nepal stock exchange

लगानीकर्तामा प्रेसरै प्रेसर, यसकारण घट्दैछ बजार

1498988749bear.jpg
काठमाण्डौ । आर्थिक वर्षको अन्तिम महिना सेयर बजारका लगानीकर्तामा स्वभाविक रुपमा धेरै प्रेसर(दवाब)हरु हुन्छन्, यही कारण यो अवधिमा बजार घट्छ । घट्दो बजारमा थप केही प्रेसरहरु देखिएपछि साताको पहिलो कारोबार दिन आइतबार बजारमा २२ अंकको पहिरो गएको छ ।  नेप्से परिसूचक घटेर १५४१.८२ अंकमा झरेको छ भने अधिकांश समूहको सूचकमा रातो पोतिएको छ...

भ्याट तिर्ने तागेताले सेयर दलाल आन्दोलनमा, कारोबार ठप्प

1498717064sebon.JPG
काठमाण्डौ । अर्थमन्त्रालयको निर्देशनमा आन्तरिक राजश्व कार्यालयले सेयर दलाल(ब्रोकर) कम्पनीहरुको कमिसनमा समेत मूल्य अभिवृद्धि कर(भ्याट) लगाउन पत्र काटिएको विरोधमा बिहीबार ब्रोकरहरुले सेयर कारोबार बन्द गर्दा बजार ठप्प बनेको छ ।  साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेपाल स्टक एक्सचेञ्जले साबिकको झै ११ बजेदेखि नै बजार खुलाए पनि...

लगानीकर्ता चुनावतिर, बजार अधोगतितर्फ !

1498556398bear.jpg
काठमाण्डौ । लगानीकर्ता चुनावी गतिविधिमा केन्द्रीत बन्दा नेप्से परिसूचक मंगलबार पनि बढ्न सकेन । केही कम्पनीले हकप्रदका लागि बुक क्लोज मिति तोकेका कारण त्यसमा लगानीकर्ताको भीडभाड देखिए पनि नेप्से परिसूचक भने २.६३ अंकले घटेर १५६५.०९ अंकमा झरेको छ ।  चुनावी गतिविधि तीव्र भई भोलि मतदानको दिन भएका कारण पनि धेरै लगानीकर्ता आ आफ्नो...

1695556604Online-Ad.gif

लिलामीमा सेयर फालाफाल, दोश्रो बजारको हुँदैछ बेहाल !

1498386622Stock-Market.jpg
काठमाण्डौ । हकप्रदका लागि पैसाको जोहो गर्नुपर्ने बाध्यता, नयाँ बिमा कम्पनीहरुका लागि पूँजी जुटाउनुपर्ने अवस्था र दोश्रो बजारमा सेयर किन्दा बुुझाउनुपर्ने ब्रोकर कमिसन र डिपी लगायतका खर्च नहुने भएपछि लगानीकर्ता बोल–कबोलबाट सेयर किन्न लालायित हुँदा नेप्से परिसूचकमा अझै अपेक्षित सुधार हुन सकेको छैन ।  आइतबार नेप्से परिसूचक ८.२३...

कहिलेसम्म जारी रहला बजारको सन्नाटा ?

1498037551traders.jpg
काठमाण्डौ । बजारमा सन्नाटा छाउने क्रम जारी छ । साताको पहिलो, दोश्रो र तेश्रो दिन घटेको नेप्से परिसूचक बुधबार झिनो अंकले बढे पनि कारोबार रकमतर्फ बुधबार ठूलै गिरावट आएको छ । मंगलबार ५८ करोडको हाराहारीमा कारोबार भएको बजारमा बुधबार ४६ करोड ७५ लाखको मात्र कारोबार भएको हो ।  बुधबार नेप्से परिसूचक भने ३.६२ अंकले वृद्धि भई १५५४.६९ अंकमा पुुगेको...

बजारमा पहिरो जाँदा १२४ कम्पनीले गुमाए, कारण यस्तो छ

1497871603bear.jpg
काठमाण्डौ । साताको दोश्रो दिन सोमबार बजारमा पहिरो गएको छ । नेप्से परिसूचक २०.८२ अंकले घटेर १५५५.१६ अंकमा झरेको हो । बजारमा हकप्रदको बाढी आएर पैसा थप्ने  विकल्प लगानीकर्तासँग नहुँदा र नयाँ बिमा कम्पनीमा समेत पुँजी जुटाउनुपर्ने बाध्यतामा पर्दा बजारमा पहिरो गएको हो । बिमा समितिले संचालन स्वीकृति दिएका नयाँ बिमा कम्पनीका अधिकांश...

हकप्रदले खायो बजारको चमक, लगानीकर्ता ‘बेला’ कुर्दै !

1497779309bearish-trend.jpg
काठमाण्डौ । दोश्रो चरणको चुनावको मनोनयन दर्ताको दिन राजनीतिक उल्लास देखिए पनि लगानीकर्तामा भने निराशा देखियो । बजारमा राजनीतिको कुनै प्रभाव नपर्दा नेप्से परिसूचक १३.६१ अंकले घटेर १५७५.९८ अंकमा झर्यो भने सबै समूहका सूचकमा रातो पोतियो । राष्ट्रबैंकले बैंक तथा बित्तीय संस्थालाई पुँजी वृद्धिका लागि दिएको समयसीमा सकिने समय नजिक आएका कारण...

यसकारण हराभरा भो बजार

1497523512bull.jpg
काठमाण्डौ । तीनवटा प्रदेशमा असार १४ मै निर्वाचन हुने निश्चित भएपछि त्यसको प्रभावले बजार हराभरा भएको छ । सुरुमा घट्दो क्रममा रहेको बजार सत्तारुढ घटकको तीनवटा प्रदेशमा तोकिएकै समयमा निर्वाचन गर्ने सु निश्चितताले अन्तिम अवस्थामा ५.१ अंकले बढी १५८९.५९ अंकको उचाईमा फर्किएको छ । साताको अन्तिम कारोबार दिन अन्य समूह २.८९ अंकले घटे पनि बाँकी...

किन १५ सयकै स्तरमा अड्कियो नेप्से ?

1497434036stable-markets.jpg
काठमाण्डौ । अपेक्षा गरेजस्तो चुनावी वातावरण नबन्दा, बैंकको ब्याजदर बढेर निकै माथि पुगे पनि त्यसलाई नियन्त्रण गर्नेतर्फ नियामक निकायहरुले ध्यान नदिंदा र यही बेला पूँजीवृद्धिको चाटारोले भएको सेयर समेत बिक्री गरेर लगानीकर्ताले हकप्रदमा ठूलो रकम लगानी गर्नुपर्दा दोश्रो बजारले गति लिन सकेको छैन । यिनै कारण केही दिनदेखि नेप्से परिसूचक १५...

१५ सयको स्तरमै अड्कियो नेप्से, देखियो शुभ संकेत !

1497346342nepse.jpg
काठमाण्डौ । मंगलबार बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ४.६३ अंकले वृद्धि हुँदा कारोबार चाहि ४९ करोडमा समेटिएको छ ।  देशको आर्थिक वृद्धिदर ७.५० प्रतिशत हुने विश्व बैंकको प्रक्षेपणले बजारमा सामान्य प्रभाव पारेको देखिन्छ । मार्केट मेकर मानिएको एभरेष्ट बैंकको बुक क्लोजको खबरले समेत बजार प्रभावित भएको देखिएको छ । समग्रमा...

कमाउने वाणिज्य बैंकको संख्या मात्र एउटा, कसले कति गुमाए ?

1497182450upset-traders.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयर बजारमा पहिरो गएको छ । नेप्से परिसूचक एकैदिन २४.७ अंकले घट्दै १५९०.४९ अंकमा झरेको हो । अघिल्लो साता १६ सय माथि उक्लिसकेको बजार फेरि घटेर १५ सयको स्तरमा आइपुुगेको हो ।  आइतबार बजारमा दोहोरो अंकको पहिरो गए पनि कारोबार रकम भने ७१ करोड भन्दा पनि माथि छ । कारोबार रकमतर्फ खासै गिरावट नआए पनि नेप्से...

नेप्सेका २२ कम्पनी कहाँ हराए ?

1497001808nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएका २२ कम्पनी एकवर्षको अन्तरालमा हराएका छन् ।  नेपाल राष्टबैंकले चालुु आर्थिक वर्षको बैशाखसम्मको बित्तीय अवस्थाको समीक्षा सार्वजनिक गर्दै सूचिकृत २२ कम्पनीको अस्तित्व समाप्त भएको स्पष्ट पारेको हो ।  अघिल्लो वर्षको बैशाख मसान्तसम्म नेप्सेमा सूचिकृत कम्पनीको संख्या २ सय ३२ रहेको थियो ।...

स्थिर बजारमा पहिरो जाने खतरा !

1496914041BEAR.jpg
काठमाण्डौ । बजारमा पहिरो जाने संकेत देखिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटे पनि कारोबारमा भने निकै ठूलो पहिरो गएको हो । नेप्से परिसूचक घट्दा कारोबारमा यसरी पहिरो जानुुले आगामी दिनमा बजार अझ खराब अवस्थामा झर्नसक्ने संकेतको रुपमा विश्लेषकहरु बुुझ्ने गर्छन ।  बिहीबार नेप्से परिसूचक १० अंकले घटेको...

बोर्डको भूमिकाप्रति नेप्सेको असन्तुष्टि, काम गर्न खोज्दा बखेडा झिकेको आरोप

1496856943nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले घुमाउरो ढंगले धितोपत्र बोर्डको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेको छ ।  उसले बुधबार एक विज्ञप्ति जारी गर्दै दोश्रो बजार सुधारका लागि नेप्सेले पर्याप्त प्रयास गरे पनि अनर्गल प्रचारबाजी गरी नेप्सेको नेतृत्वलाई असक्षम बनाउन खोजिएको भन्दै आपत्ति समेत जनाएको छ ।  ‘बजारको सुधारका निम्ति थालिएका...

अस्थिर बजारमा आत्तिए ‘जहाज’ डूब्ने खतरा !

1496830388unstable-market-1.jpg
काठमाण्डौ । बजारले उछालको गति लिएको भोलिपल्टै दोहोरो अंकको गिरावट आएको छ । बुधबार नेप्से परिसूचक १४.२४ अंकले घट्दै १६२३.१३ अंकमा झरेको हो ।  नेप्से परिसूचकसँगै बजारमा कारोबार रकम पनि घटेको छ । यसरी बजारमा कारोबार रकम र परिसूचक एकसाथ घट्नुुलाई राम्रो मानिदैन । यो क्रम केही दिन निरन्तर रहे यसले बजारमा बियरिस ट्रेण्ड ल्याउनसक्ने विश्लेषक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध