nepal stock exchange

आबको पहिलो दिन पनि बजारको उस्तै गति, कहिले बढ्ला ?

1500199104stable-markets.jpg
काठमाण्डौ । नयाँ आर्थिक वर्षको पहिलो दिनको बजारले लगानीकर्तामा झिनो आशा जगाइदिए पनि बजारमा तत्काल उछाल आउने अवस्था देखिएको छैन । बजार परिसूचक ०.९ अंकले बढे पनि कारोबार रकम भने घटेको छ । शुक्रबार र शनिवारभरि नै सेयर कारोबार गर्दा भ्याट लाग्ने हल्लाका कारण लगानीकर्तामा निराशा छाएको थियो । आइतबार बिहानदेखि मात्रै भ्याट नलाग्ने खबर प्रवाह...

सेयरबाट कमाउने ५ सूत्र, बढ्नेछ तपाईको आम्दानी

1500138223stock.jpg
काठमाण्डौ । पछिल्लो समय धेरैले सेयर बजारतर्फ ध्यान दिन थालेका छन् । कतिपयले सेयरबजारमै राम्रो कमाई पनि गरिरहेका छन् । तर, कतिपय अवस्थामा बजार बढ्दा समेत लगानीकर्ताले भनेजस्तो फाइदा लिन पाउदैनन्, यसको मुख्य कारण भनेकै सेयर बजारलाई निकै जटिल रुपमा बुुझ्नुु हो । तर, वास्तविकता केही भिन्न छ । तपाईले केही निकै सामान्य कुराहरुमा ध्यान दिएर...

यसकारण घट्यो बर्षको अन्तिम दिनको बजार, ४ साना कम्पनी मालामाल

1499939291bullvsbearmarket.png
काठमाण्डौ । चालु आर्थिक वर्षको अन्तिम कारोबार दिन बजारले लगानीकर्तालाई निराश बनाएको छ । अधिकांश लगानीकर्ता नयाँ आर्थिक वर्षको सुरुवातसँगै सार्वजनिक हुने कम्पनीहरुको वार्षिक बित्तीय विवरणको पर्खाईमा रहेका कारण समेत बजारमा अपेक्षित सुधार हुन नसकेको हो ।  बजारमा ठूला लगानीकर्ताहरुले भ्याट प्रकरणको बिषयमा दवाब दिने उद्देश्यले साउन...

1695556604Online-Ad.gif

बुधबारको बजार : नपत्याउँदा कम्पनीका लगानीकर्ता मालामाल !

1499861369invest.jpg
काठमाण्डौ । लामो समयपछि एकैदिन(बुुधबार) चार कम्पनीका लगानीकर्ता मालामाल भएका छन् । मालामाल हुने कम्पनी ठूला नभई नपत्याउँदा र साना छन् । नेप्से परिसूचक २.५५ अंकले बढेर कारोबार रकममा उच्च गिरावट आउँदा समेत चार कम्पनीले भने कुस्त कमाए ।  बुुधबार तीन समूहको सूचक हराभरा भयो भने चार समूहको सूचकमा रातो पोतियो । तथापि, क वर्गका कम्पनीको कारोबार...

संस्थापक सेयरको नाममा करोडौं राजश्व छल्ने डरलाग्दो खेल !

1499772814Tax-Evasion.jpg
काठमाण्डौ । वास्तविक कारोबार मूल्यलाई लुुकाएर कर छल्ने प्रवृति नेपालका मालपोत कार्यालयहरुका लागि सामान्य र नियमित प्रक्रिया हो । चलनचल्तीको मूल्य निकै माथि हुन्छ, तर मालपोतमा जग्गा किनबेच हुँदा न्यून सरकारी रेट अनुसारको मात्रै राजश्व तिरिन्छ । किन्ने, बेच्ने र मालपोतकै कर्मचारीलाई समेत यो यथार्थ थाहा हुन्छ, तर सबै तै चूप मै चूप हुन्छन्...

बढ्दैछ बजारको रौनक, शुभैशुभ हुने संकेत

1499771523bull.jpg
काठमाण्डौ । आर्थिक वर्ष सकिनै लाग्दा राम्रा कम्पनीहरुले राम्रो लाभांश दिनसक्ने आँकलनमा बजारमा खरीदको उच्च चाप पर्न थालेको छ । खरीद चापसँगै राम्रा कम्पनीको सेयर मूल्य बढेर लगानीकर्ता मालामाल भएका छन् भने कारोबार रकम पनि १ अर्बको उचाईमा पुुगेको छ ।  मंगलबार नेप्से परिसूचक ९.७९ अंकले बढेर १५८५.०१ अंकको उचाईमा पुुगेको छ । ‘क’ वर्गका...

मौद्रिक नीतिलाई बजारको ‘लालझण्डा’ !

1499679391falling-market.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७४/७५ को मौद्रिक नीतिलाई सेयर बजारले लालझण्डा देखाइदिएको छ । बजारका लागि खासै उत्साहप्रद नरहेको मौद्रिक नीतिपछि लगानीकर्तामा निराशा छाएको हो । यही कारण सोमबार नेप्से परिसूचक ८.९३ अंकले घटेको छ ।  उत्पादनमूलक समूहमा राम्रो बढोत्तरी भए पनि बाँकी सबै समूहको सूचकमा रातो पोतियो ।  सोमबार वाणिज्य बैंक(बैकिङ)...

‘पूँजीबजारलाई काँडेतारले बार्न खोज्ने को हो ?’

1499444518stock-news.jpg
काठमाण्डौ । सरोकारवालाहरुले अधोगतितर्फ लागेको नेपाली सेयर बजारलाई ध्वस्त गर्ने नियतले भ्याट लगाउने बिषय ल्याइएको भन्दै बिना तयारी र अध्ययन निर्णयमा नपुुग्न सरकारलाई आग्रह गरेका छन् ।  उनीहरुले मुुलुुकको निर्माण गरिरहेका लगानीकर्तालाई हतोत्साही बनाउने उद्देश्यले भ्याट लगाउन खोजिएको भन्दै प्रश्न गरेका छन्–‘लगानीकर्तालाई किन...

बुर्कुसी मार्यो बजारले, देखियो शुभै शुभ संकेत

1499334771bullmarket.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बजारमा एकाएक उछाल आएको छ । लामो समयदेखि गिरावट भइरहेको बजारमा बिहीबार एकाएक ३१.०५ अंकको उछाल देखिएको हो । बजारलाई बढी प्रभावित पार्ने बिमा समूहको  परिसूचकमा निकै ठूलो उछाल देखिएको छ । यो समूहको परिसूचक ३.९६ प्रतिशत(३१९.९ अंक)ले वृद्धि भएको छ । परिसूचकसँगै कारोबार रकममा पनि उस्तै उछाल आएको छ । कारोबार...

कात्तिक तेश्रो सातादेखि लगानीकर्ताको हातमा माउस !

1499333195online-trading.jpg
काठमाण्डौ । सेयर लगानीकर्ता तथा कारोबारीका लागि खुशीको खबर । बजारमा स्वचालित अनलाइन कारोबार प्रणाली कात्तिकको तेश्रो सातादेखि कार्यान्वयनमा ल्याउने गरी तयारी थालिएको छ ।  पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली निर्माणको ठेक्का पाएको वाइको प्रालिले नेपाल स्टक एक्सचेञ्जलाई भदौदेखि स्वचालित प्रणालीको परीक्षण सुरु गरी कात्तिकदेखि...

बजार स्थिर, अहिलेको समयमा यही नै ठूलो कुरा !

1499248511stable-market.jpg
काठमाण्डौ । बुधबार बजारमा ९.७८ अंकको सुधार देखिए पनि अपेक्षित बढ्न सकेन । १० अंकसम्मको बजारको घटबढलाई सामान्य मानिन्छ । यसरी हेर्दा बुधबारको बजारको वृद्धिलाई सामान्य मान्नुपर्छ । विश्लेषकहरुले अहिलेको बजार स्थिर हुनुु नै ठूलो कुरा भएको भन्दै बुधबारको बजारको प्रदर्शनलाई सकारात्मक भनेका छन् ।  ‘क’ वर्गका कम्पनीहरुको कारोबारमा...

त्रासमा लगानीकर्ता, बजारले देखायो अशुभ संकेत !

1499161461bear-vs-investors.jpg
काठमाण्डौ । आर्थिक वर्षको अन्तिम महिना सकिन अब केही दिन मात्र बाँकी छँदा बजार सुुस्ताएको छ । बजारमा खरीदकर्ताको खासै ठूलो चाप छैन । समग्र बजार शिथिल हुँदा मंगलबार नेप्से परिसूचक ३.०१ अंकले घट्यो भने कारोबार रकमतर्फ पहिरो गयो । यो दिन बजारमा ३७ करोड ५९ लाखको मात्र कारोबार भयो ।  बजार परिसूचकमा गिरावट हुनु र त्यसको तुलनामा कारोबार रकमतर्फ...

बजार ‘सर्ट टर्म’ कारोबारीको कब्जामा, ‘लङ टर्म’ लगानीकर्ता मौका कुर्दै

1499078821bull-market.jpg
काठमाण्डौ । सेयर बजारको कारोबार सर्ट टर्म कारोबारीबाट प्रभावित भइरहेको छ । लंग टर्म कारोबारीहरु सेयर खरीदका लागि उपयुक्त मौका कुरेर बस्दा सर्ट टर्म कारोबारीको हेराफेरीले अघिल्लो दिन २२ अंकले घटेको बजार दोश्रो दिन सोमबार २.४७ अंकले उक्लियो ।  दैनिक कारोबारी बजारमा हाबी देखिइरहेको बेला लङ टर्म कारोबारी भने उपयुक्त अवसरको पर्खाइमा छन्...

लगानीकर्ता संघ र ब्रोकर एशोसिएसनबीच पानी बाराबार

1498993416conflict111.jpg
काठमाण्डौ । सेयर कारोबारको क्रममा तोकिएको ब्रोकर कमिसनमा भ्याट लगाउने सरकारी तयारीको बिषयलाई लिएर सेयर लगानीकर्ता संघ र स्टक ब्रोकर एशोसिएसनबीच पानी बाराबारको अवस्था सिर्जना भएको छ ।  सेयरको कारोबारमा केही अघिसम्म कारोबार मूल्यको न्यूनतम ०.७ देखि अधिकतम १ प्रतिशतसम्म कमिसन शुल्क तोकिएको थियो । तर, लगानीकर्ताको लागत कम गर्न भन्दै...

भ्याटको हाउगुजीले बजारलाई झट्का !

1498990211bear-market.jpg
काठमाण्डौ । सेयर बजारको कमिसनमा भ्याट लाग्ने र भ्याट रकमको रुपमा १३ प्रतिशत खरीद र बिक्रीमा अतिरिक्त लगानी आफैंले गर्नुपर्ने हल्लाका कारण साताको पहिलो कारोबार दिन आइतबार २२ अंकले बजार घटेको छ । घट्दो बजारलाई थप घटाउन भ्याटको हाउगुजीले काम गरेको हो ।  नेप्से परिसूचक २१.९९ अंकले घटेर १५४१.८२ अंकमा झरेको हो । होटल र अन्य समूह झिनो अंकले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध