covid-19

एकैदिन ९ व्यक्तिमा संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या ४० पुग्यो

1587473136corona-virus-getty.jpg
काठमाण्डौ । मंगलबार कोरोना भाइरसबाट संक्रमितको संख्या एकैदिन ९ जनाले बढेर ४० पुगेको छ ।  यो दिन उदयपुुरमै ९ जना थप कोरोना संक्रमित फेला परेका हुन् ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केहीबेरअघि उदयपुरकै एक ३१ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको बताएको थियो ।  ती पुरुष अलावा कोशी अञ्चल अस्पतालमा गरिएको पीसीआर परीक्षणमा...

उदयपुरका थप एक पुरुषमा कोरोना संक्रमण

1587465961corona.jpg
काठमाण्डौ । उदयपुरमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार केन्द्रीय प्रयोगशालामा गरिएको पीसीआर परीक्षणको क्रममा उदयपुरका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।  कोरोना संक्रमण पुष्टि भएका ती पुरुष ३३ वर्षका रहेका उनले जानकारी दिए । ती संक्रमितको विस्तृत विवरण...

लकडाउनमा बढ्दो असन्तोष र सरकारले चाल्न नसकेका कदमहरु

1587464854rk.jpg
-रमेशकुमार भट्टराई भारतमा कोरोनाको लकडाउन प्रारम्भ भएपछि कोरोना राहत कोषमा उद्योगपति रतन टाटाले १५ अर्ब दान दिए । पत्रकारले उनीसँग प्रतिक्रिया लिन खोज्दा मेरो देश र जनतालाई बचाउन आवश्यक परे म मेरो सम्पूर्ण श्रीसम्पत्ति सरकारलाई दिन तयार छु भनेको सुन्दा मेरो नमा उनीप्रति अपार श्रद्धा जागेको थियो ।  चीनबाट कोरोना संक्रमण शुरु भई...

1695556604Online-Ad.gif

जर्मनीको चर्चित ‘बियर फेस्टिभल’ यो वर्ष रद्द, म्युनिखको अर्थतन्त्रमा गम्भीर असर पर्ने

1587460186beer-festival.jpg
काठमाण्डौ। कोरोनाभाइरस संक्रमणलाई ध्यानमा राख्दै जर्मनीमा यो वर्ष चर्चित बियर फेस्टिभल ‘अकटोबर फेस्ट’ नहुने भएको छ। जर्मनीमा हरेक वर्ष यो फेस्टिभल हुँदै आएको थियो। जसमा ६० लाखका हाराहारीमा सहभागी हुन्थे।  यस वर्ष फेस्टिभल सेप्टेम्बर १९ देखि अक्टोबर ४ मा हुने भनिएको थियो।  बियर फेस्टिभल रद्द गरिएपछि यसको प्रत्यक्ष असर...

संकटको संघार अमेरिकाको अर्थतन्त्र, धरापमा नेपाली व्यवसायी

1587459220NYC.jpg
– मधुकर अधिकारी वाशिङ्टन डिसी । महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) का कारण अमेरिकामा आर्थिक सङ्कट उत्पन्न हुने निश्चितै छ। अहिले नै ठूला कम्पनीहरुले आफ्ना कर्मचारी कटौती गर्नुका साथै उत्पादन बन्द गरेर सम्भावित नोक्सानीको मारबाट बच्ने प्रयास गरिरहेका छन्। यही मेसोमा साना तथा मझौला र पारिवारिक स्वरुपका व्यवसाय...

उदयपुरका ८ जेष्ठ नागरिकमा कोरोना संक्रमण, पुनर्पुष्टि हुन बाँकी

1587454253corona.jpg
काठमाण्डौ । उदयपुरको भूल्केमा केही दिनअघि फेला परेका १३ कोरोना संक्रमितको सम्पर्कमा गएकाहरुमध्ये थप ८ जनामा समेत संक्रमण भएको हुनसक्ने संभावना बढेको छ । ती १३ संक्रमितको सम्पर्कमा आएका ६९ जनाको सोमबार कोशी अञ्चल अस्पतालमा गरिएको स्वाबको नमूना परीक्षणमा कोरोना संक्रमण देखिएको हो ।  शंकास्पद कोरोना संक्रमित सबै जेष्ठ नागरिक हुन् र...

अमेरिकामा जनताको रोजगारी जोगाउन आप्रवासीलाई रोक्ने तयारी

1587449537donald.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारी अतिप्रभावित अमेरिकाले अस्थायी रुपमा मुलुकमा आफ्नो आप्रवासीलाई रोक्ने तयारी गरेको छ। बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्थायी रूपमा मुलुकमा आप्रवासी रोक्ने कार्यकारी निर्देशनमा हस्ताक्षर गर्ने घोषणा गरेका हुन्। कोरोनाभाइरसका कारण अहिले अमेरिकाले ठूलो मानवीय क्षतिसँगै आर्थिक...

लकडाउनमा १०० किलोमिटर हिँडेरै फर्किंदै गरेकी बालिकाको घर पुग्नै लाग्दा मृत्यु

1587447473India-lockdown.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि अहिले विश्वका अधिकांश देश लकडाउनमा छन्। लकडाउनका क्रममा हवाई र स्थल यातायात सञ्चालनमा लगाइएको छ। मानिसहरुलाई भीडभाडजन्य गतिविधि नगर्न पनि निर्देशन दिइएको छ।  लकडाउनका कारण मानिसहरु घरभित्रै थुनिएका छन्। अत्यावश्यक कामबाहेक बाहिर निस्किन सकेका छैनन्।  लकडाउनकै...

कोरोना संकटमा बचतसँगै खर्चमा अपनाउनुस् समझदारी, जीवनशैली बन्नेछ आरामदायी

1587446024money-saving.jpg
काठमाण्डौ । हरेकलाई धनी बन्ने चाह हुन्छ। आजको समयमा धनी बन्न मुस्किलको कुरा भने छैन। आम्दानीका थुप्रै तरिकाहरु छन्। मार्केटमा कम बचतमै राम्रो प्रतिफल पाउने थुप्रै योजनाहरु छन्।  तर यतिबेला विश्व महामारी कोरोनाभाइरस मानिसको जनजीवन आतंकि बनेको छ । कोरोना रोकथामका लागि जारी लकडाउनका कामधाम नहुँदा मानिसहरुमा पैसा कसरी परिचालन गर्ने...

भारतमा ८०% संक्रमितमा देखिएन कोरोनाको लक्षण, विज्ञ भन्छन्– 'स्थिति भयावह हुन सक्छ'

1587442702corona-india.jpg
काठमाण्डौ। भारतमा विश्व महामारी कोरोनाभाइरससँग जोडिएका थुप्रै कुराहरु बाहिर आइरहेका छन्। तीमध्ये एउटा आश्चर्यमा पर्ने कुरा बाहिर आएको छ। त्यो हो हरेक १०० जना संक्रमितमा ८० जनामा कोरोनाको लक्षण नै देखिएन। स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म फेला परेकासंक्रमितमध्ये ८० प्रतिशतमा कोरोनाको लक्षण नै देखिएको छैन। यसको मतलब हरेक १००...

जर्मनीमा लकडाउन खुकुलो पारियो, पसलहरु खुल्न थाले

1587440690Germany.jpg
काठमाण्डौ। कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनको संख्या दुई सातायताकै कम भएपछि जर्मनी सरकारले मंगलबारदेखि अत्यावश्यकसहित अन्य पसलहरु पनि सञ्चालनका लागि अनुमति दिएको छ। जर्मनीमा सोमबार साँझसम्म कोरोनाबाट ११० जनाको ज्यान गएको छ। जुन दुई सातायताकै कम हो। यसअघि अप्रिल ६ मा सबैभन्दा कम ९२ जनाको ज्यान गएको थियो। योसँगै जर्मनीमा ज्यान...

कोरोना संकट : चीन छाड्दै १ हजार विदेश कम्पनी, भारतमा उद्योग चलाउने तयारी

1587438701industry.jpg
काठमाण्डौ । आउँदा दिनमा चीनको ‘म्यान्युुफ्याक्चरिङ हब’ ताज खोसिने सम्भावना बढ्दै गएको छ। कोरोनाभाइरस महामारीका कारण उत्पन्न खराब परिस्थितिका बीच हाल चीनमा रहेका लगभग १ हजार विदेशी कम्पनीहरु ती देशका सरकारका अधिकारीहरुले भारतमा आफ्नो उद्योग चलाउने छलफल सुरु भएसँगै चीनको यो ताज खोसिने सम्भावना बढ्दै गएको हो। बिजनेस टुडेमा...

आउँदा दिनमा कोरोनाले झनै डरलाग्दो रुप लिन्छ : डब्ल्यूएचओ

1587436845WHO.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस ए गेब्रेयेससले कोरोनाभाइरससँग जोडिएका संकटहरु आउँदा दिन अझै डरलाग्दो रुपमा आउन सक्ने चेतावनी दिएका छन्। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउन तथा प्रतिबन्धहरु केही देशले खुकुल पार्न लागेको खबर आएसँगै टेड्रोसले यस्तो चेतावनी दिएका हुन्। तर उनले...

यस्ता छन् कोरोनाभाइरससँग जोडिएका ५ झुठ, जसका बारेमा जान्न अति जरुरी छ

1587375348coronnnnn.jpg
काठमाण्डौ । सोसल मिडियामा कोरोनाभाइरसलाई लिएर भ्रामक खबरहरु भुसमा आगो सल्केझैँ फैलिन थालेका छन्। यस्तामा पाठकलाई केही सत्यतथ्य जानकारी दिन गइरहेका छौँ। बीसीजी भ्याक्सिनका बारेमा भ्रामक दाबी ह्वाट्सएपमा यस्ता सन्देशहरु फैलाउने काम भइरहेको छ। जसमा यस्ता दाबी गरिएका छन् कि बीसीजी भ्याक्सिन कोरोनाभाइरस संक्रमणलाई रोक्न छ। यो दाबी...

के खाने जसले हाम्रो शरीरमा कोरोनाभाइरस हार्छ ?

1587369518coooo.jpg
काठमाण्डौ । अहिलेसम्म एउटा कुुुरा स्पष्ट छ कि मानिसको रोग प्रतिरोधात्मक क्षमता मजबुुत भए कोभिड १९ को हमला घातक हुुँदैन। प्रतिरोधात्मक क्षमता बढाउनेबारे अनेक उपाय सञ्चारमाध्यम तथा सोसल मिडियामा सुुझावहरु आइरहेका छन्। यो पहिलोपटक भने होइन। हरेक महामारीको समयमा यस्ता कुुराहरु आइरहन्छन्।  सन् १९१८ मा जब स्पेनिस फ्लूू फैलियो तब पनि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध