covid-19

बहराइनमा थप ७७ जना नेपाली कामदारमा कोरोना पोजेटिभ

1588136411corona-positive.jpg
काठमाण्डौ । वैदेशक रोजगारका लागि बहराइनका थप ७७ जना नेपालीमा कोरोनाभाइरस संक्रमण पोजेटिभ देखिएको छ। बहराइनस्थित नेपाली दूतावासले हिजो मंगलबार प्रेसित सूचना थप त्यहाँ रहेका ७७ जना नेपाली कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै बहराइनमा रहेका १२६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।  दूतावासका अनुसार यो तथ्यांक २८ अप्रिल दिउँसो १२...

बारा र पर्सामा थप ३ मा कोरोना संक्रमण

1588136105corona1234.jpg
काठमाण्डौ । प्रदेश २ का बारा र पर्सा जिल्लामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  वीरगञ्जस्थित नारायणी अस्पताल स्रोतका अनुसार बारा र पर्सामा गरी थप ३ जनामा कोरोना संक्रमण भेटिएको पुष्टि गरेको हो । स्वास्थ्य मन्त्रालयबाट भने यो खबर पुष्टि हुन बाँकी छ ।  वीरगञ्जको सिद्धार्थ स्कूलको क्वारेन्टाइनमा रहेका एक जना र सिमरा...

कोरोनाले अमेरिकामा भियतनाम युद्धमा भन्दा बढीको ज्यान लियो

1588133967americaaaa.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट अमेरिकामा भियतनाम युद्धमा मारिएकाभन्दा बढीको ज्यान गएको छ। प्राणघात यो भाइरसबाट १ महिनाभन्दा केही बढी समयमै अमेरिमा ५८ हजार ३५५ जनाको ज्यान गइसकेको छ। यो आँकडा दुई दशकसम्म चलेको भियतनाम युद्धमा मारिनेको संख्या बढी हो। त्यतिखेर भियतनाम युद्धमा ५८ हजार २२० जनाको ज्यान गएको थियो। त्यसो त...

1695556604Online-Ad.gif

कोका-कोलाद्वारा नेपालमा कोरोनाविरुद्ध लड्न रु. ८ करोड प्रदान गर्ने वाचा

1588133118coca-cola.jpg
काठमाण्डौ। कोभिड-१९ महामारीको फैलावट र प्रभावविरुद्ध लड्न विश्वका सबै ठाउँबाट सहयोग बढ्दै जाँदा नेपालमा कोका-कोलाले फ्रन्टलाइन स्वास्थ्यकर्मी, आपतकालीन कामदार र यस्तो अनिश्चित समयमा धेरै प्रभावित भएका वेस्ट वर्करहरुलाई सहयोग पुर्याउन रु ८ करोड प्रारम्भिक सहयोग गर्ने वाचा गरेको छ। कोका-कोलाले नेपालमा शुरु गरेको राहत कार्यक्रमले...

भारतमा कोरोना संक्रमित एकै परिवारका आठ नेपाली भए निको

1588129517coronavirus.jpg
काठमाण्डौ । अछामको चैरपाटी घर भई हाल भारतको मुम्बईस्थित गिरगाउँ चौपट्टीमा बस्दै आएका एकै परिवारका आठ नेपाली कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएका छन्।  एक महिनाअघि त्यो नेपाली परिवारका आठजनामा कोरोना पोजेटिभ देखिएको थियो। सबैजना निको भएपछि दोस्रो जीवन पाएको अनुभूति गरिरहेका छन्।  बीबीसीका अनुसार मुम्बईस्थित तीनवटा अलग–अलग...

अमेरिकामा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो, ट्रम्प भन्छन्– ‘संख्या शून्यमा झार्छु’

1588128007corona.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट बुधबार बिहानसम्म अमेरिकामा संक्रमित हुनेको संख्या १० लाख नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर संक्रमितमध्ये करिब एक तिहाइ संक्रमित अमेरिकामा रहेका छन्। अमेरिकामा रहेका संक्रमितमध्ये हालसम्म ५७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।  हालसम्म विश्वभर कुल ३० लाख ९८...

जर्मनीमा लकडाउन खुकुलो पारियो, हिँडडुल गर्दा मास्क अनिवार्य

1588066732germany.jpg
काठमाण्डौ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि जर्मनीमा जारी लकडाउन केही खुकुलो पारिएको छ । लकडाउन खुकुलो पारिएसँगै जर्मनीले घरबाहिर निस्किँदा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम बनाएको छ।  जर्मनीमा अब सार्वजनिक यातायात र अधिकांश क्षेत्रका पसलभित्र पनि कपडाको मास्क लगाउन अनिवार्य गरिएको छ। उक्त नियम जर्मनीका १६ वटा...

लकडाउनकै बीच बंगलादेशमा गार्मेन्ट कारखानामा काम शुरु

1588066086garments.jpg
काठमाण्डौ। कोरोनाभाइरसका कारण देशव्यापी लकडाउन गरिए पनि बंगलादेशमा तयारी पोशाक (गार्मेन्ट) उद्योगका हजारौं मजदूर काममा फर्किएका छन्। बंगलादेशमा कोरोनाभाइरसको संक्रमण बढ्दै गए पनि मजदूरहरु काममा फर्किएका कारण थप चिन्ता उत्पन्न भएको छ। राजधानी ढाका र चटगाउँका कारखानाहरु खोल्न सरकारले अनुमति दिएसँगै सोमबारदेखि कारखानामा काम हुन...

एशियन लाइफद्वारा सबै कर्मचारीलाई रु. १ लाखको कोरोना बिमा

1588065797asian.png
काठमाण्डौ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै एशियन लाइफ इन्स्योरेन्सले आफ्ना सबै कर्मचारीहरुका लागि रु १ लाख बिमांकको कोरोना भाइरस बिमा गरिदिएको छ ।  यो बिमालेख प्रूडेन्सियल इन्स्योरेन्स कम्पनी लिमीटेडमार्फत जारी गरिएको कम्पनीले जनाएको छ ।  यस बिमालेखबाट कम्पनीमा कार्यरत कर्मचारीहरुलाई संभावित आर्थिक जोखिम बहन...

कोरोनाको कत्रो त्रास, आवतजावत रोक्न दुई राज्यबीचको सीमामा पर्खाल निर्माण

1588065219india.jpg
काठमाण्डौ । कोरोनाभाइरसको सन्त्रास अहिले विश्वरभर रहेको छ। यो संक्रमण फैलिन नदिन विश्वका अधिकांश देश लकडाउनमा छन्। लकडाउनका कारण स्थलमार्ग र हवाईमार्ग ठप्पप्रायः छ।  स्थलमार्गकै कुरा गर्ने हो भने अत्यावश्यक वस्तु आयातनिर्यातसँगै अत्यावश्यक सेवा र अलपत्रमा परेकाहरुलाई पठाउन केही खुकुलो पारिएका छन्। तर संक्रमणको त्रास मानिसमा...

भारतबाट आएका रौतहटका २ युवकमा कोरोना पुष्टि

1588060870corona1234.jpg
काठमाण्डौ । रौतहटका दुई युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणको क्रममा दुई युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।  उनीहरु दुवैजना केही दिनअघि भारतबाट आएका समेत खुलेको छ ।  संक्रमितमध्ये एकजना बृन्दावन नगरपालिकाका २४ वर्षीय युवक रहेका स्वास्थ्य मन्त्रालयले...

ओम्‍नीले नेपालमा भित्र्याएकै ब्रान्डको आरडीटी किट प्रयोगमा भारतमा लाग्यो रोक

1588058921rapid-testing-kits.jpg
काठमाण्डौ । भारतले चीनबाट मगाउन लागेको थप ५ लाख र्‍यापिड टेस्टिङ किटको अर्डर रद्द गरेको छ। भारतले यसअघि मगाएको र्‍यापिड टेस्टिङ किट प्रयोग गर्दा सही साबित नभएपछि थप टेस्टिङ किटको अर्डर रद्द गरेको हो। यसअघि चीनबाट मगाएर विभिन्न राज्यमा पठाएको टेस्टिङ किट पनि केन्द्र सरकारले फिर्ता मगाएको छ। यी किट्स संक्रमित मानिसको रगतमा...

मन्दीसँग जुधिरहेको जापानलाई कोरोनाबाट थप आहात, आर्थिक वृद्धिदर ५%ले घट्ने प्रक्षेपण

1588056080bank-of-japan.jpg
काठमाण्डौ । जापानको केन्द्रीय बैंक “बैंक अफ जापान” ले यो वर्ष जापानको आर्थिक वृद्धिदर ३ देखि ५ प्रतिशतको संकुुचन आउने प्रक्षेपण गरेको छ। यो प्रक्षेपण बैंकले वर्षको सुुरुआतमा जापानको वृद्धिदरमा थोरै मात्र वृद्धि हुुने गरेको प्रक्षेपणभन्दा भारी गिरावट हो।  बैंकले सोमबार निकालेको विज्ञप्तिमा देशविदेशमा फैलिएको नोभेल क...

न्युजिल्यान्डमा रेस्टुराँ र पसल खुले, ‘बिच’ मा रमाइलो गर्न छुट

1588048854Newzeland.jpg
काठमाण्डौ । न्युजिल्यान्डले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि देशव्यापी लकडाउनमा गरिएको कडाइलाई थोरै खुकुलो पारेको छ। त्यस्तै न्युजिल्यान्डले उच्च सतर्कर्ताको उच्चतम स्तरलाई पनि एक तह तल झारेको छ। अब न्युजिल्यान्डमा तेस्रो चरणको लकडाउन जारी रहेको छ। यो लकडाउनका क्रममा मानिसहरु अझै पनि आफ्नो घरको सीमित परिधिमा रहनुपर्ने...

चीनका चमेरा गुफाहरुमा ‘भाइरस हन्टर’ वैज्ञानिकहरु, खुल्ला त कोरोनाको रहस्य ?

1588047817bat-cave.jpg
काठमाण्डौ । कोरोनाभाइरसको संक्रमण चमेरोबाट मानिसमा सरेको भन्ने तथ्यलाई प्रमाणित गर्न र अन्य सम्भावित भाइरसहरुबारे जानकारी लिन वैज्ञानिकहरु लागिपरेका छन्। अनुसन्धानकै क्रममा केही दिनअघि चीनको दक्षिण पश्चिम युुनान प्रान्तमा रहेको विशाल गुुफामा प्रवेश गर्नुुअघि वैज्ञानिकहरुको एउटा सानो टोली प्रवेश गर्यो। टोलीका सदस्यले शरीरका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध