nepal stock exchange

बजारलाई टर्नओभरको साथ, आगामी सातादेखि सुुधार हुनसक्ने

1484819993bull.jpg
काठमाण्डौ । लगानीकर्ताको ठूलो पैसा सार्वजनिक निश्कासनहरुमा फसे पनि सेयर बजार भने साताको अन्तिम कारोबार दिन सकारात्मक संकेत छाड्दै बन्द भएको छ ।  निरन्तर निराशाको कालो बादल मडारिएको बजार झिनो अंकले बढेसँगै कारोबार रकमको साथका कारण आगामी सातादेखि बजारमा स्थिरता र थोरै भए पनि सुधार हुने संकेत देखिएको हो।  नेप्से परिसूचकमा ०.३३ अंकको...

बजार चाँडै बढ्नसक्ने संकेत !

1484646361optimistic.jpg
काठमाण्डौ । घटेर निराशाको बाटो समातिरहेको बजारले मंगलबार भने केही राम्रो संकेत दिएको छ । हिजोको कारोबार रकममा प्रभूू बैंकको २० करोड बढीको संस्थापक सेयर कारोबार भएको थियो । त्यसलाई पर सारेर समग्र बजारको मंगलबारको कारोबार हेर्दा सन्तोष मान्नुपर्ने अवस्था देखिएको छ भने भविष्यमा बजार केही माथि उक्लिनसक्ने विश्लेषण गरिएको छ ।  बैंक तथा...

लगानीकर्ता किन म्युचुअल फण्डमा ओइरिए ?

1484560129market.jpg
काठमाण्डौ । सोमबार सेयर बजार परिसूचक(नेप्से) दोहोरो अंकले घटे पनि प्रभू बैंकको २० करोड ४२ लाख बढीको संस्थापक सेयर किनबेच भएका कारण कारोबार रकम भने बढेको छ । यो दिन लगानीकर्ताहरु एकाएक म्युुचुुअल फण्डतर्फ आकर्षित भएका छन् ।  नेप्से परिसूचक ११.६३ अंकले घटी १४६६.०९ मा झरेको छ भने ५८ करोड ८७ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।  बित्त...

1695556604Online-Ad.gif

माघको जाडो झै बजार तात्ने देखिएन संकेत, अन्य विकल्पतर्फ लगानीकर्ता

1484473145share-market-trend.jpg
काठमाण्डौ । माघ महिनाको जाडोजस्तै दोश्रो बजार पनि तात्ने संकेत देखिएन । बजारमा छाएको निराशा थप बढी माघ महिनाको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक झिनो अंकले घटे पनि कारोबारमा भने ठूलै पहिरो गएको छ ।  अधिकांश लगानीकर्ताहरु लगानीको अन्य विकल्पतर्फ मोडिँदा पछिल्लो समेत सेयर बजारमा  निराशा छाएको छ । घट्दो बजारमा डूूब्नुु भन्दा...

सेयर बजार ४ खर्ब खुम्चियो

1484449171Share-Market.jpg
काठमाण्डौ । ६ महिनायता सेयर बजारको आकार (बजार पुँजीकरण) ४ खर्ब १० अर्ब रुपैयाँले घटेको छ । गत साउन १२ गते २० खर्ब ७० अर्ब ९९ करोड पुगेको पुँजीकरण पुस २८ मा १६ खर्ब ६० अर्बमा झरेको छ । यसले सेयर बजारका लगानीकर्ताको सम्पत्ति २० प्रतिशतले घटेको देखाउँछ । यससँगै बजारको कारोबार देखाउने नेप्से परिसूचक पनि ४ सय २ अंकले घटेको छ ।  बजारमा सूचीकृत...

‘ललीपप’मै सुस्तायो लगानीकर्ता आन्दोलन, अगुवा नै रनभूल्लमा !

1484228413aandolan1.jpg
काठमाण्डौ । कारोबारमा स्वचालित अनलाइन प्रणाली लागूू हुनुपर्ने, बैंकलाई ब्रोकर लाइसेन्स दिइनुपर्ने, ब्रोकरहरुको संख्या थपका लागि शाखा बिस्तार हुनुपर्ने लगायत ६ बुँदे माग राखी सेयर लगानीकर्ता संघले १५ दिनअघि नेपाल स्टक एक्सचेञ्ज घेराउ गर्दा भनिएको थियो–‘यी मागहरु पूरा नभएसम्म हाम्रो आन्दोलन रोकिँदैन ।’  त्यसको भोलिपल्ट नेपाल...

नेपाल लाइफले निल्यो बजारको रौनक, नेप्से बढ्दा कारोबार घट्यो

1484225588Confused-and-Puzzled.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सको एफपीओ भर्न लगानीकर्ताहरुबीच दौडधूप चल्दा यसको असर दोश्रो बजारमा देखिएको छ । यही कारण साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा सामान्य सुधार भए पनि कारोबार रकम भने घटेको छ ।  बिहीबार नेप्से परिसूचक ३.३५ अंकले वृद्धि भई १४७९.८६ अंकको उचाईमा पुुगेको छ भने १२० कम्पनीका २६ लाख ७७ हजार १३ कित्ता सेयर...

बजारमा तत्काल रौनक फर्किने संभावना न्यून !

1484223876market-analysis-steps-750x410.jpg
काठमाण्डौ । दोश्रो बजारमा विगत केही दिनदेखि सूचक बढे पनि कारोबार रकम घट्ने प्रवृति देखिएको छ । यो प्रवृति अझै केही समयसम्म लम्बिने र बजार तत्काल स्थिर भएर बढ्ने संभावना निकै कम भएको भन्दै यस्तो बेलामा सम्हालिएर मात्र लगानी गर्न विश्लेषकहरुले लगानीकर्तालाई सुुझाएका छन् ।  ‘बजार थप घट्ला भन्ने आशंका समेत लगानीकर्तामा व्याप्त...

बजारमा तीव्र चलखेल, ठालूको सिण्डिकेट, सानाको हरिबिजोग !

1483967443confusion.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज, धितोपत्र बोर्ड र केही सेयर दलालहरुको मिलेमतोमा लगानीकर्ताको आन्दोलनपछि तीव्र बनेको बजारको चलखेलले अनौठो परिणाम देखाउन थालेको छ ।  बजारमा खुलेआम चलखेल भएर निश्चित समूहले मनपरी गर्दा समेत नियामकहरु चूपचाप बसेका छन् । आन्दोलन गरेर बजारलाई सुधार गर्छौ भन्ने सेयर लगानीकर्ता संघका पदाधिकारी समेत...

ब्रोकर शाखा बिस्तारमा बोर्डले लगाइदियो ब्रेक, तयारी नपुगेको भन्दै नेप्सेलाई पत्र

1483696234sebon.jpg
काठमाण्डौ । धितोपत्र दलाल व्यवसायीको शाखा(आरएसडब्ल्यू) बिस्तारका लागि नेप्सेको तयारीमा धितोपत्र बोर्डले ब्रेक लगाइदिएको छ । नेप्सेका केही अधिकारीले बोर्डको यो कार्यलाई हलो अड्काउने पुरानै प्रवृतिको पुनरागमन भनेका छन् ।  विगत लामो समयदेखि नेप्से र बोर्डका अधिकारीहरुबीच जुँगाको लडाईं चल्दै आएको छ । लगानीकर्ताहरुले आन्दोलनको...

किन घट्यो कारोबार रकम ? अब के होला ?

1483541273confused.jpg
काठमाण्डौ । बुधबार नेप्से परिसूचकमा झिनो सुधार भए पनि टर्नओभर(कुल कारोबार)मा भने पहिरो गएको छ । मंगलबार ४० करोडको हाराहारीमा सेयर किनबेच भएको बजारमा बुधबार नेप्से परिसूचक बढ्दा पनि कारोबार चाहि ३३ करोडको हाराहारीमा सीमित बन्न पुग्यो । नेप्से परिसूचकमा झिनो अंकको बढोत्तरी हुँदा पनि कारोबार रकम चाहि किन बढ्न नसकेको होला ? बजारको यो...

सोमबारको संकेत अशुभ ठहर, बजारमा डरलाग्दो पहिरो

1483436400bear.jpg
काठमाण्डौ । सोमबारको बजारको अशुुभ प्रवृति मंगलबार सही ठहरिएको छ । अघिल्लो दिन देखिएको बजार घट्ने संभावना यथार्थमा परिणत हुँदा केही दिनदेखि बढिरहेको बजारका कारण राहात महसुस गरिरहेका लगानीकर्तामा फेरि त्रास बढेको छ । मंगलबार बजार परिसूचक(नेप्से) २६.०३ अंकले घटी १४५६.८२ अंकमा झरेको हो ।  आइतबार र सोमबार हराभरा देखिएको बजारमा निराशा छाई...

होशियार, बजारमा फेरि देखियो अशुभ संकेत !

1483349717Confused-market.jpg
काठमाण्डौ । लगानीकर्ताहरुको आन्दोलन र त्यसपछि नियामक निकायहरुको सकारात्मक पहलपछि उत्साह फर्किएको बजारमा साताको दोश्रो कारोबार दिन सोमबार फेरि अशुुभ संकेत देखिएको छ ।  बजारमा नेप्से परिसूचक बढे पनि कारोबार रकम चाहि घटेपछि यसले आगामी दिनमा बजार फेरि घट्ने हो कि भन्ने आशंका पैदा गरिदिएको हो । बजारको उतारचढाव र विगत केही समयदेखिको...

नयाँवर्षलाई बजारको न्यानो स्वागत, टेलिकमले फर्कायो उत्साह

1483265516nepse.jpg
काठमाण्डौ । अंग्रेजी नयाँ वर्षलाई पूूँजीबजारले न्यानो स्वागत गरेको छ । नयाँ वर्षको पहिलो दिन तथा साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक २२.३४ अंकले बढी १४६५.७२ अंकको उचाईमा पुुगेको हो ।  गत साताको अन्तिम दुुई कारोबार दिनदेखि सुधारको बाटोमा हिँडेको बजारबाट आशावादी देखिएका लगानीकर्तामा उत्साह र जाँगर फर्किएको आइतबारको...

नियामकको प्रतिबद्धताले बजारमा उत्साह, पैसा छापे बिमा कम्पनीले

1483005570bullmarket.jpg
काठमाण्डौ । पूँजीबजारमा अनलाइन सिस्टमको विकासका लागि भएको प्रयासमा मुद्धा परेर आएको अवरोध अदालतले फुकाएपछि र लगानीकर्ताले उठाएका मागहरुलाई सम्बोधन गर्ने नियामक निकायका अधिकारीहरुले सार्वजनिक प्रतिबद्धता व्यक्त गरेसँगै पलाएको आशाका कारण साताको अन्तिम बिहीबार बजार हराभरा भएको छ ।  बिहीबार बजार परिसूचक ३०.२३ अंकले बाउन्स ब्याक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध