covid-19

कर्णाली प्रदेशको प्रवेश नाका एकसाताका लागि शिल हुने

1588602439karnali.jpg
काठमाण्डौ । कर्णाली प्रदेश सरकारले कोरोना भाइरसको उच्च जोखिम देखिएको भन्दै थप फैलिन नदिन सोमबार(आज) राति १२ बजेदेखि प्रदेशमा प्रवेश गर्ने सबै नाका एक हप्तासम्मका पूर्ण रुपमा शिल गर्ने निर्णय गरेको छ ।  सोमबार बसेको प्रदेशको विपद व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।  बैठकले एक साताका लागि सवारी तथा पैदलमार्ग पूर्ण...

जसले रुँदै परिवारसँग फोनमा मागे अन्तिम बिदाइ, उनैले जित कोरोनाविरुद्धको लडाइँ

1588589199darren.jpg
काठमाण्डौ । तपाइँ गम्भीर रुपमा बिरामी हुनुहुन्छ। अनि यदि चिकित्सकले अब तपाइँसँग केही पलमात्र बाँकी छ भन्छन् भने अवस्था के होला ? पीडादायी। पक्कै पनि हो। जन्म र मृत्यु जीवनका लीला हुन्। जन्म असत्य हुन सक्ला तर मृत्यु सत्य हो। यसलाई टार्न सकिँदैन। अनि तपाइँले आफ्नो अन्तिम घडीमा कसलाई सम्झनुहुन्छ ? पक्कै पनि परिवारका सदस्यलाई...

राष्ट्रबैंकले दिएको २% ब्याज सहुलियतबाहेक एनआइसी एशियाले ग्राहकलाई थप १०% ब्याज छुट दिने

1588582145mt-everest.jpeg
काठमाण्डौ । एनआइसी एशिया बैंकले नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको २ प्रतिशत ब्याज छुटको अलावा वैशाख महिनासम्ममा तिर्नुपर्ने ब्याज बैशाख मसान्तभित्र चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको छ ।  यसले गर्दा ग्राहकहरूको वित्तीय भार कम हुन गई कठिन परिस्थितिको कारण...

1695556604Online-Ad.gif

बजार खोल्न तम्तयार नेप्से र बोर्ड फेरि अलमलमा

1588581215sebon.jpg
-भक्तराज रसाइली काठमाण्डौ । विगत डेढ महिनादेखि लकडाउन जारी रहेका बेला अर्थमन्त्री डा.युुवराज खतिवडाले सेयर बजार खोल्न निर्देशन दिएसँगै नियामक बोर्ड र नेप्से अलमलमा परेका छन् । आगामी बैशाख २८ गतेदेखि धितोपत्र कारोबार सुुचारु हुने भन्दै नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले दोस्रो बजार खुुल्ने र आवश्यक तयारीमा रहन यसअघि नै निर्देशन...

अस्ट्रेलिया र न्युजिल्यान्डबीच ‘ट्राभल बबल’, भविष्यमा बन्न सक्छ पर्यटनको नयाँ मोडल

1588580000ravel-bubble.jpg
काठमाण्डौ । कोरोनाभाइरस संकटका कारण पर्यटकहरुलाई फेरि विश्वभर यात्रा गर्न केही समय लाग्न सक्छ। तर यदि तपाइँ त्यतिन्जेलसम्म तोकिएको र अनुुमति दिइएका विश्वका केही भूभागहरुको यात्रा गर्न सक्नुुहुुन्छ भनियो भने ? हो यस्तै सम्भावनाबारे अस्ट्रेलिया र न्युजिल्यान्डका राजनीतिज्ञहरु विचारविमर्श गरिरहेका छन्। अस्ट्रेलिया र न्य...

जापानमा आपतकाल थप १ महिना लम्ब्याउने

1588578350japan.jpg
काठमाण्डौ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि जापाननमा आपतकालको अवधि थप एक महिना लम्बाउने तयारी गरिएको छ। यसअघि जापान सरकारले मे ६ सम्मका लागि आपतकालको घोषणा गरेको छ। तर सोमबार यो अवधिलाई लम्ब्याएर कम्तीमा यो महिनाको अन्तिमसम्म पुर्याउने योजना प्रधानमन्त्री सिन्जो आबेले बनाएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छ...

खोकीको औषधिमा पाइने ‘डेक्स्ट्रोमिथोर्फन’ रसायनले कोरोनाभाइरस झनै फैलिने खतरा !

1588574712amazon-logo-1.jpg
काठमाण्डौ । कोरोनाभाइरसविरुद्धको औषधि तथा भ्याक्सिन विकासमा विश्वभरका वैज्ञानिक तथा डाक्टरहरु अलगअलग ढंगले अनुुसन्धानमा जुटेका छन्। जसमा एनजाइटी र एलर्जीको औषधि पनि छन्। यी औषधि परीक्षणको मुख्य उद्देश्य भनेको कोरोनाका बिरामीमा भाइरसको प्रभाव कम गर्न यी औषधिको प्रभाव पत्ता लगाउनु पनि हो।  हालै एउटा तथ्य सार्वजनिक भएको छ, जसले...

कोरोना संकटमा गुगल, फेसबुक, एप्पल र अमेजनको व्यापार कसरी चम्कियो?

1588565320facebook.png
काठमाण्डौ । कोरोनाभाइरसको महामारीका कारण विश्वको ठूलो हिस्सा अहिले लकडाउनमा छ। आम्दानी नहुँदा उपभोक्ता खर्च गर्न सकिरहेका छैनन्। उद्योगधन्दा धरासायी बनेका छन्। केही टेक्नोलोजी क्षेत्रका ठूला कम्पनीलाई भने यो विश्व महामारीको सामान्य असर पनि नपरेजस्तो देखिएको छ। यो संकटपछि ती कम्पनी झनै चम्किने पक्काजस्तै भएको छ। पछिल्लो केही...

दिल्लीमा लकडाउन खुल्यो, मोटरसाइकलमा एकजनामात्र यात्रा गर्न पाइने

1588562975delhi-reopen.jpg
काठमाण्डौ। कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि भारतको राजधानी नयाँदिल्लीमा लगाइएको लकडाउन केही प्रतिबन्धका बीच सोमबारदेखि खोलिएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्ली ९७ कन्टेनमेन्ट जोन रहेकोले ती पूर्ण रुपमा सिल गरिएको र बाँकी क्षेत्र खोलिएको बताएका छन्। ‘कन्टेनमेन्ट जोनपछि जति पनि इलाका छन् उनीहरुलाई ग्रिन...

कोरोनाकै दौरान पर्यटनबाट नेपालले समृद्धि हासिल गर्ने तरिका

1588562427mt-everest.jpeg
-भिम चन्द कोरोना महामारीले विश्वका प्राय सबै देशहरुलाई सताए पनि यसबाट बच्नका लागि देशहरुले लिएका नीति, कार्य योजना, परिस्थितिको व्यवस्थापन, जन चेतना, सुरक्षा निर्देशनको परिपालना, खानपिन, जीवनशैली, मानिसहरुको शारीरिक प्रतिरक्षा प्रणाली तथा विविध कारणहरुले सबै देशहरुमा यसको प्रकोप एकै किसिमको रहेको पाइदैन । सरकारको लापरवाहीका कारण...

ट्रम्प भन्छन्– ‘यो वर्षको अन्त्यसम्म कोरोनाविरुद्धको भ्याक्सिन बन्छ’

1588560947Donald.jpg
काठमाण्डौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यो वर्षको अन्त्यसम्म कोरोनाभाइरसको भ्याक्सिन बनिसक्ने दाबी गरेका छन्।  अमेरिकाको टेलिभिजन च्यानल फक्स न्युजसँगको अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले यस्तो दाबी गरेका हुन्। अन्तर्वार्ताका क्रममा दर्शकहरुबाट सोधिएका जिज्ञासाको जबाफा दिँदै ट्रम्पले भने, ‘मलाई पूरा...

कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ८४ पुग्यो

1588559762corona-positive.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट वैदेशिक रोजगारका लागि कुवेतमा रहेका थप ९ नेपाली संक्रमित भएका छन्। कुवेतस्थित नेपाली दूतावासका अनुसार योसँगै आइतबारसम्म त्यहाँ कार्यरत ८४ नेपालीमा कोरोना संक्रमण देखिएको छ।  कोरोनाबाट बच्न सतर्कता अपनाउन तथा संक्रमणको शंका लागेमा तत्काल अस्पतालमा गएर स्वास्थ्य परीक्षण गराउन पनि...

क्षेत्रअनुसार लकडाउन मोडालिटी बनाउन मन्त्रीहरुको सुझाव, काठमाण्डौ र पोखरा ग्रीन जोनमा

1588515715cabinet.jpg
काठमाण्डौ । मन्त्रीपरिषद बैठकले कोरोना जोखिमका आधारमा विभिन्न क्षेत्रको वर्गीकरण गरी लकडाउनको आगामी नीति बनाउन मातहतका निकायलाई निर्देशन दिएको छ ।  आइतबार बसेको बैठकले  कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समिति अन्तर्गत रहेको मुख्यसचिव नेतृत्वको कार्यदल र गृह मन्त्रालयलाई आवश्यक गृहकार्य गरी जोखिमका...

नेपालगञ्जमा एकैदिन भेटिए १५ संक्रमित, कुल संख्या ७५ पुग्यो

1588514438corona.jpg
काठमाण्डौ । नेपालगञ्जमा एकैदिन १५ जना कोरोना संक्रमित फेला परेका छन् ।  यी १५ मध्ये ९ जनामा संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले औपचारिक जानकारी दिइसकेको छ भने बाँकी ६ जनाको विषयमा केहीबेरपछि आधिकारिक जानकारी दिने तयारी गरिएको छ ।  नेपालमा कोरोना संक्रमणको १५ केस एकैदिन पहिलोपटक फेला परेको हो । यसअघि उदयपुरमा १४ जनामा एकैपटक...

लकडाउनपछिको बिमा क्षेत्र कस्तो हुन्छ ?

1588511873covid.jpg
काठमाण्डौ । कोरोना महामारी संकटले असर नपारेको कुनै क्षेत्र नै छैन । कोरोना नियन्त्रणका लागि लामो समयदेखि लकडाउन जारी हुँदा आर्थिक गतिविधि ठप्प भई बिमा क्षेत्र समेत प्रभावित बन्न पुगेको छ ।  बीमा समितिका पूूर्व अध्यक्ष तथा बिमा विज्ञ प्राडा फत्तबहादुुर केसीले कोरोना महामारीका कारण आर्थिक क्षेत्र ठप्प हुुनु र आर्थिक क्रियाकलापमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध