covid-19

भारतमा लकडाउनबीच अलपत्र परेकाहरुलाई एउटाबाट अर्को राज्यमा जान दिइने, नेपालीको के हुने?

1588230303India.jpg
काठमाण्डौ । दोस्रो चरणको लकडाउन सकिन केही दिनमात्र बाँकी रहँदा भारतले अलपत्र परेका कामदार, विद्यार्थी र पर्यटकलाई एउटाबाट अर्को राज्य जान खुला गरिने भएको छ। भारतमा दोस्रो चरणको लकडाउन मे ३ मा सकिँदैछ। भारतको गृह मन्त्रालयले अलपत्र परेकाहरुलाई आफ्नो गन्तव्यमा जान राज्यहरुलाई निर्देशन दिएको हो। लकडाउनका कारण विभिन्न ठाउँमा अलपत्र...

विश्वका यी देशमा कोरोनाको प्रभाव शून्य, भेटिएनन् एकजना पनि संक्रमित

1588229003covid.jpg
काठमाण्डौ। प्राणघातक कोरोनाभाइरसले अहिले विश्वमा ३० लाख बढी मानिस संक्रमित भइसकेका छन् भने २ लाख २६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन्। विश्वभर यो भाइरसको संक्रमण २१३ मुलुकमा फैलिसकेको छ। तर अहिले विश्वका यस्ता देशहरु छन् जहाँ यो भाइरस पुग्न सकेको छैन वा भनौँ ती देशमा एकजना पनि संक्रमित फेला परेका छैनन्।  विश्वका ३४ देश तथा...

काभ्रेबाट भक्तपुर भित्रिने सबैको ज्वरोमापन

1588220886testing.jpg
भक्तपुर। काभ्रे हुँदै भक्तपुर नाका भएर आउने हरेकको शरीरको तापक्रम मापन र व्यक्तिगत विवरण सङ्कलनकार्य शुरु भएको छ। भक्तपुरको जगातीस्थित प्रहरी चौकीसँगै बुधबारबाट नेपाली सेना, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोलीले पैदलयात्री र विभिन्न सवारी साधनमा आउनेहरुको ज्वरो नाप्ने र व्यक्तिगत विवरण लिने कार्य शुरु गरेको जिल्ला स्वास्थ्य...

1695556604Online-Ad.gif

कोरोनाको जोखिममा लालुप्रसाद यादव, डाक्टर आफैँ क्वारेन्टाइनमा

1588218819Lalau-prasad-yada.jpg
काठमाण्डौ । भारतको झारखण्डको राँचीस्थित रिम्स अस्पतालमा भर्ना भएका राष्ट्रिय जनता दल (आरजेडी) का सभापति लालुुप्रसाद यादवको स्वास्थ्य सुुरक्षालाई लिएर रिम्स प्रशासनको चिन्ता बढेको छ। खासमा रिम्स अस्पतालमा यादवको उपचार गरिरहेका डा उमेश यादवको वार्डमा एकजना कोरोना संक्रमित भेटिएका छन्। यो घटनापछि रिम्स अस्पताल प्रशासन र झारखण्डको...

कोरोना उपचारमा आशाको किरण, ‘रेमडेसिविर’ बन्न सक्छ ‘सञ्जीवनी बुटी’

1588216312Remdesivir.png
काठमाण्डौ । कोरोनाभाइरस उपचारमा उपलब्ध औषधिको प्रभावकारी असरमा एउटा नयाँ आशाको किरण पलाएको छ। बजारमा उपलब्ध रेमडेसिविर औषधिको सुरुआती परीक्षणमा सकारात्मक नतिजा आएको हो। यो औषधि यसअघि इबोला भाइरसबाट पीडित बिरामीको उपचारमा प्रयोग गरिएको थियो।  हालै गरिएको परीक्षणको तथ्यांकअनुसार विश्वभर ७५ प्रतिशत अस्पतालमा उपचाररत कोरोनाबाट...

संकटमा अमेरिकाको अर्थतन्त्र, पहिलो त्रैमासमै जीडीपीमा ४.८% को गिरावट

1588215119US-market.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसले चौतर्फी रुपमा पारेको प्रभावका कारण अमेरिकाको अर्थतन्त्रमा पहिरो खसेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अमेरिकाको कुल ग्राहस्थ उत्पादन (जीडीपी) मा ४.८ प्रतिशतको गिरावट आएको हो। अमेरिकी सरकारले बुुधबार सार्वजनिक गरेको आँकडाले कोरोनाले देशको अर्थतन्त्रमा गहिरो संकट पैदा गरेको देखाएको...

फोन गर्नुहोस्, घरमै आइपुग्छ अत्यावश्यक सामान

1588171724idea-studio.png
काठमाण्डौ । कोरोना भाइरसको नियन्त्रणका लागि जारी लकडाउनका कारण घरबाट बाहिर निस्कन पाइँदैन । अब अत्यावश्यक सामाग्री उपभोक्ताले कसरी ल्याउने  ? अब के गर्ने,  कसरी सामान खरिद गर्ने ? घरमा विद्युतीय सामग्री बिग्रियो कसरी बनाउने ? बालबालिकालाई के पढाउने ?  किचेनमा तरकारीलगायतका खाद्यान्न सकियो कहाँबाट ल्याउने ? औषधि सकियो अब के गर्ने...

निजी क्षेत्रको माग: दुई वर्षसम्म विद्युतमा २०% छुट चाहियो

1588163163fncci.jpg
काठमाण्डौ । निजी क्षेत्रका अगुवाहरुले आज उर्जामन्त्री वर्षमान पुनसँग भेट गरी कोरोना भाइरस महामारीले उद्योग व्यवसाय नै संकटमा परेकोले सहयोग गर्न आग्रह गरेका छन् ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस कुमार मोर र नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लसहित...

जनसंख्या १.३७ अर्ब, कोरोनाबाट मर्नेको संख्या १ हजार मात्र, भारतले के गर्यो त्यस्तो ?

1588162809corona.gif
काठमाण्डौ । एक महिनाअघि भारतको भविष्य भयावह हुुन सक्ने देखिएको थियो । विशेषज्ञहरुले भारतमा लाखौ कोरोनाभाइरसको संक्रमणका घटनाहरु देखिनसक्ने अनुुमान लगाएका थिए ।  कमजोर स्वास्थ्य प्रणालीमाथि दवाब पर्नसक्ने भएकाले डाक्टरहरुले भारतलाई, कोरोनाको संकटका लागि तयार अवस्थामा रहन चेतावनी दिएका थिए, कोरोनाभाइरसको घटनाक्रमलाई नजिकबाट...

‘कोरोना युद्ध’मा जित निकाल्न सरकार र नागरिकले के गर्ने, के नगर्ने ?

1588152910covid.jpg
-हरिप्रसाद सिटौला सर्वप्रथम आफू असल मान्छे बनौं र अरुलाई पनि असल बनाऔं त्यसपछि आफ्नो पद र जिम्मेवारीलाई अत्यन्तै ध्यानमा राखौं । सबै काम र कुरा आफैंले जानेको छु भनेर कसैले पनि भन्नु हुँदैन, सकेसम्म कसैको पनि चित्त दुखाउने र मनोबल गिराउने काम कुराहरु गर्नु हुँदैन । आफ्नो जिम्मेवारी तथा पेशा के हो त्यसमा दक्ष हुनु राम्रो हुन्छ। आज यो...

लकडाउनले दम्पतीबीच तनाव बढ्दै, जापानमा 'डिभोर्स ट्रेन्ड'

1588145620Divorce.jpg
काठमाण्डौ। कोरोनाभाइरस महामारी चलिरहेका बेला लकडाउनको असर दाम्पत्य जीवनमा पनि परिरहेको छ। घरमा एकैसाथ लामो समयसम्म बिताइरहेका पति–पत्नीका बीच तनाव देखा पर्न थालेका छन्। लकडाउनका बीच जापानमा सोसल मिडियामा कोरोना डिभोर्सको टेन्ड चलेको छ। विशेषगरी ट्विटर निराश पत्नीहरुको लापरबाहीप्रति रिस पोख्ने प्लेटफर्मको मुुख्य ठाउँ बनिरहेको...

अमेरिकामा कोरोनाबाट नेपालका पूर्वफुटबल खेलाडीको निधन

1588143557mahesh-panthi.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको संक्रमणबाट नेपालका पूर्वफुटबल खेलाडी महेश पन्थीको अमेरिकामा मृत्यु भएको छ। अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिल सहरमा बस्दै आएका पन्थीको स्थानीय समयअनुसार हिजो बिहान करिब साढे ९ बजे उपचारका क्रममा भर्जिनियाको फेयरफ्याक्स काउन्टीस्थित इनोभा फेयर ओक्स अस्पतालमा मृत्यु भएको हो। कोरोना...

हल्लाको पछाडि लाग्दा : कोरोना मार्छ भनेर मिथाइल पिउँदा इरानमा ७०० को मृत्यु

1588140797Iran.jpg
काठमाण्डौ। महामारीका रुपमा फैलिएको कोरोनाभाइरसविरुद्धको खोप बनाउन यतिबेला विश्वभरका वैज्ञानिकहरु लागिपरेका छन्। तत्काललाई कोरोनाबाट बच्न सामाजिक दूरी बनाउनुु र सावधानी अपनाउनुुको उत्तम विकल्प छैन। तर कतिपय मानिसहरु विभिन्न माध्यमबाट फैलिएका अफवाह र हल्लाका पछाडि लागेर कोरोनाबाट बच्ने भन्दै खतरापूर्ण हर्कतहरु गर्न पछि...

भारतले कोरोना भ्याक्सिन आउँदो अक्टोबरसम्म बजारमा ल्याउने, कति पर्ला मूल्य?

1588139818corona-vaccine.jpg
काठमाण्डौ । भारतमा कोरोनाभाइरसविरुद्धको भ्याक्सिन यही वर्षको सेप्टेम्बर वा अक्टोबरसम्म आउन सक्ने सम्भावना रहेको दाबी गर्न थालिएको छ। कोरोनाविरुद्धको भ्याक्सिन तयार गर्ने कार्यक्रम संलग्न भारत पुणेस्थित सिरम इन्स्टिच्युटका सीईओ अडर पुनावालाले यस्तो दाबी गरेका हुन्। ‘यदि हामीले तयार पारेको भ्याक्सिनको परीक्षण सफल भयो भने यो...

नेपालमै बन्यो कोरोनाभाइरस निर्मूल पार्ने औषधि !

1588137396Hetauda.jpg
- सुरेश झा हेटौंडा। कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभुवन  विश्वविद्यालयअन्तर्गतको हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मुल  गर्ने औषधी तयार  गरेको दाबी गर्नुभएको छ।  प्राध्यापक डा. ललितकुमार दासले  विभिन्न स्वास्थ्यवद्र्धक जडिबुटीको सम्मिश्रणबाट त्यस्तो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध