covid-19

ट्रम्पको जिद्दीपनले कोरोनाको ‘चक्रव्युह’ मा फस्यो अमेरिका

1586747387donald.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनका जाजुसी एजेन्सीहरु तथा अमेरिकी स्वास्थय सेवाहरुले धेरै अघि नै थुप्रैपटक कोरोनाभाइर विश्व महाकारीका रुपमा फैलिन सक्ने र अमेरिकामा निकै संकट आउने चेतावनी दिएका थिए। तर ट्रम्पले गतिशील अर्थव्यवस्थाको धाक देखाउँदै ती चेतावनीलाई खासै वास्ता गरेनन्। यसको नतिजा अहिले अमेरिकामा...

लकडाउन लागू गर्न असफल भएको भन्दै टर्कीका गृहमन्त्रीद्वारा राजीनामा

1586745698suleyman.jpeg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरस रोकथामका लागि लकडाउन लागू गराउन असफल भएको भन्दै टर्कीका गृहमन्त्री सुलेमान सोयलुले पदबाट राजीनामा दिएका छन्। सुलेमान टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआन निकट मानिन्छन्।  गत शुक्रबार रातिदेखि टर्कीका सबै ३१ सहरमा ४८ घन्टे लकडाउन घोषणा गरिएको थियो। तर लकडाउन घोषणा गरिएकै रात टर्कीको...

भारतमा कोरोना संक्रमण झन्-झन् जटिल बन्दै

1586721619india-corona.jpg
काठमाण्डौ । नेपालसँग खुल्ला सीमाना जोडिएको भारतमा कोरोना संक्रमण दैनिकजसो बढ्न थालेपछि अवस्था जटिल बन्दै गएको छ ।  भारतले जारी गरेको २१ दिने लकडाउनको अवधि १४ अप्रीलमा सकिँदैछ । तर, लकडाउन अवधिमै भारतमा कोरोना संक्रमण भूसको आगो झै सल्किरहेको देखिएको छ ।  भारत सरकारले २१ दिने लकडाउनलाई अझै २ साता लम्ब्याउने रणनीति लिएको छ, जसको घोषणा...

1695556604Online-Ad.gif

यूरोप/अमेरिकामा उदायो घाम, संक्रमणमा तीव्र सुधारको संकेत

1586720952ny.jpg
काठमाण्डौ । कोरोना भाइरसको संक्रमणबाट ग्रसित यूरोप र अमेरिकाको अवस्थामा तीव्र सुधार हुन थालेको छ ।  शनिवारदेखि त्यहाँ सुरु भएको सुधारको श्रृंखला आइतबार समेत जारी रह्यो ।  दुई दिनअघि अमेरिकामा सर्वाधिक धेरै एकैदिन २ हजार बढी कोरोना संक्रमितले ज्यान गुमाएका थिए ।  हिजो त्यहाँ ज्यान गुमाउनेको संख्या केही घटेर १८३० मा सीमित बन्न...

नेपालमा पनि ‘हेलिकप्टर मनि’ नीति कार्यान्वयनको समय आएको हो ?

1586709630getty.jpg
काठमाण्डौ । कल्पना गनुुर्स कि कोरोनाभाइरसका कारण तपाई घरमा सेल्फ क्वारेन्टाइनमा हुुनुुहुुन्छ र अचानक तपाईले घरको बालकोनीबाट हेलिकप्टरले नोट बर्साइरहेको देख्नुभयो । अर्थशास्त्रीले यो काल्पनिक परिस्थितिलाई ‘हेलिकप्टर मनि’ अर्थात ‘मोनेटरी हेलिकप्टर’ भन्ने गर्दछन् । तपाइलाई थाहा छ यसको अर्थ के हो ?    गहिरो आर्थिक संकटको...

कोरोनाभाइरस संक्रमित ब्रिटेनका प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज

1586708977birtish.jpg
काठमाण्डौ । कोरोनभाइरसबाट संक्रमित ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सन एक साता लामो अस्पतालबाट बसाइपछि आइतबार साँझ डिस्चार्ज भएका छन्। प्रधामन्त्री कार्यालयले जोन्सनलाई अस्पतालले डिस्चार्ज गरेको पुष्टि गरेको हो। कोरोना पोजेटिभ देखिएपछि प्रधानमन्त्री ५५ वर्षीय जोन्सनलाई गत आइतबार लन्डनस्थित सेन्ट थमस अस्पतालमा भर्ना गरिएको...

भोलि बिहान ८ बजे राष्ट्रिय गान गाएर तालि बजाउन प्रधानमन्त्रीको अपील

1586696293kp.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीहरुलाई सोमबार बिहान एउटै समयमा राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन् ।  उनले कोरोनाविरुद्धको उपचारमा खटिएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा अत्यावश्यक सेवा प्रवाहमा अनवरत खटिएकाहरुको सम्मानमा सोमबार बिहान ८ बजे राष्ट्रिय गान गाउन र ताली बजाउन नागरिकहरुमा आह्वान...

कोरोना कोषमा हिमालय एयरलाइन्सको रु. १ करोड सहयोग

1586691671himalaya-airlines.jpg
काठमाण्डौ । हिमालय एयरलाइन्सले सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण सहयोग कोषमा रु. १ करोड सहयोग गरेको छ ।  एयरलाइन्सका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठ लगायतको टोलीले कोरोना कोषका लागि रु. १ करोड रुपैयाँ बराबरको चेक आइतबार पर्यटनमन्त्री योगेश भट्टराईमार्फत जम्मा गरेका हुन् ।  चेक हस्तान्तरण समारोहमा पर्यटन सचिव...

ग्राहक र कर्मचारीको स्वास्थ्य सुरक्षामा एनआइसी एशियाका अनेक उपाय, कार्यालयदेखि एटीएमसम्मै सजगता

1586687304nica-asia1.jpg
काठमाण्डौ । कोरोना भाइरसको संक्रमणलाई न्यूनीकरण गर्न सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभर यातायात, उद्योग, कलकारखाना, विकास निर्माण लगायत क्षेत्रहरू बन्द रहेको अवस्थाबीच मुलुकको अर्थतन्त्रलाई चलायमान राख्न वित्तीय क्षेत्रलाई सञ्चालन गर्न आवश्यक देखिए अनुसार एन आई सी एशिया बैंकले कोभिड १९ संक्रमण न्यूनिकरण सतर्कताका विधिहरू...

कर्जाको ब्याजदर ३% बिन्दूले घटाउन माग गर्दै एफएनसिसीआई राष्ट्रबैंकमा

1586685562fncci.jpg
काठमाण्डौ । मौद्रिक उपकरण लगायत अरु कुनै व्यवस्था गरी सबै प्रकारको कर्जाको ब्याजदर तीन प्रतिशत बिन्दूले घटाउन माग गर्दै उद्योग वाणिज्य महासंघले राष्ट्रबैंकमा ज्ञापनपत्र बुझाएको छ ।  महासंघका अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा लगायतको प्रतिनिधि मण्डलले राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर कोभिड १९...

बिल गेट्स भन्छन्– विश्वलाई पहिलाकै अवस्थामा फर्काउन कोरोनाविरुद्धको खोप विकास नै अन्तिम अस्त्र

1586684516bill-gates.jpg
काठमाण्डौ । अमेरिकी अर्बपति तथा विश्वका दोस्रो धनाढ्य बिल गेट्सले विश्वलाई पहिलेकै अवस्थामा फर्काउन कोरोनाभाइरसविरुद्धको खोप विकास नै अन्तिम र निर्विकल्प अस्त्र भएको छन्।  बीबीसीसँगको कुराकानीमा बिल गेट्सले कोरोनाविरुद्धको खोप विकास नै विश्वलाई पहिलेकै शैलीमा फर्काउने सकिने एकमात्र उपाय भएको बताएका हुन्। उनले डे वर्षमा खोप...

महालक्ष्मी लाइफबाट कोरोना कोषमा रु. १३.३४ लाख सहयोग

1586681120MLIL-Final.jpg
काठमाण्डौ । सरकारले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि स्थापना गरेको कोषमा महालक्ष्मी लाइफ इन्स्योरेन्स र सो कम्पनीका सीइओबाट गरी कुल १३ लाख ३४ हजार सहयोग गरिएको छ ।  महालक्ष्मी लाइफले एक विज्ञप्ति प्रकाशित गरी यो विषयमा जानकारी दिएको हो ।  कोषमा महालक्ष्मी लाइफ इन्स्योरेन्सको तर्फबाट रु. ७ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग...

कोरोना कोषमा सन-नेपाल लाइफ इन्स्योरेन्सबाट रु. ३० लाख सहयोग

1586681174sunnepal.jpg
काठमाण्डौ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा सन नेपाल लाइफ इन्स्योरेन्सको तर्फबाट ३० लाख रुपैयाँ सहयोग गरिएको छ । कम्पनीका कर्मचारीहरुको तर्फबाट १९ लाख रुपैयाँ र कम्पनीको तर्फबाट ११ लाख रुपैयाँ गरी कुल ३० लाख रुपैयाँ कोषलाई सहयोग गरिएको कम्पनीले एक विज्ञप्तिमार्फत जनाएको हो ।  यसरी...

अत्याधिक वायु प्रदूषण भएको क्षेत्रमा कोरोनाको उच्च जोखिम : अध्ययन

1586680302air-pollution.jpg
काठमाण्डौ। कोरोनाभाइरस र वायु प्रदूषणबीचको सम्बन्ध उजागर गर्ने एउटा आश्चर्यलाग्दो अनुसन्धान बाहिर आएको छ। अहिले विश्वभर कोरोनाबाट ज्यान गुमाउने र संक्रमित हुने संख्या अमेरिकामा सबैभन्दा बढी छ। यही बेला सार्वजनिक एउटा अनुसन्धान प्रतिवेदनले अमेरिकाको जुन सहरमा वायु प्रदूषण स्तर तुलनात्मक रुपमा बढी थियो, तिनै सहरमा कोरोनाबाट ज्यान...

भारतका संक्रमितको मृत्युुदर चीन, अमेरिकाभन्दा धेरै

1586676596india.jpg
काठमाण्डौ । भारतमा कोरोना संक्रमितको संख्या आठ हजारभन्दा धेरै पुुगिसकेको छ ।  भारतीय स्वास्थ्य मन्त्रालयको आँकडा अनुुसार भारतमा कोरोना संक्रमितको संख्या ८३५६ पुुगेको छ । यिनीहरु मध्ये ७१५ जनाको सफलतापूर्वक उपचार भइसकेको छ । उपचारको क्रममा २७३ जनाको मृत्युु भएको छ । यसरी हेर्दा भारतमा अहिले ७३६७ जना एक्टीभ कोरोना संक्रमित रहेका छन्...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध