covid-19

सांसद तथा कर्मचारीको रिपोर्ट नेगेटिभ

1588925281test.jpg
काठमाण्डौ। सङ्घीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले बिहीबार परीक्षण गराएका सबै  ४३४ को रिपोर्ट नेगेटिभ आएको जानकारी दिनुभयो।  तीमध्ये २१२ ...

कोरोनाबाट बचाउने एन्टीबडी बनाउन सफल भएको अमेरिकी वैज्ञानिकहरुको दाबी

1588924305antibodies.jpg
काठमाण्डौ । सम्पूर्ण विश्वका वैज्ञानिकहरु यतिबेला कोरोनाभाइरसविरुद्धको भ्याक्सिन बनाउन लागिपरेका छन्। यस्तोमा अमेरिकाको टेक्सस युुनिभर्सिटीका वैज्ञानिकहरुले लामा (ऊँटको एक प्रजाति) मा यस्तो क्षमताको विकास गरेका छन् कि जुुन कोरोनाभाइरसलाई रोक्न सहयोगीसिद्ध हुुने बताइएको छ। टेक्सस युुनिभर्सिटीले एउटा बयान जारी गरेर यसको जानकारी...

कोशी अस्पतालबाट थप ८ कोरोना संक्रमित निको भएपछि डिस्चार्ज

1588922619Kosi-hospital.jpg
काठमाण्डौ । विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका थप ८ जना कोरोना संक्रमितहरु निको भएर शुक्रबार डिस्चार्ज भएका छन्। कोसी अस्पतालमा उपचार गराइरहेका ८ जनाको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका गरिएको प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए। मन्त्री घिमिरेले नै डिस्चार्जपछि उनीहरुलाई बिदाइ गरेका ...

1695556604Online-Ad.gif

कोरोनाभाइरस: यी हुन् मिथ्या वा खराब स्वास्थ्य सुझाव

1588922015bbb.png
रियालीटी चेक टिम/बीबीसी न्यूज विश्व कोरोनाभाइरसको महामारीसँग जुझिरहँदा व्यापक रूपमा स्वास्थ्यसम्बन्धी सुझावहरू दिइएका छन्। त्यसमा अनुपयोगीदेखि जोखिमरहित र जोखिमपूर्ण किसिमका चेतावनीहरू रहेका छन्। मदिरा सेवनले भाइरसलाई रोक्दैन यो निरन्तर आइरहेको मिथ्या अनि सम्भावित रूपमा जोखिमपूर्ण सूचना हो। एकजना राजनीतिज्ञले भारतमा...

अमेरिकी राष्ट्रपति ट्रम्पका एक सहयोगीमा कोरोना पोजेटिभ, ह्वाइट हाउसमा हंगामा

1588916608Donald.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका एक निकट सहयोगीलाई कोरोनाभाइरस पोजेटिभ देखिएपछि ह्वाइट हाउसमा तहल्का मच्चिएको छ। निकट सहयोगीमा कोरोना पोजेटिभ देखिएपछि राष्ट्रपति ट्रम्पको पनि कोरोना टेस्ट गरिएको छ। तर उनलाई कोरोनाको संक्रमण भने देखिएन। ह्वाइट हाउसका अधिकारीहरुका अनुसार ट्रम्पका सहयोगीमा कोरोना पोजेटिभ देखिएपछि...

अन्ततः चीन कोरोनाभाइरस उत्पत्तिका बारेमा अनुसन्धानमा सहयोग गर्न तयार

1588913916corona-bccl.jpg
काठमाण्डौ । कोरोनाभाइरसको उत्पत्तिबारे गरिने अनुसन्धानमा चीनले अन्ततः सहयोग गर्ने घोषणा गरेको छ। अमेरिकाले कोरोनाभाइरस उत्पत्तिमा चीनमाथि शंका गर्दै आइरहेको बेलामा चीनले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले गर्ने अनुसन्धानमा सहयोग गर्ने घोषणा गरेको हो। चीनले यो अनुसन्धान राजनीतिक नभएर वैज्ञानिक हुनुपर्ने पनि जनाएको छ...

कोरोना संकटले अमेरिकामा बेरोजगारी गहिरिँदै, ३.३३ करोडको जागिर चट्

1588912878UNemployment.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट अतिप्रभावित अमेरिकामा बेरोजगारको अवस्था भयवाह देखिएको छ। कोरोना संकटकै कारण आर्थिक गतिविधि ठप्पप्रायः अमेरिकामा ३ करोड ३३ लाख मानिसले जागिर गुमाइकेका छन्। कोरोनाका कारण अमेरिका अधिकांश राज्य लकडाउनमा छन्। जसका कारण व्यापारव्यवसाय, उद्योगधन्दा, शिक्षणसंस्था, यातायात सञ्चालनमा प्रतिबन्ध...

कोरोनासँग लड्न रुसले अमेरिकालाई स्वास्थ्य सहयोग गर्ने

1588911888Vladimir-Putin.jpg
काठमाण्डौ । रुसले कोरोना संक्रमणबाट अतिप्रभावित अमेरिकालाई स्वास्थ्य सहयोग गर्ने भएको छ।  ह्वाइट हाउसमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले मागेको स्वास्थ्य सहयोग उपलब्ध गराउन रुसका राष्ट्रपति भ्लादिमिर पुटिन तयार भएको बताए। रोयटर्सका अनुसार ट्रम्पले पुटिन र आफूबीच यसका लागि टेलिफोनमा कुरा...

घरभित्रै बसिरहेका मानिसमा कोरोना पोजेटिभ

1588909784corona-america.jpg
काठमाण्डौ । अमेरिकाको न्युुयोर्क राज्यमा देखिएका अधिकांश नयाँ कोरोना संक्रमितहरु घरमै बसिरहेका मानिसहरु रहेका छन्। न्युुयोर्कका गर्भनर एन्ड्रीयुु कुुओमोले बुुधबार बाहिरी संसारबाट टाढा भएर घरमै बसिरहेका मानिसहरुलाई कोरोना संक्रमण देखिएको घटनाले आफू अचम्मित बनेको बताएका थिए। न्युुयोर्कका १०० वटा अस्पतालका करिब १ हजार बिरामीबाट...

प्रदेश १ का थप ८ जनाले कोरोनालाई जिते, भोलि डिस्चार्ज

1588856310koshi.jpg
विराटनगर । प्रदेश १ मा थप ८ जनाले कोरोनालाई पराजित गरेका छन् ।  उनीहरुलाई भोलि (शुक्रबार) डिस्चार्ज गरिने भएको छ । दोस्रो पटक आरटी पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो ।  हिजो मात्रै ६ जना कोरोनालाई पराजित गर्दै डिस्चार्ज भएका थिए । यतिबेला कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २५ जना रहेका छन् । भोलि ८ जना...

शुक्रबारदेखि कुन क्षेत्रको लकडाउन खुल्छ, कुनको खुल्दैन ?(सूचिसहित)

1588855370lockdown.jpg
काठमाण्डौ । बुधबार बसेको मन्त्रीपरिषद बैठकले बैशाख २५ गतेसम्म जारी लकडाउनलाई लम्ब्याएर जेठ ५ गतेसम्म पुर्याउने निर्णय गर्यो । योसँगै धेरै क्षेत्रमा लकडाउनलाई खुकुलो बनाउने र टाट पल्टिने लागेको अर्थतन्त्रलाई त्राण दिने निर्णय पनि भयो ।  अहिले पनि धेरैमा भोलि(शुक्रबार)देखि कुन क्षेत्र खुल्छ र कुन क्षेत्र खुल्दैन भन्ने बिषयमा अलमल...

कोरोना महामारी यो वर्षभरि : जर्मनी

1588845248Germany.jpg
काठमाण्डौ । जर्मनीकी चान्सलर एंगेल मार्केलका चिफ अफ स्टाफ हेल्ज ब्रौनले कोरोनाभाइरसको महामारी कम से कम यो वर्षभरि रहने बताएका छन्। स्थानीय एक रेडियोसँगको अन्तर्वार्तामा ब्रौनले यस्तो धारणा सार्वजनिक गरेका हुन्। उनले अन्तर्वार्तामा भनेका छन्, ‘हामी कोरोना महामारीपछिको अवस्थामा होइन महामारीबीच बाँचिरहेका छौँ र यो अवस्था कम से कम यो...

लकडाउनमा सैलुन खोल्दा जेल चलान

1588844194jail.jpg
काठमाण्डौ । अमेरिकाको टेक्सस राज्यको डल्लास सहरकी एक सैलुुन सञ्चालिकालाई लकडाउनमा सैलुुन बन्द गर्न अटेर गरेको भन्दै स्थानीय अदालतले ७ दिनको जेल सजाय सुुुनाएको छ। उत्तरी डल्लासमा सैलुुन व्यवसाय गर्ने सेल्ली लुुथरलाई राज्यले घरमै बस्न गरेको निर्देशनलाई अवज्ञा गरेकोमा कोपनातर अदालतले जेल सजाय सुुनाएको हो। सीएनएनका अनुसार लुुथरले...

यस्ता छन् अमेरिकामा प्राणघातक कोरोनाको प्रभावका १० तथ्य

1588842911Tom-Frieden.jpg
काठमाण्डौ । यूएस सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका पूर्वनिर्देशक टम फ्राइडेनले बुुधबार अमेरिकी संसदमा कोरोनाभाइरसले अमेरिकामा पारेको प्रभावबारे १० वटा तथ्य कुुराहरु उजागर गरेका छन्। “मेरो ३० वर्षे विश्व सार्वजनिक स्वास्थ्य सेवामा यस्तो अवस्था कहिले देखेको थिएन। यो एकदमै डरलाग्दो र भयावह छ”, उनले भने।  फ्राइडेनले...

आफगानिस्तान कोरोनाको नयाँ केन्द्र बन्न सक्ने आईओएमको चेतावनीले एसियामा तरंग

1588837848IOM.png
काठमाण्डौ । अन्तर्राष्ट्रिय अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) हालै आफगानिस्तानलाई गराएको सचेतले एसियाली मुलुकहरु त्रस्त बनेका छन्। आईओएमले आफगानिस्तानलाई कोरोनाभाइरसको नयाँ केन्द्र बन्न सक्ने भन्दै सचेत गराएको छ। यदि यो संकेत सही साबित भएमा एसियाली मुलुकहरुमा कोरोनाको कहर बढ्न सक्ने सम्भावना रहेको विज्ञहरु बताउँछन। यसका लागि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध