covid-19

इजरायलद्वारा कोरोना सङ्क्रमितको उपचारमा रोबोटको प्रयोग

1586576845robot-de-xenex.jpeg
काठमाण्डौ । इजरायली अन्वेषकहरूले कोरोनाभाइरसको सङ्क्रमणका विरामीलाई हेर्ने क्रममा स्वास्थ्यकर्मीलाई सङ्क्रमण हुने जोखिमलाई कम गर्नका लागि स्वास्थयकर्मीले टाढाबाट सञ्चालन गर्ने रोबोट प्लेटफर्मको विकास गरेको छ। इजरायली इन्स्टिच्युट अफ टेक्नोलोजीले रोबोट संलग्न भिडियो क्यामेराको सहयोगमा ‘जोयस्टिक’ वा ‘स्मार्टफोन’...

लकडाउनका बीच दुबईमा रक्सीको होम डेलिभरी, किन ?

1586575660iquorlogo-.jpg
काठमाण्डौ । रक्सीका कारण बदाम दुबईका सहरका गल्लीहरु अहिले कोरोनाभाइरसको महामारीका कारण सुनसान छ। सहरका रेस्टुराँ तथा पबहरुमा अहिले सन्नाटा छाएको छ।  दुबईको प्रमुख आयको स्रोतका रुपमा रक्सीको ट्याक्स र राजस्व रहेको छ। कोरोनाका कारण अहिले यसमा निकै असर परेको छ। यो असरलाई ध्यानमा राखेर दुबई सरकारले प्रमुख रक्सी वितरकहरुसँग हात मिलाएको...

बीसीजी भ्याक्सिन : के कोरोनाविरुद्धको महायुद्धमा १०० वर्ष पुरानो यो ‘हतियार’ रक्षाकवच बन्ला?

1586574586BCG.jpg
काठमाण्डौ। प्रणाघात कोरोनाभाइरसविरुद्धको औषधि वा भ्याक्सिन बनाउने विषयले यतिखेर विश्वका वैज्ञानिकहरु पसिना छुटाएको छ। नतिजा अहिले अस्पतालहरुमा दैनिक हजारौँ मानिसको ज्यान गइरहेको छ। विश्वमा प्रविधि र विज्ञानको क्षेत्रमा चाहे जति नै उछाल किन नआएको होस् तर यतिखेर यो भाइरसले विज्ञानलाई समेत ठूलो चुनौती दिइरहेको छ। अर्थात अहिलेसम्म...

1695556604Online-Ad.gif

हतारमा लकडाउन हटाउने निर्णय लिए घातक हुन सक्छ : डब्लूएचओ

1586573644WHO.jpg
काठमाण्डौ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विश्वका अधिकांश देशमा गरिएको लकडाउन हटाउने निर्णय चाँडै लिएमा घातक हुन सक्ने चेतावनी दिएको छ। डब्लूएचओ प्रमुख टेड्रोस अडैनम गिब्रियेससले लकडाउन छिटो हटाउने विषयमा सबै देश सतर्क हुन आवश्यक रहेको बताएका हुन्। ‘विनातयारी लकडाउन हटाउन...

चिकित्सक र स्वास्थ्यकर्मीको तलब नकाटिने

1586518877pm.jpg
काठमाण्डौ । सरकारी सेवामा रहेका चिकित्सक र स्वास्थ्यकर्मीहरुको तलब नकाटिने भएको छ ।  मन्त्रीपरिषदको चैत ११ गतेको बसेको बैठकले सरकारी सेवामा रहेका विभिन्न तहका कर्मचारीहरुले ३ दिनदेखि ७ दिनसम्मको तलब कट्टी गरी कोरोना रोकथाम तथा नियन्त्रणका लाथि स्थापित कोषमा जम्मा गर्नुपर्ने निर्णय गरेको थियो ।  यो निर्णय स्वास्थ्य सेवामा आबद्ध...

नेपालमा भेटिन छाडे नयाँ संक्रमित, परीक्षण भएका ३५०० बढीको रिपोर्ट नेगेटिभ

1586517811pm.jpg
काठमाण्डौ । चैत ११ गतेदेखि जारी गरिएको लकडाउन र सरकारका प्रभावकारी प्रयासहरुका कारण नेपालमा नयाँ कोरोना संक्रमित फेला पर्ने क्रम ठप्प बनेको छ ।  सरकारले कैलाली र कञ्चनपुरमा एकैदिन ३ जनामा कोरोना संक्रमण भेटिएसँगै अवस्था गम्भीर बन्नसक्ने भन्दै द्रूत गतिमा स्वाब परीक्षणको कामलाई तीव्र पारे पनि विगत ७ दिनदेखि कुनै पनि नयाँ संक्रमित...

कोरोना संकटले सन् १९३० कै जस्तो महामन्दीतिर विश्व अर्थतन्त्र, के भएको थियो त्यतिखेर ?

1586510697economy-crisis.jpeg
काठमाण्डौ। हिजोआज हामी दिनभर कोरोनाभाइरसकै चर्चा गरिरहेका हुन्छौँ। अहिले हरेक मानिसमा यो भाइरसको सन्त्रास फैलएको छ। कोरोनाको त्राससँगै अहिले पूरै विश्वमा सन् १९३० अर्थात ९० वर्षपहिले महामन्दीको डर पनि उत्तिकै बढिरहेको छ। जसरी दिनप्रतिदिने कोरोनाभाइरसको त्रास बढिरहेको छ त्यसरी नै अहिले विश्वमा देखिन थालेको मन्दीलाई उक्त...

२% ब्याजदरमा ऋण उपलब्ध गराउन एफएनसीसीआईको माग

1586510188corona345.jpg
काठमाण्डौ । निजी क्षेत्रको सबैभन्दा ठूला संगठन नेपाल उद्योग वाणिज्य महासंघले कोरोनाका कारण प्रभावित भएका उद्योग व्यवसाय क्षेत्रका लागि सरकारले दुई प्रतिशत ब्याज दरमा ऋण प्राप्त गर्ने गरी पुर्नकर्जा(रिफाइनान्सिङ)को व्यवस्था गर्नुपर्ने माग गरेको छ ।   महासंघले २ प्रतिशत ब्याजमा पाइने ऋण किस्ताबन्दीमा क्षेत्रअनुसार एक देखि २...

सरकारको कोरोना उपचारका कोषमा नेशनल लाइफद्वारा रु. ५१ लाख प्रदान

1586508573corona345.jpg
काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनील लिमीटेडले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु.५१ लाख (रु. एकाउन्न लाख) प्रदान गरेको छ। शुक्रबार कम्पनीको संचालक समितिका अध्यक्ष प्रेमा सिंहले अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडालाई  उपरोक्त रकम बराबरको चेक प्रदान गरेकी...

लकडाउनमा फस्यो छोरा, घर ल्याउन एक महिलाले गरिन् स्कुटरमै १४ सय किलोमिटर यात्रा

1586506333India-Lockdown.jpg
काठमाण्डौ। लकडाउनमा फसेको आफ्नो छोरालाई ल्याउन एक महिलाले स्कुटरमा १४ सय किलामिटर यात्रा गरेको घटना सार्वजनिक भएको हो। यो घटना हो भारतको तेलंगानास्थित निजामाबादको हो। त्यहाँ ५० वर्षीय रजिया बेगमले करिब १४ सय किलोमिटर स्कुटरमा यात्रा गरेर तीन दिन लगाएर लकडाउनमा फसेको आफ्नो छोरालाई घर ल्याएकी हुन्। उनले सोमबार स्थानीय प्रहरीसँग...

‘वर्क फ्रम होम’ : यसरी मिलाउनुस् जीवनसाथीसँगको सम्बन्ध र अफिसको कामको प्रबन्ध

1586505034work-form-home.jpg
काठमाण्डौ। कोरोनाभाइरसको बढ्दो प्रकोपका कारण विश्वभरिका मानिसहरु सामाजिक दूूरी कायम गरिरहेका छन्। कोरोना रोकथाम तथा नियन्त्रणका लागि विश्वका अधिकांश देशहरु लकडाउन गरिएपछि मानिसहरु आफ्नै घरमा बन्द छन्। विश्वमा अहिले करोडौँ कर्मचारी घरबाटै काम (वर्क फ्रम होम) गरिरहेका छन्।  विश्वभरका कर्मचारीहरुले डाइनिङ रुम, बेडरुम, किचनलगायत...

प्रदेश २ सरकारद्वारा कोरोना रोकथाममा खटिएका कर्मचारीको मृत्यु भए ५० लाख दिने घोषणा

1586503846province-2.jpg
काठमाण्डौ । प्रदेश २ सरकारले कोरोनाभाइरस रोकथाम तथा उपचारमा संलन सरकारी तथा निजी क्षेत्रका कर्मचारीहरुको मृत्यु भएमा ५० रुपैयाँ दिने घोषणा गरेको छ।  प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। बैठकले रोकथाम तथा उपचारमा संलग्न हुने निजामती वा अन्य कर्मचारी, सरकारी, गैरसरकारी वा निजी क्षेत्रका...

गर्मीयाममा कोरोनाभाइरसको प्रभाव कम होला ?

1586501863job.jpg
काठमाण्डौ । अलि न्यानो मौसमले कोरोनाभाइरस फैलिन रोक्न सक्छ भन्ने धारणा बिस्तारै सेलाउँदै गएको छ। महामारी बनेर फैलिएको कोरोनाभाइरस भाइरस अहिले विश्वका लगभग सबै क्षेत्रमा पुगिसकेको छ। तर के नयाँ अनुसन्धानमा आशाको कुनै सङ्केत हुन सक्छ? चीनबाट फैलिएको विश्वास गरिएको नयाँ कोरोनाभाइरस मौसमी हो कि हैन भन्न अहिले हतार हुन्छ। त्यसबारे...

अमेरिकामा रोजगारीको अवस्था भयावह, १.६८ करोडको गुम्यो जागिर

1586501050job.jpg
काठमाण्डौ। कोरोनाभाइरस महामारीका कारण उद्योग व्यवसाय बन्द भएपछि संयुक्तराज्य अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुगेको छ। विश्व अर्थतन्त्रलाई नै घुँडा टेकाउन लागेको कोरोनाभाइरसका कारण अमेरिका सहित विश्वका धेरै देश बन्दाबन्दी (लकडाउन) को अवस्थामा छन्।  अमेरिकी सरकारले बिहीबार सार्वजनिक गरेको विवरणमा गत साता...

कोरोनाका १०० दिन, यस्ता छन् महत्वपूर्ण घटनाक्रम

1586496730corona-100-days.jpg
काठमाण्डौ। आजभन्दा ठीक १०० दिनअघि विश्वमा एउटा नयाँ भाइरस पत्ता लागेको थियो। जसलाई नोवेल कोरोनाभाइरस नाम दिइएको छ। यो कोरोनाभाइरसबाट शुक्रबार बिहानसम्म विश्वभर ९५ हजार बढी मानिसको ज्यान गइसकेको छ भने १६लाख बढी संक्रमित भइसकेका छन्।  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पनि आज यो भाइरस पत्ता लागेको १०० दिन भएको पुष्टि गरेको छ।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध