nepal stock exchange

बढ्नुपर्ने समयमा यसकारण घट्दैछ बजार !

1503480765Stock-market-correction.jpg
काठमाण्डौ । सेयरको अचाक्ली आपूर्ति तथा चाडपर्वको प्रभावका कारण बुधबार बजार परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।  पछिल्लो समय बजारमा पूँजीवृद्धिको चटारोका कारण बैंक तथा बित्तीय संस्था र बिमा कम्पनीहरुले हकप्रदको बाढी नै ल्याएका छन् । यहीकारण बजारमा मागको तुलनामा सेयरको अचाक्ली आपूर्ति भइरहेको छ । जसका कारण बजार बढ्ने समयमा...

ब्रोकरले बक्यौता तिरेपछि बजार पुरानै लयमा

1503397985trial.jpg
काठमाण्डौ । नियमन शुल्क बुुझाएसँगै धितोपत्र बोर्डको निर्देशनमा ब्रोकर कम्पनीको कारोबार खुलेसँगै मंगलबार बजार पुरानै लयमा फर्किएको छ ।  सोमबार धितोपत्र बोर्डको निर्देशनमा समयमै नियमन शुल्क नबुुझाउने ब्रोकर नं ६ अग्रवाल सेक्युरिटिज, ब्रोकर नं ८ आशुतोष ब्रोकेज्र एण्ड सेक्युरिटिज, बोक्र नं ५५ भृकुटि स्टक ब्रोकिगं , ब्रोकर नं ४०...

बजारमा दलालको सिण्डिकेट, अटेरीलाई कारबाही गर्दा लगानीकर्तालाई घाटा

1503317398bear.jpg
काठमाण्डौ । नेपालको सेयर बजारमा लगानीकर्ताले सोझै सेयरको खरिदबिक्री गर्न पाउँदैनन् । ब्रोकर कम्पनीमार्फत चाहेको सेयर खरीदबिक्रीको अर्डर दिएपछि मात्र कारोबारको प्रक्रिया सुरु हुन्छ । यहीकारण ब्रोकरहरुले कर लगायतका कतिपय संवेदनशील मुद्धाहरुमा समेत बेला बेला सिण्डिकेटको प्रभाव खुलेआम देखाइदिन्छन् । लगानीकर्ताले सेयर खरीद गर्ने...

1695556604Online-Ad.gif

आगामी साताबाट यसकारण बढ्नसक्छ बजार

1502972478bull.jpg
काठमाण्डौ । छोटो समयका लागि सेयर खरिदबिक्री गर्नेहरुका कारण पछिल्लो समय बजार केही अस्थिरजस्तो देखिएको छ । कहिले थोरै अंकले बढ्ने तथा कहिले थोरै अंकले घट्ने प्रवृति बजारका लागि सामान्य जस्तो भइसकेको छ । तर, राम्रो सिजन मानिएको यो समयमा समेत बजार परिसूचकमा अपेक्षित सुधार हुन नसकेकोमा कतिपय लगानीकर्ता निराश जस्तो देखिएका छन् । परिस्थिति...

तराईमा घाम लाग्दा बजारको बादल फाट्यो !

1502877986bullll.jpg
काठमाण्डौ । तराईको बाढी तथा डूूबान हटी घाम लाग्दै गर्दा बजारमा लागेको बादल समेत फाट्न थालेको छ । तराई मधेशको बाढी तथा डूूबानको छायाँले बादलले ढाकिएको बजारको आकाश बुधबारदेखि खुल्न थालेको हो ।  यो दिन नेप्से परिसूचकमा ३.५ अंकको सुधार देखिएको छ । यो सुधारसँगै नेप्से परिसूचक १६३२.६६ अंकको उचाईमा फर्किएको छ । बजारमा ७० करोडको मात्र कारोबार...

तराई कहरको छायाँ बजारमा कायमै, इण्डेक्स र टर्नओभरमै गिरावट

1502791572bear.jpg
काठमाण्डौ । तराई मधेशको बाढी तथा पहिरोको छायाँ मंगलबारको बजारमा समेत परेको छ । यो दिनदेखि डूूबान क्षेत्रमध्ये केही ठाउँको बैकिङ कारोबार सुरु भए पनि अझै अधिकांश ठाउँमा अन्यौलकै अवस्था छ । सेयर लगानीकर्ताहरु डूबानको पीडाबाट मुक्त भएर नजिकको ब्रोकर शाखामा आई कारोबार गर्नसक्ने अवस्था अझै भएको छैन । यहीकारण मंगलबारको सेयरबजार प...

तराईको डूबानले बजारमा पहिरो !

1502617113bearmarket3600x400.jpg
काठमाण्डौ । लामो समयपछि बजारमा पुनः अशुुभ संकेत देखिएको छ। बजार परिसूचक(नेप्से)मा दोहोरो अंकको गिरावट देखिएको छ भने कारोबार रकम पनि घटेको छ । यसरी परिसूचक(इण्डेक्स) र कारोबार रकम(टर्नओभर)मा एकसाथ गिरावट आउनुुलाई विश्लेषकहरुले अशुुभ संकेतको रुपमा लिन्छन् । यस्तो प्रवृति केही दिनसम्म निरन्तर रहे बजारमा बियरिस ट्रेण्ड सुरु हुने डर हुन्छ ।...

यसकारण घट्दैछ बजार

1502358930bear.jpg
काठमाण्डौ । बजारलाई प्रभाव पार्नसक्ने ठूला समूहमा गिरावटसँगै समग्र बजार परिसूचक(नेप्से) बिहीबार पनि घटेको छ । यो दिन नेप्से परिसूचक ८.१९ अंकले घटेर १६५३.५३ विन्दूमा झरेको हो । कारोबार रकममा भने बढोत्तरी भएको छ ।  लामो समयसम्म थोरै अंकको दरले समेत बढेको बजारमा लगानीकर्ताहरु प्रोफिट बुक गर्नतर्फ लाग्दा बजार घट्न थालेको हो । केही समय बजार...

बजारमा अशुभ संकेत, तर नआत्तिनू !

1502271503market.jpg
काठमाण्डौ । बैकिङ समूहमा ग्रहण लाग्दा र बिमा समूहमा समेत अपेक्षित बढोत्तरी हुन नसक्दा सेयर बजार परिसूचक(नेप्से) ६.२२ अंकले घटेको छ । परिसूचकसँगै कारोबार रकम पनि घटेर ९१ करोडमा झरेको छ । परिसूचक(इण्डेक्स) र कारोबार(टर्नओभर) एकसाथ घट्दै जानुले राम्रो संकेत गर्दैन । तर, नेप्से परिसूचकको १० अंकसम्मको घटबढलाई सामान्य मान्दा बुधबारको बजारको...

इपीएसमा एनएमबी बैंकको पनि छलछाम !

1502203166nmb.jpg
काठमाण्डौ । सेयर लगानीकर्ताहरुलाई कुनै पनि कम्पनीमा लगानी गर्न लोभ्याउने एउटा तत्व हो प्रतिसेयर आम्दानी(इपीएस) । तर, आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासिक बित्तीय विवरण सार्वजनिक गर्ने क्रममा सोझा लगानीकर्तालाई झुक्याउने नियतले केही ठूला बैंकहरुले प्रतिसेयर आम्दानी नै गलत प्रकाशित गरेका छन् ।  ‘कम्पनीहरूबाट यथार्थ र तथ्यपरक...

बैकिङ समूहमा खण्डग्रास, बिमाको आकाश थोरै खुल्यो !

1502098546market.jpg
काठमाण्डौ । धेरै दिनदेखि ग्रहण लागेको बिमा समूह थोरै अंकले भए पनि सोमबार बढेको छ ।  बिमालाई गिरावट यात्रामा धकेली आफू अगाडि बढेको वाणिज्य बैंक समूहमा भने सामान्य ग्रहण देखिएको छ । तर, समग्र सेयर बजार परिसूचक २.८९ अंकले बढी नेप्से १६६७.९४ विन्दूमा पुुगेको छ भने वाणिज्य बैंकमा लागेको सामान्य ग्रहणको प्रभाव कारोबार रकममा परेको छ । निकै...

बजारलाई बैकिङ समूहको भरोसा, तर कमाए फाइनान्सले !

1502012303bull-support.jpg
काठमाण्डौ । अन्ततः बिमा समूहको चमकधमकलाई यो साताको पहिलो कारोबार दिनले समेत रोकिदिएको छ । बजारमा बैकिङ समूहको बोलवाला चल्दा नेप्से परिसूचक ४.४७ अंकले बढेको छ भने कारोबार रकम पनि १ अर्ब माथि नै भएको छ ।  वणिज्य बैंकहरुले धमाधम आकर्षक बित्तीय विवरणहरु निकाल्न थालेपछि तिनीहरुबाट दिइनसक्ने आकर्षक लाभांशको आँकलन गर्दै लगानीकर्ताले छानी...

बजार जुनसुकै बेला बुल हुनसक्ने संभावना अझ बलियो !

1501753692bull.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २.१६ अंकले घटे पनि कारोबार रकम भने बढेको छ । यसले बजार आगामी दिनमा घट्दैन भन्ने दरिलो आधार तयार भएको छ । बजार परिसूचक सामान्य अंकले घटी कारोबार रकम बढ्नुले बजारमा खरिदारीको चाप बढेको र यसले आगामी दिनमा बुलिस ट्रेण्डलाई स्वागत गर्ने गतिलो संभावना समेत झल्काएको छ । अझ यो साताको प्रत्येक...

रंग फेर्दै अघि बढेको बजारमा देखिदैछ शुभै–शुुभ संकेत !

1501666812bull.jpg
काठमाण्डौ । अघिल्लो हप्ता खहरे खोला झै उर्लिएको बिमा समूहको आइतबारदेखि सुरु गिरावट यात्रा बुधबार पनि जारी रह्यो । बिमा समूहमा ग्रहण लाग्दा बैकिङ समूहमा यो दिन सामान्य मात्र सुधार देखियो । बैंक र बिमा केन्द्रीत बजारमा केही दिनअघिदेखि अनौठा प्रवृतिहरु देखिन थालेको छ ।  लगानीकर्ताहरुले छानी–छानी विभिन्न समूहको सेयर खरिदारी बढाएपछि...

बुलिस ट्रेण्डलाई स्वागत गर्न बजार तमतयार !

1501591302bull-nepse.jpg
काठमाण्डौ । यो साताको पहिलो कारोबार दिनदेखिको बजारलाई हेर्दा निकट भविष्यमै बुलिस ट्रेण्ड सुरु हुनसक्ने विश्लेषकहरुले दाबी गरेका छन् । दैनिकजसो आधादर्जन हाराहारीका कम्पनीका लगानीकर्ताले कुस्त कमाउनु, नेप्से परिसूचकमा वृद्धिसँगै कारोबार रकम पनि एकअर्ब माथि निरन्तर कायम हुनु र बजार बढाउने मुख्य कारक बैकिङ र बिमा समूहको सूचक अझ माथि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध