covid-19

कोरोना रोकथाम : यी ५ देश जहाँ महिला नेतृत्वमा भइरहेको छ प्रशंसनीय काम

1587617173women.jpg
काठमाण्डौ । आज मातातीर्थ औँशी। अर्थात आमाको मुख हेर्ने दिन। तर विश्व महामारीका कारण देश लकडाउन रहेका कारण परिस्थिति जटिल छ। अधिकांश छोरीहरु आजका दिन प्रत्यक्ष रुपमा आफ्नी आमासँग भेटघाट गर्न पाएका छैनन्। कतिपय फोनबाटै चित्त बुझाउँदैछन् त कतिपयले भिडियो कल गरी आमाको मुख हेर्दैछन्।  आजका दिन आमाका माहिमा गुनगान हुने गरेको छ। यहाँ हामी...

चीनमा लगातार ६ दिनदेखि कोरोनाबाट मृत्यु ‘शून्य’

1587614054china-corona.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको संक्रमणबाट चीनमा लगातार ं६ दिनदेखि एकजनको पनि ज्यान गएको छैन। कोरोनाभाइरसको उद्गमस्थलमा मानिएको चीनमा यसरी लगातार ६ दिनदेखि कसैको यो संक्रमण ज्यान नजानुले विभिन्न पक्षले सकारात्मक रुपमा लिएका छन्। चीनमा पछिल्लो २४ घन्टामा १० जना नयाँ संक्रमित फेला परेका छन्। जुन मंगलबारको तुलनामा ३० ले कम...

अस्ट्रेलियाद्वारा जी–२० राष्ट्रहरुलाई वन्यजन्तुको मासु व्यापारमा रोक लगाउन अपिल

1676916875111.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरस नियन्त्रणका लागि अस्ट्रेलियाले जी–२० राष्ट्रहरुलाई वन्यजन्तुको मासु व्यापारमा रोक लगाउन अपिल गरेको छ। अस्ट्रेलियाले अहिलेको परिस्थितिमा वन्यजन्तुको मासु मानवस्वास्थ्य र कृषि क्षेत्रका लागि खरतनाक रहेको बताउँदै यस्तो अपिल गरेको हो। यो अपिलले अस्ट्रेलिया र चीनबीचको सम्बन्धमा तनाव आउन सक्ने...

1695556604Online-Ad.gif

कोरोनाविरुद्धको लडाइँमा अझै लामो यात्रा तय गर्न बाँकी : डब्ल्यूएचओ

1587610513WHO.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस ए गेब्रेयेससले कोरोनाभाइरस महामारीविरुद्धको लडाइँमा अझै लामो यात्रा गर्न बाँकी रहेको बताएका छन्। प्रमुख टेड्रोसले नियमित पत्रकार सम्मेलनमा आर्थिक सहयोग रोक्ने निर्णय पुनर्विचार गर्न अमेरिकालाई पनि गरेका छन्। ‘स्वास्थ्य एजेन्सीको वित्तपोषण रोक्ने निर्णय अमेरिकाले...

कोरोना कहर: थप २ निको भए, ३ संक्रमित थपिए

1587557819corona.jpg
काठमाण्डौ । नेपालमा बुधबार थप २ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् भने ३ संक्रमित थपिएका छन् ।  बुधबारसम्ममा कोरोना संक्रमणमाथि जित हासिल गर्ने नेपालीको संख्या ७ पुगेको छ भने कुल संक्रमितको संख्या ४५ पुगेको छ । जसमध्ये २७ संक्रमित उदयपुरका मात्रै छन् । टेकु अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षीय युवक र सेती अञ्चल...

चीनमा लकडाउन खुकुलो परिएसँगै खुल्यो उद्योग, गरियो ‘किसिङ कन्टेस्ट’

1587545690kissing.jpg
काठमाण्डौ । चीनको वुहान सहरबाट कोरोनाभाइरसको कहर सुरुआत भएको सारा विश्वलाई ज्ञान छ। अहिले चीनको अवस्था पहिलेको तुलनामा सामान्य बन्दै गएको छ। जसका कारण चीन सरकारले लकडाउन खुकुलो पार्दै गएको छ। जसका कारण उद्योगधन्दा, पसललगायत क्षेत्र खुल्न थालेका छन्।  यसबीच लकडाउन खुकुलो भएसँगै खुलेको चीनको एउटा उद्योगमा फरकशैलीमा खुसियाली...

धादिङका कोरोना संक्रमित डिस्चार्ज हुँदै, दुई स्टाफ नर्सको पीसीआर रिपोर्ट नेगेटिभ

1587543948teku.jpg
काठमाण्डौ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका धादिङका युवा पनि डिस्चार्ज हुने भएका छन् ।  चैत ६ गते दुबईबाट एयर अरेबियाको जहाज हुँदै काठमाण्डौ आएका उनमा कोरोनाको लक्षण देखिएपछि १० गते अस्पताल पुगेका थिए । सो क्रममा उनको थ्रोट स्वाब परीक्षण गर्दा चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो...

संसार डुल्न हिँडेको एक जोडी, जसले कोरोना विपत्तिबारे पत्तै पाएनन्

1587543296couple.jpg
काठमाण्डौ । एलेना मानीधेट्टी र रायन आजवोर्नले सन् २०१७ मा धेरै मानिसले कल्पना गर्ने एउटा कुरालाई आफ्नो जीवनमा साकार पार्ने निर्णय गरे। उनीहरूले जागिर छाडे, एउटा डुङ्गा किने र संसार डुल्ने योजना बनाए। उनीहरूले परिवार सदस्यहरूलाई सम्पर्कमा रहन आग्रह गरे। तर एउटा सर्त राखे: नराम्रो खबर नभन्ने। घातक नयाँ कोरोनाभाइरस सङ्क्रमण संसारभर...

दक्षिण अफ्रिकामा २६ अर्ब डलरको राहत प्याकेज घोषणा

1587541907South-Africa-1170x630.jpg
काठमाण्डौ। दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले मंगलबार कोरोनाभाइरसका कारण सिर्जित संकट समाधानमा मद्दत गर्न करिब २६ अर्ब डलरको आर्थिक तथा सामाजिक राहत प्याकेज घोषणा गर्नु भएको छ। राष्ट्रपति रामाफोसाले उक्त आपतकालीन राहत प्याकेज ऐतिहासिक रहेको बताउनुभएको स्थानीय संचार माध्यमहरुले बताएका छन्। उहाँले आर्थिक प्याकेजको...

कोरोना संक्रमित दुई डाक्टर भए ठिक, तर अनुहार रङ भने भयो कालो

1587537920two-doc.jpg
काठमाण्डौ । चीनको वुहान सहर कोरोनाभाइरको उत्पत्ति क्षेत्र मानिन्छ। अहिले यो भाइरसले विश्वभर आतंक मच्चाइरहेको छ। वुहान सहरमै कोरोना संक्रमितको उपचारमा खटिएका दुईजना गोरा डाक्टरहरुको अनुहारको छाला कालो रङमा परिणत भएको छ। यसले मानिस थप आतंकित बन्न थालेका छन्।  यी दुवै डाक्टर कोरोना संक्रमित बिरामीको उपचार गर्दागर्दै आफैँ संक्रमण...

नियतवश कोरोनाभाइरस फैलाएको भन्दै अमेरिकाद्वारा चीनविरुद्ध मुद्दा दर्ता

1587535281america-china-corona-war.png
काठमाण्डौ । नियतवश कोरोनाभाइरस महामारी फैलाएको आरोपमा अमेरिकाको मिजुरी राज्यले चीन सरकार र सत्तारूढ कम्युनिस्ट पार्टीविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्ध यो भाइरस फैलाएको आरोप लागिरहेकै बेला मिजुरी अदालतमा यो मुद्दा दर्ता भएको हो। "चिनियाँ सरकाले विश्वलाई कोभिड-१९ को जोखिम र...

‘हर्बल टी’ ले कोरोनाभाइरस मार्छ, यस्तो छ यो देशको राष्ट्रपतिको दाबी

1587533789Herbal-Tea.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसले अहिले अधिकांश देश प्रभावित छन्। विभिन्न देशका वैज्ञानिकहरुले हरसम्भव प्रयास गर्दा यो भाइरसविरुद्धको औषधि वा भ्याक्सिन पत्ता लगाउन सकेका छैनन्।  हरेक दिन यो भाइरसलाई मार्ने नयाँ–नयाँ दाबी पनि सार्वजनिक भइरहेका छन्। तर ती दाबीहरु मित्था साबित भइरहेका छन्।  भर्खरै बेलायतमा कोर...

बेलायतले तयार पार्यो कोरोनाविरुद्धको भ्याक्सिन, भोलिदेखि मानिसमा परीक्षण सुरु

1587532364covid19-vaccine.jpg
काठमाण्डौ । बेलायतले कोरोनाभाइरविरुद्ध तयार गरिएको भ्याक्सिन बिहीबारदेखि मानिसमा परीक्षण गर्ने भएको छ। यो भ्याक्सिन अक्सफोर्ड विश्वविद्यालयले तयार गरेको हो। यो भ्याक्सिनका लागि बेलायत सरकारले २० मिलियन पाउन्ड खर्च गर्ने घोषणा पनि गरेको छ। बेलायतका स्वास्थ्य सचिव म्याट ह्यानकोकले स्वास्थ्य मन्त्रालयले यो भ्याक्सिन तयार गर्नका...

लकडाउनबीच नेटफ्लिक्स प्रयोगकर्ताको सङ्ख्यामा व्यापक वृद्धि

1587525082netflix.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि विश्वका अधिकांश देश अहिले लकडाउनमा छन्। यस्तो बेला घरमै मनोरञ्जन गर्न चाहनेहरूका कारण नेटफ्लिक्सको ग्राहक सङ्ख्यामा यो वर्ष व्यापक वृद्धि भएको छ। बीबीसीका अनुसार यो वर्षको पहिलो तीन महिनामा नेटफ्लिक्स प्रयोगकर्ताहरूको सङ्ख्या करिब एक करोड ६० लाख बढेको बताइएको छ। उक्त...

उदयपुर बन्यो नेपालको कोरोना इपीसेन्टर, ११ संक्रमित थपिए

1587480726corona2.jpg
काठमाण्डौ । प्रदेश १ को उदयपुर जिल्ला नेपालको कोरोना इपीसेन्टर बनेको छ ।  यहाँ केही दिनको अन्तरालमै २४ जना कोरोना संक्रमित फेला परेका हुन् ।  मंगलबार यो क्षेत्रमा ११ जना नयाँ संक्रमित फेला परेका छन् ।  केही दिनअघि उदयपुरको त्रियुगा नगरपालिकाको भूल्केको मस्जिदमा लुक्दै आएकामध्ये ११ जना भारतीय र एकजना नेपालीलाई कोरोना संक्रमण...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध