Nabil Bank Limited

नबिल बैंकद्वारा सल्यानको दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

1637059323MoU-signing-photo--Darma.jpg
काठमाण्डौ। नबिल बैंकले सल्यानको दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा नबिल बैंकले दार्मा गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारीसमेत गरेको छ। दार्मा गाउँपालिकामा नबिल बैंकका तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिलाप्रसाद ओझा र ...

युवा उद्यमशिलता र स्वरोजगार प्रवर्द्धन गर्न नबिल बैंक, युवापरिषद् र तिला गापाबीच समझदारी

1636974065IMG1960.jpg
काठमाण्डौ। युवा उद्यमशिलता र स्वरोजगार प्रवर्द्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्देश्यका साथ राष्ट्रिय युवा परिषद्, तिला गाउँपालिका जुम्ला र नबिल बैंकबीच त्रिपक्षीय समझदारी भएको छ।  यस समझदारीले कर्णाली प्रदेशको जुम्ला जिल्लाको तिला गाउँपालिकामा स्थानीय युवालाई साथ दिन उद्यमशिलता विकास र वित्तीय...

नबिल बैंक र सहजबीच प्रदेश १ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई प्रवर्द्धन गर्न सम्झौता

1636538620DSC7341.JPG
काठमाण्डौ। नबिल बैंक र सहजबीच प्रदेश १ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई वित्तीय प्रवर्द्धन एवं सुदृढीकरणका लागि सम्झौता भएको छ। आफ्ना ग्राहकलाई गुणस्तरीय र नवीनतम बैंकिङ सेवा प्रदान गर्ने नेपालको अग्रणी नबिल बैंकले स्विस कन्ट्याक्ट (प्रमुख एजेन्सीको रूपमा) र वातावरणीय तथा कृषि नीति अनुसन्धान, विस्तार र विकास केन्द्र (CEAPRED) द्वारा...

1695556604Online-Ad.gif

नबिल बैंकद्वारा दराजको ११.११ मा क्यासब्याक अफर

1636512176nabb.jpg
काठमाण्डौ । नबिल बैंकले दराज (अनलाइन बजार) को ११.११ का अवसरमा ग्राहकहरुको लागि सुनौलो अफर ल्याएको छ।  दराजसँगको साझेदरीमा यही कात्तिक २५ गतेदेखि मंसिर ३ गते (११ नोभेम्बरदेखि १९ नोभेम्बर) सम्म नबिल बैंकका ग्राहकले डेबिट कार्डमार्फत १५% छुट वा अधिकतम रु. ३ हजार क्यासब्याक र क्रेडिट कार्डमार्फत १५% छुट वा अधिकतम रु. ३ हजार ५०० सम्म क्यासब्याक...

नवीलको सरप्राइज लाभांश आयो, बोनस र नगद कति ?

1635862839nabil-bank.png
काठमाण्डौ । लोभलाग्दो लाभांश इतिहास रहेको नवील बैंक लिमीटेडले यो पटक पनि सरप्राइज लाभांश घोषणा गरेको छ।  दोश्रो बजारको ब्लुचिप कम्पनी नवील बैंकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुका लागि ३८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।  नवील बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले सरप्राइज लाभांश वितरणको प्रस्ताव गरेको हो...

नवील बैंकले पहिलो त्रैमासमै कमायो रु. १.११ अर्ब नाफा, वितरणयोग्य चाहिँ कति ?

1635728582nabil-bank.png
काठमाण्डौ । बैंकिङ उद्योगमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको नवील बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८५ करोड १९ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको छ ।  विभिन्न नियामकीय व्यवस्था र प्रभिजनिङको कडाई लगायतका व्यवस्थाले बिषम भनेको परिस्थितिका बाबजुद नवीलले अन्य बैंकको तुलनामा निकै राम्रो वितरणयोग्य मुनाफा आर्जन...

नबिल बैंक र पोखरा विश्वविद्यालयबीच उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि साझेदारी

1635657397Image-2021-10-30-at-8.24.48-AM.jpeg
काठमाण्डौ । नबिल बैंकले पोखरा विश्वविद्यालयसँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी गरेको छ।  नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र पोखरा विश्वविद्यालयको मानविकी र सामाजिक विज्ञान संकायका डिन डा. अजय थापाले साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। उक्त साझेदारीको मुख्य...

नबिल बैंकद्वारा धादिङको गजुरीमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

1635418868PHOTO-2021-10-27-19-44-16.jpg
काठमाण्डौ। नबिल बैंकले धादिङको गजुरीमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।  उक्त कार्यक्रममा नबिल बैंकले गजुरी गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारीसमेत गरेको छ।  बैंककी सञ्चालक आशा राणा अधिकारीको उपस्थितिमा गजुरी गाउँपालिकामा आज आयोजित एक कार्यक्रमबिच...

नबिल बैंकद्वारा सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

1635233949PHOTO-2021-10-25-15-34-05-1.jpg
काठमाण्डौ । नबिल बैंकले सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।  उक्त कार्यक्रममा नबिल बैंकले बराहताल गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारी गरेको छ।  बराहताल गाउँपालिकामा नबिल बैंकका तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लीलाप्रसाद ओझा र...

नबिलको निक्षेप र कर्जाको ब्याजदर कति–कति ?

1635219828nabil.jpg
काठमाण्डौ । व्यापार विस्तारमा अब्बल नबिल बैंकले कात्तिक ३ गतेदेखि लागू हुने गरी निक्षेप र कर्जाको ब्याजदर सार्वजनिक गरिसकेको छ।  बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ महिनामाथिको निक्षेपमा ९.३६ प्रतिशत ब्याज उपलब्ध गराउनेछ। एक वर्षको सञ्चयी मुद्दति निक्षेपमा भने बैंकले ८.५१ प्रतिशत ब्याज दिने भएको छ। संस्थागत र कर्पोरेट...

नबिल Vs एनआईसी एसिया: सेयर बजारमा अबको यात्रा कसको कस्तो ? (प्राविधिक विश्लेषणसहित)

1634903859nabil.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ। वाणिज्य बैंकहरुमध्ये नबिल बैंक र एनआईसी एसिया बैंक सेयर बजारमा लगानीकर्ताको नजरमा परेको बैंक हुन्। यी दुवै बैंक व्यापार विस्तारमा आक्रामक देखिन्छन्।  यी दुवै बैंकको मुख्य आम्दानी तथा व्यापारमा बैंकिङ सेवा, ब्याज आम्दानी, रेमिट्यान्स तथा क्यापिटल हुन्।  एनआईसी एसियाका देशभर ३५६ वटा शाखा, ७० वटा...

नवील र एनसीसीले पनि तोके नयाँ ब्याजदर

1634745593up-down.jpg
काठमाण्डौ । बैंकिङ उद्योगको जाइन्ट बैंक नवील बैंक लिमीटेडले समेत संसोधित ब्याजदर सार्वजनिक गरेको छ ।  नवील बैंकले बुधबार अबेर राति आफ्नो वेबसाइटमार्फत संसोधित ब्याजदर सार्वजनिक गरेको हो ।  संसोधित ब्याजदरअनुसार नवील बैंकले ३ महिना वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ९.३६ प्रतिशत तोकेको छ ।  क्युमिलेटिभ...

‘सरप्राइज लाभांश’ घोषणाको तयारीमा नवील र एभरेष्ट बैंक

1634624878nabil.jpg
काठमाण्डौ । सेयर बजारको ब्लुचिप स्क्रिप्टमध्येको एक नवील बैंक लिमीटेड र विदेशी लगानी समेत रहेको एभरेष्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीहरुलाई ‘सरप्राइज लाभांश’ घोषणाको पूर्व तयारी गरिरहेका छन् ।  यी दुवै बैंकले राम्रो लाभांश घोषणा गर्ने योजनाका साथ आवश्यक प्रक्रियाहरुलाई तीव्र गतिमा अगाडि बढाएका छन् ।  दुवै बैंकको गत आर्थिक...

मनोज ज्ञवाली बने नवील बैंकको जिएम

1634564547manoj-111.jpg
काठमाण्डौ । नबिल बैंक प्रवेश गरेको १४ महिनामै बैंकर मनोज ज्ञवाली महाप्रबन्धक(जिएम)मा बढुवा भएका छन् । कार्यकाल बाँकी छँदै ज्योति विकास बैंकको सीइओ छाडेर बसेका ज्ञवाली १४ महिनाअघि नायव महाप्रबन्धक(डिजिएम)को रुपमा नवीलमा प्रवेश गरेका थिए ।  बैंकको सोमबार बसेको संचालक समितिको बैठकले ज्ञवालीलाई बढुवा गर्ने निर्णय गरेको हो ।  राष्ट्र...

नबिल बैंकले ल्यायो ‘नयाँ लुगा’ नामक सन्देशमूलक दसैँ भिडियो (भिडियोसहित)

1633864822nabil.jpg
काठमाण्डौ । नबिल बैंकले गत वर्ष तयार पारेको दसैँ भिडियोको अपार सफलतापश्चात् यो वर्ष पनि ‘नयाँ लुगा’ नामक दसैँको भिडियो सार्वजनिक गरेको छ।  यस नयाँ भिडियो नेपालीको महान चाड दसैँ मनाउन सहरमा बसोबास गर्ने र दसैँ मनाउन गाउँ फर्किनेहरुको कथामा आधारित छ। यो कथा आमनेपालीको आत्मकथा पनि हो।  भिडियोमा एकजना बाबा सहरमा जागिर गर्दछन्।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध