Nabil Bank Limited

अब नबिल बैंकको मोबाइल बैंकिङबाट ‘खल्ती’ डिजिटल वालेट’ मा पैसा राख्न सकिने

1640575383Nabil-Bank-pr.jpg
काठमाण्डौ । नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले नबिल बैंक लिमिटेडसँग सम्झौता गरेको छ। जसअनुसार नबिल बैंकका ग्राहकलाई नबिल स्मार्टबैंक (मोबाइल बैंकिङ एप)मार्फत खल्तीमा पैसा लोड गर्न सम्भव बनाएको छ। यो साझेदारीसँगै नबिल बैंकका ग्राहकले अब खल्ती वालेटमा बिना झन्झट सीधै बैंकको नबिल स्मार्टबैंक एप खोलेर...

बम्पर लाभांश घोषणा गरेको नबिल बैंकद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1640313125nabil.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ का लागि बैंकहरुमा सबैभन्दा बढी लाभांश घोषणा गरेको नबिल बैंकले आफ्नो ३७ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको दरबारमार्गस्थित नबिल सेन्टरमा बैंकको केन्द्रीय कार्यालयमा बिहान ९ः३०...

नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाइल भुक्तानीसम्बन्धी सम्झौता

1640256333nabil.jpg
काठमाण्डौ । नबिल बैंक र खल्ती डिजिटल वालेटबीच मोबाइल भुक्तानी सम्बन्धी सम्झौता भएको छ।  यस सम्झौताअनुसार बैंकका ग्राहकले नबिल स्मार्टबैंक (मोबाइल बैंकिङ) सेवा प्रयोग गरी आफ्नो खल्ती वालेट लोड गर्न सक्नेछन्। त्यस्तैगरी नबिल बैंकका ग्राहकले अब खल्तीको प्लेटफर्ममा उपलब्ध कुनै पनि प्रकारको डिजिटल भुक्तानी गर्न सक्नेछन्। खल्ती...

1695556604Online-Ad.gif

नबिल बैंकद्वारा दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसका लागि साझेदारी

1640146407IMG-20211221-WA0007.jpg
काठमाण्डौ। नबिल बैंकले दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसको सञ्चालनका लागि त्रिपक्षीय सम्झौता सम्पन्न गरेको छ।  आधुनिक प्रविधिमा आधारित नबिल स्मार्टपोसद्वारा जुनसुकै बेला, जुनसुकै ठाउँबाट भुक्तानी दिन एवं स्वीकार गर्न सकिन्छ। नबिल स्मार्टपोसमार्फत बैंकले डिजिटल भुक्तानी सार्थक गर्ने सन्दर्भमा एउटा ठूलो कदम अगाडि बढाएको छ। यस...

नबिल बैंक र राष्ट्रिय युवा परिषदको सहकार्यमा जुम्लाको तिलामा उद्यमशिलता विकास र वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

1639718587a6c90940-b438-4187-8e20-9e63ca3ec16b.jpg
काठमाण्डौ। जुम्ला जिल्लाको तिला गाउँपालिकामा युवा उद्यमशिलता र स्वरोजगार प्रवर्द्धन गरी युवालाई आत्मनिर्भर बनाउदै समृद्धितर्फ अग्रसर गराउने उद्देश्यका साथ सुरु भएको उद्यमशिलता विकास र वित्तीय साक्षरतासम्बन्धी ६ दिने तालिम कार्यक्रम समापन भएको छ।  यस कार्यक्रमका लागि नबिल बैंक, राष्ट्रिय युवा परिषद र तिला गाउँपालिकाबीच...

‘नबिल एसएसई फेलोसिप प्रोग्राम–२०२२’ मा आवेदन खुला, यस्ता छन् उद्देश्य र सर्त

1639281724nabil1.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेडले ‘नबिल एसएसई फेलोसिप प्रोग्राम–२०२२’ का लागि आवेदन खुला गरेको छ।  भित्रुभवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा नबिल बैंकले यस कार्यक्रमका लागि आवेदन खुला गरेको हो। यो कार्यक्रमको मुख्य उद्देश्य जीविकोपार्जन, क्षमता विकास, कृषि, शिक्षा, स्वास्थ्य सेवा, कला...

नबिल डिजीबैंक पोर्टल सार्वजनिक, भीकेवाईसी र भर्चुअल आई–कार्ड सेवाको पनि सुरुआत

16390316912627267413368817878296157936900862915304958n.jpg
काठमाण्डौ । नबिल बैंकले अधिकारिक रुपमा ‘नबिल डिजीबैंक’ पोर्टल सार्वजनिक गरेको छ। नबिल डिजीबैंक पोर्टलमार्फत बैंकका ग्राहकहरुले एकद्वारमार्फन अनलाइन सेवाहरु प्राप्त गर्न सक्नेछन्। ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न यस पोर्टलमार्फत बैंकले आफ्नो उत्पादन तथा सेवालाई स्वचालित बनाएको छ। नबिल बैंकका प्रमुख कार्यकारी...

नबिल बैंकद्वारा कालिकोटको पलाँतामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

1638695822Image.jpg
काठमाण्डौ । नबिल बैंकले कालिकोटको पलाँता गाउँपालिकामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। नबिल बैंकले पलाँता गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारीसमेत गरेको छ। पलाँता गाउँपालिकामा नबिल बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत गणेशप्रसाद अवस्थी र गाउँपालिकाका...

बिजनेस गर्न आवश्यक पुँजी दिन नबिल बैंक तयार छ : अनिल शाह

16383488432622020976314121947845855225315142114162433n.jpg
काठमाण्डौ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहले बिजनेस गर्न आवश्यक पुँजी दिन नबिल बैंक तयार रहेको बताएका छन्।  राजधानीमा बुधबार आयोजित नेपाल मोबाइल वितरक संघको दोस्रो राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै सीईओ बिजनेसलाई राम्रो गर्न जति राम्रो सोच भए पनि पुँजी चाहिने बताए। ‘त्यो पुँजी व्यवसायीहरुको हातमा राख्न...

नबिल बैंकद्वारा सामाजिक उद्यमशीलता विकासका लागि ‘नबिल एसएसई’ कार्यक्रम सुरु

1637916240Image-2021-11-25.jpeg
काठमाण्डौ। नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशीलता कार्यक्रम (Nabil School of Social Entrepreneurship – Nabil SSE) सुरु गरेको छ।  समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने नवीन सोचमा आधारित उद्यमलाई प्रवर्द्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि यो कार्यक्रम सुरु गरिएको बैंकले...

नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिटबीच विप्रेषण सम्झौता

1637666771IMG-20211122-WA0024.jpg
काठमाण्डौ। नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिट कम्पनी लिमिटेडसँग रेमिटेन्स (विप्रेषण) सम्झौता सम्पन्न भएको छ।  काठमाण्डौमा आयोजित एक कार्यक्रमबीच नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र स्टारेमिटका तर्फबाट अध्यक्ष रुद्र शर्माले विप्रेषण सम्झौतामा हस्ताक्षर गरेका छन्।  यस साझेदारीअन्तर्गत दक्षिण कोरियामा रहेका...

नबिल १८ औँ हस्तकला व्यापार मेला र १६ औँ हस्तकला प्रतियोगिताको आधिकारिक बैंकिङ पार्टनर

1637313674IMG-20211115-WA0013.jpg
काठमाण्डौ। नबिल बैंक लिमिटेडले नेपाल हस्तकला महासंघको आयोजनामा मंसिर ३ देखि ५ मंसिरसम्म हयात रिजेन्सी होटल काठमाण्डौमा सम्पन्न हुने १८ औँ हस्तकला व्यापार मेला र १६ औँ हस्तकला प्रतियोगिताको बैंकिङ पार्टनरका रुपमा नेपाल हस्तकला महासंघसँग साझेदारी गरेको छ। नबिल बैंकका तर्फबाट एसएमई तथा माइक्रो फाईनान्स प्रमुख निरज बस्नेत डनिल र नेपाल...

नबिल बैंकको ‘नबिल एक्सट्रा फिक्स्ड डिपोजिट’ खोली ढुक्क हुने मौका

1637232505Nabil-Xtra-FD.jpg
काठमाण्डौ । ग्राहकको माग र हितलाई मध्यनजर गर्दै समयसान्दर्भिक सेवा प्रदान गर्दै आएको नबिल बैंकले आफ्ना ग्राहकको थप आवश्यकता पूरा गर्न ‘नबिल एक्सट्रा फिक्स्ड डिपोजिट’ (Nabil Xtra Fixed Deposit) सञ्चालनमा ल्याएको छ।  यो खाता मासिक रुपमा नियमित निश्चित आयआर्जन गर्न चाहने ग्राहकलार्ई लक्षित गरी सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।  यो खाता...

नबिल बैंकद्वारा ‘प्रिमियम रेमिट्यान्स सेभिङ्स अकाउन्ट’ सञ्चालन

1637213991nabil.jpg
काठमाण्डौ । आफ्ना ग्राहकलाई समयानुकूल सेवा प्रदान गर्दै आइरहेको नबिल बैंकले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई मध्यनजर गरी व्यक्तिगत बचत खाताअन्तर्गत ‘नबिल प्रिमियम रेमिट्यान्स सेभिङ्स अकाउन्ट’ सञ्चालन ल्याएको छ।  बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी बचत खाता खोल्न सकिनेछ। ग्राहकले यो खाता शून्य...

सबैभन्दा बढी अयकर तिर्ने नबिल बैंक छैटौँपटक सम्मानित

1637119559nabil-2.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७६/७७ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर्पाेरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मानपत्र हस्तान्तरण गरेको छ। बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६७ करोड कर नेपाल सरकारलाई तिरेको थियो।  विभागले मंसिर १ गते कर दिवसको अवसर पारेर बैंकहरुमध्ये सबैभन्दा बढी कर्पाेरेट...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध