covid-19

आरबीआईका पूर्वगर्भनर भन्छन्– ‘अर्थतन्त्र चलायमान बनाउन नवीन उपाय खोज्नुपर्छ’

1587968265Raghuram-Rajan.jpg
काठमाण्डौ । भारतीय रिर्जभ बैंकका पूर्वगर्भनर रघुुराम राजनले भारतले कोरोनाभाइरसको महामारीको संकटबाट बाहिर निस्कन र अर्थतन्त्रलाई गति दिन नयाँ उपाय खोज्नुुपर्ने बताएका छन्। इकोनोम्क्सि टाइम्ससँगको अन्तर्वार्तामा पूर्वगर्भनर राजनले जीवन सँगसँगै जीविका बचाउन आर्थिक गतिविधिहरुलाई विस्तारै सुुचारु गर्दै जानुुपर्ने बताएका छन्।...

के हो ‘कोभिड टोज’ ? थाहा पाउनुहोस्

1587967739toes.jpg
काठमाण्डौ । कोरोनाभाइरसका संक्रमितमा देखिएका नयाँ लक्षणहरुको घटना युरोप र अमेरिकाका छाला रोग विशेषज्ञहरुमाझ चर्चाको विषय बनेको छ। कोरोनाको यो लक्ष्यण विशेषगरी बालबालिका र युुवावर्गमा देखिएको छ। मार्च महिनामा इटलीका छाला रोग विशेषज्ञहरुले कोरोना संक्रमितको खुुट्टा र हातका औँलाहरु सुुन्निएको पाएका थिए। यसका साथै उनीहरुले...

तेलको मागभन्दा भण्डारण बढ्दै, मूल्य संकट गहिरिँदै

1587963359crude-oil.jpg
काठमाण्डौ। अन्तर्राष्ट्रिय बजारमा सोमबार कच्चा तेलको मूल्यमा आएको गिरावटबाट यो संकेत प्रस्ट मिल्छ कि विश्वमा तेल भण्डारण तीव्रगतिमा बढिरहेको छ। कोरोनाभाइरसबाट उत्पन्न संकटका कारण माग आएको गिरावट कम भए पनि उत्पादनमा तीव्र ह्रास नआउँदा चिन्ताको विषय बनेको छ। कच्चा तेलको भण्डारण अमेरिकामा अप्रिल १७ सम्म बढेर ५१८.६ मिलियन ब्यारल...

1695556604Online-Ad.gif

भारतीय सांसद डा कुमारको परिवारका ६ सदस्यमा कोरोना पोजेटिभ

1587960388mp.jpeg
काठमाण्डौ । भारतीय सांसद डा सञ्जीव कुमारको परिवारका ६ सदस्यलाई कोरोना पोजेटिभ देखिएको छ। भारत आन्ध्र प्रदेशमा वाईएसआर कांग्रेसका तर्फबाट सांसद कुमारको परिवारमा कोरोना यस्तो कहर छाएको हो।  आन्ध्र प्रदेशको कुरनुलमा बसोबास सांसद कुमारका बुवा, भाइलगायत परिवारका ६ सदस्यमा आइतबार कोरोना पोजेटिभ देखिएको हो। उनीहरु सबैको अहिले...

कोरोनाअपटेड : यस्तो छ अतिप्रभावित ६ देशको अवस्था

1587957884coronavirus-pandemic.jpg
काठमाण्डौ । कोरोनाभाइस संक्रमणबाट सोमबार बिहानसम्म विश्वभर २ लाख ६ हजार ५०० बढीको ज्यान गइसकेको छ। जोन हप्किङ्स विश्वविद्यालयका अनुसार विश्वभर अहिलेसम्म संक्रमित संख्या २९ लाख ७० हजार ७०० बढी पुगेको छ। उपचारपछि ८ लाख ६५ हजार ६०० बढी निको भएर घर फर्किएका छन्।  कोरोनाबाट सबैभन्दा बढी अमेरिकामा अहिलेसम्म मृतकको संख्या ९ लाख ६५ हजार...

कोरोना इपिसेन्टर वुहान संक्रमणमुक्त ! सबै बिरामी अस्पतालबाट डिस्चार्ज

1587955924Wuhan.jpg
काठमाण्डौ। विश्वमा महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको इपिसेन्टर चीनको हुबे प्रान्तको वुहान सहरका सबै संक्रमित आइतबार साँझसम्म अस्पतालबाट डिस्चार्ज घर फर्किएका छन्। चाइना नेसनल हेल्थ कमिसन के प्रवक्ता मी फेङका अनुसार वुहान सहरस्थित अस्पतालहरुमा अब एकजना कोरोना संक्रमितको पनि उपचार भइरहेको छैन। ‘सबै संक्रमित ठिक भएर...

स्पेन र इटलीमा मृतकको संख्या घट्दै, लकडाउन खुकुलो पारिँदै

1587954622spain.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट अत्यन्त प्रभावितमध्येको एउटा देश स्पेनमा गएको २४ घन्टामा एक महिनायता सबैभन्दा कम मृत्यु भएको छ। स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट आइतबार स्पेनमा २८८ को मृत्यु भएको छ। जुन गत मार्च २० यताकै सबैभन्दा कम हो। स्पेनमा शनिबार ३७८ जनाको मृत्यु भएको थियो। हालसम्म २३ हजार १९० जनाको मृत्यु...

र्‍यापिड टेस्ट रोक्न कांग्रेसको माग

1587909817nc3.png
काठमाण्डौ । नेपाली कांग्रेसले कोरोनाको संक्रमण रोक्नका लागि परीक्षणमा प्रयोग भइरहेको र्‍यापिड टेस्ट विधि स्थगनको माग गरेको छ ।  उसले परिक्षण समुदाय स्तरसम्म पुर्याउनुपर्ने अनिवार्य आवश्यकता रहेको उल्लेख गर्दै र्यापिड टेस्टको विश्वसनीयतामा विश्वब्यापी प्रश्न उठिरहेको बेला त्यसलाई निरन्तरता दिने कार्य रोकिनुपर्ने र पिसिआरकै...

लकडाउन बैशाख २५ सम्म कायम गर्ने सरकारको निर्णय

1587908415pix-cabinet.jpg
काठमाण्डौ । सरकारले लकडाउनलाई अहिलेकै स्वरुपमा थप १० दिन लम्ब्याउने निर्णय गरेको छ ।  मन्त्रीपरिषद बैठकले लकडाउनलाई बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।  बैशाख १५ गतेसम्म भोलिसम्म लकडाउन थियो । अब यो लकडाउन कम्तीमा बैशाख २५ गतेसम्म रहनेछ ।  लकडाउन लम्ब्याउने वा स्वरुप परिवर्तन गर्ने विषयमा प्रधानमन्त्री केपी शर्मा...

झापामा थप एक पुरुषमा कोरोना संक्रमण

1587907161call.jpg
काठमाण्डौ । प्रदेश १ को झापा जिल्लामा अर्का एक कोरोना संक्रमित फेला परेका छन् ।  स्वास्थ्य मन्त्रालयको अनुसार झापाको एक ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।  योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ५२ पुगेको छ, जसमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।  यसअघि समेत झापाको दमकमा एक जेष्ठ नागरिकमा...

वीरगञ्जमा मृत्यु भएकी युवतीको पीसीआरको नतिजा नेगेटिभ

1587903308narayani.jpg
काठमाण्डौ । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा वार्डमा राख्ने तयारी हुँदै गर्दा मृत्यु भएकी युवतीको पीसीआर परीक्षण नेगेटिभ देखिएको छ ।  नेपालमा हालसम्म कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छ । वीरगञ्जमा २३ वर्षीया युवतीको मृत्यु भएपछि उनको मृत्यु कारण कोरोना हो कि भन्ने शंका गरिएको थियो । तर, पीसीआर रिपोर्टले त्यो...

'कोरोना रोकथामको मामलामा नेपाल दक्षिणपूर्वमै अब्बल'

1587899034corona1.jpg
काठमाण्डौ । दक्षिण पूर्वी एशियाली देशहरुमा कोरोना संक्रमण हुनेमध्ये निको भएर घर फर्किने मामलामा नेपाल सबैभन्दा अगाडि देखिएको स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ ।  मन्त्रालयलको नियमित प्रेस ब्रिफिङको क्रममा आइतबार प्रवक्ता डा. विकास देवकोटाले यस्तो दाबी गरेका हुन् ।  ‘आज पनि नारायणी अस्पतालमा उपचार गराइरहेका रौतहटका १९ वर्षीय...

कोरोना कोहराम : कच्चा तेल ‘पानी’ बराबर

1587891630crude-oil.jpg
काठमाण्डौ । कच्चा तेलको कारोबारमा कति नोक्सान भयो ? यो प्रश्नको जबाफ गत २० अप्रिलमा पत्ता लाग्यो जब अमेरिकामा यसको मूल्य इतिहासमै सबैभन्दा तल प्रतिब्यारल माइनस ३८ डलरको दरमा पुग्यो। यसअघि ४० वर्षपहिले कच्चा तेलको मूल्य १० डलर प्रतिब्यारलसम्म पुगेको थियो। पछिल्ला केही महिना कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनले...

चीनलाई कोरोनाले सिकायो पाठ, यी असभ्य गतिविधिमा पूर्ण रुपमा प्रतिबन्ध

1587889761china.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको डरलाग्दो पाठबाट चीनले असभ्य तौरतरिकामा पूर्ण रुपमा प्रतिबन्ध लगाउने निर्णय लिएको छ। चीनले सरसफाइलाई बढाउन दिन असभ्य तौतरिकामा प्रतिबन्ध लगाएको। अब चीनका जनताले हातले छापेर वा टिस्यु तथा रुमाल मुख वा नाकमा राखेरमात्र हाँछ्युवा खोक्न पाउने छन्।  अहिलेको कोरोनाभाइरस महामारीबाट बच्न र आउँदा...

नेपालमा कोरोना संक्रमितको पहिलो मृत्यु भएको हो ?

1587886263narayani.jpg
काठमाण्डौ । हालसम्म कोरोना संक्रमित मात्र फेला परेको देशमा एक युवतीको संक्रमणकै कारण मृत्यु हुनसक्ने संभावना बढेको छ ।  एक २३ वर्षीया युवतीको वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसनमा राख्ने तयारी हुँदै गर्दा आइतबार मृत्यु भएको हो ।  अस्पतालको आइसोलेसनमा राख्ने तयारी हुँदै गर्दा मृत्यु भएकी ती युवतीको तीन पटकसम्म र्यापिड टेस्ट...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध