nepal stock exchange

नेप्सेको चङ्गा अझ माथि, लगानीकर्तामा उमङ्ग !

1506421242up.jpg
काठमाण्डौ । मंगलबार सेयर बजार दशैंमय भएको छ । सोमबारदेखि बढ्न थालेको बजारमा मंगलबार परिसूचकको चंगा उडेर अझ माथि उडेको छ भने कारोबारको चंगा समेत माथि उचालिएको छ । परिसूचक र कारोबार दुवैको चंगा अझ माथि उड्दै जाँदा लगानीकर्तामा दशैंको उमङ्ग र उत्साह छाएको देखिएको छ । अन्य वर्ष दशैंविदाअघि बजारमा यस्तो उत्साह हुन्थेन । यो पटक थोरै...

यी हुन् दशैंको मुखमा कमाउने र गुमाउने कम्पनी !

1506332950mark.jpg
काठमाण्डौ । थोरै लगानीकर्ता भए पनि खरीदको चाप बढेका कारण सोमबार नेप्से परिसूचक उकालो लागेको छ । नेप्से परिसूचक ८.५२ अंकले बढे पनि कारोबार रकम चाहि घटेर २८ करोडको हाराहारीमा आइपुुगेको छ । परिसूचक बढेर कारोबार रकम घट्नुले बजारमा थोरै संख्यामा सक्रिय रहेका लगानीकर्ताले खरिदारी बढाएका बुझिन्छ । बजारमा बिक्रीको तुलनामा खरीदको चाप बढ्दा...

लगानीकर्ता पर्वको चटारोमा, कारोबार चौपट !

1506246627market.jpg
काठमाण्डौ । लगानीकर्तालाई चाडपर्वको चटारोले छुँदा बजार भने चौपट बनेको छ । दशैं मनाउनका लागि काठमाण्डौमा रहेका सक्रिय कारोबारी तथा लगानीकर्ता घरतर्फ जान थालेपछि र मोफसलमा समेत लगानीकर्ता निस्क्रिय हुँदा कारोबार रकम घटेर ३१ करोड ५२ लाखमा सीमित बन्न पुुगेको छ । खरीद र बिक्रीकर्ताको चरम अभाव रहेको बजारमा बिक्रीको दबदबा हुँदा नेप्से...

1695556604Online-Ad.gif

फेस्टिभ ज्वरोले बजारमा गिरावट

1505901191bear.jpg
काठमाण्डौ । फेस्टिभ ज्वरोले सेयर बजार ग्रसित हुन थालेको छ । बजारमा बिक्रीको चाप बढेको छ भने खरीद गर्नेहरु खासै देखिएका छैनन् । दशैंअगाडिका दिनहरुमा बजारमा अझै धेरै मन्दी आउनसक्छ । बुधबार बजार परिसूचक(नेप्से) ३.८९ अंकले घटेको छ । कारोबार रकम पनि घटेर ५४ करोडमा झरेको छ । परिसूचक र कारोबार रकम एकसाथ घट्नु बजारको भविष्यका लागि राम्रो संकेत...

बजारमा कालोबादल, कारोबारमा पहिरो !

1505727384bear.jpg
काठमाण्डौ । अघिल्लो साताको अन्तिम र यो साताको पहिलो कारोबार दिन हराभरा भएको बजारमा सोमबार कालो बादल मडारिएको छ । बजार परिसूचकमा सामान्य गिरावट आए पनि कारोबार रकमतर्फ भने निकै ठूलो पहिरो गएको छ । बजार परिसूचक र कारोबार रकम एकसाथ घट्नुु बजारका लागि अशुुभ संकेत मानिन्छ । यसले बजार आगामी दिनमा अझै घट्ने कतिपय विज्ञ विश्लेषण गर्ने गर्छन्...

बजारमा देखियो शुभ संकेत, तर नहौसिनू !

1505640788bull.jpg
काठमाण्डौ । गत साताको अन्तिम कारोबार दिनलाई पछ्याउँदै यो साताको पहिलो कारोबार दिन आइतबार बजारमा केही शुभ संकेतहरु देखिएका छन् । यो दिन बजार परिसूचक(नेप्से) र कारोबार(टर्नओभर)तर्फ नै वृद्धि देखिएको हो । बजार विश्लेषकहरुका अनुसार बजार परिसूचक(इण्डेक्स) र कारोबार(टर्नओभर) दुवै समानान्तर गतिमा बढ्दै गए र यो प्रवृति केही दिनसम्म रहे बजार...

‘टाइप मिस्टेक’ प्रकरणमा नेप्सेद्वारा गल्ती स्वीकार, सूचिकृत कम्पनीलाई कडा परिपत्र

1505460598nepse.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकको ‘टाइप मिस्टेक’ प्रकरणले बजारको व्यवस्था नै परिवर्तन हुुने गरी उथलपुुथल भएको छ ।  ‘टाइप मिस्टेक’ प्रकरणमा धितोपत्र बोर्डले भदौ १ गतेको कारोबार रद्ध गर्न आदेश दिएसँगै नेप्सेले सो दिनको इन्भेष्टमेन्ट बैंकका सम्पूर्ण कारोबार रद्ध गरिसकेको छ । इन्भेष्टमेन्ट बैंकको २१ गतेको सबै कारोबार...

चौका हान्नेहरुको दबदबाले बजार हराभरा !

1505383213bullmarket.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बजारको शानदार बाउन्स ब्याक भएको छ । नेप्से परिसूचक ३७.११ अंकले बढेर १५३०.३१ अंकको उचाईमा फर्किएको हो । बजार घटेर १४०० को स्तरमा आएको मौकामा सेयर खरीद गर्नेहरुको संख्या ह्वात्तै बढेपछि बजार एकदिनमै यसरी बाउन्स ब्याक भएको हो । बिहीबार बजारमा खरीदकर्ताहरुको निकै ठूलो चाप देखियो, यहीकारण ३७.११ अंकले...

नेप्से १४०० को स्तरमा, कारोबारमा भने सुधार !

1505296283JCB-ARO.jpg
काठमाण्डौ । अघिल्लो दिनको तुलनामा बजारको गिरावटमा केही सुधार देखिएको छ । कारोबार रकम पनि बढेको छ । बजार परिसूचकको फराकिलो गिरावट कम हुँदै जानुु र कारोबार रकम बढ्नुुले भविष्यका लागि राम्रो संकेत गर्छ । तर, केही दिनदेखिको प्रवृतिलाई हेर्ने हो भने दशैंअगाडि बजार बुम हुने अवस्था भने छैन ।  बुधबार बजार परिसूचक ९ अंकले घटेर १४९३.२० अंकमा...

अन्ततः इन्भेष्टमेन्ट बैंकको साताअघिको कारोबार रद्ध

1505293381nibl.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले नेपाल इन्भेष्टमेन्ट बैंकको एकसाताअघिको विवादास्पद कारोबार रद्ध गरेको छ ।  धितोपत्र बोर्डले मंगलबार दिएको निर्देशनलाई कार्यान्वयनमा लग्दै नेप्सेले अघिल्लो बुधबार(भदौ २१) गतेको नेपाल इन्भेष्टमेन्ट बैंक संस्थापक र साधारण सेयरतर्फको सम्पूर्ण कारोबार रद्ध गरेको हो ।  मंगलबार बोर्डले भदौ २१ को...

किन घट्दैछ बजार ? हेरौं ३१ कारण

1505287831bull-vs-bear.jpg
काठमाण्डौ । बैंक तथा बित्तीय संस्था र सूचिकृत कम्पनीहरुले एकपछि अर्को गर्दै आकर्षक लाभांश घोषणा गरिरहेका छन् । राजनीतिक वातावरण समेत यो बेला सन्तोषजनक नै छ । बजारमा तरलता अधिक भएको भन्दै राष्टबैंकले १ अर्ब रुपैयाँ खिच्नलाई रिभर्स रिपो जारी गर्दैछ । बैकिंग सिस्टममा समेत लगानीयोग्य रकमको अभाव छैन । एकातिर बजारमा लाभांशको बहार आएको छ भने...

इन्भेष्टमेन्ट बैंकको बुधबारको कारोबार रद्ध, नेप्सेलाई स्पष्टीकरण

1505218460sebon.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले भदौ २१ गते बुधबारको नेपाल इन्भेष्टमेन्ट बैंकको सबै सेयर कारोबार रद्ध गर्न नेपाल स्टक एक्सचेञ्ज(नेप्से)लाई निर्देशन दिएको छ ।  बोर्ड स्रोतका अनुसार छानबिनलाई जारी गर्दै बोर्डले मंगलबार सो दिनको इन्भेष्टमेन्ट बैंकको सबै कारोबार रद्ध गर्न नेप्सेलाई निर्देशन दिएको हो ।  सो निर्देशनसँगै बोर्डले नेपाल...

सेयर शिक्षा : कस्तो बजारलाई ‘बियरिस’ भन्ने ? यस्तो अवस्थामा के गर्ने ?

1505216654bearish.jpg
►दिलिप मुंनकर्मी सेयर बजारमा अहिले बियरिस निकै चलेको र चलाइएको शब्द हो । करिब पाँच वर्षअगाडिदेखि सेयरमा लगानी गरेका लगानीकर्ताहरू र केही वर्ष वा महिना अगाडिदेखि सेयर बजार प्रवेश गरेका व्यक्तिहरूबीच पनि बजारको अवस्थाका बारेमा फरक बुझाइ रहेको देखिन्छ ।   यस्तै लगानीकर्ता र सेयर कारोबारी/व्यापारीहरूका बीच पनि अहिलेको बजारको...

बजारमा बियरिस ट्रेण्डको हल्ला, लगानीकर्तामा अत्यास

1505210008bear.jpg
काठमाण्डौ । दोश्रो बजारमा बियरिस ट्रेण्ड सुरु भएको हल्ला फैलिएपछि लगानीकर्ता अत्तालिएका छन् । बजार बढ्ने आशामा रहेकाहरु निरन्तर बजार घटिरहेका कारण साच्चिकै बियरिस ट्रेण्ड नै पो सुरु हुने हो कि भन्ने डरले बढी अत्तालिएका हुुन् ।  गत वर्षहरुजस्तै चाडपर्वको पूर्वसन्ध्यामा बजार बढ्ला र यही मौकामा सेयर बिक्री गरी प्राप्त नाफाबाट पर्व...

‘शुभ संकेत’ देखिएन, लाभांश प्रभावले नेप्सेमा सामान्य बढोत्तरी !

1505122628bull-bear.jpg
काठमाण्डौ । उच्च अंकले घटिरहेको बजार सोमबार सामान्य अंकले बढे पनि कारोबार रकम भने घटेको छ । नवील बैंकको मात्र १७ करोडको हाराहारीमा कारोबार भएको बजारमा सामान्य अवस्थाको कारोबार रकम निकै तल रहेको बुुझ्न सकिन्छ । यसको अर्थ नेप्से परिसूचकमा देखिएको ३.६ प्रतिशतको बढोत्तरीलाई नै भविष्यका लागि ‘शुुभ संकेत’ मान्न सकिन्न ।  पछिल्लो बजार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध