covid-19

डब्ल्यूएचओको फन्ड रोक्ने ट्रम्पको निर्देशन ‘खतरनाक’, डब्ल्यूएचओका गतिविधि (सूचीसहित)

1586937840WHO-1.jpg
काठमाण्डौ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई आर्थिक सहायता रोक्न दिएको निर्देशन ‘खतरनाक’ भएको प्रतिक्रिया आएको छ।  माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक बिल गेट्स र उनकी पत्नी मिलिन्डा गेट्सले डब्ल्यूएचओलाई राष्ट्रपति ट्रम्पले आर्थिक सहायता रोक्न दिएको निर्देशन खतरनाक भएको प्रतिक्रिया...

कोरोना मृत्युदर अमेरिकामा ३.४%, इटाली/बेल्जियम सबैभन्दा बढी १२.८% (कहाँ/कति सूचीसहित)

1586928838corona.jpeg
काठमाण्डौ। कोरोनाभाइरसको महामारीबाट विश्व यतिखेर आक्रान्त छ। चीनको वुहान सहरबाट फैलिएको यो भाइरसको संक्रमण अहिले दिनानुदिन बढ्दै गइरहेको छ। यो भाइरस रोकथामका लागि अहिलेसम्म आधिकारिक औषधि वा भ्याक्सिन तयार भइसकेको छैन। अहिले यो भाइरसबाट बच्न विश्वका अधिकांश लक लडाउनमा छन्। त्यस्तै मास्क र सेनिटाइजरको प्रयोग अनिवार्यताजस्तै बनेको...

कोरोनाबाट अमेरिकामा ज्यान गुमाउने २६ हजार नजिक, संक्रमित ६ लाख बढी

1586919010america.jpg
काठमाण्डौ । कोरोनाभाइरसको महामारीबाट बुधबार बिहानसम्म विश्वभर १ लाख २६ हजार ५३९ जनाको ज्यान गइसकेको छ। संक्रमितको संख्या पनि १९ लाख ९७ हजारभन्दा बढी पुगिसकेको छ। कोरोनाबाट सबैभन्दा धेरै अमेरिका प्रभावित भएको छ। अमेरिकामा संक्रमितको संख्या ६ लाख ८ हजार ३७७ पुगेको छ भने मृतकको संख्या २५ हजार ९८१ पुगेको छ।  युरोपेली मुलुक स्पेनमा...

1695556604Online-Ad.gif

ट्रम्पद्वारा डब्ल्यूएचओलाई आर्थिक सहयोग रोक्न निर्देशन

1586917708donald.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई आर्थिक सहायता रोक्न निर्देशन दिएका छन्।  ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको घटनालाई लिएर कदम चाल्ने सन्दर्भमा न्यूनतम दायित्व पूरा गर्न डब्ल्यूएचओ विफल भएको आरोप लगाए। उनले आफ्नो...

लकडाउन अवधिको सवारी पास अब एसएमएसबाटै, कोरोना सर्वेक्षणका लागि समेत एनटीको कोड

1586869944ntc1.jpg
काठमाण्डौ । नेपाल टेलिकमले नेपाल सरकारको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर–सीसीएमसीसँगको सहकार्यमा देशमा कोरोना संक्रमण नियन्त्रणको लागि सर्वेक्षण कार्यक्रम सञ्चालन गरेको छ ।  पहिलो चरणमा सो सर्वेक्षण सुदूरपश्चिम क्षेत्रमा कार्यान्वयन गरिने छ र क्रमशस्  प्राथमिकता अनुसार अन्य प्रदेशहरुमा समेत सञ्चालन गर्न सकिनेछ...

सांसद कोषको रकम कोरोना कोषमा जम्मा गर्ने सहमति

1586867597samsad.png
काठमाण्डौ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा देशका सांसदहरुले सांसद कोषबापत पाउने रकम कोरोना नियन्त्रण, रोकथाम र उपचार कोषमा राख्ने सहमति भएको छ ।  नेकपाकी सचेतक शान्ता चौधरीले बिजशालासँग टेलिफोनमा कुराकानी गर्दै सांसद विकास कोषको रकम कोरोना उपचार कोषमा जम्मा गर्ने सर्वसम्मतिबाट निर्णय भएको बताइन् । कार्यव्यवस्था परामर्श...

कोरोना कोषमा आईक्यानको १ करोड सहयोग, व्यवसायमा पर्ने प्रभावको अध्ययनका लागि समिति बनाउने

1586866247ican.jpg
काठमाण्डौ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ ।    आइक्यान अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार उक्त सहयोग रकम मंगलबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव महेन्द्र गुरागाईंमार्फत सरकारलाई हस्तान्तरण गरिएको छ...

एकातिर विश्वमा कोरोना महामारी, अर्कोतिर बढ्दैछ कूटनीतिक तिक्तताको भारी

1586862435bbb.jpg
काठमाण्डौ । स्पेन कोरोनाभाइरस महामारीबाट नराम्री प्रभावित देशमध्ये एक हो र उसलाई खासगरी बढी प्रभावित उसका क्षेत्रलाई अहिले चिकित्सकीय सामग्रीको एकदमै आवश्यकता छ। तर आपूर्ति गर्ने प्रयासहरू टर्किश सरकारसँगको द्वन्द्वका कारण प्रभावित भएका छन्। स्पेनका तीनवटा स्वास्थ्यसंस्थाले किनेका सयौँ रेस्पिरेटरको ढुवानीमा टर्किश सरकारले...

कोरोनाबाट बच्न भूलेर पनि नगर्नु यी ७ काम

1586861436coronavirus.jpg
काठमाण्डौ । महामारी कोरोनाभाइरस (कोभिड १९) को खतरा बढिरहेको छ। लकडाउनका कारण मानिसहरु घरमा नै बसेका छन्।  अहिलेसम्म यो भाइरसबाट ग्रसित बिरामीका लागि उपचार नै छैन। तर सामाजिक दूूरीका मद्दतले कोरोनाभाइरसको चेन तोड्न सकिन्छ।  पछिल्लो समय कोरोनाभाइरस रोक्ने तमाम कोसिस गरिँदै आइएको छ। तथापि घरमा नै बसेर पनि केही सावधानी अपनाइएको...

कर्जाको ब्याजमा ६% अनुदानको माग गर्दै चेम्बर राष्ट्रबैंकमा

1586860556ncc.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स(एनसीसी)ले बैंकको कर्जाको ब्याजमा सरकारबाट ४ र बैंकबाट २ गरी कुल ६ प्रतिशत सहुलियतको व्यवस्था हुनुपर्ने लगायतका माग गर्दै नेपाल राष्ट्रबैंकमा १७ बुँदे सुझाव पेश गरेको छ ।  अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वमा नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेट्न गएको टोलीले कोरोना संक्रमणबाट कमजोर...

कोरोना संकट बेला तयारी अवस्थामा रहन १० हेलिकोप्टर कम्पनीहरुलाई परिपत्र

1586860352Civil.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरस नियन्त्रण तथा रोकथामअन्तर्गत जुनसुकै बेला खटिनुपर्ने भएकोले सरकारले १० निजी वायुसेवा कम्पनीका हेलिकोप्टर तयारी अवस्थामा राख्न परिपत्र गरेको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोनाथ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको आग्रहमा नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर...

डब्ल्यूएचओले विनाप्रमाण कोरोना रोकथामका लागि ‘बीसीजी’ भ्याक्सिन सिफारिस नगर्ने

1586859521BCG.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरस रोकथामका लागि बीसीजी भ्याक्सिन उपयोग हुने कुनै प्रमाण फेला नपरेको जनाएको छ। विभिन्न सञ्चारमाध्यमहरुले बीसीजी भ्याक्सिन कोरोना रोकथामका लागि फाइदाजनक भएको समाचार प्रकाशित गरिरहेकै बेला डब्ल्यूएचओको यस्तो वक्तव्य आएको हो। कुनै प्रमाणिक तथ्य फेला नपरेकोले डब्ल्यूएचओले...

ओपोद्वारा कोरोनाविरुद्धको सजगता अभियान सुरु

1586858347Oppo.jpg
काठमाण्डौ । कोरोनाभाइरस (कोभिड १९) महामारीले अहिले संसारभरका मानिसलाई त्रसित पारिरहेको छ। यसबाट सुरक्षार्थ सबैले व्यापक सतर्कता अपनाउनु आवश्यक छ। महामारीका बारेमा फैलिरहेका मिथकबाट जोगाउनुका साथै सही तथा उपयोगी जानकारी दिने र कोरोनाभाइरस तथा यसबाट सुरक्षाका लागि प्राथमिकताका साथ जानकारी दिने सोच लिई ओपोले आफ्ना सामाजिक ...

बलिउड अभिनेता सञ्जय दत्तले लकडाउनले समस्यामा परेका १ हजार परिवारलाई खाना खुवाउने

1586857662sunjaya.jpeg
काठमाण्डौ। भारतीय चलचित्रका चर्चित अभिनेता सञ्जय दत्तले लकडाउनका कारण समस्या परेका मुुम्बईका १ हजार गरिब परिवारलाई दैनिक एक छाक खाना उपलब्ध गराउने भएका छन्।  कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि भारत सरकारले गरेको लकडाउनबाट प्रभावित दैनिक ज्यालादारी गर्ने मजदुुरका परिवार अभिनेता दत्तले खाना खुुवाउने बन्दोबस्त मिलाउन लागेका...

एउटा परिवारको लापरबाहीले २५०० बढी व्यक्ति जोखिममा

1586857149suncity222.jpg
काठमाण्डौ । कोरोना भाइरसको संक्रमणबाट विश्व नै आतकिंत छ । संक्रमण फैलन नदिन नेपाल सरकारले पनि चैत ११ गतेदेखि लकडाउन जारी गरेको छ ।  सरकारले पटक–पटक नागरिकहरुमा उच्च सतर्कता अपनाउन आह्वान गरिरहेको छ ।  नेपालमा लकडाउन हुनुअघि विश्वका धेरै देशले लकडाउन जारी गरिसकेका थिए । त्यहाँका सरकारले समेत नागरिकहरुलाई पूर्ण रुपमा सचेतना...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध