covid-19

‘भ्याक्सिन आउनपूर्व नै कोरोनाभाइरस हराउँछ’

1589786999corona-vaccine.jpg
काठमाण्डौ । विश्व स्वास्थय संगठनको क्यान्सर प्रोग्रामका पूर्वनिर्देशक प्राध्यापक करोल सिकोराले कोरोनाभाइरसका विषयमा एउटा ठूलो दाबी प्रस्तुुत गरेका छन्। सिकोरोले विश्वमा कोरोनाविरुद्धको भ्याक्सिन आउनुुपूर्व नै यो भाइरस हराउने दाबी गरेका हुन्। उनले भ्याक्सिन विकास हुुनुुपूर्व नै यो भाइरस आफैँ नै हराएर जाने बताएका छन्।&n...

विश्वका ६२ देशको एउटै माग– डब्ल्यूएचओका गतिविधिहरुको स्वतन्त्र र निष्पक्ष जाँच

1589770991WHO.png
काठमाण्डौ। कोरोनाभाइरसका विषयमा दिइएका जानकारीलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) लाई विश्वका थुप्रै देशले सन्देहको दृष्टि हेर्न थालेका छन्। यो महामारीसँग जोडिएका आँकडा र सूचनाहरुका विषयमा डब्ल्यूएचओद्वारा जारी गरिने जानकारीलाई लिएर अस्ट्रेलिया र युरोपेली संघबाट स्वतन्त्र जाँचको माग आएको छ। जेनेभामा आज (मे १८) बाट सुरु...

धनकुटाकी नर्समा कोरोना पुष्टि, विराटनगरका २ युवामा पनि देखियो

15897247942222.jpg
काठमाण्डौ । हालसम्म कोरोना संक्रमण फेला नपरेको धनकुटामा समेत पहिलोपटक संक्रमण देखिएको छ ।  आइतबार धनकुटा जिल्ला अस्पतालकी एक नर्ससहित थप ३ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  धनकुटाकी नर्सबाहेक बाँकी २ संक्रमित विराटनगर वडानम्बर ६ र १६ का पुरुषहरु हुन् ।  सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य...

1695556604Online-Ad.gif

अन्ततः कोरोनाको सुरुआती ‘नमुना’ नष्ट गरेको चीनको स्वीकारोक्ति

1589706855china.jpg
काठमाण्डौ । चीन स्वयंले नै कोरोनाभाइरसको सुुरुआती नमुुना नष्ट गरेको स्वीकार गरेको छ। अमेरिकालगायतका देशहरुले कोरोनाभाइरस फैलनुुमा चीनलाई मुुख्य दोषी ठहराइरहेकै बेला चीनको यस्तो स्वीकारोक्ति सार्वजनिक भएको हो। गत महिना अमेरिकाका विदेशमन्त्रीले चीनले जानाजानी कोरोनाको नमुना नष्ट गरेको आरोप लगाएका थिए।  न्युुज विकको रिपोर्टका...

‘पर्यटन बचाउन रु. २० अर्बको राहत प्याकेज ल्याऊ’

1589706150NTB.jpg
काठमाण्डौ। नेपाल पर्यटन बोर्डले कोभिड–१९ का कारण प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि रु २० अर्बको राहत प्याकेज ल्याउन सरकारलाई सिफारिस गरेको छ। बोर्डले कोभिडका कारण पर्यटन क्षेत्रमा पुर्याएको असर र यसबाट उद्योग बचाउन अवलम्बन गर्नुपर्ने सुझावसहितको प्रतिवेदन आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन म...

कोरोना मार्न ‘किटाणुनाशक’ छर्किनु बेकार, उल्टै मानवस्वास्थ्यलाई हानिकारक : डब्ल्यूएचओ

1589704497spray.jpg
काठमाण्डौ । नेपालगायत विभिन्न मुलुकमा सडक र बाटाहरुमा कोरोना संक्रमणमुक्त बनाउने नाममा विभिन्न किटाणुनाशक (रोगााणुनाश) औषधि छर्किने गरेको देखिन्छ। तर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओले) यस्ता किटाणुनाशक औषधि छर्किंदा कोरोनाभाइरस नमर्ने बरु मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्न सक्ने चेतावनी दिएको छ। कोरोना महामारीलाई ध्यानमा...

स्लोभेनिया बन्यो युरोपकै पहिलो कोरोनामुक्त मुलुक, प्रतिबन्धहरु भने कायमै

1589701809Sloveniya.jpg
काठमाण्डौ । आधकारिक रुपमा कोरोनाभाइरसको प्रकोपबाट मुुक्त भएको घोषणा गर्ने स्लोभेनिया युुरोपकै पहिलो देश बनेको छ। स्लोभेनियाको सरकारले शुुक्रबार एक विज्ञप्ति जारी गर्दै कोरोनाको महामारीबाट मुुक्त भएको घोषणा गरेको हो। स्लोभेनियाको नेसनल इन्स्टिच्युुट अफ पब्लिक हेल्थले जनमानसमा भाइरस फैलाउने सबै सूचकहरुमा गिरावट आएको जनाएपछि...

कोरोनाबाट विश्वभर ९६ नेपालीको मृत्यु, ७ हजार सङ्क्रमित

1589693424corona-world.jpg
काठमाण्डौ। विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण  शनिबार  साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ९६ पुगेका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ६३ जनाको मृत्यु भएको छ। यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान...

कोरोनाभाइरसका नयाँ गम्भीर लक्षण- बोल्न र हिँडडुलमा समस्या

1589692047coronnaa.jpeg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको एउटा नयाँप्रति विश्वलाई सचेत गराएको छ। डब्ल्यूएचओका विशेषज्ञहरुका अनुसार यदि कसैलाई बोल्नलाई समस्या भइरहेको छ भने त्यो कोरोनाभाइरसको गम्भीर लक्षण हुन सक्छ। अहिलेसम्म विश्वभरका वैज्ञानिकहरुले रुघाखोकी वा ज्वरो कोरोनाभाइरसको मुख्य लक्षणका रुपमा रहेको बताउँदै आएका...

युरोपेली मुलुकहरुमा 'चीनको लगानी'माथि प्रतिबन्ध लगाउन ईयूको ध्यानाकर्षण, कारण यस्तो

1589685054EU.jpg
काठमाण्डौ । युरोपियन युनियन (ईयू) मा युरोपेली मुलुकहरुमा चीनको लगानी प्रतिबन्ध गर्न माग गरिएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार सिनियर जर्मन कन्जर्भेटिभ तथा युरोपियन संसदमा सेन्टर साइट राजनीतिकध समूह युरोपियन पिपल्स पार्टीका प्रमुख म्यानफ्रेड वेबरले चीन र ऊबाट हुने कम्पनीहरुमाथि टेकओभरमा अस्थायी प्रतिबन्ध लगाउन माग गरेका हुन्।...

इटालीमा यात्रा प्रतिबन्ध जुन ३ बाट हटाइने, जिम–सिनेमाघर पनि खुल्ने

1589683680Italy.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट अतिप्रभावितमध्येको एउटा देश इटालीमा लकडाउन केही खुकुलो पारिँदै जुन ३ बाट अन्य देशमा यात्रामाथि लगाइएको प्रतिबन्ध हटाउने घोषणा गरिएको छ। प्रधानमन्त्री जुजेप्पे कोन्टेले यात्रामाथिको प्रतिबन्ध कोरोनको सम्भावित जोखिमलाई मध्यनजर गर्दै निर्णय गरिने बताएका छन्। उनले इटालीमा लगाइएको जिम, स्विमिङपुल,...

एकाबिहानै थपिए १० संक्रमित, सबै रौतहटका

1589681623covid-19n-test.jpg
काठमाण्डौ । नेपालमा आइतबार एकाबिहानै कोरोनाबाट थप १० मा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २९१ पुगेको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार थपिएका १० संक्रमित सबै रौतहटका बासिन्दा हुन् ।  रौतहटको राजपुर नगरपालिका ९ फरहदवाका १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षका पुरुष र रौतहट इशानाथ नगरपालिका ३ तथा ५ निवासी २८, ३० र ३३...

थपिए संक्रमित, कुल संख्या २७३ पुग्यो

1589605456covid.jpg
काठमाण्डौ । नेपालमा कोरोना संक्रमितको संख्या शनिवार पुनः बढेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार बिहान दिएको अपडेट अनुसार देशका विभिन्न जिल्लामा गरी थप ६ मा कोरोना संक्रमण पुष्टि भएको छ ।  योसँगै कोरोना संक्रमितको कूल संख्या २७३ पुगेको छ ।  थप भएका संक्रमितहरु सिरहा, बर्दिया, पर्सा, सर्लाही र चितवनका छन् ।  थपिएका...

बिदामा आएका नेपालीलाई जापान र हङकङ जान दिइने, खर्च आफैँले व्यहोर्नुपर्ने

1589532559High-level-meeting.jpg
काठमाण्डौ। सरकारले जापान र हङकङबाट छुट्टीमा नेपाल आएकालाई जान अनुमति दिने निर्णय गरेको छ। उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको अनौपचारिक बैठकले त्यहाँको भिसा भएका नेपालीलाई जान अनुमति दिने निर्णय गरेको हो।  समितिले जापान र हङकङको भिसा भएका र यहाँ बिदामा आएकालाई जान अनुमति दिने निर्णय गरिएको जनाएको छ।  जापान र हङकङमा स्थायी...

कोरोना संक्रमितका लागि तयार भयो बहुउपयोगी बेड, कस्तो होला ?

1589531834bed.jpg
काठमाण्डौ । कोलम्बियाको एउटा कम्पनीले कोरोना संक्रमितका लागि बहुुउपयोगी बेड (शय्या) तयार गरेको छ। कम्पनीले हालै तयार गरेको यो बेडलाई कोरोना संक्रमितको उपचार र निधनपछि प्रयोग गर्न सकिनेछ। यदि संक्रमितको निधन भए यो बेडलाई नै कफिनका रुपमा परिणत गर्न कम्पनीले जनाएको छ।  कम्पनीले यो अनौठो समाधानका लागि निजी क्लिनिकको सहयोग लिएको थियो।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध