covid-19

बिदामा कोरियाबाट नेपाल गएका श्रमिकको रोजगारी गुम्ने खतरा

1587272080south-korea.jpg
– जीवन खत्री  सउल। दक्षिण कोरियाको ख्यङ्जुस्थित एक गाईफार्ममा काम गर्दै आएका काभ्रेका सागर लामिछानेको बिदा सकिएको छ।  घरको न्यास्रो मेटाउन उहाँ डेढ महिनाअघि एकमहिने बिदा लिएर नेपाल फर्कनुभयो तर त्यसको दुई हप्तामै कोरोना भाइरसको महामारीका कारण लकडाउन जारी भएपछि उहाँ फर्कन पाउनुभएन।लामिछानेले फोनबाट लकडाउन नखुल्दा तत्काल आउन...

कोरोनाबाट विश्वभर २८ नेपालीको मृत्यु , सबैभन्दा बढी बेलायतमा १७ जना

1587269121corona.jpg
काठमाण्डौ। विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए)  २८ पुगेका छन्। एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य उपसमितिले संकलन गरेको तथ्यांकानुसार बेलायतमा १७, अमेरिकामा आठ, संयुक्त अरब इमिरेट्समा दुई र आयरल्याण्डमा एक जनाको निधन...

दुबईमा कोरोनासम्बन्धी गलत प्रचार गरिए ५५ सय डलर जरिवाना

1587268157corona-dubai.jpg
काठमाण्डौ । दुबई सरकारले कोरोनाभाइरससम्बन्धी गलत हल्ला फैलाउनेलाई ५५ सय डलर जरिवाना गर्ने निर्णय गरेको छ। सरकारी समाचार एजेन्सी डब्ल्यूएएमका अनुसार जरिवाना गर्ने यो निर्णय लिनुमा कोरोनाभाइरससम्बन्धी दुष्प्रचार र हल्ला नियन्त्रण गर्नु नै मुख्य कारण हो। दुबईमा शुक्रबार रातिसम्म कोरोनाबाट ३७ जनाको ज्यान गइसकेको छ भने ६ हजार ३०० जना...

1695556604Online-Ad.gif

अमेरिका–क्यानडा सीमानाकाहरु थप ३० दिन बन्द गर्ने निर्णय

1587266561america-canada.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि अमेरिका र क्यानडाले थप ३० दिन दुवै देशका आपसका सीमानाका बन्द गर्ने सम्झौता गरेका छन्। दुवै देशले विगत एक महिनादेखि सीमानाका बन्द गरेका छन्। दुवै देशले सीमानाकाबाट अत्यावश्यकबाहेक यात्रामा प्रतिबन्ध लगाएका छन् भने औषधिलगायत अत्यावश्यक वस्तुको आयात–निर्यात भने...

चीनले जानीबुझी कोरोनाभाइरस फैलाएको पाइए नराम्रो नतिजा भोग्नुपर्छ : ट्रम्प

1587265211trump.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसबाट अहिले विश्वले व्यहोरिरहेको परिस्थितिको जिम्मेवार चीन देखिए नराम्रो नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन्। ह्वाइटहाउसमा प्रेस ब्रिफिङका क्रममा राष्ट्रपति ट्रम्पले यस्तो चेतावनी दिएका हुन्। ‘कोरोनाभाइरस पहिले चीनमा देखिएको हो, यो सबैलाई थाहा छ’, ट्रम्पले भने,...

कोरोनाले अफ्रिकामा ३ लाखको ज्यान जान सक्छ, ३ करोड मानिस गरिब बन्न सक्छन् : राष्ट्रसंघ

1587263920africcaaa.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसले अफ्रिका महादेशमा तीन लाखसम्म मान्छेहरूको ज्यान जान सक्ने र तीन करोड मानिस गरिबीतर्फ धकेलिने राष्ट्रसङ्घीय अधिकारीहरूले चेतावनी दिएका छन्। गत हप्ता अफ्रिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको थियो। त्यहाँ अहिलेसम्म १९००० जना सङ्क्रमित भएको र करिब १००० जनाको ज्यान गएको छ।...

कोरोना संक्रमितको संख्या बढेर ३१ पुग्यो

1587222853covid.jpg
काठमाण्डौ । नेपालमा कोेरोना संक्रमितको संख्या बढेर ३१ पुगेको छ।  शनिवार एक पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले केहीबेरअघि सार्वजनिक गरेको हो ।  ती पुरुष ६५ वर्षीय हुन् । उनी पनि उदयपुरकै मस्जिदमा बस्दै आएका भारतीय नागरिक हुन् ।  कोशी अञ्चल अस्पतालमा भएको पीसीआर परीक्षणबाट शनिवार ती व्यक्तिमा कोरोना...

‘लक्षण अत्याउने खालको भए पनि कोरोनालाई जित्न गाह्रो रहेनछ’

1587209601prasiddi.jpg
काठमाण्डौ । कोरोनाविरुद्धको लडाईमा जित हासिल गरी शनिवार टेकूस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी प्रसिद्धि श्रेष्ठले पूर्ण अनुशासित भई सेल्फ आइसोलेसनमा बस्न, लकडाउनको पूर्ण पालना गर्न र संक्रमण भइहाले उच्च मनोबल बनाइराख्न सुझाव दिएकी छिन् ।  उच्च मनोबलकै कारण कोरोनाविरुद्धको लडाईमा आफूले जित हासिल...

नेपालको दोश्रो कोरोना संक्रमित निको भई घर फिर्ता

1587196848250x250px.gif
काठमाण्डौ । नेपालको दोस्रो कोभिड—१९ संक्रमित प्रसिद्धि श्रेष्ठ निको भएर डिस्चार्ज भएकी छिन् ।  चैत १० गते कोरोना पुष्टि भएकी १९ वर्षीया श्रेष्ठलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनको वार्डमा २७ दिनसम्म राखेर उपचार गरिएको थयो ।  स्वास्थ्यमन्त्रीका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले देशको दोश्रो...

पोखराका ५६ उद्योग बन्दः कामदारको सुरक्षा मुख्य समस्या

1587189309pokhara.jpg
पोखरा । बन्दाबन्दीका साथ सरकारले अत्यावश्यक वस्तु उत्पादन र वितरणमा रोक नलगाउने निर्णय गरे पनि उद्योगमा कामदार अभाव र उचित बजार व्यवस्थापन हुन नसक्दा अत्यावश्यक मानिने उत्पादनमा ह्रास आएको छ। सञ्चालित उद्योग पनि कामदार अभाव र बजार व्यवस्थापनको समस्याले गर्दा सञ्चालनमा कठिनाइ भएको सञ्चालक बताउँछन्। पोखरा महानगरपालिका वडा नं १०...

लकडाउनमा मनग्य कमाउन चाहनुहुन्छ ? घरमै बसी गर्न सकिन्छ यी २० काम

1587188065money.jpg
काठमाण्डौ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि अहिले विश्वभरका अधिकांश देश लकडाउनमा छन्। लकडाउनका कारण करोडौँ मानिस बेरोजगार भएका छन्। लकडाउनले विशेषगरी दैनिक ज्यालादारी गर्ने मजदुर अतिप्रभावित छन्। केही देशमा लकडाउनमा जनताको खाद्यसुरक्षाका लागि विभिन्न राहात प्याकेज उपलब्ध गराइएको छ। विकासान्मुख देशहरुमा भने राहात वितरण...

लकडाउनविरुद्ध अमेरिकामा बन्दुक बोकेर प्रदर्शन, ट्रम्पद्वारा खुलमखुला समर्थन

1587182856lockdown.jpg
काठमाण्डौ। कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अहिले विश्वका अधिकांश देश लकडाउनमा छन्। लकडाउन नै भाइरस फैलिन नदिन अचुक उपाय रहेको स्वास्थ्य अधिकारीहरु बताउँछन्। बीबीसीका अनुसार अमेरिकाका डेमोक्रेट्स पार्टीको नेतृत्वमा रहेका विभिन्न राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु बन्दुक बोकेर लकडाउनविरुद्ध...

ट्रम्प दाबी गर्छन् – ‘कोरोनाबाट ज्यान गुमाउने अमेरिकामा भन्दा चीनमा बढी’

1587179720Corona.png
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी छ कि चीनमा कोरोनाभाइरसका कारण मर्नेको संख्या वास्तविकतामा निकै धेरै रहेको छ।  ट्रम्पले शुक्रबार ट्विट गर्दै भनेका छन्, ‘यो अज्ञात शत्रुबाट हुने मृतकको संख्या चीनमा अचानक बढेर दुईगुणा भएको छ। तर त्यहाँ त्योभन्दा पनि धेरैको मृत्यु भएको छ। त्यो संख्या अमेरिकाको भन्दा पनि धेरै...

कोरोना प्रभाव : एसियामा धानको मूूल्य ७ वर्षयताकै उच्च, चामल सातामै १२% महँगियो

1587115281paddy-2.jpg
काठमाण्डौ। कोरोनाभाइरसका कारण चामल र गहुुँको मूूल्यमा उछाल आएको छ। एसियामा चामलको मूूल्य ७ वर्षयताको उच्च भएको हो। राइस एक्सपोर्टर्स एसोसिएसनका अनुुसार टुुक्रा चामलको मूूूल्य २५ मार्चदेखि १ अप्रिलका बीच १२ प्रतिशतले बढेको छ। न्यूूज एजेन्सी रोयटर्सका अनुुसार अप्रिल २०१३ पछि चामलको मूूल्य सबैभन्दा उच्च थियो। मूूल्य यस कारण...

विवाह गर्न साइकलमा १ हजार किलोमिटर यात्रा, क्वारेन्टाइनमा बस्नुपर्दा भयो जात्रा

1587112133india.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसका कारण अधिकांश देश अहिले लकडाउनमा छन्। सन्त्रासका बीच लकडाउनमा क्रममा थुप्रै विचित्रका घटनाक्रम पनि भएका छन्। जसले एकातिर लकडाउनबाट जीवनरक्षाका पाटाहरु केलाउने काम भइरहेका छन् भने अर्कोतिर यसले उत्पन्न सामाजिक तथा आर्थिक उत्पीडनहरुलाई उजागर गरिरहेका छन्।  भारतमा पनि लकडाउनकै कारण हरेक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध