covid-19

पर्यटन उत्थानमा साइप्रसको महत्वपूर्ण घोषणा, विदेशी पर्यटकमा कोरोना देखिए सबै खर्च व्यहोर्ने

1590724345Cy2.jpg
काठमाण्डौ। साइप्रस सरकारले देशमा आउने विदेशी पर्यटकलाई घुुम्ने क्रममा कोरोना संक्रमण देखिए भ्रमणको सबै खर्च व्यहोर्ने घोषणा गरेको छ। साइप्रस प्रवेश गरिसकेपछि यदि कुुनै पर्यटक कोरोना परीक्षणमा पोजेटिभ देखिए निजको आवास, खानपिन र औषधि उपचार सबै साइप्रस सरकारले व्यहोर्ने त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन्। संक्रमित पर्यटकले...

बालबालिकाबाट कोरोनाभाइरस फैलिन्छ ?

1590723379child.jpg
काठमाण्डौ । के बालबालिकाले कोरोनाभाइरस फैलाउन सक्छन् ? उनीहरु स्वयंलाई यसको कति खतरा हुुन्छ ? यी प्रश्न यसकारण पनि महत्वपूर्ण हुुन्छन् कि लकडाउनपछि स्कुुलहरु पुुनः सञ्चालन हुुनेछन्। त्यसैले पहिलेदेखि नै यसबारे तयारी गर्नुु बुुद्धिमतापूर्ण हुुन्छ। जसका कारण बालबालिकाले खतराको सामना गर्नुु नपरोस्।  अहिलेसम्म सार्वजनिक भएका...

ब्राजिलमा एकैदिन साढे २६ हजारमा कोरोना संक्रमण

1590722715brazil.jpg
काठमाण्डौ । कोरोनाभाइरसको नयाँ केन्द्रविन्दु बनेको ब्राजिलमा बितेको २४ घन्टामा २६ हजार ४१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसरी ब्राजिलमा एकैदिन यति धेरैमा कोरोना पुष्टि भएपछि नयाँ रेकर्ड बनेको छ। संक्रमित संख्याका आधारमा ब्राजिल विश्वको सबैभन्दा धेरै कोरोना संक्रमित भएको दोश्रो मुलुक हो। पहिलो नम्बरमा भने अमेरिका रहेको...

1695556604Online-Ad.gif

हाइड्रोक्सिक्लोरोक्विन औषधिले कोरोना संक्रमितको ज्यान जाने सम्भावना तीनगुणा बढी : अध्ययन

1590720131Hydro.jpg
काठमाण्डौ । क्यान्सरपीडित कोरोना संक्रमित बिरामीका लागि हाइड्रोक्सिक्लोरोक्विन औषधि खतरनाक हुन सक्ने एक अध्ययनले देखाएको छ। अमेरिकी शोधकर्ताहरुका अनुसार जो मानिस पहिलेदेखि नै क्यान्सरबाट पीडित छन्, यदि त्यस्ता बिरामीमा कोरोना संक्रमण देखियो भने यो औषधि सेवनले झनै खतरा हुन सक्छ। त्यसैले त्यस्ता बिरामीलाई यो औषधि सेवन नगराउन...

कोरोनाविरुद्धको औषधि मानिसमा परीक्षण सुुरु, यसै वर्षको अन्त्यसम्म आउने विश्वास

1590649215corona-medicine.jpg
काठमाण्डौ । अमेरिकाको एउटा बायोटेक्नोलोजिकल कम्पनीले अस्ट्रेलियामा कोरोनाभाइरस संक्रमणविरुद्धको औषधि मानिसमा परीक्षण सुुरु गर्ने घोषणा गरेको छ।  कम्पनीले यो औषधि यसै वर्षको अन्त्यसम्म आउने विश्वास लिएको छ। बायोटेक्नोलोजिकल कम्पनी नोभाभ्याक्सका प्रमुुख अनुुसन्धानकर्ता डा ग्रिगोरी ग्लेनले कम्पनीले पहिलो चरणको परीक्षणका...

लकडाउनले हाम्रो ‘इम्युन सिस्टम’ मा कस्तो असर पारिरहेको छ ?

1590647617lockdown.jpg
काठमाण्डौ। पछिल्लो साढे २ महिनादेखि विश्वका कुल आवादीको एउटा ठूलो हिस्सा घरभित्रै कैद छन्। लकडाउनका कारण मानिस केवल अत्यावश्यक सामान किन्नमात्र कहिलेकाहीँ घरबाहिर निक्लिन सक्छन्। यस्तो यस कारण कि विश्व महामारी कोरोनभाइरस फैलिनबाट रोक्न सकियोस्। तर घरभित्रै बस्नुपर्दाका केही दुष्प्रभाव छन्। जसले हामीलाई कोरोनाभाइरससँग लड्न कमजोर...

दिल्लीमा कोरोना संक्रमितको संख्यामा उछाल, २४ घन्टामै थपिए ७९२

1590573673delhi.jpg
काठमाण्डौ। भारतको राजधानी दिल्लीमा कोरोनाभाइरसको प्रकोप दिनानुदिन बढ्दै गएको छ। पछिल्लो २४ घन्टाको अवधिमा दिल्लीमा ७९२ नयाँ संक्रमित फेला परेका छन्। अघिल्लो दिन ५०० संक्रमित फेला परेका दिल्लीमा एकैपटक झन्डै ३०० को हाराहारीमा संक्रमितको संख्यामा उछाल आएको हो। दिल्लीमा हालसम्म १५ हजार २७५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिसकिएको छ।...

‘कोरोना त सुरुआतमात्र हो, विश्वमा अझै खतरनाक महामारी आउन बाँकी’

1590568015bat-woman.jpg
काठमाण्डौ । कोरोनाभाइरस प्रकोपको रहस्यको केन्द्रमा रहेकी एक चिनियाँ भाइरोलोजिस्टले यो महामारी केवल एउटा सुुरुआतमात्रै भएको चेतावनी दिएकी छन्। जनावरहरुमा गर्ने आफ्ना विभिन्न अनुसन्धानका कारण ‘ब्याट वुमन’ नामबाट परिचित सी झेंगलीले कोरोनाभाइरसभन्दा पनि खतरानक महामारी अझै आउन बाँकी रहेको दाबी गरेकी छन्। उनले चिनियाँ टेलिभिजन...

कोरोना संकटबीच डाक्टर र नर्सले गरे अस्पतालमै विवाह, खुसियालीमा भर्चुअल ड्रिंग्स रिसेप्सन

1590561596marriage.jpg
काठमाण्डौ। कोरोना महामारीबीच बेलायतमा एक नर्स र डाक्टरको अस्पतालमै विवाह भएको छ। यही वर्ष हुुने भनिएको उनीहरुको विवाह यसअघि कोरोनाको प्रकोपका कारण रद्द भएको थियो। बेलायतको नेसनल हेल्थ सर्भिस (एनएचएस) का ३० वर्षीय डाक्टर अनन्लन नभरात्नम र ३४ वर्षीया नर्स जान टिप्पिङले सेन्ट्रल लन्डनस्थित सेन्ट थोमस हस्पिटलमा लगनगाँठो कसेका हुुन्।...

कोरोना रोकथाममा विश्वमै नमुना बन्यो न्युजिल्यान्ड, संक्रमितको संख्या शून्य

1590558131new-zealand-coronavirus-response.jpg
काठमाण्डौ । महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस रोकथाम न्युजिल्यान्ड विश्वमै एक सफल राष्ट्र बन्न सफल भएको छ। न्युजिल्यान्ड सरकारले देश कोरोना संक्रमितमुक्त भएको दाबी गरेसँगै विश्वमै कोरोना नियन्त्रणमा यो देश नमुना राष्ट्रका रुपमा खडा भएको हो।  न्युजिल्यान्डको स्वास्थ्य विभागका अनुसार अस्पतालमा उपचाररत अन्तिम एकमात्र...

कोरोना संक्रमणले आँखाको ज्योतिमा समस्या आउँछ ?

1590547904eye.jpg
काठमाण्डौ। बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोरोनाभाइरस संक्रमण निको भएपछि आफ्नो आँखाको ज्योतिमा समस्या देखिएको बताएका छन्। केही समयअघि कोरोना संक्रमणबाट ग्रस्त भएका प्रधानमन्त्री जोन्सन दुई साता लामो अस्पताल बसाइपछि निको भएर फर्किएका थिए। स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई केही दिन आईसीयूमा पनि राख्नुपरेको...

एयर इन्डियाको विमान दिल्लीबाट लुधियाना पुगेका व्यक्तिमा कोरोना पुष्टि

1590543938air-india-1200-2.jpg
काठमाण्डौ । एयर इन्डिया विमानमा सवार एक व्यक्तिमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। यो घटनाले कोरोना संकटबीच भारतले आन्तरिक उडान सुरु गरेकोले आउँदा दिनमा झनै भयावह अवस्था हुन सक्ने आँकलन गर्न थालिएको छ। कोरोना संक्रमण हुन नदिन यात्रुको सुरक्षा प्रबन्धहरु मिलाउँदै भारतका विभिन्न राज्यमा सोमबारदेखि आन्तरिक उडानको अनुमति दिइएको...

स्वास्थ्यमन्त्री ढकाल ६ दिनदेखि होम क्वारेन्टाइनमा, स्वाबको रिपोर्ट आजै आउने

1590481433Bhanubhakta-Dhakal.jpg
काठमाण्डौ । स्वास्थ्यमन्त्री भानुभक्त ढकाल आफैँ ६ दिनदेखि होम क्वारेन्टाइनमा बसेका छन्। आफूले भेटेर आएको बिरामीलाई कोरोना पुष्टि भएसँगै मन्त्री ढकाल होम क्वारेन्टाइनमा बसेका हुन्। उनी गत बिहीबारदेखि मन्त्रालय आएका छैनन्। मन्त्रालय स्रोतका अनुसार मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत एक महिलालाई बुधबार...

कोरोना र युद्धमा चीनको एउटै रणनीति, यस्तो छ उन्नत र जटिल निगरानी प्रणाली

1590480347china.jpg
काठमाण्डौ । चीनले आफ्ना नागरिकमाथि कुन हदसम्म निगरानी बढाएको छ भन्ने कुराको झलक विश्व महामारी कोरोनाभाइरसको यो संकटको घडीमा स्पष्ट देख्न सकिन्छ। रोयटर्सको एउटा रिपोर्टका अनुसार निगरानी स्टेसनहरुलाई ‘महामारी वार’ का रुपमा पेस गरिएका छन्। मानिसहरु कहाँ गइरहेका छन् र को–कोसँग भेटघाट गरिरहेका छन्, चिनियाँ सरकारले निगरानी...

पत्ता लाग्यो कोरोनाभाइरससम्बन्धी यी महत्वपूर्ण तथ्यहरु, संक्रमितको उपचार हुन सक्छ लाभदायक

1590472954t-cell.jpg
काठमाण्डौ । बेलायतमा चिकित्सकहरुले सुरु गरेको क्लिनिक ट्रायल कोरोनाभाइरसबाट संक्रमित गम्भीर बिरामीका लागि फलदायी हुने अनुमान गर्न थालिएको छ। चिकित्सकहरुले कोरोनाबाट गम्भीर रुपमा बिरामीहरुमा रोग प्रतिरोधक कोशिकाहरु (इम्युन सेल वा टी–सेल) को संख्या कम हुने पत्ता लगाएका हुन्। मानिसको शरीरमा भाइरसको संक्रमण कम गर्न टी–सेलको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध