nepal stock exchange

एकाएक किन घट्यो बजार ?

1512380592investors.jpg
काठमाण्डौ । उकालो यात्रामा निरन्तर उक्लिरहेको सेयर बजार यो साताको पहिलो कारोबार दिन सोमबार भने सुस्ताएको छ । नेप्से परिसूचकमा दोहोरो अंकले करेक्सन भएको छ भने कारोबार रकम पनि घटेको छ । परिसूचक र कारोबार रकम दुवै समानान्तर ढंगले घट्ने अवस्था कसरी सिर्जना भयो ?  विश्लेषकहरुले बजारमा सर्टटर्म कारोबारी हाबी भएका कारण बजार एकाएक घटेको दाबी...

पहिलोपटक विज्ञको सूचि बनाउँदै नेप्से, दर्ताका लागि आह्वान

1512369651nepse1.jpeg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले पहिलोपटक विभिन्न क्षेत्रका विज्ञहरुलाई सूचिमा दर्ताका लागि आह्वान गरेको छ।  सार्वजनिक खरीद ऐनमा भएको व्यवस्था अनुसार वर्षभरिका लागि आवश्यक विभिन्न क्षेत्रसँग सम्बन्धित सेवा लिनका लागि तत्सम्बन्धी विज्ञहरुको सूचि बनाउन लागिएको नेप्सेले जनाएको छ ।  नेप्सेले विभिन्न गतिविधि संचालनका लागि...

बजार कमजोर पार्ने षड्यन्त्रप्रति विश्लेषकको प्रतिक्रिया–‘अहिलेको निर्वाचनलाई अघिल्ला निर्वाचनसँग जोड्नू मूर्खता’

1512039036bull-vs-bear.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन पनि बजार बढेको छ । बुधबारको तुलनामा कारोबार रकम केही कम भए पनि यो साताको समग्र दिनहरुको तुलनामा कारोबार रकम सन्तोषजनक नै छ । कारोबार रकम सन्तोषजनक अवस्थामा रहनु र नेप्से परिसूचक बढ्दै जानुुले बजार थप बलियो बन्दै गएको र लगानीकर्तामा आत्मविश्वास बढ्दै गएको बुुझ्न सकिन्छ । लगानीकर्ताहरुले बजार...

1695556604Online-Ad.gif

राम्रा कम्पनी छान्दै सेयर किन्दै, बजारमा यसकारण छायो उमङ्ग

1511958481bull-market.jpg
काठमाण्डौ । पहिलो चरणको निर्वाचनपछि उत्साह थपिएको बजारमा धेरै दिनपछि बुधबार १ अर्ब बढीको कारोबार भएको छ । विगत केही दिनदेखि बजार बलियो बन्दै जाने संकेतहरु देखिएका थिए । निर्वाचनपछि लगानीकर्तामा बढ्दै गएको आत्मविश्वास, निर्वाचनका कारण बजारमा प्रवाह भएको पैसाले सहज बन्दै गएको तरलता, बजारका विज्ञ तथा विश्लेषकहरुले निर्वाचनपछि सेयर...

बलियो बन्दै बजार बुम हुने आशा, सेयर खरीदमा चाप

1511861798happy.jpg
काठमाण्डौ । बजार दोहोरो अंकले बढेको छ । कारोबार रकम थोरै घटे पनि बजार परिसूचक दोहोरो अंकले बढेपछि खरिदकर्ताको चाप बढ्न थालेको देखिएको हो।  लगानीकर्ताहरुमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि बजार बढ्ने आशा थप बढेर गएको देखिएको छ । विज्ञहरुले निर्वाचनपछि बजार बुम हुने विश्लेषण गरिरहँदा आशावादी देखिएका लगानीकर्ताहरुले खरिदारी...

चुनावपछि बजार के हुन्छ ? विश्लेषक भन्छन्-'१८८१ भन्दा माथि पुग्छ'

1511791084market-analysis.jpg
काठमाण्डौ । सोमबार बजार परिसूचक झिनो अंकले घटे पनि कारोबार रकम भने बढेको छ। यसले बजारमा खरीदकर्ताहरुको चाप बढिरहेको देखाउँछ । यसअघि चुनाव हुने या नहुने अन्यौल, बजारमा फैलाइएका अनावश्यक हौवा लगायतका कारण बजार निरन्तर घटिरहेको थियो । यही समयमा ‘पर्ख र हेर’को रणनीतिमा बसेकाहरु समेत चुनावपछि बजारमा उछाल आउने भन्दै सेयर खरिदारीमा सक्रिय...

सेयर बजारमा निर्वाचनको उत्साह, चूप बस्ने पनि खरिदारीमा !

1511688915bull.jpg
काठमाण्डौ । प्रतिनिधिसभा तथा प्रदेशसभाको पहिलो चरणको निर्वाचनलाई सेयर बजारले न्यानो स्वागत गरेको छ । निर्वाचनपछि स्थायी सरकार बन्ने र आर्थिक समृद्धिको युुगको थालनी हुने आशामा लगानीकर्ताहरुले उत्साहका साथ खरिदारी बढाउँदा सेयर बजार परिसूचक(नेप्से) २१.०५ अंकले बढी १५१४.३४ अंकको उचाईमा फर्किएको छ ।  पहिलो चरणको निर्वाचन अन्तरगत...

हाइड्रो र माइक्रोफाइनान्सको खरीद चापले बजारमा उछाल

1511430759bullmarket.jpg
काठमाण्डौ । दुुई दिनदेखि बिक्रीकर्ता घट्दै गएको बजारमा खरीदको चाप ह्वात्तै बढ्दा साताको अन्तिम कारोबार दिन बजारमा दोहोरो अंकको उछाल आएको छ । नेप्से परिसूचक १३.०३ अंकले बढी १४९३.२९ अंकको उचाईमा पुुग्दा कारोबार रकम भने अघिल्लो दिनको तुलनामा दोब्बरले बढेर ६८ करोड ५७ लाख माथि पुुगेको छ ।  यो दिन साना किसान बैंकको २२ करोड बराबरको संस्थापक...

खरीदकर्ताको चाप बढ्दै, अब बजार के होला ?

1511343546bull.jpg
काठमाण्डौ । बिक्रीकर्ताहरु घटेसँगै खरीदकर्ताको चाप बढेपछि बुधबार पनि नेप्से परिसूचक बढेको छ । यो दिन ८.०२ अंकले बढी नेप्से परिसूचक १४८०.२६ अंकको उचाईमा पुुगेको छ ।  परिसूचक बढे पनि कारोबार रकम भने केही घटेको छ । परिसूचक बढेर कारोबार रकम घट्नुले बजारमा खरीद गर्नेहरु बढेका र बिक्री गर्नेहरु घटेका देखिएको छ । धेरै लगानीकर्ता फेरि पनि पर्ख...

मंगलबारको बजार : बेच्ने घटे, किन्ने बढे

1511256964nepse.jpg
काठमाण्डौ । लगातार पाँच दिनसम्म घटेको सेयर बजारमा मंगलबार ३.०८ अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक बढेर १४७२.२४ अंकको उचाईमा फर्किए पनि कारोबार रकम भने सोमबारको तुलनामा करिब ५ करोडले घटेको छ । कारोबार रकम घट्नुु र यही बेलामा नेप्से परिसूचक बढ्नुले बजारमा बिक्री गर्नेहरु घटेका र बिस्तारै खरीदकर्ताहरुको चाप पर्न थालेको देखिएको छ । तर,...

देश नाफामा जाँदा लगानीकर्ता दिनहुँ डूब्दै, चलखेलको परिणाम

1511179101bear.jpg
काठमाण्डौ । नियामक कमजोर बन्दा सेयरबजारमा खेल्दै साधारण लगानीकर्ता डूूबाउने क्रम जारी छ । सोमबारको बजार परिसूचकको गिरावट र त्यसको समानान्तरमा घटेको कारोबार रकमले समेत आगामी दिनमा समेत बजार घट्नसक्ने संकेत गरेको विश्लेषकहरु बताउँछन् । उनीहरुको भनाईमा बजारको इण्डेक्स(सूचक) र कारोबार(टर्नओभर) समानान्तरले घट्दा भविष्यमा बजार अझ...

आइतबार कुन कम्पनीमा खरीद र बिक्री चाप देखियो ? कसले कमाए, कसले गुमाए ?

1511091819bear.jpg
काठमाण्डौ । सर्टटर्म कारोबारी तथा ब्रोकरहरुको तीव्र चलखेलसँगै ठूला लगानीकर्ता पर्ख र हेरको अवस्थामा बस्दा यो साताको पहिलो कारोबार दिन आइतबार समेत नेप्से परिसूचकमा दोहोरो अंकको पहिरो गएको छ ।  यो दिन नेप्से परिसूचक १३.३४ अंकले घटेर १४७५.७२ अंकमा सीमित बन्न पुुग्यो । कारोबार रकम पनि ४५ करोड ५२ लाखमा सीमित बन्न पुुग्यो ।  यो दिन...

सेयर लगानीकर्ता डूबाउने को–को हुन् ? अनलराज भट्टराईको विश्लेषण

1510901679market-analysis.jpg
यतिबेला सेयर बजार घट्नुपर्ने औचित्य र अवस्था छैन । बैकिङ क्षेत्रको पहिलो त्रैमासको रिपोर्टले बजारमा नर्भसनेस ल्यायो वा पोलिटिकल कारणले बजार घटायो भन्नुु बेकारको कुरा हो । बाम गठबन्धनको सरकार आएपछि बजार डामाडोल हुन्छ भन्नुु त सोझा लगानीकर्तालाई फसाउने र उल्लूू बनाउने खेल मात्र हो ।  लगानीकर्ताका लागि निकट भविष्मै सुखद दिनहरु...

अनलराज भट्टराई भन्छन्–‘चुनावपछि सेयरबजारको ‘स्वर्णिम युग’

1510828054anal1.jpg
काठमाण्डौ । बैंकर तथा विश्लेषक अनलराज भट्टराईले चुनावपछि सेयर बजारको ‘स्वर्णिय युुग’ सुरु हुने दाबी गरेका छन् ।  बिजशालासँग कुरा गर्दै विश्लेषक भट्टराईले बजार घट्नुुपर्ने कुनै कारण नै नरहेको अवस्थामा बजार सुनियोजित रुपमा घटाइएको दाबी गर्दै चुनावपछि सेयर बजारको स्वर्णिम युुग सुरु हुने दाबी गरेका हुन् ।  यो सबै साना र ज्ञान...

बजार घटाउने गिरोह सक्रिय, लगानीकर्ताले अरुको कुरा सुन्दा यस्तो दुर्भाग्य !

1510826090market.jpg
काठमाण्डौ । बजारलाई घटाएर फाइदा लुट्ने समूह फेरि सक्रिय भई लगानीकर्तामा हौवा फिजाएपछि बजार पुनः पुरानै लयमा फर्किएको छ । साताको पहिलो ३ दिन दोहोरो अंकले बढेको बजार बुधबारदेखि दोहोरो अंकले नै घट्न थालेको थियो । सर्टटर्म कारोबारी बजारमा हाबी हुँदा बढेको समयमा थोरै भए पनि नाफा बुक गर्ने दौडले बजार घटाएको भनिए पनि बजार घटाउन सक्रिय गिरोहको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध