covid-19

चीनमा एकैदिन ९९ जनामा देखियो कोरोना पोजेटिभ, फेरि महामारी फैलिने चिन्ता

1586676162china.jpg
काठमाण्डौ । केही सातादेखि चीनमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या घट्दै गइरहेको थियो। कोरोनाको उद्गमस्थलमा मानिएको चीनको हुवेई प्रान्तको वुहान सहर ७६ दिन लकडाउनपछि गत सातादेखि खुलेको छ। त्यहाँ मानिसहरुको चहलपहल पनि बढ्दै गइरहेको छ। यही बेला चीन पुनः यो भाइरस सक्रिय हुने त होइन भन्ने आशंका पनि बढ्दै गएको छ। यो आशंका उत्पन्न...

नेपालको आर्थिक वृद्धिदर १.५-२.८% मा खुम्चिने विश्व बैंकको प्रक्षेपण

1586674572gdp.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसको संकटका कारण चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ प्रतिशतको बीचमा सीमित हुने अनुमान गरिएको छ।  विश्व बैंकद्वारा आइतबार सार्वजनिक ‘साउथ एसिया इकोनोमिक फोकस’ प्रतिवेदनमा यो वर्ष नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ प्रतिशतका बीचमा रहने प्रक्षेपण गरिएको हो ।  विश्व बैंकले...

कोरोनाले दक्षिण एसियाको आर्थिक वृद्धिदर ४ दशकयताकै कम हुने सम्भावना

1586668018south-aisa.png
काठमाण्डौ। विश्व बैंकले विश्व महामारी कोरोनाभाइरसका कारण दक्षिण एसियाली मुलुकहरुको आर्थिक वृद्धदर यो वर्ष नराम्ररी प्रभावित हुने अनुमान गरेको छ। विश्व बैंकले दक्षिण एसियाली आठ मुलुकहरुको आर्थिक वृद्धिदर चार दशकयताकै तल रहने अनुमान गरेको हो। विश्व बैंकले कोरोनाभाइरसका कारण उत्पन्न परिस्थितिका कारण यो वर्ष दक्षिण एसियाली...

1695556604Online-Ad.gif

वीरगन्जको जामे मस्जिदमा बस्दै आएका तीन भारतीयमा कोरोना पोजेटिभ

1586665372corona-positive.jpg
काठमाण्डौ । नेपालमा आयोजना भएको एक धार्मिक सभामा सहभागी हुन भारतबाट आई एक मस्जिदमा लुकेर बसेका तीन भारतीय नागरिकहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।  हेटौंडामा शुक्रबार उनीहरुको प्रारम्भिक परीक्षण गरिएकोमा कोभिड १९ (कोरोना) पोजेटिभ देखिएको थियो । उनीहरुको स्वाब पुनः परीक्षणका लागि काठमाडौं पठाइएकोमा यहाँ पनि पोजिटिभ नै देखिएको हो ।...

आणविक हतियार बनाउने पाकिस्तानले कोरोनासँग लड्न भेन्टिलेटर र टेस्टिङ किट बनाउन सकेन

1586664081Pakistan.jpg
काठमाण्डौ। युद्धको तयारीस्वरुप आणविक हतियार बनाउन सक्षम पाकिस्तानले कोरोनाभाइरसविरुद्धको महायुद्ध लड्न भेन्टिलेटर र टेस्टिङ किटसमेत बनाउन नसक्दा अहिले सर्वत्र आलोचना खेप्नु परिरहेको छ। पाकिस्तानबाट प्रकाशित हुुने अधिकांश उर्दुुभाषी पत्रिकाहरुमा प्रकाशित हुने समाचारहरु कोरोना केन्द्रित छन् र धेरैजसो समाचारमा कोरोना...

कोरोना उपचारमा खटिएका २२ हजार बढी स्वास्थ्यकर्मी आफैँ संक्रमित

1586663017health-worker.jpg
काठमाण्डौ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले हालसम्म विश्वभर कोरोनाभाइरस संक्रमितको उपचारमा खटिएका २२ हजार बढी स्वास्थ्यकर्मी आफैँ संक्रमित भएको तथ्यांक सार्वजनिक गरेको छ। डब्ल्यूएचओले शनिबार साँझ सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत ८ अप्रिलसम्मको तथ्यांकअनुसार ५२ देशका २२ हजार ७३ जना स्वास्थ्यकर्मी आफैँ यो भाइरसबाट संक्रमित...

दक्षिण कोरियामा निको भएका ९१ जनामा पुनः कोरोना पोजेटिभ

1586660263south-korea.jpg
काठमाण्डौ। कोरोनाभाइरस रोकथाममा निकै सफल देखिएको दक्षिण कोरियामा ठिक भएर फर्किएका ९१ जना बिरामीमा पुनः कोरोना पोजेटिभ देखिएको छ। दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका निर्देशक जियोङ इयुन कियोङले यसरी ठिक भएका बिरामी पुनः कोरोना पोजेटिभ देखिएपछि यो भाइरस एकपटक देखिएको मानिसको शरीरमा फेरि दोस्रोपटक पनि सक्रि हुन सक्ने...

कोरोना कहर: विश्व अर्थतन्त्र लयमा फर्किन कम्तीमा ५ वर्ष लाग्ने अनुमान, नेपालको हालत के होला ?

1586614945corona18.jpg
-एकराज पाठक काठमाडौँ । कोरोना भाइरस ‘कोभिड १९’ का कारण अर्थतन्त्र कमजोर हुदै गएपछि अहिले नै विश्वका कैयौँ कम्पनीले कर्मचारी व्यापक कटौतीका सूचना दिइरहेका छन् । अन्तर्राष्ट्रिय श्रम संगठन, आइएलओले शुक्रबार कोरोना भाइरसका कारण विश्वमा १ अर्ब २५ करोड मानिसको रोजगारी जोखिममा रहेको बताएको छ । उसको प्रतिवेदनअुनसार यीमध्येका धेरै...

भारतमा अब ३० अप्रीलसम्म लकडाउन, नेपालमा पनि बैशाख १८ सम्म रहनसक्ने

1586612747oli.jpg
काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भिडियो कन्फरेन्सपछि भारतका चार राज्यले लकडाउनलाई बढाएर ३० अप्रीलसम्म पुर्याउने घोषणा गरेका छन् ।  प्रधानमन्त्रीसँगको छलफलपछि ती राज्यहरुले १४ अप्रीलसम्म कायम लकडाउनलाई बढाएर ३० अप्रीलसम्म पुर्याउनुलाई भारतीय मिडियाहरुले केन्द्र सरकारले समेत लकडाउनलाई लम्ब्याएर ३० ...

टेूक र वीर अस्पतालबाट पनि कोरोना परीक्षण सुरु हुने

1586604739cycle.jpg
काठमाण्डौ । उपत्यकाका थप २ ठाउँबाट पनि कोरोना संक्रमण संभावितहरुको परीक्षण सुरु हुने भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक दिन आयोजना गर्ने पत्रकार सम्मेलनको क्रममा शनिवार प्रवक्ता डा. विकास देवकोटाले यस्तो जानकारी गराएका हुन् ।  आइतबारेदखि काठमाण्डौका वीर अस्पताल र टेकु अस्पतालमा पनि कोरोनाको परीक्षण सुरु हुने...

लकडाउन तत्काल नखुल्ने ओलीको प्रष्टोक्ति

1586602889Tele-conference.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन तत्काल नखुल्ने प्रष्ट पारेका छन् ।  आज सातैवटा प्रदेशका मुख्यमन्त्रीहरुसँग पालैपालो भिडियो कन्फरेन्स गरेका ओलीले लकडाउन हतारामा खोलेर गल्ती नगरिने प्रष्ट पारेका उनको सचिवालयले जनाएको छ ।  उनले बिहान ११ बजेदेखि करिब ४ बजेसम्म मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स गरेका थिए...

V L W वा टिक सेप: कस्तो हुनेछ कोरोनापछि अर्थव्यवस्थाको रिकभरि प्रक्रिया ?

1586598488teku.jpg
काठमाण्डौ । विश्वभरिका अर्थशास्त्रीहरु कोरोनाभाइरस संक्रमण खत्तम भएपछि  विश्व अर्थतन्त्र कसरी रिकभर होला भनेर अड्कलबाजी गरिरहेका छन् ।  भाइरस संक्रमणकै कारण विश्व अर्थव्यवस्थामा सन् २००९ को आर्थिक मन्दी र दोस्रो विश्वयुुुद्धपछिकै सबैभन्दा ठूूलो आर्थिक संकट आउनसक्ने भविष्यवाणी हुन थालेको छ ।  भी सेपमा जुन रफ्तारमा ...

विपदको सक्रियताले उदाहरणीय बन्यो सनराइज बैंक

1586587120srbl.jpg
काठमाण्डौ । कोरोना भाइरस(कोभिड १९)को संक्रमणलाई रोकथाम र नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन जारी छ । लकडाउन अवधिभर उद्योगधन्दा, व्यापार व्यवसाय, बजार सबै ठप्प छन् । नागरिकहरु घर–घरमै बसेर कोरोनाविरुद्धको यो लडाईमा सरकारले चालेका कदम नियालिरहेका छन् ।  विभिन्न पेशा र व्यवसायमा आबद्धहरुमध्ये अधिकांश यो अवधिमा...

कोरोनाबाट अमेरिकामा एकैदिन २१ सय बढीको मृत्यु

1586582076america.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसको संक्रमणबाट अमेरिकामा बितेको २४ घन्टाको अवधिमा २१ सय बढीको ज्यान गएको छ। एकैदिन यति ठूलो संख्यामा कोरोना संक्रमणबाट ज्यान गएको यो पहिलोपटक हो। जोन हप्किङ्स युनिभर्सिटीका अनुसार बितेको २४ घन्टामा अमेरिकामा २१ सय ८ जना कोरोना संक्रमितको ज्यान गएको छ। अमेरिकामा हालसम्म ५ लाखभन्दा बढी यो भाइरसबाट...

यस्ता छन् कोरोना सङ्क्रमण नियन्त्रणका ५ प्रमाणित रणनीति

1586579710corona-1.jpg
काठमाण्डौ । सारा विश्वमा त्रास उत्पन्न गर्दै कोरोनाभाइरसको विश्वव्यापी विस्तार भएको छ। हरेक दिन हजारौँ नयाँ सङ्क्रमित फेला परिरहेका छन् र सयौँको मृत्यु भएको घोषणा गरिन्छ। कैयौँ सहरहरू र देशहरू पूरै लकडाउनमा छन्। उडान, अन्तर्राष्ट्रिय कार्यक्रमहरू र वार्षिक समारोहहरू रद्द गरिएका छन्। रोगको नयाँ केन्द्रविन्दु युरोप बनेको छ। ल्याटीन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध