nepal stock exchange

दुईपटक सर्किट ब्रेकर लागेको बजारमा करेक्सन !

1491213656market-correction.jpg
काठमाण्डौ । कारोबार सुरु भएको आधाघण्टाभित्रै दुुईवटा सर्किट ब्रेकर लागेको बजारले फेरि चटक देखाएको छ । बजारमा कारोबार सुरुवातको समयमा देखिएको सेयर खरीदको अत्यधिक चाप २ पटक सर्किट ब्रेकर लगाएपछि क्रमशः घट्दै बन्द हुँदा समेत बजारमा करेक्सनकै अवस्था आएको हो । २ पटक सर्किट ब्रेकर लागेको सोमबारको बजार अन्तिम समयमा ६.५९ अंकले घट्दै बन्द भएको...

केही मिनेटभित्रै एकपछि अर्को सर्किट ब्रेकर

1491199112market.jpg
काठमाण्डौ । कारोबार सुरु भएको केही मिनेटभित्रै दुुईवटा सर्किट ब्रेकर लागेको छ ।  कारोबार सुरु भएको केही मिनेट नबित्दै समग्र बजार ३ प्रतिशतले बढेपछि सर्किट ब्रेकर लागेको हो । १५ मिनेट स्थगनपछि सुरु भएको कारोबारमा पुनः ४ प्रतिशतको उछाल आएपछि दोश्रो सर्किट ब्रेकर लगाइएको छ । अब बजार ११ बजेर ५९ मिनेटमा खुल्नेछ । त्यसपछि पुनः नेप्से...

लौ चिनौं बिमाको बाढीमा चम्किएका ८ वाणिज्य बैंक

1491122654bullmarket.jpg
काठमाण्डौ । बिमा कम्पनीहरुको चुक्तापूँजी चार गुणासम्म वृद्धि गर्नुपर्ने निर्देशन बिमा समितिले जारी गरेपछि त्यसको प्रभाव आइतबारको बजारमा देखिएको छ । चुक्तापूँजी वृद्धिको निर्णयले बिमा कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । कतिपय कम्पनीको मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेकर लगाउनुपर्यो भने बिमा कम्पनीकै चमकधमकका कारण समग्र बजार ५...

1695556604Online-Ad.gif

दोश्रो सर्किट ब्रेकरसँगै आजको कारोबार बन्द

1491120771nepse.jpg
काठमाण्डौ । बजार परिसूचक ५ प्रतिशतले वृद्धि भएपछि दोश्रो सर्किट ब्रेकर लगाउँदै नेपाल स्टक एक्सचेञ्जले आजको कारोबार बन्द गरेको छ ।  १२ बजेर ५७ मिनेट जाँदा समग्र बजार ४ प्रतिशतले बढेर पहिलो सर्किट ब्रेकर लगाइएको थियो । १ः२७ मा खुलेको बजारमा क्षणभरमै ५ प्रतिशतको वृद्धि देखिएपछि दोश्रो सर्किट ब्रेकर लगाई आइतबारको कारोबार नै बन्द गरिएको...

मार्केट अपडेट : बिमा समूहमा उछाल

1491114332bullmarket.jpg
काठमाण्डौ । बिमा कम्पनीहरुको चुक्तापूँजीमा चारगुणासम्मको वृद्धि गर्न बिमा समितिले निर्देशन दिएपछिको पहिलो कारोबार दिन बजारमा बिमा समूहको सूचकमा उछाल आएको छ ।  कारोबार सुरु भएको एकघण्टापछि बिमा समूहको सूचकमा ८.४ प्रतिशतको उछाल आइसकेको छ । यो १२ः०२ को अपडेट हो । यो खबर तयार पार्दासम्म धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ४ स्थान बिमा...

बजार अझ बलियो बन्ने संकेत, टर्नओभरको साथ कायमै

1490866940stable-markets.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बजार स्थिर देखिएको छ । बजारलाई कारोबार(टर्नओभर)को बलियो साथ जारी रहेकोले आगामी साता बजार केही माथि उठ्ने संभावना देखिएको छ ।  बिहीबार नेप्से परिसूचक ०.६५ अंकले मात्र घटेको छ, जबकि बुधबार दोहोरो अंकले बजारमा पहिरो गएको थियो । बजारमा तीव्र बिक्री चाप पर्दा २ अर्ब ५६ करोड बढीको कारोबार भएको थियो...

अपडेट : मर्मतपछि चल्न थाल्यो नेप्सेको थोत्रो गाडी, बजार उकालोतर्फ

1490855282nepse111.JPG
काठमाण्डौ । कारोबार समय सुरु भएदेखि नै बिग्रिएको नेप्सेको वेबसाइट मर्मतपछि सुचारु भएको छ ।  यो समाचार तयार पार्दासम्म(१२.०७ सम्म) बजार उकालो लाग्न सुरु गरिसकेको छ । ९.८४ अंकले नेप्से परिसूचक बढेको छ भने ३१ करोड ४१ लाख बढीको कारोबार समेत भइसकेको छ ।  .................................................................................................................... काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको...

संस्थापक सेयर बिक्रीमा खेल, कर छलीको यस्तो झेल !

1490785053tax-evasion.jpg
काठमाण्डौ । वास्तविक कारोबार मूल्यलाई लुुकाएर कर छल्ने प्रवृति नेपालका मालपोत कार्यालयहरुमा धेरै देख्न पाइन्छ । चलनचल्तीको मूल्य निकै माथि हुन्छ, तर मालपोतमा जग्गा किनबेच हुँदा न्यून सरकारी रेट अनुसारको मात्रै राजश्व तिरिन्छ । किन्ने, बेच्ने र मालपोतकै कर्मचारीलाई समेत यो यथार्थ थाहा हुन्छ, तर सबै तै चूप मै चूप । मालपोतको यस्तै रोग सेयर...

चटक देखायो बजारले : बाठा मालामाल, लाटाको बेहाल !

1490782970confusing-market.jpg
काठमाण्डौ । छोटो समयका लागि सेयर खरीद गरी केही फाइदा हुने बित्तिकै बिक्री गर्ने र आफ्नो लगानी सुरक्षित गर्ने बाठा लगानीकर्ताहरुको चाप बजारमा परेपछि अघिल्लो दिनसम्मको बुलिस बजारमा ब्रेक लागेको छ ।  बजारमा ब्रेक लाग्दै गर्दा धेरै लगानीकर्ताले सर्टटर्ममा राम्रो फाइदा लिएर सेयर बिक्री गर्न भ्याएका छन् भने बजार अझ बढ्ला भन्ने आशामा...

यी हुन् सर्किट ब्रेकर लागेको बजारका ३ अभागी कम्पनी

1490695956bullmarket.jpg
काठमाण्डौ । मंगलबार बजारमा तेश्रो पटक सर्किट ब्रेकर लागेपछि समय अगावै कारोबार बन्द भएको छ । कारोबार सुरु भएको आधा घण्टा नबित्दै ३ प्रतिशतले नेप्से परिसूचक बढेपछि पहिलो सर्किट ब्रेकर लागी १५ मिनेट कारोबार स्थगित भएको थियो । त्यसपछि खुलेको बजारमा थप एकघण्टामा परिसूचक ४ प्रतिशतले बढेपछि दोश्रो सर्किट ब्रेकर लगाई आधाघण्टाका लागि कारोबार...

उछालका बीच बजारमा सर्किट ब्रेकर ? तीव्र सेयर खरीद चाप

1490681675modern-businesses.jpg
काठमाण्डौ । मंगलबार बजार खुलेको आधा घण्टा समेत नबित्दै ३ प्रतिशतले नेप्से परिसूचक बढेपछि सर्किट ब्रेकर लागेको छ । सर्किट ब्रेकर लागी १५ मिनेट कारोबार स्थगित भएको बजार पुनः खुुलेको छ । पुनः खुलेको बजारको उक्लिने क्रम जारी रहेको छ ।  ११ बजो ५४ मिनेट जाँदा बजारमा २७ करोड ७३ लाख बढीको कारोबार भइसकेको छ । यस्तै, यो समयसम्म नेप्से परिसूचक ३.१९...

उपत्यका बाहिर थपिएका ब्रोकर शाखामा उत्साहपूर्ण कारोबार

1490604000Nepal-Stock-Exchange.jpg
काठमाण्डौ । सेयरको थप विकेन्द्रीकृत कारोबार पहिलो दिन नै उत्साहपूर्ण भएको छ । नेपाल स्टक एक्सचेञ्जले काठमाण्डौ बाहिरका ६ स्थानमा विभिन्न ब्रोकर कम्पनीहरुलाई रिमोट वर्क स्टेशन(आरडब्ल्यूूएस) बिस्तारको अनुमति दिएसँगै भएको पहिलो दिनको कारोबार उत्साहपूर्ण भएको हो ।  आइतबारबाट कारोबार सुरु गरेका नयाँ ६ आरएसडब्ल्यूूको नतिजा ...

बुलिस बजारका यी हुन् तीन अभागी कम्पनी !

1490521356bull-market.jpg
काठमाण्डौ । अघिल्लो साताको बुलिस ट्रेण्डलाई पछ्याउँदै आइतबारको बजार बुर्कुसी मारी निकै फराकिलो अन्तरमा वृद्धि भएको छ । सबैभन्दा बढी जलविद्युत कम्पनीमा साढे ८ प्रतिशतको हाराहारीमा उछाल आएको छ भने एकबाहेक अधिकांश कम्पनी ३ प्रतिशत तथा केही सो भन्दा पनि माथिको बढोत्तरीसँगै चम्किएका छन् ।  हराभरा बजारका बीच लगानीकर्ताहरु मालामाल भएका...

किन बुल हुँदैछ बजार ?

1490519715analisis.jpg
काठमाण्डौ । अघिल्लो सातादेखि उछाल आएको बजारमा यो साताको पहिलो कारोबार दिन आइतबार समेत उस्तै प्रवृति देखियो । यो दिन त बजार परिसूचक(इण्डेक्स)सँगै कारोबार रकम(टर्नओभर)ले समेत बुर्कुसी मार्यो । यसरी बजार किन बुल भइरहेको होला ? के बजारमा बुल रन सुरु भएकै हो ? विश्लेषक तथा अनुुभवी ब्रोकरहरुले बजार बुल रनतर्फ उन्मुख बन्दै गएको बताएका छन् ।...

यी हुन् सुस्ताएको बजारमा पैसा छाप्ने ८ कम्पनी

1490265910happyinvestor.jpg
काठमाण्डौ । बजार परिसूचक र कारोबार रकमतर्फ केही सुस्त प्रदर्शन गर्दै यो साताको अन्तिम दिनको बजार बन्द भएको छ । बिहीबार एक्कासी घटेको कारोबार र झिनो अंकले बढेको परिसूचकले कतै अर्को सातादेखि बजार घट्ने त होइन भन्ने आशंका लगानीकर्तामा उब्जाइदिएको छ । हरियाली छाएका समूहहरुतर्फको वृद्धि समेत उत्साहजनक रहेन ।  बजारमा ठूला(संस्थागत)...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध