको थियो ।  त्यसपछि उनीहरुको थ्रोट स्वाब संकलन गरी केन्द्रीय प्रयोगशालामा पीसीआर...

अफ्रिकी नागरिकमाथिको ‘कोरोना’ भेद्भावले बेइजिङ कूटनीतिक संकटमा

1586846004corona.jpg
काठमाण्डौ । अफ्रिकी नागरिकमाथि चीनमा कोरोनाभाइरससम्बन्धी भेद्भाव भएको भन्ने रिपोर्ट बाहिर आएपछि बेइजिङले यतिबेला कूटनीतिक संकटको सामना गरिरहनुुपरिरहेको छ। दक्षिण चीनको सहर गोन्झावमा पछिल्लो साता अफ्रिकी विद्यार्थी र प्रवासीलाई हालैको उनीहरुको यात्रा रेकर्डलाई वेवास्ता गर्दै जर्बजस्ती कोरोनाभाइरसको जाँच गरेर १४ दिनसम्म...

सनसिटी अपार्टमेन्टमा बुबा आउनुभएको थिएन: अर्थमन्त्री पुत्र

1586840811suncity.jpg
काठमाण्डौ । अर्थमन्त्रीका पुत्र तिलक खतिवडाले सनसिटी अपार्टमेन्टमा कोरोना आशंका गरिएका तीनजनासँग जोडेर आफू र आफ्ना पिता अर्थमन्त्री डा. युवराज खतिवडाको विषयमा अफवाह फैलाइएको दाबी गरेका छन् ।  बिजशालासँग कुरा गर्दै खतिवडाले पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्ने एक परिवारका ३ जनामा कोरोना संक्रमणको आशंका गरिएको र सो विषयमा...

यी कस्ता विज्ञापन ? कम्पनीबाटै ग्राहकलाई आफ्ना उत्पादन प्रयोग नगर्न आग्रह

1586839180Uber.jpg
काठमाण्डौ । कोरोनाभाइरसको संकटका बीच अमेरिकी कम्पनीहरु उबर र फियाट क्रिस्लरले अनौठो विज्ञापनहरु तयार गरेका छन्। जसमा ग्राहकलाई आफ्ना उत्पादन प्रयोग नगर्न उनीहरुले अनुरोध गरेका छन्। उबरद्वारा तयार पारिएको १ मिनेट लामो टीभी विज्ञापनमा कोरोनाबाट बच्न मानिसहरु होम क्वारेन्टिनमा बसेका देखाइएको छ। ‘घरमै बस्नुहोस्’, विज्ञापनको...

नेपालमा राहातको चामल लिन ठेलमठेल, भियतनाममा ‘राइस एटीएम’ बाट सलल

1586835308Rice-ATMs.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि अहिले अधिकांश देश लकडाउनमा छन्। लकडाउनका कारण अहिले विश्वभर सानाठूला उद्योगव्यापा, कलकारखाना तथा बहुराष्ट्रिय तथा राष्ट्रिय कम्पनीहरु बन्द छन्। करोडौँ मानिस बेरोजगार बनेका छन् भने रोजगार सुरक्षितहरु पनि घरमै बसेर काम गर्न बाध्य छन्।  बढ्दो बेरोजगारी र विश्व...

ट्रम्प भन्छन्– 'डब्ल्यूटीओ र डब्ल्यूएचओ ‘बब्जी ट्विन्स’ जस्तै'

1586833202trump.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ ) र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) दुई अन्तर्राष्ट्रिय संस्थाहरूलाई 'बब्जी ट्विन्स'को सङ्ज्ञा दिएका छन्। ह्वाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा असंयमित रूपमा प्रस्तुत भएका ट्रम्पले विश्वभर फैलिएको कोरोनाभाइरसबाट उत्पन्न...

कोरोना स्वाइनफ्लुभन्दा १० गुणा बढी खतरनाक : डब्लूएचओ

1586831846WHO.jpg
काठमाण्डौ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) प्रमुख डा. टेड्रोस एदनाम गेब्रिएससले विश्व महामारी कोरोनाभाइरस स्वाइनफ्लु (एच१एन१) भन्दा १० गुणा बढी खतरनाक भएको जनाएको छ। नियमित पत्रकार सम्मेलनमा प्रमुख गेब्रिएससले अहिले कोरोनाको संक्रमण विश्वभर तीव्र रुपमा फैलिरहेकोमा चिन्ता व्यक्त गरे। उनले भने, ‘यो २००८ को स्वाइन फ्लुभन्दा १० गुणा...

एडीबीद्वारा कोभिड १९ राहात प्याकेजको आकार वृद्धि, ६.५ अर्बबाट २० अर्ब डलर पुर्याइयो

1586779519adb.png
काठमाण्डौ । एशियाली विकास बैंक(एडीबी)ले कोरोना भाइरस महामारीविरुद्धको राहात प्याकेजको आकार दुई गुणाले बढाएर २० अर्ब अमेरिकी डलर पुर्याइएको जनाएको छ ।  सोमबार स्वीकृत राहात प्याकेज सहायतालाई छिटो र थप लचिलो वितरण गर्न तथा यससम्बन्धी कार्यहरु सुव्यवस्थित गर्नका लागि आवश्यक उपायहरु समेत स्वीकृत गरिएको एडीबीले जनाएको छ ।  यसअघि...

कोरोना महामारी नियन्त्रणमा स्वास्थ्यमन्त्रीको ‘सिक्स टी’ सूत्र

1586777737hostel.jpg
काठमाण्डौ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले देशमा फैलिँदै गएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले ‘सिक्स टी’को रणनीति अपनाएको बताएका छन् ।  नयाँ वर्ष २०७७ को उपलक्ष्ममा देशबासीलाई शुभकामना दिन फेसबुक पेजमार्फत लाइभ सम्बोधन गर्दै उनले ‘सिक्स टी’ सूत्रको विषयमा जानकारी गराएका हुन् ।  उनले ‘सिक्स टी’को...

कैलालीमा फेला परेकी कोरोना संक्रमित महिला वीरगञ्जबाट बस चढेर पुगेको खुलासा

1586764624corona.jpg
काठमाण्डौ । कैलालीमा पुनः एक वृद्धा महिलामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयले यसको आधिकारिक पुष्टि भने गरिसकेको छैन ।  वीरगञ्जमा चियापसल गर्ने ती वृद्धा १८ गते अन्य ३५ जनासँगै बसको यात्रा गरी कैलाली पुगेकी थिइन् । उनको स्थायी घर कैलालीको लम्कीचुहा नगरपालिकामा पर्छ । ती महिलासहितलाई १८ गतेबाट २९ गतेसम्म क...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध