nepal stock exchange

बजारमा उछाल, १२४ कम्पनीमा खुशीको रंग !

1488707041stock.jpg
काठमाण्डौ । गत साताको अन्तिम कारोबार दिनको बजारले दिएको संकेत अनुसार नै यो साताको पहिलो कारोबार दिन बजारले बुर्कुसी मारेको छ । नेप्से परिसूचक २४.९३ अंकले बढेर १३५४.३४ अंकको उचाईमा पुुगेको छ भने कारोबार रकम पनि गत बिहीबारको तुलनामा करिब २० करोडले बढेको छ । यसरी परिसूचक(इण्डेक्स) र कारोबार(टर्नओभर)मा एकसाथ सुधार आउनुुलाई बजारको राम्रो...

सेयर बादशाह निर्मल प्रधानको कथा–३ : ‘लगानीकर्ता मारेर यसरी कमाउँछन् बैंकले’

1488651944nirmal-pradhan2-1.JPG
व्यक्तिगत स्तरमा एउटा एलायन्स आवश्यक रहेको हिजोआज महसुुस गरिरहेको छु। यस्तो सम्बन्ध होस्, जहाँ पूर्ण विश्वास रहोस् । यो एलायन्स सधैं पैसाका लागि मात्र नरहोस् । अझ व्यापक अर्थमा भन्ने हो भने हामीले सँगै काम गर्न सकौं, हातमा हात मिलाएर संकटबाट कलात्मक ढंगले निस्किन सकियोस् र आगामी दिनमा आउनसक्ने सबै अप्ठ्याराहरुलाई समेत डटेर सामना गर्न...

सेयर बादशाह निर्मल प्रधानको कथा–२ : ‘४५ वर्षसम्म कमाएको सम्पत्ति ४५ दिनमै स्वाहा !’

1488610029nirmal-pradhan.jpg
नवील बैंकबाट ९ प्रतिशतमा कर्जा लिएको २ महिनापछि नै मलाई राष्ट्रिय वाणिज्य बैंकले ५ देखि ६ प्रतिशतको दरले सेयर कर्जा उपलब्ध गरायो । त्यसबेला वाणिज्य बैंकको सीइओको रुपमा ब्रुस नामका व्यक्ति कार्यरत थिए । त्यसबेला मैले सेयर कर्जाका लागि त्यति धेरै बैंकहरु धाइँन । ब्रुुसजीले मलाई कल गरे र भने–‘निर्मल म तिमीसँग डिल गर्न चाहन्छु। तिमीले...

1695556604Online-Ad.gif

यो तरिका अपनाए सेयर बजारमा कहिल्यै डूबिन्न !

1488556634picking-the-right-stock.jpg
काठमाण्डौ । पैसाप्रतिको लालच मानिसको स्वभावको एक हिस्सा हो । तर, जीवनमा कतिपय अवस्थामा राम्रोसँग सोचविचार नगरी कुनै कदम उठाउँदा ठूलो घाटा व्यहोर्नुपर्ने हुनसक्छ । देशको सेयर बजारमा उतारचढाव जारी छ । कुनै बेला १९ सय नजिक पुुगेको नेप्से परिसूचक घटेर १२ सयको स्तरमा आई फेरि बढ्न सुरु भई १३ सय माथि पुुगिसकेको छ । यस्तो उतारचढावको बेलामा बढ्दा...

सेयर बादशाह निर्मल प्रधानको कथा–१ : ‘झण्डै सिद्धिएको थिएँ, यसरी उक्सिएँ’

1488513644nirmal11.jpg
२०५५ सालमा सेयरमा लगानी गरेका अधिकांश लगानीकर्ताले २०५७–५८ मा ठूलो गिरावटको सामना गर्नुपर्यो, उनीहरुले ठूलो घाटा व्यहोरे । मैले भन्दा धेरै घाटा खानेहरु पनि त्यसबेला थुप्रै थिए । तर, तीमध्ये अधिकांशले आफूलाई सेयर बजारमा पुनस्थापित गर्न सकेनन् । उनीहरुमा फेरि पनि सेयर बजारमा लगानी गर्ने आँट नभएका कारण यस्तो भएको हुनसक्छ । तर, म चाहि...

बुलिस बजारलाई निम्ता दिंदै बिहीबारको कारोबार बन्द !

1488447685bullish.jpg
काठमाण्डौ । लगानीकर्तामा आशाको किरण छर्दै यो साताको अन्तिम कारोबार दिन बजार दोहोरो अंकको बढोत्तरीसँगै बन्द भएको छ । बुधबारदेखि बढ्न थालेको बजार बिहीबार समेत बढेको छ भने कारोबार रकममा पनि सुधार भएको छ । नेप्से परिसूचक र कारोबार रकम(दुवैमा) एकसाथ समानान्तर ढंगको सुधार आउनुुले आगामी दिनमा बजार अझै बढ्नसक्ने संकेत गर्ने विश्लेषकहरुले...

बजारको बादल फाट्दा बिमाको चमकधमक !

1488362078bullmarket.jpg
काठमाण्डौ । बुधबार बजारको कालो बादल फाँटेको छ । निरन्तर ओरालो लागेको बजारमा सेयर खरीद गर्ने बढेपछि बजार एकाएक उकालो लागेको हो । नेप्से परिसूचकमा १७.५१ अंकको बढोत्तरी भए पनि कारोबार रकम चाहि घटेको छ ।  बजार हराभरा भएको दिन सबैभन्दा बढी बिमाका लगानीकर्ताको अनुहार उज्यालो देखिएको छ । अधिकांश बिमा कम्पनीको घट्दो मूल्यमा बुधबारको...

बिमा ओठतालू सुकाउँदै, बजारले लगानीकर्ता झुक्याउँदै !

1488275170bearmarket.jpg
काठमाण्डौ । दुुई बैंकको उच्च कारोबारका कारण समग्र कारोबार रकम बढे पनि नेप्से परिसूचकमा भने सुधार हुन सकेन । लगानीकर्ताहरुमा गिरेको मनोबल र मनोवैज्ञानिक त्रास कम हुन नसक्दा र सेयर बिक्रीको चाप घट्न नसक्दा बजार यो साताको दोश्रो कारोबार दिन पनि बढ्न सकेन ।  यो साता बिमाका लगानीकर्ताका लागि दुुर्भाग्य बनिरहेको छ । आइतबार समेत सबै बिमा...

बजारमा फेरि पहिरो, बिमाका लगानीकर्तामा रुवाबासी !

1488101674Bear-Market.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजारमा पहिरो गएको छ । नेप्से परिसूचक(इण्डेक्स) र कारोबार(टर्नओभर)तर्फ नै ठूला पहिरा गएका हुन् । इण्डेक्स र टर्नओभर एकसाथ ओरालो लाग्नुुले बजार आगामी दिनमा अझ धेरै घट्नसक्ने संकेत गर्दछ । बजारमा सेयर बिक्रीको चाप उच्च रहेका कारण यसरी पहिरो गएको हो । यस्तो बेलामा राम्रा कम्पनीको सेयर अत्तालिएर...

नेप्सेमा काम गर्ने हो ? खुल्यो जागिरको अवसर

1488085754new-job.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा काम गर्न चाहनेका लागि जागिरको अवसर खुलेको छ ।  नेप्सले फ्रेस अनुहारको रुपमा १० पदमा २० कर्मचारी मागेको हो ।  सबैभन्दा बढी छैठौ तहको अधिकृतमा १४ जना मागिएको छ । यस्तै, आठौं तहको सहायक प्रबन्धकमा एकजना, ७ औं तहको वरिष्ठ अधिकृतमा २ जना, छैठौ तहको आइटी अधिकृतमा ३ जना मागिएको छ ।  खुल्ला प्रतियोगिताका...

चुनावको आशमा कारोबारीको चिसोपानी !

1487844348market-analysis.jpg
काठमाण्डौ । निरन्तर घटिरहेको बजारका लगानीकर्तामा एउटै आशा थियो–‘सरकारले स्थानीय निर्वाचनको घोषणा गर्यो र तरलता अभावको समस्या केही सहज भयो भने बजार ‘बाउन्स ब्याक’ हुन्छ ।’ घटेर १२ सयको हाराहारीमा पुुगेको बजारमा धेरैले यही आशामा राम्रा कम्पनीका सेयर सस्तो मूल्यमा उठाए । अवस्था केही सहजजस्तो त भयो, तर आम अपेक्षाविपरीत बजार बढ्नुुको साटो...

बजारमा बिक्री चाप, कमाउनेमा साना कम्पनी अगाडि

1487843582bearmarket.jpg
काठमाण्डौ । बिक्री चापका कारण साताको अन्तिम कारोबार दिन पनि बजारमा उत्साह फर्किएन । ६.६५ को झिनो अंकले घटेको नेप्से १३३७.४६ अंकमा आइपुुगेको छ भने कारोबार रकम पनि घटेको छ ।  बिहीबार होटल र अन्य समूह बाहेक अन्य सबैमा रातो पोतियो । सबै समूहको गिरावट उति सारो डरलाग्दो नरहेकोले आगामी साता बजार स्थिर हुने देखिन्छ । कारण, बजार परिसूचकमा १०...

बजारमा ठूलो पहिरो जाने जोखिम, टर्नओभरको साथ टुट्दै !

1487759887bearmarket.jpg
काठमाण्डौ । सेयर बजारमा एकाएक कारोबारको साथ कमजोर बन्दै गएको छ । बुधबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावटसँगै कारोबार रकममा ठूलो पहिरो गएको छ । मंगलबार ६० करोड ३४ लाख बढीको सेयर किनबेच भएकोमा बुधबार त्यो घटेर ३४ करोड ५५ लाखमा झरेको हो ।  स्टक ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष अञ्जनराज पौड्यालका अनुसार नेप्से परिसूचकसँगै कारोबार...

आशलाग्दो बजारमा ब्रेक, किन बज्यो खतराको घण्टी ?

1487678297alarm.jpg
काठमाण्डौ । आम अपेक्षा विपरीत स्थानीय निकायको निर्वाचन घोषणा भएपछिको पहिलो कारोबार दिनले खराब प्रदर्शन गरेको छ । बढ्दो बजार सोमबारको तुलनमा केही बढी अंकको ब्रेक लागेको छ भने कारोबार रकम निकै तल झरेको छ ।  यसरी बजारमा कारोबार रकम यति ठूलो अन्तरले घट्नुुलाई खतराका घण्टी मानिन्छ । तथापि, समग्रमा कारोबार रकम ६० करोड भन्दा माथि हुनुलाई उति...

कारोबारमा बिमाको छलाङ, कमाउनेमा माइक्रो फाइनान्स अगाडि !

1487583536Bear-Market-Bull-Market.jpg
काठमाण्डौ । कारोबारले छलाङ मारेर पछिल्ला केही महिनाको रेकर्ड तोडिएको दिन नेप्से परिसूचकमा भने झिनो अंकको गिरावट भएको छ ।  कारोबारमा बिमा समूहले छलाङ मारे पनि कमाउनेमा चाहि माइक्रो फाइनान्स अगाडि देखिए । बिमा समूहले मात्रै सोमबार ३४ करोड बढीको कारोबार गर्यो । धेरै कमाउने ५ कम्पनीमा ४ स्थान माइक्रो फाइनान्सले ओगटे ।  सोमबार बजार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध