covid-19

चीनको सुइफिने सहर अर्को वुहान बन्ने खतरा, रुसबाट फर्केका अधिकांशमा कोरोना पोजेटिभ

1587032473suifenhe.jpg
काठमाण्डौ । चीनका स्वास्थ्य विशेषज्ञहरुले विदेशबाट आइरहेका नागरिकका कारण चीन–रुसको सीमास्थित सुइफिने सहर नयाँ वुहान बन्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। यो सहरमा रुसबाट प्रवेश गर्ने अधिकांश चिनियाँ नागरिकमा कोरोना संक्रमण पाइन थालेपछि चिनियाँ स्वास्थ्य विशेषज्ञहरुले यस्तो चिन्ता जाहेर गरेका हुन्। चीनमा विदेशबाट आएका...

नियमित व्यायाम गर्नुस्, कोरोना संक्रमणबाट बच्नुस्

1587030648123.jpg
काठमाण्डौ। कोरोनाभाइरसबाट बच्नका लागि विश्वभर अहिले अनेकन उपायहरु अवलम्बन गर्ने काम भइरहेका छन्। भर्खरैको एक अनुसन्धानले भने दैनिक व्यायाम गर्नेहरुलाई कोरोनाको संक्रमण हुने सम्भावना कम रहेको देखाएको छ। दैनिक व्यायाम गर्नेहरुमा एक्युट रेस्पिरेट्री डिजिज सिन्ड्रोम (श्वासप्रश्वासमा हुने गम्भीर समस्या) को कम खतरा हुन्छ। जसले...

पिज्जा डेलिभरी गर्ने युवकमा देखियो कोरोना पोजेटिभ, ७० जना क्वारेन्टाइनमा

1587025510pppppp.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसबाट बच्नका लागि अहिले अधिकांश देश लकडाउनमा छन्। लकडाउनका कारण बाहिर निस्किन नपाउँदा मानिसहरु घरभित्रै थुनिएका छन्। जसका कारण हिजोआज खानादेखि नानासम्म अनलाइन अर्डर गर्ने क्रम बढेको छ।  यस्तै अनलाइन पिज्जा अर्डर गर्दा भारतमा ठूलो संख्यामा मानिसहरु क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था आएको...

1695556604Online-Ad.gif

बस ड्राइभरकी छोरीले पत्ता लगाएकी थिइन् कोरोना भाइरस !

1587022458almeda.jpg
मानिसमा पहिलो पटक कोरोनाभाइरस खोज गर्ने महिला स्कटल्याण्डका एक बस ड्राइभरकी छोरी थिइन्, जसले १६ वर्षमै स्कूूूल छोडेकी थिइन् । उनको नाम थियो जूून अलमोडा, जो भाइरस इमेजिङ क्षेत्रका चर्चित नामहरुको सूूचिमा आफ्नो  नाम लेख्न चाहन्छिन् । तर, कोभिड १९ महामारीका समयमा जूूनको कामको चर्चा सर्वत्र भइरहेको छ र उनको खोजको चर्चा केन्द्रमा छ...

चीन फेरि बढ्न थाल्यो स्थानीयस्तरमै कोरोना संक्रमितको संख्या

1587022420china.jpg
काठमाण्डौ । चीनको सदरमुकाम बेइजिङमा तीन सातापछि स्थानीयस्तरमै कोरोना संक्रमित संख्या बढ्न थालेको पाइएको छ।  पछिल्लो समय बेइजिङमा बाहिरबाट आएका यात्रुबाट संक्रमण सरेको बढी केसहरु देखिएकोमा बुधबार तीनजनामा स्थानीयस्तरमै कोरोनाको संक्रमण पुष्टि भएको हो। चीनमा स्थानीयस्तरमै बेइजिङसहित अन्य क्षेत्रमा गरी १० जनामा कोरोना संक्रमण...

कोरोनाबाट हालसम्म बेलायतमा १० नेपालको मृत्यु, तीमध्ये ७ भूपू गोर्खा सैनिक

1587018136london.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट बेलायतमा ज्यान गुमाउनको नेपालीको संख्या १० पुगेको छ। बेलायतको राजधानी लन्डनस्थित प्लमस्टिडमा बस्दै आएका भूपू गोर्खा सैनिक ५५ वर्षीय लक्ष्मण श्रेष्ठको बुधबार कोरोनाबाट मृत्यु भएपछि यो संख्या १० पुगेको हो। श्रेष्ठको निधनको भएको त्यहाँ रहेका अर्का भूपू गोर्खा सैनिक भोज बरालले पुष्टि गरेका...

अमेरिकमा कोरोनाबाट ज्यान गुमाउनको संख्या ३० हजार नाघ्यो

1587007455america.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसको संक्रमणबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या ३० हजार नाघेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको ताजा तथ्यांकअनुसार बिहीबार बिहानसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या ३० हजार नाघेको हो। कोरोनाबाट अहिलेसम्म अमेरिकामा ६ लाख ३७ हजार ७१६ जना संक्रमित भएका छन्। कोरोनाबाट ज्यान गुमाउने र संक्रमित...

लकडाउन खुलेसँगै वुहानमा ‘लगनगाँठो’ कस्ने बढ्दै, ‘कोरोना फ्री’ रिपोर्ट अनिवार्य

1587006069Wuhan.jpg
काठमाण्डौ । ७६ दिन लामो लकडाउन खुुलेपछि कोरोनाभाइरसको उद्गमस्थल चीनको वुहान सहरमा बिहे गर्ने जोडीको लर्काे लाग्न थालेको छ। लामो लकडाउनका बेला त्यहाँ डिभोर्सका घटना  बढेको भन्ने समाचार पनि बाहिरिएका थिए। तर अहिले बिहेका लागि अनलाइन अप्लाई गर्नेको संख्या केही दिनमा मात्रै यति बढेको छ कि बिहेको लागि रजिस्ट्रेसन गर्ने एप नै क्र्यास...

राष्ट्रपति ट्रम्प अमेरिकामा लकडाउन छिट्टै खुकुलो पार्ने तयारीमा

1587005113turmp.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको महामारी जारी रहँदै गर्दा लकडाउन छिट्टै खुकुलो पारिने बताएका छन्। ट्रम्पले 'देशलाई बन्द राखिरहँदा समेत मानिसहरूको ज्यान गइरहेको' बताए। राष्ट्रपतिले राज्यका गभर्नरहरूसँग छलफल गरेर 'उनीहरूले उपयुक्त ठानेका बेला' प्रतिबन्धहरू खुलाउने प्रक्रिया सुरु गरिने ...

भारतमा कोरोना संक्रमित ‘हिन्दु’ र ‘मुस्लिम’ बिरामीलाई छुट्टाछुट्टै वार्ड

1587003230civil-hospital.jpg
काठमाण्डौ । कोरोनाभाइरसको संकटका बेलामा युरोप र अमेरिकामा संक्रमित बिरामीको उपचार गर्न शय्याको अभाव भइरहेकै बेला भारतको अहमदाबादस्थित सिभिल अस्पतालमा भने जातीयताका आधारमा बिरामीलाई अलगअलग राखेर उपचार भइरहेको पाइएको छ।  संक्रमितहरुका अनुसार गत १२ अप्रिलअघिसम्म पनि बिरामीहरुलाई एउटै वार्डमा राखेर उपचार भइरहेको थियो। तर त्यसपछि...

लकडाउन कहिलेसम्म ? रिसर्चर भन्छन्–‘अवस्था यही रहे सन् २०२२ सम्म’

1586964877lockdown.jpg
काठमाण्डौ । विश्वभर कहर मच्चाएको कोरोनाभाइरसको संक्रमण थामिने कुुनै संकेत देखिएको छैन । विश्वभर करीब २० लाखभन्दा धेरै मानिसहरु कोरोनाबाट संक्रमित भइसकेका छन् । करीब १ लाख ३० हजार मानिसहरुले यो भाइरसको संक्रमणबाट आफ्नो ज्यान गुुमाइसकेका छन् । तर पनि अहिलेसम्म यसको न त कुुनै औष्ािध आएको छ, न त कुुनै भ्याक्सिन नै विकसित भएको छ । यसबाट बच्ने...

कोरोना नियन्त्रणमा सरकारको रणनीति परिवर्तन

1586959374committee.jpg
काठमाण्डौ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले रणनीति परिवर्तन गरेको छ ।   कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले यसअघि सरकारले संक्रमणलाई फैलने नदिने र रोक्ने रणनीति लिएकोमा त्यसलाई अब परिवर्तन गरी पहिचान, परीक्षण र उपचारको रणनीति अपनाउने निर्णय गरेको हो ।  प्रधानमन्त्री...

कोरोना संक्रमित १६ जना मात्र, अवस्था सबैको सामान्य: स्वास्थ्य प्रवक्ता

1586949071dr.-bikas.jpg
काठमाण्डौ । देशका विभिन्न क्षेत्रमा गरिएका र्यापिड डाइग्नोष्टिक टेस्ट(आरडिटी)मा थप केही व्यक्तिको रिपोर्ट पोजिटिभ आएको भनिए पनि सरकारले भने कोरोना संक्रमितको संख्या १६ जना मात्रै रहेको प्रष्ट पारेको छ ।  स्वास्थ्य मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा सहभागी हुँदै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना...

भारतका क्वारेन्टाइनस्थलहरु : दिनभर खानेहरुको चाप, राति सुत्नलाई गाउँतिर टाप

1586944182quarantine.jpg
काठमाण्डौ । भारतमा सरकारले कोरोनाभाइरस सङ्क्रमण रोक्न 'लकडाउन' लागु गरेपछि शहरहरूबाट भागेर गाउँतिर पुगेका हजारौँ भारतीयहरू तिनलाई राखिएका क्वारन्टीन स्थलबाट भाग्न थालेका छन्। उत्तर प्रदेश तथा बिहारजस्ता राज्यहरूमा त्यसरी फर्किएका आप्रवासीलाई राख्न सरकारी स्कुल तथा गाउँ परिषद्का भवनहरूमा क्वारन्टीन स्थल खडा गरिएका थिए। तर...

लकडाउनमा तीन तहका सरकारबीच समन्वय अभाव, खाद्यसंकट हुन सक्ने उद्योगीव्यापारीको चेतावनी

1586939174rice.jpg
– भक्तराज रसाइली काठमाण्डौ। कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपालमा गत चैत ११ गतेदेखि लकडाउन गरिएको छ। हिजोमात्रै सरकारले लकडाउनको अवधि थप १२ दिन बढाएर वैशाख १५ गतेसम्म पुर्याएको छ।  एकातिर नेपालमा लकडाउन र अर्कोतिर छिमेकी मुलुक भारतमा पनि लकडाउन जारी रहेकोले खाद्यान्नको सहज आपूर्ति हुन नसक्दा निकट समयमै अतिआवश्यकीय...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध