Nabil Bank Limited

नबिल बैंकको दशैं धमाका, सपिङ प्ल्याटफर्ममा छुटैछुट

1633442126nabil.jpg
काठमाण्डौ । नेपालीहरुको महान चाड बडादशैंको उपलक्ष्यमा नबिल बैंकले “नबिल दशैं धमाका अफर” ल्याएको छ ।  यस अफरअन्तर्गत नबिल बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले बिगमार्ट, दराज र किराना जस्ता सपिङ प्ल्याटफर्ममा कार्ड प्रयोग गरेबापत क्यासब्याक पाउन सक्नेछन् ।  नबिल बैंकको यो अफर बमोजिम ग्राहकहरुले बिग मार्टमा...

नबिल बैंकद्वारा गल्छी गापासँग दिगो बैंकिङका लागि साझेदारी

1632481848IMG1053.JPG
काठमाण्डौ । नबिल बैंकले धादिङ जिल्लाको गल्छी गाउँपालिकामा वित्तीय साक्षरता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरी गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी गरेको छ।  गल्छी गाउँपालिकामा नबिल बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ र गाउँपालिकाका तर्फबाट अध्यक्ष कृष्णहरि...

नबिल दिगो बैंकिङका विषयमा वुमन लिडरसिप फोरमसँग अन्तर्क्रिया

1632289885IMG-20210921-WA0005.jpg
काठमाण्डौ । नबिल बैंक र नेपाल उद्योग परिसंघको वुमन लिडरसिप फोरमबीच महिला उद्यमीका लागि नबिल दिगो बैंकिङ र साना तथा मझौला कर्जा विषयमा अन्तर्क्रिया सम्पन्न भएको छ।  अन्तर्क्रियामा नबिल बैंकले महिला उद्यमशीलताका लागि चालेका कदम र उपलब्ध कर्जाका बारेमा जानकारी गराएको थियो। वुमन लिडरसिप फोरमकी संयोजक छाया शर्मा, फोरमकी सदस्य आशा...

1695556604Online-Ad.gif

यसकारण बैंकर उपेन्द्र पौड्यालले पाए 'सुप्रवल जनसेवा श्री'

1632029671upendra.jpg
काठमाण्डौ । संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान गरेका ९०३ जनालाई विभिन्न विभूषण र पदक वितरण गर्ने सरकारी निर्णयको पक्ष र विपक्षमा सामाजिक सञ्जालका भित्ताहरु रंगिएका छन्।  चर्चित कार्टुनिष्ट रविन सायमीले विभूषण, पदक र मानपद्वी वितरणमा राजनीतिक भागबण्डाको कुसंस्कार देखिएको भन्दै पदक अस्वीकार गर्ने घोषणा गरेका छन् । यसले...

नबिल बैंकको आकर्षक दसैँ अफर, व्यक्तिगत मुद्दति खातामा ९.२६% ब्याज दिने

1631774587Nabil-Dashain-OfferFixed-Deposit.png
काठमाण्डौ। गत वर्षको अपार सफलतापछि नबिल बैंकले यस वर्ष पनि दसैँ अफरको घोषणा गरेको छ।  नेपालीहरुको महान चाड दसैँका अवसरमा नबिल बैंकले असोज १ गतेदेखि व्यक्तिगत मुद्दति खातामा आकर्षक योजना सुरु गरेको छ। यस योजनाअन्तर्गत १ वर्षभन्दा माथिको व्यक्तिगत मुद्दति खातामा ग्राहकलाई वार्षिक ९.२६ प्रतिशत ब्याजदर (०.५ प्रतिशत प्रिमियम थपसहित)...

नबिल बैंकले मुद्दति निक्षेपमा ९%को हाराहारीमा ब्याज दिने, कर्जाको कति ?

1631765333nabil.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुमध्ये अब्बल नबिल बैंकले १ वर्षभन्दा माथि समयको मुद्दति निक्षेपमा ९ प्रतिशतको हाराहारीमा ब्याज दिने भएको छ। बैंकले असोज १ गते लागू हुने गरी निक्षेप र कर्जाको ब्याजदर आज सार्वजनिक गरेको छ। जसअनुसार बैंकले व्यक्तिगततर्फ १ वर्ष बढी समयावधिको मुद्दति निक्षेपका लागि ८.७६ प्रतिशत ब्याजदर तोकेको हो। १ वर्षको...

नवील बैंकको राष्ट्रिय युवा परिषद र पञ्चेश्वर गाउँपालिकासँग सहकार्यको सम्झौता

1631259364nabil123.jpg
काठमाण्डौ । नबिल बैंकले युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्देश्यका साथ राष्ट्रिय युवा परिषद्, पञ्चेश्वर गाउँपालिका बैतडीसग“ त्रिपक्षीय समझदारी गरेको छ ।   यस समझदारी अन्तर्गत सुुदुरपश्चिम प्रदेश, बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिकामा स्थानीय युवाहरुलाई...

शाखा विस्तारमा आक्रामक बन्दै नबिल बैंक, यी हुन् काठमाण्डौ र ललितपुरका प्रस्तावित ११ स्थान

1631163571nabil-bank.jpg
काठमाण्डौ । आक्रामक ढंगले बिजनेस ग्रोथ गरिरहेको नबिल बैंकले शाखा विस्तारलाई पनि तीव्रता दिने भएको छ। बैंकले एक सूचना प्रकाशित गरी काठमाण्डौ र ललितपुर जिल्लाका ११ स्थान शाखा कार्यालय विस्तार गर्न भवन भाडाका प्रस्ताव आह्वान गरेको छ। बैंक प्रमुख व्यापारिक तथा बजार क्षेत्रमा शाखा कार्यालय सञ्चानार्थ भुइँ तल्ला वा पहिलो तल्लाको ८०० देखि...

नवीलको मन छुने भिडियोः बुबादेखि डिजीटल बैंकिङसम्मको महत्व बुझाउन सफल

1630995490nabil-dg.jpg
काठमाण्डौ । डिजीटल बैंकिङमा अभ्यस्त बन्दै गरेको युवा पुस्ता । यो पुस्ताको फेरिएको काम गर्ने शैली र माध्यम । पुरानो पुस्ताले समेत बिस्तारै डिजीटल संसारलाई बुझ्दै गएको अवस्था । एउटा छोटो भिडियोमा यस्ता थुप्रै सन्देशहरु समेटिने गरी नवील बैंकले बनाएको सन्देशमूल भिडियो निकै मन छुने खालको छ ।  नवील बैंकले बुबाको मुख हेर्ने दिनको अवसर...

नबिल बैंकले ल्यायो 'नबिल डिजी वर्कस्पेस'

1630845879Nabil-Digi-Workspace.png
काठमाण्डौ । हरेक पक्षमा अग्रपंक्तिमा रहेको नबिल बैंकले कुनै न कुनै नवीनतम काम गर्दै आइरहेको छ।  यसै क्रममा बैंकले कर्मचारी दक्षता स्तरोन्नति गर्न “नबिल डिजी वर्कस्पेस” ल्याएको छ। यसले हाल चलनमा रहेको इन्ट्रानेटलाई विस्थापित गर्नेछ। सम्पूर्ण कर्मचारीले आफूले गर्नुपर्ने दैनिक कामकाज नबिल डिजी वर्कस्पेसमा गएर इन्ट्री गर्ने छन् र...

नबिल बैंकले पाँचखाल र पनौतीमा उद्यमशील कर्जा प्रवाह गर्ने

1630057642IMG-20210827-WA0006.jpg
काठमाण्डौ । नबिल बैंकले काभ्रे जिल्लाका पाँचखाल र पनौती नगरपालिकासँग उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी गर्ने भएको छ।  साझेदारी सम्झौतापत्रमा  पनौती नगरपालिकामा नबिल बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र नगरपालिकाका तर्फबाट मेयर भीम न्यौपाने तथा पाँचखाल नगरपालिकामा नबिल बैंकको बागमती...

नबिल बैंक र मुक्तिनाथ विकास बैंकबीच व्यापार सम्झौता, ग्राहकले पाउनेछन् यस्ता सुविधा

1629370292Photo3.JPG
काठमाण्डौ । नबिल बैंकले मुक्तिनाथ विकास बैंकका ग्राहकलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैंकिङ सुविधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता गरेको छ।  यस सम्झौताअन्तर्गत मुक्तिनाथ विकास बैंकका ग्राहकले नबिल बैंकमार्फत Letters of Credit, Document against Payment (DAP), Document Against Acceptance (DAA), Local Bank Guarantee आदि सुविधा उपभोग गर्न सक्नेछन्। यस सहकार्यबाट मुक्तिनाथ विकास बैंकका...

नबिल बैंकका ग्राहकले अब एटीएमबाटै रकम जम्मा गर्न सक्ने

1629286937Nabil-Cash-Machine.jpg
काठमाण्डौ। आफ्ना ग्राहकको सहजतालाई मध्यनजर गर्दै नबिल बैंकले ‘नबिल क्यास मेसिन’ जारी गरेको छ।  आधुनिक बैंकिङ युगको सुरुआत गर्नेतर्फ केन्द्रित हुँदै यस नबिल क्यास मेसिनले ग्राहकलाई एटीएममार्फत रकम झिक्नेमात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको छ। यस प्रविधि नबिल बैंकले सुरुआतमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक...

नवीलले यो वर्ष पनि ३१% सम्म लाभांश बाँड्नसक्ने, अधिकांश सूचकमा उत्साहजनक प्रगति

1629073835nnabil.jpg
काठमाण्डौ । बैंकिङ क्षेत्रकै ब्लुचिप कम्पनी नवील बैंक लिमीटेडले आर्थिक वर्ष २०७७\७८ का लागि समेत लगानीकर्तालाई आकर्षक लाभांश वितरण गर्नसक्ने क्षमता बनाएको छ ।  बैंकले २०७७\७८ को चौथो त्रैमाससम्म आफ्ना सेयरधनीलाई ३१ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने क्षमता बनाएको हो ।  सोमबार प्रकाशित अपरिस्कृत वित्तीय विवरणअनुसार समीक्षा...

नबिल बैंक र डीभी एक्सिलसबीच किसानलाई कृषि कर्जा प्रदान गर्ने सहकार्य

1627791366DSC7174.JPG
काठमाण्डौ । नबिल बैंक र डीभी एक्सिलस (खेती एप) द्वारा खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरुका लागि कृषि साधन, रसायन, मेसिनरी तथा अन्य आवश्यकतालाई खरिद गर्न सहज वित्तिय पहु‘चको प्रदान गर्न सहकार्य गरेको छ। यस रणनीतिक साझेदारीअन्तर्गत किसानलाई गुणात्मक बीउ र मल सुनिश्चित गर्न तथा सहज वित्तीय पहुँच प्रदान गर्न नबिल एक प्रमुख बैंकका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध