nepal stock exchange

बजार किन घटिरहेको छ ? हेरौं ५ कारण

1496829277market-analysis.jpg
१.अरु वर्ष पनि यो सिजन बजारमा यस्तै मन्दी आउथ्यो, अघिल्लो वर्षहरुको त्यही ट्रेण्डको अहिले निरन्तरता मान्नुपर्छ । यो बेला अधिकांश कम्पनीहरुले आफ्नो साधारणसभा सकेका छन्, हकप्रद र बोनस समेत पारित भई वितरण समेत भइसकेका छन् । यस्तो अवस्थामा सूचिकृत कम्पनीहरुले तत्काल बोनस वा रिटर्न दिने संभावना छैन । यसकारण पनि लगानीकर्ता त्यति धेरै सक्रिय...

देउवालाई बजारको न्यानो स्वागत, यस्ता छन् उछालका अन्य कारण

1496741662bullmarket.jpg
काठमाण्डौ । करिब दुुईतिहाई बहुमतले चौथोपटक प्रधानमन्त्री बन्न लागेका कांग्रेस सभापति शेरबहादुर देउवालाई बजारले न्यानो स्वागत गरेको छ ।  लामो समयसम्म सामान्य गिरावट र स्थिर अवस्थामा रहेको बजारले मंगलबार बुर्कुसी मारेको हो । नयाँ प्रधानमन्त्री चयनसँगै दलहरुबीच असार १४ गतेकै मितिमा स्थानीय निकायको दोश्रो चरणको निर्वाचन गर्ने,...

सोमबारको बजार: शुभ कि अशुभ ?

1496665338stable-markets.jpg
काठमाण्डौ । बजारमा नेप्से परिसूचक(इण्डेक्स) र कुल कारोबार(टर्नओभर) समानान्तर ढंगले बढ्यो भने त्यसले आगामी दिनमा बजार मजबुत हुने विश्लेषकहरु बताउने गर्छन । इण्डेक्स र टर्नओभर समानान्तर ढंगले घट्यो भने भविष्यमा बजार अझ घट्ने हो कि भन्ने पीरले सताउने गर्छ । उसो भए सोमबारको बजारको प्रवृतिलाई शुुभ मान्ने कि अशुुभ ? उत्तर सहज छ, सामान्य रुपमा...

1695556604Online-Ad.gif

यसकारण बढेन बजार, अञ्जनराज पौड्यालको विश्लेषण

1496582323analysis.jpg
काठमाण्डौ । स्थानीय निकायको चुनाव हुने निश्चित भएपछि बजारमा केही दिन उछाल आयो । धेरै लगानीकर्ताले सोचे, चुनाव नै भएपछि त झन् अवस्था अझ सहज होला । चुनावको नाममा सरकारको ठूलो धनराशि बजारमा आउला, तरलताको अवस्था केही सहज होला र लगानीमैत्री वातावरण बनी सेयरबजारमा समेत उछाल आउला भनेर छानी छानी सेयर किन्नेको होड नै चल्यो । स्थानीय निकायको चुनाव...

बजारमा अशुभ संकेत, निराश पारे सबै क्षेत्रले

1496573422bear-vs-bull.jpg
काठमाण्डौ । राजनीतिदेखि बित्तीय क्षेत्रले समेत लगानीकर्तालाई उत्साहित बनाउन नसक्दा सेयर बजारमा मन्दी छाउने क्रम जारी छ । साताको पहिलो कारोबार दिनको अवस्था हेर्दा आउँदा दिनमा बजार अझ केही तल जानसक्ने देखिएको छ । कारण, दोहोरो अंकले घटेको बजारमा कारोबार रकम पनि घट्दो छ । यसरी बजार परिसूचक र कारोबार रकम एकसाथ समानान्तर ढंगले घट्नुु बजारका...

यसकारण सुस्ताउँदैछ बजार !

1496310737down.jpg
काठमाण्डौ । बुधबार दोहोरो अंकले बढेको बजार बिहीबार स्थिर बनेको छ । बजारमा ३.८ अंकको झिनो गिरावट मात्र देखियो । तरलताको समस्या बढ्दै जाँदा लगानी गर्ने पैसाको अभावमा बजार सुस्ताएको हो । यस्तै, केही पैसा हुने लगानीकर्ता समेत दोश्रो बजारलाई छाडेर सार्वजनिक निश्कासन र बैंकहरुले उच्च ब्याज दिने भएपछि फिक्स्ड डिपोजिटतर्फ केन्द्रीत भएका छन् ।...

बजेटलाई बजारको रातो झण्डा, यसकारण नअत्तालिनू !

1496138598bear-market.jpg
काठमाण्डौ । सेयरबजारका लागि उदासीन देखिएको बजेटलाई बजारले रातो झण्डा देखाइदिएको छ । बजारमा सेयर बजारको विकासका लागि उत्साहप्रद योजना नसमेटिएका कारण उत्साह देखिएन । बरु उल्टै बजेटप्रतिको असहमतिको रुपमा बजारमा २१.१५ अंकको पहिरो गयो । नेप्से परिसूचक घटेर मंगलबार १५९४.४३ अंकमा झर्यो । धेरै दिनपछि नेप्से परिसूचक १६ सय भन्दा तल ओर्लिएको हो ।...

बजारमा के भइरहेको छ यस्तो ?

1495969026Stock-Market.png
काठमाण्डौ । लगानीकर्ता बजेटलाई पर्खेर बस्दा सबै अवस्था सकारात्मक हुँदा हुँदै पनि सेयर बजार परिसूचक बढ्न सकेको छैन । बजेटको यही पर्खाईका कारण साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १४ अंकले घटेर १६१५.५८ अंकमा झरेको छ । नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट देखिए पनि बजारमा ७५ करोड ६० लाख बढीको कारोबार भएको छ ।  आइतबार होटल र अन्य समूह...

बजारमा चल्दैछ नपत्याउँदा कम्पनीको राज !

1495618863small-to-big.jpg
काठमाण्डौ । मंगलबार झै बुधबार पनि बजारमा हरियाली छाएको छ । बजार परिसूचकमा सामान्य वृद्धि हुँदा कारोबार रकम भने केही घटेको छ ।  बजारमा सामान्य अंकको घटबढ भइरहँदा समेत कतिपय नपत्याउँदा र साना कम्पनीका लगानीकर्ता चाहि मालामाल भइरहेका छन् । विगत केही दिनदेखि बोटसर्ल नेपाल(तराई) लिमीटेड, हिमालयन डिस्टीलरीका लगानीकर्ताले प्रत्येक दिनजसो...

इण्डेक्स र टर्नओभर एकसाथ बढ्यो, शुभ संकेत !

1495534453market-up.jpg
काठमाण्डौ । सोमबारको निरश बजारले एकाएक फड्को मारेपछि मंगलबार हरियाली छाएको छ । नेप्से परिसूचकमा दोहोरो अंकको बढोत्तरी भएको छ भने कारोबार रकमले पनि फड्को मारेको छ ।  नेप्से परिसूचक(इण्डेक्स) र कारोबार(टर्नओभर) समानान्तर ढंगले बढ्न थाल्नुु बजारका लागि सुखद संकेत हो । तर, यो क्रम केही दिनसम्म लगातार देखिए बजारमा उछाल आउने संभावना हुने...

बजारमा बज्यो खतराको घण्टी, स्ट्याण्डर्ड चार्टर्डलाई झट्का !

1495448542Challenges.jpg
काठमाण्डौ । पहिलो चरणको स्थानीय निर्वाचनको मतपरिणामको मैजारो हुनलाग्दा समेत बजारमा उत्साह देखिन सकेको छैन । लगानीकर्ता अझै पर्ख र हेरको रणनीतिमा बस्दा र बजार केही घटेर(घटाएर) सस्तोमा सेयर किन्ने दिनको प्रतिक्षाका लागि ठूला लगानीकर्ता पनि चूप बसिदिंदा बजारमा सोमबार पनि दोहोरो अंकको गिरावट आएको छ ।  बजार परिसूचक १०.८४ अंकले घटेर...

बजारमा पहिरो जाँदा पनि चम्किए ५ कम्पनी !

1495361698nepse.jpg
काठमाण्डौ । साताको सुरुवातमै नेप्से परिसूचक दोहोरो अंकले घटेर लगानीकर्तामा संशय पैदा गरिदिएको छ । १६.६३ अंकले घटी नेप्से परिसूचक १६२७.२४ अंकमा झरेको हो । बजारमा दोहोरो अंकको पहिरो गए पनि ५ कम्पनी भने मालामाल भएका छन् ।   परिसूचक(इण्डेक्स) दोहोरो अंकले घटे पनि अघिल्लो कारोबार दिनको तुलनामा कारोबार(टर्नओभर)मा भने केही सुधार देखिएको छ ।...

किन मौन छन् ठूला र संस्थागत लगानीकर्ता ?

1495013625market.jpg
काठमाण्डौ । मतगणनाको कछुवा चालको प्रभाव बजारमा समेत परेको छ । अधिकांश लगानीकर्ता चुनावी परिणाम कुरेर बसिरहेका र त्यसपछि मात्र लगानीको निर्णय लिने रणनीतिमा रहेका कारण बजार परिसूचकमा बुधबार ४.९८ अंकको गिरावट आएको हो । यो गिरावट सामान्य हो ।  मंगलबारको तुलनामा कारोबार रकम चाहि बढेर ६१ करोडको उचाईमा पुुगेको छ ।  यो दिन बजारका तीन सूचकमा...

यसकारण घट्यो मंगलबारको बजार !

1494930810bear.jpg
काठमाण्डौ । स्थानीय निकायको निर्वाचनतर्फ मानिसको ध्यान केन्द्रीत भएको बेला बजार समेत सुस्ताएको छ । अधिकांश लगानीकर्तालाई समेत राजनीतिले छोएपछि मंगलबार बजार परिसूचक ९.९९ अंकले घटेको छ भने कारोबार रकम पनि निकै धेरै घटेको छ ।  चुनावमा अधिकांश लगानीकर्ता व्यस्त हुँदा र अधिकांशको ध्यान चुनावी मतपरिणाम तथा मतगणनामै केन्द्रीत भएका कारण...

बजारमा देखियो सुखद संकेत, अब बढ्ला त ?

1494843943stable-markets.jpg
काठमाण्डौ । लगानीकर्ताहरु स्थानीय निकाय निर्वाचनको पहिलो चरणको मतदानको परिणामतर्फ मोडिँदा र त्यसपछि मात्र लगानीको रणनीति बनाउने सोंचमा रहँदा बजार स्थिर देखिएको छ । चुनावका कारण कतिपय लगानीकर्ता आ–आफ्ना क्षेत्रमा मतदानमा सहभागी हुन काठमाण्डौ बाहिर गएका कारण समेत बजारमा खासै चहलपहल देखिएन । यही कारण नेप्से परिसूचक ०.६५ अंकको झिनो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध