covid-19

‘अमेरिकामा कोरोनाभाइरस चीनबाट होइन युरोपबाट भित्रिएको हो’

1587790877newyork.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट अतिप्रतिभावित अमेरिकाको न्युयोर्क सहरका गभर्नर एन्ड्रयु कुमोले यो भाइरस सबैभन्दा अमेरिकामा युरोपबाट आएको बताएका छन्। ‘यो भाइरस चीनबाट अमेरिका भित्रिएको होइन, युरोपबाट भित्रिएको हो, अहिलेसम्म भएका रिसर्चले यही देखाउँछ’, उनले भने।  गभर्नर कुमोले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएको यात्रा...

उच्चस्तरीय समितिको बैठक बस्दै, लकडाउन खुकुलो पार्न सिफारिस हुनसक्ने

1587790286ishor-samittee.jpg
काठमाण्डौ । कोरोना संक्रमितको संख्यामा बढोत्तरीसँगै निको हुने बिरामीको संख्या समेत बढिरहेको बेला जारी लकडाउनको स्वरुप परिवर्तनको विषयमा छलफल गर्न कोरोना नियन्त्रण तथा उच्चस्तरीय समितिको बैठक बस्दैछ ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय...

चितवनका संक्रमित पनि निको भए, आज डिस्चार्ज हुँदै

1587789605bharatpur.jpeg
काठमाण्डौ । बेलायतबाट फर्किएपछि कोरोना संक्रमण पुष्टि भएको चितवनका आमाछोरामध्ये छोरा आज डिस्चार्ज हुने भएका छन् ।  चैत ३ गते बेलायतबाट फर्केका पूर्वी चितवन राप्ती नगरपालिका–८ ब्रह्मनगरका यी आमा छोरामा बैशाख ५ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।  बेलायतबाट नेपाल आएर काठमाण्डौ समेत डूली माइक्रोबाट चितवन पुगेका...

1695556604Online-Ad.gif

कोरोना संकटबीच युरोपलाई चीनसँग केको डर ?

1587787297china-corona.jpg
काठमाण्डौ । यसै महिना फ्रान्सका राष्ट्रपति इम्युनुएल म्याक्रोनले फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा चीनले कोरोनाभाइरस महामारीसँग अझै ठिक तरिकाले लड्न सक्ने भए पनि त्यसो नगरेको आरोप लगाएका थिए। फ्रान्सेली राष्ट्रपति म्याक्रोनले मात्रै होइन अहिले यो भाइरस उद्गमस्थल चीनमाथि अमेरिकादेखि युरोपेली मुलुकहरुले शंकाको नजर...

चीनद्वारा कोरोना उत्पत्तिबारे स्वतन्त्र जाँचको माग खारेज

1587783396china.jpg
काठमाण्डौ। कोरोनाभाइरसको उत्पत्तिका विषयमा गरिएको स्वतन्त्र जाँचको मागलाई चीनले खारेज गरिदिएको छ। ब्रिटेनमा रहेका चीनका उच्च कूटनीतिज्ञ चेन वेनले बीबीसीसँगको कुराकानीमा यस किसिमको माग राजनीतिबाट प्रेरित रहेको र कोरोनाभाइरसविरुद्ध चीनको लडाइँ कमजोर गर्ने कोसिसमात्र रहेको दाबी गरेका छन्।  बीबीसीका अनुसार कोरोनाभाइर संक्रमणको...

बागलुङकी संक्रमित युवती डिस्चार्ज, निको हुनेको संख्या ११ पुग्यो

1587782973baglung.jpg
कोभिड–१९ बाट सङ्क्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया अंशु सापकोटा निको भएकी छिन् । धवलागिरि अञ्चल अस्पतालको आइसोलेसनकक्षमा उपचाररत उनी शुक्रबार राति १० बजे अस्पतालबाट घर फर्किएकी हुन् । लगातार पाँचौ र छैटौँ जाँचमा कोरोनाको नेगेटिभ रिपोर्ट आएपछि सापकोटालाई डिस्चार्ज गरिएको अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरलले...

कोरोना संक्रमणबाट ज्यान जानेको संख्या २ लाख नजिक

1587782609coronavirus.jpg
काठमाण्डौ। कोरोनाभाइरसको संक्रमणबाट शनिबार बिहानसम्म विश्वभर १ लाख ९६ हजारको हाराहारीमा मृत्यु भएको छ। संक्रमितको संख्या २८ लाख नजिक पुगेको छ। तीमध्ये ७ लाख ८१ हजारभन्दा बढी उपचारपछि निको भएर घर फर्किएका छन्। अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना संक्रमणबाट सबैभन्दा धेरै अमेरिकामा ५१ हजार बढीको ज्यान गएको छ भने ८...

झापाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि

1587739702corona123.jpg
काठमाण्डौ । झापाको एक ६२ वर्षीय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणअनुसार पुरुषमा संक्रमण पुष्टि भएको हो।  संक्रमण पुष्टि भएका ती व्यक्ति आइसोलेसनमा रहेका र अवस्था सामान्य...

यी महिलाको ‘वुहान डायरी’ मा कोरोनाभाइरसको ‘पर्दाफास’, सच्चाईबाट डरायो चीन

1587721623Wuhan-Dairy.jpg
काठमाण्डौ। चीनको वुहान सहरबाट देखिएको कोरोना भाइरसले अहिले पूरै विश्वमा त्रासदी मच्चाइरहेको छ। तर चीनले सुरुआती अवस्थादेखि नै यो भाइरससम्बन्धी जानकारी र सूचनामा मनमानी गरिरहेको आरोप लागिरहेका छन्।  चीनमाथि सुरुमै सही सूचना नदिँदा अहिले पूरै विश्वमा कोरोनाको कहरमा परेको आरोप लागिरहेको छ। यसबीच वुहान सहर लकडाउन हुँदा एक महिलाले...

चीन ‘हर्बिन’ सहर अर्को वुहान बन्ने खतरा, न्युयोर्कबाट भित्रियो भाइरस

1587718317harbin.jpg
काठमाण्डौ । चीनमा कोरोनाभाइरसको सबैभन्दा पहिलो सिका बनेको वुहान सहरमा अहिले अवस्था सुधारोन्मुख देखिएको छ। तर चीनकै एउटा सहर फेरि लकडाउन गर्न बाध्यात्मक अवस्था सिर्जना भएको छ। पछिल्लो समय चीनको हेलोनजियाङ प्रान्तको हर्बिन सहरमा कोरोनाको मामिला बढ्न थालेको छ। त्यहाँ करिब ४ हजार मानिसको टेस्ट गर्ने योजना बनिरहेको छ।  टेस्टिङअघि नै...

विश्वभर आजबाट रमजान सुरु, लकडाउनबीच कहाँ–कहाँ खुले मस्जिद?

1587716042Ramjan.jpg
काठमाण्डौ । विश्वभर आजबाट रमजानको महिना सुरु भएको छ। यो वर्ष रमजानमा विश्वभर १.८ अर्ब मुसलमानका लागि निकै फरक अनुभव हुँदैछ। कोरोनाभाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि विश्वका अधिकांश देश लकडाउनमा छन्। सामाजिक दूरी र एकसाथ थुप्रै मानिसको भीडभाडमा पनि रोक लगाइएको छ।  विश्वमा धेरैजो इस्लामिक देशहरुमा लकडाउनमा छन्। तर जहाँ...

कोरोना संकटले नेपालका होटेलहरुको आम्दानी ९०% ले घट्ने प्रक्षेपण

1587714784HAN.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट उत्पन्न परिस्थितिका कारण नेपालमा होटल क्षेत्रको आम्दानी सन् २०२० मा ९० प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ। होटल एसोसिएसन अफ नेपाल (हान) ले हालको विश्वव्यापी संकटले सन् २०१९ को तुलनामा सन् २०२० मा होटलको कुल आयमा करिब ९० प्रतिशतले ह्रास आउने प्रक्षेपण गरेको हो। कोरोना संकट र लकडाउनका कारण...

आशाको किरण : पहिलोपटक बेलायतमा कोरोनाविरुद्धको भ्याक्सिन बिरामीमा परीक्षण सुरु

1587713713corona-vaccine.jpg
काठमाण्डौ । बेलायतमा पहिलोपटक शुक्रबार दुईजना बिरामीमा विश्व महामारी कोरोनाभाइरसविरुद्ध तयार पारिएको भ्याक्सिन परीक्षणका रुपमा लगाइएको छ।  यसरी बिरामीमा कोरोनाविरुद्धको भ्याक्सिन परीक्षणका रुपमा लगाइएको युरोपमै पनि पहिलोपटक हो। यो भ्याक्सिन परीक्षणका लागि बेलायतमा ८०० बिरामी छनोट गरिएको बीबीसीले जनाएको छ। यी ८०० मध्ये आधालाई...

अमेरिकामा कोरोना कोहराम, मृतकको संख्या ५० हजार नजिक

1587710325America-death.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसले अहिले सबैभन्दा प्रभाव अमेरिकामा पारेको छ। कोरोना संकटकै कारण अमेरिकाले ठूलो मानवीय तथा आर्थिक क्षति व्यहोर्नुपरेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार शुक्रबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५० हजार नजिक पुगेको छ। हालसम्म ४९ हजार ९५४ जनाको ज्यान गइसकेको...

कोरोनाकालका यी ५ धनकुबेरहरु, जो बने लकडाउनकै कारण झनै मालामाल

1587707766money.jpg
काठमाण्डौ। कोरोनाभाइरसको महामारीका कारण विश्वका अधिकांश देश लकडाउनमा छन्। यो भाइरसविरुद्ध लड्न हरसम्भव कोसिसहरु भइरहेका छन्। कोरोनाभाइरको प्रकोप र लकडाउनका बीच एकातिर विश्वको आर्थिक गतिविधि बन्दप्रायः छ भने अर्कोतिर केही यस्ता धनकुबेरहरु छन् जो तीव्रगतिमा पैसा बटुल्न सफल भइरहेका छन्। यो भाइरसबाट उनीहरुका लागि नोक्सानी होइन बरु...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध