Nabil Bank Limited

नबिल बैंक यो साता पनि सेयर बजारमा नम्बर वान कम्पनी

1627644050nabil.jpg
काठमाण्डौ । बिजिनेस ग्रोथमा निकै आक्रामक रुपमा प्रस्तुत भइरहेको नबिल बैंक सेयर बजारमा यो साता पनि बजार पुँजीकरणको हिसाबले अग्रस्थानमै रहन सफल भएको छ।  निजी क्षेत्रबाट सञ्चालित सबैभन्दा बलियो नबिल बैंकले कुल बजार पुँजीकरण नेपाल सूचीकृतमध्ये सबैभन्दा बढी कायम गर्न सफल भएको हो। यो साता सूचीकृत कम्पनीमध्ये नबिल बैंकको बजार पुँजीकरण...

शाखा विस्तारमा आक्रामक बन्दै नबिल बैंक, यी हुन् प्रस्तावित २० स्थान

1627546509nabil123.jpg
काठमाण्डौ । आक्रामक ढंगले बिजनेस ग्रोथ गरिरहेको नबिल बैंकले शाखा विस्तारलाई पनि तीव्रता दिने भएको छ।  बैंकले आज एक सूचना प्रकाशित गरी २० स्थान शाखा कार्यालय विस्तार गर्न भवन भाडाका प्रस्ताव आह्वान गरेको छ। बैंक प्रमुख व्यापारिक तथा बजार क्षेत्रमा शाखा कार्यालय सञ्चानार्थ भुइँ तल्ला वा पहिलो तल्लाको ८०० देखि १ हजार २०० वर्गफिट...

नबिल बैंकको रु. ३ अर्बको ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो

1627442560nabil.jpg
काठमाण्डौ । नबिल बैंकको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिन म्याद लम्बिएको छ। गत साउन १० गतेबाट नबिल बैंकको ‘८% नबिल डिबेन्चर २०८५’ नामक ऋणपत्रमा आवेदन खुला गरिएको छ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा साउन १३ गते र ढिलोमा साउन २४ गते भनिएको छ। अब यो ऋणपत्रमा साउन २४ गतेसम्म आवेदन खुला रहने धितोपत्र बिक्री प्रबन्धक हिमालयन...

1695556604Online-Ad.gif

नबिल डिजीबैंकको नयाँ उपलब्धि, व्यावसायिक कर्जाको अनलाइनबाटै आवेदन सुविधा

1627309184Artwork.png
काठमाण्डौ । नबिल बैंकले ऋण कर्जाका लागि अनलाइनबाटै आवेदन गर्न मिल्ने व्यवस्था सुचारु गरेको छ। इच्छुक ग्राहकले बैंकको वेबसाइटमा (https://www.nabilbank.com/individual/sme-loan-application/business-information-details) गई साना तथा मझ्यौला ऋण कर्जाका लागि अनलाइन आवेदन दिन सक्नेछन्। यो सुविधा बैंकलाई डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्यअनुरूप गरिएको हो र ग्राहकले आफूले चाहेको समय, स्थान र...

नबिल बैंकको रु. ३ अर्बको ऋणपत्रमा आजबाट आवेदन खुला, कति पाइन्छ ब्याज ?

1627213379Artwork.jpg
काठमाण्डौ । नबिल बैंकको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आज साउन १० गतेबाट आवेदन खुला गरिएको छ।  बैंकको ‘८% नबिल डिबेन्चर २०८५’ नामक ऋणपत्र निष्कासन गरिएको हो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ निष्कासन गरेको छ।  कुल इकाइमध्ये१८ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिएको...

नबिल बैंकको रु. ३ अर्बको ऋणपत्र साउन १० बाट बिक्री खुला गरिने, कति पाइन्छ ब्याज ?

1626577459debentures.jpg
काठमाण्डौ । नबिल बैंकको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र यही साउन १० गतेबाट बिक्री खुला गरिने भएको छ।  बैंकको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ नामक ऋणपत्र निष्कासन गरिने भएको हो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ निष्कासन गर्ने भएको हो। जसमा १८ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन...

वार्षिकोत्सवका अवसरमा नबिल बैंकद्वारा वीर अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

1626096936DSC00269-1222.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेडले नेसनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लागि अत्याधुनिक अक्सिजन प्लान्ट अस्पताललाई हस्तान्तरण गरेको छ।  आज असार २८ गते आफ्नो ३७ औँ वार्षिकोत्सवका अवसरमा एक औपचारिक कार्यक्रमकबीच उक्त प्लान्ट हस्तान्तरण गरिएको हो। नबिलले उक्त प्लान्ट आफ्नो वार्षिकोत्सवका दिन पारेर वीर अस्पताललाई हस्तान्तरण...

वार्षिकोत्सवमा नबिल बैंकले ल्यायो ३७ दिने अफर, स्मार्ट बैंक तथा लकरहरुमा छुटैछुट

1626085366nabil.jpg
काठमाण्डौ । नबिल बैंकले ३७ औँ वार्षिकोत्सवका अवसरमा ग्राहकका लागि कार्ड, स्मार्ट बैंकलगायत लकरहरुमा विभिन्न छुट प्याकेजसहित ‘37 Days of Happiness’ अफर ल्याएको छ।  यस अफरअन्तर्गत नबिल बैंकले आजदेखि ३७ दिनसम्म नयाँ व्यक्तिगत बचत खाताहरुमा नबिल क्रेडिट कार्ड, नबिल डेबिट कार्ड, नबिल आईकार्ड, नबिल स्मार्ट बैंक (मोबाइल बैंकिङ) र लकर शुल्कहरुमा...

नबिलले युनाइटेडलाई प्राप्ति गरी आजदेखि सुरु गर्यो एकीकृत कारोबार

1625981303Photo.jpg
काठमाण्डौ । नबिल बैंकले युनाइटेड फाइनान्सलाई एक्विजेसन (प्राप्ति) गर्ने प्रक्रिया पूरा भएको छ। प्राप्ति प्रक्रिया पूरा भएर आजदेखि एकीकृत कारोबार सुरु भएको छ। आज आयोजित एक कार्यक्रममा नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल र युनाइटेड फाइनान्सका अध्यक्ष वसन्तकुमार चौधरीले एकीकृत कारोबार शुभारम्भ गरेका हुन्। अध्यक्ष पौड्यालले...

नाफा आर्जनमा नबिल बैंक सधैँ अब्बल, यी हुन् ११ महिनामा सर्वाधिक कमाउने १० बैंक

1625666481Profit.jpg
काठमाण्डौ । वाणिज्य बैंकहरुमध्ये नबिल बैंक खुद नाफा आर्जनमा यसपालि पनि अग्रस्थानमा देखिएको छ।  व्यापार विस्तार निकै आक्रामक देखिएको नबिलले अन्य २६ वटा वाणिज्य बैंकहरुलाई पछाडि पार्दै चालु आर्थिक वर्षको ११ महिनासम्ममा पनि खुद नाफा आर्जनको हिसाबले अग्रस्थान हासिल गर्न सफल भएको हो। जेठसम्म नबिल बैंकले ४ अर्ब ४३ करोड रुपैयाँ बढी खुद...

युनाइटेड फाइनान्स प्राप्ति गरेको नबिलले असार २७ बाट एकीकृत कारोबार गर्ने

1625460765nabil.jpg
काठमाण्डौ । युनाइटेड फाइनान्सलाई प्राप्तिपछि नबिल बैंक लिमिटेडले आउँदो असार २७ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ।  नबिल बैंक सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले एकीकृत कारोबार असार २७ गतेबाट सुरु गर्ने निर्णय गरेको हो।  राष्ट्र बैंकले गत असार १५ गते १ः०.३५ सेयर स्वाप अनुपातमा युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न नबिल...

राष्ट्र बैंकद्वारा नबिललाई युनाइटेड फाइनान्स प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान

1625028136nabil.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई युनाइटेड फाइनान्स प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ।  राष्ट्र बैंकले हिजो असार १५ गते १ः०.३५ सेयर स्वाप अनुपातमा युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न नबिल बैंकलाई अन्तिम स्वीकृति दिएको हो।  यसअघि गत असार ५ गते सम्पन्न नबिल र युनाइटेडको विशेष साधारणसभाले प्राप्ति ...

नबिलद्वारा ‘नबिल दिगो बैंकिङ’ स्थापना गर्ने उद्घोष, यस्ता छन् उद्देश्यहरु

16249705002.JPG
काठमाण्डौ । नबिल बैंकले नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरेको छ।  बैंकले मंगलबार एक भर्चुअल कार्यक्रममार्फत यस्तो घोषणा गरेको हो। नबिल दिगो बैंकिङका माध्यमबाट बैंकले अहिलेसम्म बैंकिङ नगरेकाहरुलाई वित्तीय पहुच प्रदान गर्दै देशको सबैभन्दा दुर्गम स्थानहरुमा उद्यमशिलतालाई प्रवर्द्धन गर्ने उद्देश्यअनुसार नबिल दिगो बैंकिङ...

आजबाट नबिल बैंकका सम्पूर्ण बैंकिङ कारोबार सुचारु

1624251969nabil.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेडका सम्पूर्ण बैंकिङ कारोबारहरु आज सोमबारबाट यथावत रुपमा सुचारु भएको छ।  कोर बैंकिङ सिस्टम (सीबीएस) स्तरोन्नति गर्नका लागि बैंकले गत असार ४ गते दिउँसो ४ बजेदेखि आज सोमबार (असार ७ गते) बिहान ९ बजेसम्म सम्पूर्ण बैंकिङ कारोबारहरु पूर्ण रुपमा बन्द गरेको थियो। यो अवधिमा बैंकका सम्पूर्ण शाखाहरु, इन्टरनेट बैंकिङ,...

यी दिन नबिल बैंकका सम्पूर्ण बैंकिङ कारोबार बन्द रहने

1623758897nabil.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेडको सम्पूर्ण बैंकिङ कारोबारहरु आउँदो शुक्रबार (असार ४ गते) दिउँसो ४ बजेदेखि सोमबार (असार ७ गते) बिहान ९ बजेसम्म पूर्ण रुपमा बन्द रहने भएको छ। कोर बैंकिङ सिस्टम (सीबीएस) स्तरोन्नति गर्नुपर्ने भएकोले यो अवधिमा बैंकको सम्पूर्ण शाखाहरु, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटीएम कार्ड (क्रेडिट/प्रिपेड कार्डबाहेक),...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध